अमरेश जि यि कुपात्र केपी ,प्रचण्डे अनि शेरे लाई भेटेर तपाईं के सिद्ध गर्न खोज्नु भएको ,म राजनितिक प्राणी हुँ त भन्नु भए ठिक हो ,तपाईं जुन मुद्दा उठाउनु भएको छ ,यि कुपात्रले तपाईंको कुरोमा सहमति हुन्छन्
अमेरेश कुमारले आफू मदेशी नेता भएकाे पुस्यायाे आज सम्म सजिलरी विकिने नेता मदेसि नेतानै थिए यस्लाई केपिले कति कराेडमा किने त्याे भाेली प्रस्ट हाेला नेपालमा जाे ठुलाे स्वरले त्याेनै विक्ने याे अब चने पुरापुर विक्याे
अमरेश ज्यूको पहिले बोल्ने बोली किन बन्द भयो? पक्राउ पूर्जी जारी भएका चर्चित ब्यक्तिहरू कहिले पक्राउ परेर अस्पताल तिर जान्छन् होला ? के नभेटिएकै हुन् त? कि उपयुक्त साईतको पर्खाईमा हो?
यो मान्छे पनि भारतको र को एजेन्ट हो। यसको प्रमुखको काम सबै पार्टीहरूलाई भारतको सूचना पठाउनु र उनीहरूको सोचाइ र विचार के छ त्यसलाई बुझेर भारतलाई बताउनु हो। नेपालको कुन नेताको के कमजोरी छ त्यो सबै कुरा पुर्याउने काम यही नेताको हो। हेर्दा राष्ट्रवादी जस्तो कुराकानी सुन्दा राम्रो लाग्छ। तर त्यसो होइन। धर्म निरपेक्षता चाहन्छ एउटा कुरा स्पष्ट हुन्छ। र यही संघीयता यही गणतन्त्र चाहन्छ। किनकि यही व्यवस्थाबाट नेपाललाई भारतमा बिहिन गर्न सक्ने प्वालै प्वाल भएको संविधान छ यो। नेपालको लागि छ यसमा कुनै पनि शङ्का छैन।
amresh kumar sir ko interview herna maja aauxa samsadbhaban ma pani amesh sir ko kati kher palo aauxa ra sunna ko lagi waiting ma basne garxu ramro kam garnu hola sir ramro lai support garnu
When will the victims of cooperatives get the justice? Leaders are only delivering the lectures not doing work in favour of victims. The corrupt cooperatives must be in the jail. The court should take strong action against corrupt management and ceo.
Kanun draft suru batai corruption ko Loop Hole Rakhinch Ani Adda Adalat ka Karmachari bat Kam Liye r Aune Janta ko Loot Suru Hunch n Mathi ka ko SuPport Gantrntre Sasan Ma ByaPak Hunuma Mathika Top Leaders n Minister Jimmewar chan
ahile swontra ummedwar ko rup ma jitera aaye pachi Amresh le ramro kura gardai chha. tara pahila congress bata jitera aauda chahi desh drohi kam nai gareko thiyo.
अमरेश कुमार सिह ले केपी बा काे रास्ट्रयता र जनता प्रती चिन्तन लिनुहुन्छ भन्ने भनाइ अति नै सान्दर्भिक छ
टिकापुर नरसंहार गराउने यो सोनिया गान्धिको झट्केलो छोरो देश र नेपाली समाज भाड्न अझै लागेकैछ
अमरेश जि यि कुपात्र केपी ,प्रचण्डे अनि शेरे लाई भेटेर तपाईं के सिद्ध गर्न खोज्नु भएको ,म राजनितिक प्राणी हुँ त भन्नु भए ठिक हो ,तपाईं जुन मुद्दा उठाउनु भएको छ ,यि कुपात्रले तपाईंको कुरोमा सहमति हुन्छन्
तिमी हरु जस्ता युबा हु ाभन्दै जेस्ठ अनुभबि ब्यक्ति लाइ गालि गर्दैमा बिकास हुदैन
फटा नेता केपि ओलि सेरे प्रचण्ड जस्तै भ्रष्ट नेता अझ यो त भारत ले पालेको नेता हो अमरेस सिंह
जनताहरुले थाहा छ ओलिज्यू बढी भ्रस्टाचार गराउने मानिस हो रे।
भाग खोज्दै बिचरा के के गर्छु भन्थे भागखोज्न बाल्कोट पुगे
यो फटाहा अमरेश के भन्छ यो दुई जिब्रे
अमरेश कु को बोली फेरीएजस्तो लाग्यो🙏❤️
अमरेश कुमारजी साह्रै best सांसद हुनुहुन्छ ।
सबैको पोल खोल्छु भनथ्यो अदालत मा मूद्दा हालेको छु भनेर जनता लाइ भरम राख्ने कहा हराए यसका मुद्दा हरु को सड्ग बेचिएको हो यो जनता जान्न चाहन्छन
असल ब्यक्तित्व भएका देश र जनताका निम्ती अती आवश्यक सच्चा जनप्रतिनिधी डा: अंरेश कुमार ।
Excellent
जनता को जनप्रतिनिधि कम/पछीको तर रअक को एजेन्ट ज्यादा र पहिला देखिकै हो । को कुरा यो नेता भनौदोले पहिला नै भनिसकेको हैनर ?
Amraish sir Or kp oli milni desh nirman ma aham hunch
खेती गर्ने को वा चोर को हइसेत बाहिर आएको हो गुड
अमेरेश कुमारले आफू मदेशी नेता भएकाे पुस्यायाे आज सम्म सजिलरी विकिने नेता मदेसि नेतानै थिए यस्लाई केपिले कति कराेडमा किने त्याे भाेली प्रस्ट हाेला नेपालमा जाे ठुलाे स्वरले त्याेनै विक्ने याे अब चने पुरापुर विक्याे
अमरेश ज्यूको पहिले बोल्ने बोली किन बन्द भयो?
पक्राउ पूर्जी जारी भएका चर्चित ब्यक्तिहरू कहिले पक्राउ परेर अस्पताल तिर जान्छन् होला ?
के नभेटिएकै हुन् त? कि उपयुक्त साईतको पर्खाईमा हो?
यो मान्छे पनि भारतको र को एजेन्ट हो। यसको प्रमुखको काम सबै पार्टीहरूलाई भारतको सूचना पठाउनु र उनीहरूको सोचाइ र विचार के छ त्यसलाई बुझेर भारतलाई बताउनु हो। नेपालको कुन नेताको के कमजोरी छ त्यो सबै कुरा पुर्याउने काम यही नेताको हो। हेर्दा राष्ट्रवादी जस्तो कुराकानी सुन्दा राम्रो लाग्छ। तर त्यसो होइन। धर्म निरपेक्षता चाहन्छ एउटा कुरा स्पष्ट हुन्छ। र यही संघीयता यही गणतन्त्र चाहन्छ। किनकि यही व्यवस्थाबाट नेपाललाई भारतमा बिहिन गर्न सक्ने प्वालै प्वाल भएको संविधान छ यो।
नेपालको लागि छ यसमा कुनै पनि शङ्का छैन।
🙏🙏🙏🙏🙏सलाम छ dr sap
amresh kumar sir ko interview herna maja aauxa samsadbhaban ma pani amesh sir ko kati kher palo aauxa ra sunna ko lagi waiting ma basne garxu ramro kam garnu hola sir ramro lai support garnu
Jay amresh Kumar Singh
यो अब केपीको ताङ्ग मुनी छिर्न लागेको जस्तो छ। यति मात्रै बुझौ।
Vai kam j jasto vaya ni garnu parxa, tara perfect hunu paro, anyway vai keep going!!! I have subscribe from today !!! Be safe !!!
Amresh ji prast Dass Dekhiye chha?
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
अमरेस कुमार पनि दही चिउरे नै त हो । मन्त्री पाए प्रचण्डे संग पनि लपक्क भै हाल्छ ।
अमरेश Sir यो संघीयता ले त देश र जनता ले त केही पाउने कुरा छदै छैन, मधेसी ले के पाय र समर्थन गरि रह्नु भएको छ बुझ्न गार्हो भो?
Gali garnu vetna janu galat hjr kai bhasama afsarbadi😮😮😮😮
When will the victims of cooperatives get the justice?
Leaders are only delivering the lectures not doing work in favour of victims.
The corrupt cooperatives must be in the jail.
The court should take strong action against corrupt management and ceo.
❤❤❤❤❤Dr.shaba mananiya. Ju.
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
thanks Amresh Ji..yo antarbartakar ko mukhya agenda prasta paaridinu vayekoma..
Guru khatrai ho k.. carbon and its compounds!!!
Dr amresh is correct !
नेपालको असल नेता।
NCELL घोटलामा प्रचण्ड परिवार बिरुद्द भएको प्रमाण खोइ कि गु खाएर बोलेको त्यो बेला
Jhole laai dine hoin , adaalat laai dine ho
कुकुर को छोरा गुखाने को कमेन्ट हेर्दा गु नै खाने रहेछेस्
Sanskaar herda ta Timi po kukur ko chora ho, sathey dalaal Pani .
Sanskaar le ta Timi kukur ko Santana ho , dalaal Pani
Kanun draft suru batai corruption ko Loop Hole Rakhinch Ani Adda Adalat ka Karmachari bat Kam Liye r Aune Janta ko Loot Suru Hunch n Mathi ka ko SuPport Gantrntre Sasan Ma ByaPak Hunuma Mathika Top Leaders n Minister Jimmewar chan
युटुवे नेता। काम o
4/4patak. Sabhasa vaeko amresh ramro sang Nepali boln n sakne ke garasknu hunchh turntai parchand pakshma turntai rabi
Abasarbadi ho yo
चोर चन्डाल हरु अनुहार र जिब्रोमा चिल्लो लगाइ लगाइ जनतामा जान्छन ने. जनता बारम्बार झुक्किन्छन फस्छन भन्ने सिद्दान्त यिन्को हो ।
yo pani dalal nai ho
Yo youtupe Baula? Kina Aatiyako? Guest lai bolda boldai kina sentence complete garnu nadiyeko?
Pardhan mantri wa rastapati partha karakari?
ahile swontra ummedwar ko rup ma jitera aaye pachi Amresh le ramro kura gardai chha. tara pahila congress bata jitera aauda chahi desh drohi kam nai gareko thiyo.
Ncel ko bharasta chari prachanda ra Ganga Dahalko ho ma sanga praman chha bhandai thie tara inilaai ta hawa lagna thalyo hijo aaja
Sambi. Nai nalayakle banayako.
महाकाली बेचेर काठमाडौँमा घर बनाउने ओलीलाई राष्टवादी देख्ने तिमी पाखम्दी हौ l