२०१७ को लकडाउनको प्रभाव: कतार दुग्ध पदार्थमा पूर्ण आत्मनिर्भर बन्यो । Report on Baladna QATAR

Поделиться
HTML-код
  • Опубликовано: 7 апр 2024
  • कतार जब साउदी सहित खाडीका अन्य देशको उत्पादनको परनिर्भरतामा थियो । त्यसै परनिर्भरताको कमजोरीलाई बुझेर खाडीका अन्य देशले कतारलाई हेप्न थाले । त्यसैको एउटा प्रहार कतारले २०१७-२०२१को बीचमा खेपेको हामीलाई पनि जानकारी छ । अरु देशसँग भर पर्दा कति दु:ख दु:ख पाईने रहेछ भन्ने बुझेर कतारले २०१७ यता धेरै कुरामा आफूलाई आत्मनिर्भर बनाईरहेको छ । त्यसैको एउटा बिम्ब हो कतारमा रहेको बलादना कृषि कम्पनी । यो कम्पनीले अहिले कतारको फ्रेस डेरी उपभोगमा ९५ प्रतिशत योगदान दिएको छ । जसले कतारको साउदीसँग पहिले दुग्ध पदार्थमा भएको परनिर्भरतालाई ह्वात्तै घटाएर आफै आत्मनिर्भर बनाउन भूमिका खेलेको छ ।
    २०१७ मा जतिखेर कतार र अन्य देशको कुटनीतिक सम्बन्ध बिग्रियो तबदेखि यसले औपचारिक रुपमा आफ्नो स्थान बनाउदै गयो । स्थानीयकै समर्थनमा यो कम्पनीले यसरी बजार पायो कि अहिले हरेक घर-घरमा बलादनाकै उत्पादन उपभोग हुने गरेको छ । सुरुवातमा ३४०० गाई ल्याएर कम्पनीले दुध आफै उत्पादन गर्न थाल्यो । यसको निरन्तरतामा गाईहरू अझै थपिन थाले । एसिया, युरोप र अफ्रिकाबाट घास ल्याएर गाईहरुलाई खुवाई कतार क्रमश दुग्धपदर्थमा आत्मनिर्भर बन्यो अनि आफ्नो उत्पादन निर्यात समेत गर्न सफल हुन थाल्यो ।
    अहिले त बलादनाले आफूलाई मात्र आत्मनिर्भर बनाईरहेको छैन । आआफ्नो उत्पादन निर्यात गरेर आफ्नो देशमा करोडौं डलर पैसा भित्र्याईरहेको छ । यति मात्र होइन यो कम्पनीले अहिले अरु देशमा गएर अन्नबाली उत्पादनमा समेत लगानी गर्दैछ ।
    अब लागौं यो कसरी सम्भव भयो भन्ने उत्तर खोज्न,
    दुग्धजन्य उत्पादनमा आत्मनिर्भरतातर्फ कतारको यात्रा रणनीतिक लगानी, नवीन कृषि अभ्यास र खाद्य सुरक्षाप्रतिको बलियो प्रतिबद्धतामा सञ्चालित छ । यसको मुख्य पक्ष हो कृषिमा लगानी । कतारले डेयरी उत्पादन लगायत आफ्नो कृषि क्षेत्रको विकास गर्न महत्वपूर्ण वित्तीय स्रोतहरूको लगानी गरेको छ । यो लगानी फार्म, प्रशोधन सुविधा र वितरण गर्ने नेटवर्क जस्ता पूर्वाधार निर्माणमा भएको छ । कतारले डेरी उत्पादकत्व र दक्षता बढाउन आधुनिक कृषि प्रविधि र प्रविधिहरू अपनाएको छ । यसमा स्वचालन, सरल कृषि विधिहरू, डेयरी उत्पादनहरूको गुणस्तर र उपज सुधार गर्न उन्नत प्रजनन प्रविधिहरू समेत समावेश छन् ।
    ---
    #baideshikrojgar #Qatar #baladna
    When Qatar was dependent on the production of other Gulf countries including Saudi Arabia. Realizing the weakness of that dependence, other countries in the Gulf began to attack Qatar. We also know that Qatar suffered one such blow between 2017-2021. Qatar has been making itself self-sufficient in many things since 2017, realizing how much suffering it will cause if it relies on other countries. An example of that is the Baladana Agricultural Company in Qatar. This company now contributes 95 percent to Qatar's fresh dairy consumption. Which has played a role in making Qatar self-sufficient by drastically reducing its dependence on dairy products with Saudi Arabia.
    Since the diplomatic relations between Qatar and other countries deteriorated in 2017, it has been formally establishing its position. With the support of the locals, this company got the market in such a way that now every house is consuming Baladana's products. In the beginning, the company started producing milk itself by bringing 3400 cows. In its continuation, cows started to be added. By bringing grass from Asia, Europe and Africa to feed the cows, Qatar gradually became self-sufficient in dairy products and started exporting its products.
    Currently, Baladana is not only making itself independent. By exporting their products, they are bringing in millions of dollars in their country. Not only this, this company is now going to other countries and investing in the production of food crops.
    Report by: Anil Adhikari
    Inside video: Muftada Alam | Ramji Bagale | Gyan Prasad Paudel
    ---
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
    यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
    Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our News Website: sajhasabal.com/
    Our News Website: sajhajobs.com/
    Our Mobile app: play.google.com/store/apps/de...
    Our Facebook Page : / satabipress
    अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
    ruclips.net/user/SajhaSabal...
    Copyright © SajhaSabal

Комментарии • 7

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 месяца назад

    Corrct vanu vayo sir ju yes bata aaba hami shampurna nepali janataaharu le pani shiknuparxa very good qatar we love ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад

    हो हो

  • @rambalisah
    @rambalisah 3 месяца назад +2

    Sir malai lever pool manpower baat thagiye ko cha please gardinus

  • @user-ii9tm1uy9o
    @user-ii9tm1uy9o Месяц назад

    Yo thau ma maile kaam Gare KO ho

  • @BadmashIG
    @BadmashIG 3 месяца назад

    Visa पाउन कहा संपर्क गर्न पर्ला

  • @SachinKharti-iv2si
    @SachinKharti-iv2si 3 месяца назад

    Qatar ko cow faram job mildaina sir

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад

    यो मिडिया कसरी यहाँ कतार आइपुग्यो होउ मैले दैनिक पिउने मोहि पो देखाउछ् त बा