Sita -"सीता" Episode-14 |Sunisha Bajgain| Bal Krishna Oli| Raju Bhuju| Sabita Gurung|Tara K.C| Sahin

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2023
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Shishir Aryal
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 3,2 тыс.

  • @RTEntertainments
    @RTEntertainments  6 месяцев назад +345

    OFFICIAL FACEBOOK PAGE OF SITA
    facebook.com/thesitashow/videos/357258926899599

    • @sushmakc7497
      @sushmakc7497 6 месяцев назад +20

      Samaj ma raheka ghatana hru lai aprtxya rupma dekhaiyko yo siriel ekdmoi ramro xw🎉🎉

    • @BishnaaXetri
      @BishnaaXetri 6 месяцев назад +7

      ❤❤❤

    • @NishaRmagarni
      @NishaRmagarni 6 месяцев назад +1

    • @amritapant9720
      @amritapant9720 6 месяцев назад +1

      daily diyani huni yo show tw kurda kurda ma tw daily check garxu

    • @aaratithapamagar8004
      @aaratithapamagar8004 6 месяцев назад +1

      Asta jagate jasta saitan najanmeni hunx sita ru vager ramesh sanga januprx🙏🙏😏😣asta jagate jsta lai k xori diyer joi vnnu😏😣😥😥

  • @dilutamang3076
    @dilutamang3076 6 месяцев назад +3

    धेरै रुवायो यो सीता सिरेल कति मार्मिक x है

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +76

    सीता❤️ काे बिबाह 🥰रमेश संग भएको हेर्न काे - कोसलाई मन छ l 💞💝💘💘💘💘❤️💞

  • @user-zt4bn7kq1j
    @user-zt4bn7kq1j 6 месяцев назад +23

    अब सीता सिरियल हप्तामा 2 पतक आउनु पर्छ भन्ने कोको हुनु हुन्छ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @ashokkunwar4493
    @ashokkunwar4493 6 месяцев назад +60

    कति मर्मस्पर्शी लेखन हेर्दा शब्द सुन्दा मनै भक्कानिएर आँसु आउलाजस्तो हुने बिल्कुल पारिवारिक शृङ्खला कथाकार कलाकार सबैलाई हार्दिक सम्मान जगत दाइ सुध्रीएको छिट्टै देख्न पाउ है लेखकज्यु ❤❤❤❤❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @binodsewa4654
    @binodsewa4654 6 месяцев назад +69

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हौँ॥❤❤❤❤❤

  • @munadhakal9270
    @munadhakal9270 6 месяцев назад +144

    हप्ता को 2 भाग यो सीता हेर्न पाए कति आनन्द हुन्थ्यो । 1 हप्ता कट्नै गारो भो 😊🙏🙏🙏🙏🙏

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад +3

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @MandiraKhadka-mz8gn
      @MandiraKhadka-mz8gn 6 месяцев назад +6

      हप्ता काे 2 भाग याे सीता हेर्न पाए कति आनन्द हुन्थ्यो 1 हप्ता काट्नै गाह्रो भयाे❤❤❤

    • @samikshyakhadka9995
      @samikshyakhadka9995 6 месяцев назад +1

      ​@@MandiraKhadka-mz8gn 2 palta deye 😢😢huney ni lagxa malai ni

    • @binagaihre8994
      @binagaihre8994 6 месяцев назад

      Kun chaneal ma aauxa sita

    • @user-ii1vs2zu5s
      @user-ii1vs2zu5s 6 месяцев назад

      👍👍👍👍👍

  • @Rabin_2
    @Rabin_2 6 месяцев назад +128

    छोटो समयमा नै नेपालको सबैभन्दा उत्कृष्ट टेलिश्रृंखला हुन सफल भएको मा सम्पूर्ण सीता परिवारलाई अझै दीर्घकालीन सफलताको सुभकामना।❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад +1

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @user-ys3mm5rd2k
      @user-ys3mm5rd2k 5 месяцев назад

      ​@@RTEntertainments😂

  • @Parkhai_Moktan_tamang
    @Parkhai_Moktan_tamang 6 месяцев назад +67

    कसम यो सिरल हेरेर आँसु नआउने भाग कुनै छैन ❤❤आगामी दिनको लागि अग्रीम शुभकामना सीता परिवार लाई 🙏🙏🙏

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад +2

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @RTEntertainments
    @RTEntertainments  6 месяцев назад +357

    हजुरहरु "सीता" टेलि-श्रीन्खला भाग - १४ कुन कुन ठाउँ बाट हेर्न हेर्दै हुनुहुन्छ ?

    • @gitabishunkhe5944
      @gitabishunkhe5944 6 месяцев назад +3

      Ktm lalitpur 😊

    • @santisapkota4056
      @santisapkota4056 6 месяцев назад +8

      चितवन❤❤❤

    • @user-by7ch3er3u
      @user-by7ch3er3u 6 месяцев назад +3

      tv ma chai kati khera aauxa ho vanidinu paryo

    • @Dipikapunmagar683
      @Dipikapunmagar683 6 месяцев назад +4

      gulmi bata 😊

    • @AjnabiHitu
      @AjnabiHitu 6 месяцев назад +8

      ❤अति नै उत्कृष्ट टेली-श्रिङ्खला मा गनिन्छ "सिता" .. छाेटाे समयमै लाखौं को मन मुटु मा बस्न सफल "सिता" बनेको छ्👏👏
      मलाई लाग्छ, श्रिमान बरु जतिसुकै गरिब किन नहोस तर खुसी मा हाँसो र दु:ख मा साथ् नछाड्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ आमा को माया झलझली दिलाइदिन्छ "सिता" ले
      एकदिन जगते सिता कै कारण सुध्रिएको देख्न पाइयोस् 🥀🌷❣️❣️

  • @user-qn4og8lt8i
    @user-qn4og8lt8i 6 месяцев назад +2

    Sita
    🎉🎉

  • @GPparazulee
    @GPparazulee 6 месяцев назад +3

    झुट नबोली भन्नू पर्दा सीता जस्तो राम्रो सियल अरु कुनै बनेको छैन भाग 1 देखि न छुटाई हेरेको छु झन झन राम्रो हुँदै गएको छ । सिताको सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना । अहिलेको भन्दा पनि अझ धेरै राम्रो भएको हेर्न पाउ 😍😍😍

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +151

    रमेश र सिताको जोडी छुटनु हुदैन सधैं एकैसाथ भएको देख्न चाहानेले यता हाजिर हुनुहोला ❤❤

    • @ctngaming12
      @ctngaming12 6 месяцев назад +1

      अब कसरी सम्भव होला र खै सिता दुई ज्यूकी भइसक्यो सम्भव होला र।

    • @kumarthapa9691
      @kumarthapa9691 6 месяцев назад +3

      Sita ra ramesh ko maya yek huna parxa ma teskaii parkhai ma xu malai pni sita sireal dheraii man parxa plz rita ra ramesh yek huna parxa arko video ma ❤️❤️

    • @yamprasadlamsal1487
      @yamprasadlamsal1487 6 месяцев назад +1

      Bachha ko bau ramesh Huna sakxa ❤

    • @user-fc6id1fu4f
      @user-fc6id1fu4f 6 месяцев назад

      Ramesh bachako bau vaye Pani hunthyo ni

  • @user-vq1xv9qi5w
    @user-vq1xv9qi5w 6 месяцев назад +14

    रुदा रुदा सकियो आज पनि my bast sita serial🎉🎉🎉🎉🎉🎉

  • @dikbahadurshrestha3069
    @dikbahadurshrestha3069 6 месяцев назад +4

    हरेक भाग हेर्दा मुटु नै चुडिन खोज्छ । धन्यबाद सिता परिवार लाई ।।

  • @bishumarasini1385
    @bishumarasini1385 6 месяцев назад +1

    हप्तामा दुई पटक आय नि हुन्थ्याे।❤❤

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +57

    यो serial आउँदा खुसी हुनि को को हुनु हुन्छ मह जस्तै ❤ 🖤

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +14

    साच्चै सीता कहाँ गइन होलि , यहि कुराले हप्ता दिन भयो मनमा खुल्दुली भएको ❤❤❤

  • @kumartamang6406
    @kumartamang6406 6 месяцев назад +1

    हजुर म नि छु है बहराइन बाट ♥️♥️♥️♥️♥️

  • @gorkhalijeevan9933
    @gorkhalijeevan9933 6 месяцев назад +3

    जति हेर्यो तेति हेरुहेरु लाग्छ ।यो सिरियलको कसरी बयान गर्ने खै शब्द नै छैन हाम्रो आफ्नो जीवनमा घटेको कुरालाइ स्पष्ट चित्रण गरेको छ ।अझै राम्रो र उत्कृष्ट हुँदै जाओस। सिता सिरियल ❤❤❤

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +193

    यति राम्री प्रतिभा लाई बयान गर्न कुनै शब्द भेटिन 🙏❤️

  • @anushadhimal9664
    @anushadhimal9664 6 месяцев назад +14

    सीरीएलमा देखाए जस्तै सबै नन्द भाउजूको सम्बन्ध सीता र उस्को नन्दको जस्तै होस्❤❤😍😍🙏❣️

  • @Bishnu1884
    @Bishnu1884 6 месяцев назад +1

    राम्रो छ❤

  • @rameshpoudel9434
    @rameshpoudel9434 6 месяцев назад +2

    अति उत्कृष्ट ! सीता र उनिको आमा को अभिनय को बयान शब्द बाट गर्न म असमर्थ छु, कुनै सब्द नै भेटिन मैले एति ठुलो शब्दकोश मा । अति नै मन मुटु छुने अभिनय ! अति उत्कट ।

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +71

    मलाई पनि यो सिरियल धेरै मन पर्छ ,❤️❤️

  • @karkibenisha4803
    @karkibenisha4803 6 месяцев назад +25

    छोटो समयमा नै लाखौंको मन जित्न सफल भएकोमा धेरै धेरै शुभकामना 😊

  • @bimalaacharya8920
    @bimalaacharya8920 6 месяцев назад +11

    सिताले परिवार र जगते बाट माया पाउनुपर्छ भन्ने को को हुनुहुन्छ 🙏🙏

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @user-pt2ex7ws5w
    @user-pt2ex7ws5w 6 месяцев назад +1

    Dherai ramro x sabai timlai suvkamna ❤❤❤

  • @sristikathapa8512
    @sristikathapa8512 6 месяцев назад +35

    यो सिरियलको अर्को भागको‌ प्रतिक्षा त फेरि भोली देखी नै सुरु हुन्छ मेरो त कहिले आउला भनेर कसलाई कसलाई यस्तो हुन्छ ❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +15

    सबैको घरमा सीता जस्ती बुहारी होस❤❤
    कसैको घरमा जगते जस्तो छोरो न होस

    • @DilmayaMager
      @DilmayaMager 6 месяцев назад +1

      👍👍👍👍👍

  • @saritasubedi8382
    @saritasubedi8382 6 месяцев назад +3

    हेर्दाहेर्दै आँसु झरेको पत्तै भएन 😢😢😢 बिचरी सिताको जिन्दगी 😣😣😣😣

  • @santoshbam3777
    @santoshbam3777 6 месяцев назад +1

    राम्रो छ भिडियो मत नछुटाई हेर्छु सधै सबै भाग हरू💘💚💘💚💘😊

  • @DhirajKto
    @DhirajKto 6 месяцев назад +53

    सिता भाग 1 देखि न छुताई हर्नी को को हुनु हुन्छ ❤🌹🌷

  • @sagargautam8193
    @sagargautam8193 6 месяцев назад +98

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सीता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @user-br7rb8vc9y
    @user-br7rb8vc9y 6 месяцев назад +2

    भाग 1देखि सीता सिरियल हेरेर नराेयकाे अहिलेसम्म भाग छैन ❤❤❤❤❤❤❤

  • @shristiparajuli3658
    @shristiparajuli3658 6 месяцев назад +1

    सुनिशा काे vlog man Parera yeha samma aaye ma भाग १ बाट हेर्दै छु❤

  • @laribarientertainment
    @laribarientertainment 6 месяцев назад +1216

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰

  • @user-rq1cu7xq4p
    @user-rq1cu7xq4p 6 месяцев назад +23

    यति राम्री प्रतिभा लाई बयान गर्न कुनै शब्द भेटिन❤

  • @PujaBastola-tc1fi
    @PujaBastola-tc1fi 6 месяцев назад +3

    सबै episodes नछुटाइ हेर्नुहुने कोको हुनु ...?

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 6 месяцев назад +1

    म पनी आज देखि जोईन भय सिता सिरियल हेर्न ❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 6 месяцев назад +10

    सिता लाई सदै खुसी मिलोस 😊

  • @bimalatamang6858
    @bimalatamang6858 6 месяцев назад +27

    यो सिरेल हेरेर आँशु नझर्ने कोई छैन होला शायद मेरो बेस्ट सिरेल ❤❤❤❤❤

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад +1

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @krishnimagar5050
      @krishnimagar5050 6 месяцев назад

      Yes 😢😢

  • @anujahamal9004
    @anujahamal9004 6 месяцев назад +1

    Saboi episodes ma dharak ruhauxa dherai ramro xa agrim suvakamana xa sampurna sita pariwar lai

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 6 месяцев назад +1

    सीता राम्रो छ कथा.

  • @user-is2gi2ej3m
    @user-is2gi2ej3m 6 месяцев назад +64

    रमेशलाई सिताको आमाले गरेको व्यवहार देख्दा आखाबाट आशु नै आयो।😢

    • @dineshadhikari743
      @dineshadhikari743 6 месяцев назад

      Sem 😢😢

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

    • @user-vb2vu9le8j
      @user-vb2vu9le8j 6 месяцев назад

      Sem 😢😢😢

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 6 месяцев назад +14

    एकदमै छोटो समयमा धेरैको मन मुटु भित्र बस्न सफल हुन सकेको एक मात्र सिरियल सिता अत्ति मान छुने कथा छ यो सिरियलमा झैनै अभिनय एकदमै राम्रो छ सबै जनाको सधै अगाडी बढ्नु शुभकामना छ सबै तिमहरु लाई कतार देखि धेरै धेरै माया chh🇳🇵🙏❤️

  • @sargamghattanoffical9827
    @sargamghattanoffical9827 6 месяцев назад +1

    असधै राम्रो सिरियल सिता❤❤❤

  • @naresholi1615
    @naresholi1615 6 месяцев назад +1

    सितले जगतेलाइ छोडेर रमेससङग बिहे गर्नु पर्छ जसरि हुन्छ त्यस्तो मान्छे सङग कसरि जिबन बितौनु दुइ बिहे त कतिका हुन्छन हुन्छन सुक्ख पौनु पत्यो ❤❤❤सिता

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 6 месяцев назад +15

    सिता सहि सलाम भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @user-bs5bk7od6r
    @user-bs5bk7od6r 6 месяцев назад +7

    सिता लाई सघौ खुसि मिलोस् 😢😢🎉🎉🎉🎉❤❤❤

  • @user-ns4mz1oh3i
    @user-ns4mz1oh3i 6 месяцев назад

    मनि छु सीता लाई

  • @hamroaiyabari3186
    @hamroaiyabari3186 6 месяцев назад

    सिरियल को नाम मा यै एउटा सीता सिरियल हेर्ने बानी बस्यो❤❤

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 6 месяцев назад +20

    भाग एक देखि नछुटाई हेरेको छु एकदमै मन पर्छ मलाई यो सीरीयल हरेक लोग्ने मान्छे लाई सीता जस्तोे स्वास्नी परोस् ❤❤❤❤

  • @ArjunGhimire33
    @ArjunGhimire33 6 месяцев назад +19

    यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त ❤

  • @samikshya9814
    @samikshya9814 6 месяцев назад +1

    अति राम्रो

  • @radhabista8245
    @radhabista8245 6 месяцев назад +1

    राम्रो छ

  • @IndrainduB
    @IndrainduB 6 месяцев назад +8

    Iam waiting ma xu guys ab 14 serial aaudai x 8:45 मा एकदमै राम्रो ❤❤ समाजमा घटेका सत्य तथ्य घटना लाई आधार मानेर बनाएको एकदमै आर्कषक सीता ❤❤❤❤❤❤❤❤😢😢😢

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +32

    यो सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है ❤️🎉❤️❤️

  • @umeshshrestha7822
    @umeshshrestha7822 6 месяцев назад +1

    म छु नछुटाई हेर्ने भाग एक देखिन,सारै मन पर्ने सिरियल सीता।।😂😂😂।।

  • @tirthbohara1814
    @tirthbohara1814 6 месяцев назад +1

    Ram Ram kamalako jodi xutnu hudaina hai❤

  • @IndraNimbu
    @IndraNimbu 6 месяцев назад +9

    यति राम्रो पतिभा लाई बयान गन कुनै शब्द भेटिन❤️❤️🎉🙏

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +39

    नेपाल भरिको 1 नम्बरको सिरियल सीता 😉🤩
    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @user-un6pp9or7u
    @user-un6pp9or7u 6 месяцев назад +1

    Ma pani chu dherai ramro x😊😊

  • @nainaghising3244
    @nainaghising3244 6 месяцев назад +2

    साह्रै मन छोयो 🙏🙏🙏❤️❤️❤️💔💔💔🤔😥😥😥

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +13

    सीता र रमेश को विवाह भको हेर्न मन छ 😔😔😔😥😥😥

  • @devrajpoudel19
    @devrajpoudel19 6 месяцев назад +5

    रुहाँउनु को लागि आयो फेरि 🥺

  • @ishakmiya008
    @ishakmiya008 6 месяцев назад +1

    Sita sarai ramro sriyel xa aba jagat ra aama sudhreko herne man xa

  • @user-fx6mp6ed8w
    @user-fx6mp6ed8w 6 месяцев назад

    छाेटाे समयमा नै नेपालकाे सबैभन्दा उत्कृष्ट टेलिश्रृँखला हुन सफल ( सीता )

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 месяцев назад +38

    यो सिरियल आउँदा खुसी हुने जति यता है 🎉🎉❤️❤️

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 месяцев назад +7

    सीताले सुख पाको हेर्न चाहाने जति यता है ❤️❤️❤️🎉🎉🎉

  • @aaradhychalise2883
    @aaradhychalise2883 6 месяцев назад +1

    धेरै राम्रो अभिनय तथा कथावस्तु छ,यो सिरियलमा। हेर्दा हेर्दै कतिबेला आसू चुहिन्छ पत्तै हुँदैन । उत्कृष्ट छ सबै पक्ष ।

  • @user-qk8qw9lp1q
    @user-qk8qw9lp1q 6 месяцев назад +2

    कति बेला आँसु आउछ थाहा नै हुन यो सिरेल हेर्दा 😪😪😪😪

  • @kamalpaudel3400
    @kamalpaudel3400 6 месяцев назад +15

    अति उत्कृष्ट टेलि सिरियल
    नेपाली सिरियल हेर्ने बानी बसालौ, नेपाली कलाकार लाई माया गरौ❤❤

  • @manjushah6248
    @manjushah6248 6 месяцев назад +4

    मैले पनि सुरुदेखिनै हेरेको धेरै रुवाउछ यो टेलिसिरियले😭🙏❤️

  • @sitakarki2081
    @sitakarki2081 6 месяцев назад +1

    सबै भन्दा राम्रो कुरा यो हो सबैपरिवार एकैसाथ बसेर हेर्न सजिलो छ यो कथा👍️कुनै अपशब्द वा कुनै हेर्न नसकिने सिन छैन👍️सधै येस्तै कथा निर्माण गर्नु होला धन्यबाद्👍️

  • @bindudevkota1789
    @bindudevkota1789 6 месяцев назад

    यकभागदेखि नछुटाई हेर्ने म मात्रै होर😊

  • @Nischal_sahayatri2
    @Nischal_sahayatri2 6 месяцев назад +4

    जगतेको बहिनी र नवीन काे मिलन भएको हेर्न चाहने काे काे हुनुहन्छ ❤❤❤

  • @manojbc1812
    @manojbc1812 6 месяцев назад +6

    Sita herana ko ko ma jastai 8:30 ko wait ma hunuxa like garnus❤❤❤❤

  • @lalitpariyar13
    @lalitpariyar13 6 месяцев назад

    रमेश र सीता को मिलन एक भएको हेर्न मन कति लाई छ

  • @abinasimkhada6433
    @abinasimkhada6433 6 месяцев назад

    भाग 1देखि नछुटाई रुदै हेर्दै गर्ने अनि के हून्छ नी भगवान 🙏अर्को भागमा भन्दै एक हप्ता टेन्सनले कुर्ने कोको हुनुहुन्छ yeta हाजिर हुनुत gaij 😢

  • @amritshrestha2672
    @amritshrestha2672 6 месяцев назад +6

    dherai ramro chha sita serial❤❤❤

  • @AnusThapa
    @AnusThapa 6 месяцев назад +22

    यो शेरलाई आउँदा खुसी हुनि को को हुनु हुन्छ म जस्तै❤🎉😊

  • @user-kw3mo6hy8q
    @user-kw3mo6hy8q 6 месяцев назад

    धेरै राम्रो मेरो त बेस्ट सिरियल्😍😍😘😘😘😘

  • @user-ju2rf2se7t
    @user-ju2rf2se7t 6 месяцев назад +2

    Ramesh Bhai hjr ko act Sarai ramro chha good luck Bhai👍

  • @user-su8uh8tv1q
    @user-su8uh8tv1q 6 месяцев назад +7

    Sita Bhag 1 dekhi na chutai harne Koko hunuhunx lu yata hajir humm haii ❤so verey nice Sita Sireyal

  • @baltamang78
    @baltamang78 6 месяцев назад +9

    My best sirial SITA I'm waiting ❤❤❤❤❤

  • @user-ih8qt3ko2o
    @user-ih8qt3ko2o 6 месяцев назад +1

    Ramro xa❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 6 месяцев назад +34

    My favourite serial ❤❤❤❤🎉🎉🎉🎉

  • @samjhanashrestha-lv5mo
    @samjhanashrestha-lv5mo 6 месяцев назад +4

    कसम आँसु😭 आयो हो मलाइ त येति राम्रो सिरियल छ अलि लामो बनाउनुसन एपिसोड❤❤🙏🙏🙏

  • @Tiktok_830
    @Tiktok_830 6 месяцев назад

    सारै मन पर्यो सिता सिरेल❤❤❤

  • @hemrajbisso3651
    @hemrajbisso3651 6 месяцев назад +1

    मलाई मन पर्ने एक दम राम्रो सिरीएल सीता सबै कलाकार लाई हार्दिक बदाई छ ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitasunar5009
    @sitasunar5009 6 месяцев назад +6

    Vag 1 dekhi naxutae herdai xu aasu pani vag 1 dekhi nae😢❤❤❤❤

  • @PoojaBhandari49
    @PoojaBhandari49 6 месяцев назад +10

    यो सिरियल आउने दिनको प्रतिक्षामा म जस्तै कोको हुनुहुन्छ

  • @urbashirai7852
    @urbashirai7852 6 месяцев назад +1

    Wow ❤

  • @rupabudamagar2578
    @rupabudamagar2578 6 месяцев назад +2

    साच्चै मेरो आमा को जिबन सँग मेल खान जान्छ 💔💔😭😭 यो सीता श्रीयल को सम्पूर्ण परिवार लाई लाखौं लाख धन्यवाद 🎉🎉❤❤

  • @pradeepGurung814
    @pradeepGurung814 6 месяцев назад +11

    अहिलेको समयको सबैभन्दा अति उत्कृष्ट टेलोसिरियल सिता❤best wishes for more success

    • @RTEntertainments
      @RTEntertainments  6 месяцев назад

      हजुरहरुको अपार प्रेम र सद्भावका कारण नै आज तपाईंहरूकै प्रिय टेलीश्रृंखला “ सिता “ ले अद्वितिय सफलता हासिल गरेकोमा सम्पुर्ण नेपाली भाषी दर्शक सामु हृदय देखी नै धन्यवाद ज्ञापन गर्न चहान्छौं । यही प्रेम र माया सधैं कायम रहिरहनेछ भन्ने अपक्षा पनि गरेका छौं ।

  • @ammarsunar1201
    @ammarsunar1201 6 месяцев назад +6

    भाग १ देखि नछुटाई हेरेकाे छु सीता र रमेसकाे बिबाह भाकाे हेर्न मन छ

  • @anujahamal9004
    @anujahamal9004 6 месяцев назад +1

    Aaj sammako pahilo best siriyal

  • @Bharatthapa6244
    @Bharatthapa6244 6 месяцев назад

    बधाई छ सीता सृयलकाे सम्पुर्ण कलकार्हरुलाइ trading 6 मा पर्न सफल भएकोमा ।

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 6 месяцев назад +7

    सिता भाग १ देखी न छुताई हेर्न कोको हुन्छ येता कमेन्ट गरूम आउनु 😊