Это видео недоступно.
Сожалеем об этом.

चर्चित गायक रेशम निर्दोषले पहिलो पटक आफ्नो थर खुलाए जादुमय स्वरमा सुनाए प्रेम + बिवाहाको कहानी

Поделиться
HTML-код
  • Опубликовано: 13 авг 2020
  • चर्चित गायक रेशम निर्दोषले पहिलो पटक आफ्नो थर खुलाए जादुमय स्वरमा सुनाए प्रेम देखि बिवाहाको कहानी
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।यस्तै यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानल लाई Subscribe गर्नुहोला Video Edit- Rajan pariyar contact-98 16 61 68 93(Whatsup) 9844930237 (NTC)
    #ReshamNirdosh #Lukekokokhabar #Rajanpariyar

Комментарии • 640

  • @sangamudasi5777
    @sangamudasi5777 4 года назад +54

    रेशम निर्दोषको फ्यान हु म पनि ।उहाँको आवाज अत्यन्तै सुमधुर छ । यसरी नै अगाडी बढ्दै जानू होला शुभकामना छ।

  • @khimprakash7353
    @khimprakash7353 4 года назад +70

    रेशम भाइ जात सङ्ग केही गुनासो छैन र कसैलाई पनि नहोस म त कला हेरे भाईको कला येक्दम राम्रो छ स्वोरमा जादु छ म त थुलो फ्यान हो

  • @jahurdin6788
    @jahurdin6788 4 года назад +105

    हामि रेशमलाई माया गर्छौ कला गला लाई माया गर्छौ किन चाहियो जात भात सबै एकै हुन जात सात केही हुदैन💕💕

  • @dipendranepali3067
    @dipendranepali3067 4 года назад +18

    एहा जात्को सबाल छ।तर सबै तेस्ता पनि छैन।मानव पनि छन।तर जे होस आफ्नो जात्मा गर्व गरौ।जो जसले थुलो जात सम्जिन्छ त्यो उस्को लागि मात्र हो।अरुको लागि होइन।अरुलाइ सानो सम्जिनेको लागि त्यो पनि सानो जात हो भन्ने नै सम्जिनु। salute hajurlai.

  • @user-rq8dy3fi6z
    @user-rq8dy3fi6z 3 года назад +14

    मेरो जात दमाई हो तर म दमाई भये पनि नेपाल मा बसोबास गर्ने सम्पुर्ण जात जाति भाषा भाषि सबै लाई माया गर्छु र आफ्नो जात र आफ्नो देश लाई नेपाली हुनु मा गर्व गर्छु!

  • @ashokrai9128
    @ashokrai9128 4 года назад +105

    यो जात को कुरा किन हो ।बिबाह नगरेको भ ये मेरो बैनी दिने थिए रेसम जि लाई ।

    • @aarluvsadventures1343
      @aarluvsadventures1343 4 года назад +1

      बिर। नगर्रनु। भाई। राजु भाई। पनि। परीवर। हुनुहुन्न। आफ्नू। जात। मा। गर्रब। गर्रनु। ंभाई।

    • @gyanbahadur5533
      @gyanbahadur5533 4 года назад +1

      हजुर हामि ले बदल्ने हाे देश

    • @jackmagar765
      @jackmagar765 3 года назад +1

      Ma chu ni jethen ji

    • @anjustha8943
      @anjustha8943 3 года назад

      @@aarluvsadventures1343 ì8plluiluu8l0

    • @chitraranamagar2548
      @chitraranamagar2548 3 года назад +2

      जात भन्ने 2 मात्र हो नारी पुरुष अरु सबै बराबरि

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +17

    रेशमको स्वर अनि शब्द मान्नु पर्छ ।क्षेत्रीको छोरो यो पाउँ छुन्छ घिनले छुदैन मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।टेन्सन नलिनु हजुर हिरोनै हो

  • @prakashsunar7185
    @prakashsunar7185 3 года назад +13

    गित संगीत र कलाकारिता मा खासै भेदभाव छैन रेशम जि तपाईंको स्वर मा जादु छ राजु परियार दाजु पछी को सबैको पिर्य गायक तपाईं बन्नु हुनेछ हाम्रो शुभेच्छा छ् 😍😍

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 3 года назад +14

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ,,,लभ यु ब्रो😘😘😘

  • @anjupariyar9367
    @anjupariyar9367 4 года назад +26

    धेरै राम्रो छ रेसम दाईको स्वर दाईको स्वर सुन्दा आनन्द लाग्छ मलाई एक दमै मन पर्छ best of luck brother 🙏🙏🤗🤗🤗

  • @rameshshrestha2720
    @rameshshrestha2720 4 года назад +24

    मन भित्र को कौतुहलता मेटाई दिनु भयो धन्यवाद छ।

  • @durgakhanal5857
    @durgakhanal5857 4 года назад +24

    रेशम भाईको ऊत्तरोत्तर प्रगतीको कामना छ लाखौ बधाई छ रेसमको निर्दोषपनलाई र ऊनको गला कला लाई

    • @arjunshrestha1125
      @arjunshrestha1125 3 года назад

      Resham vai chahe dalita hos ya uccha jati ko hos ma lai matlab vayena tara ma resham vai ko fan ho sharai man percha resham vai

  • @amritshrestha474
    @amritshrestha474 4 года назад +23

    रेशम जी स्वर लाई सम्पूर्ण नेपालीहरूले सम्मान गर्छन् तर जातभातकाे कुरा गर्दैनन् अब त नेपाली दर्शकहरू धेरै धेरै बुझ्ने हुनुहुन्छ त्यसैले .............. ।

  • @dilpunmagar8768
    @dilpunmagar8768 4 года назад +6

    रेशम निर्दोष भाईको स्वर गीत अति मिठो छ !
    रेशम भाई जातीयको कुरा गर्नु भयो ! नेपाल चार जात छत्तीस फुलबारी भनेर सबैलाई थाहा छ ! आफ्नो जात गर्ब गर्नु पर्छ ! उदाहरणको लागि राजु भाई , कुलेन्द्र भाई , उहाँहरुलाई नेता जस्तो भोट् गरेर केही नेता बनाउने भए ३ तीन करोड नेपालीले भोट् दिनु हुन्छ ! मैले नेपाल अधिराज्य भरि जति पनि कलाकार संगितमा हुनु हुन्छ, म गीत बाट सबैलाई चिन्छु ! आगामी आउदो दिनहरुमा अगाडी बद्नुहोस , शिखर चुमोस शुभकामना छ !

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 года назад +8

    मिठो स्‍वरको धनी रेशम निरदोश लाई धेरै धेरै धन्‍यवाद

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 3 года назад +12

    रेशम निर्दोष जि राम्रो गाएक हुनुहुन्छ🙏

  • @sumimagarofficial
    @sumimagarofficial 4 года назад +59

    मलाई रेसम दाईको दोहोरी गाउने सैली सारै मन पर्छ

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 4 года назад +43

    जात जे होस हामी नेपाली मेरो मन पर्ने गाएक

  • @jagatgautam4912
    @jagatgautam4912 4 года назад +20

    रेशम सर को गीत को अनि हजूर
    को लास्टई फ्यान हू म त👌👌👌👌

  • @whitedevilyt1347
    @whitedevilyt1347 4 года назад +10

    रेशम दाजि को एक दमै फ्ना हुम्म तर दाजि को गित लाई म एक दमै सम्मान गर्छु र सलोट पनि गर्छु दाजि को गित लाई आज एक दमै खुशी लागो धेरै जान पनि चाहेकि थिए निर्दोष पछि के होला भनेर आज थाहाँ पाउँदा ज्यादै खुशी लागो

  • @fireash5807
    @fireash5807 2 года назад +4

    धेरै राम्रो छ 👍️❤️👍️

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +8

    सुमधुर श्वर को धनि रेशम निर्दोश को दोहोरी सबैले सुनौ धेरै मनछुने शब्द वा समय सान्दर्भिक हुन्छन

  • @narbhadur9875
    @narbhadur9875 3 года назад +2

    सुपर सुन्दर कलाकार निरदोंस् सर धन्य बाद

  • @ranjitramdam8022
    @ranjitramdam8022 4 года назад +19

    रेसम भाइ आज खुसी लाग्यो किन कि जे छ त्यो कुरा बाहिर निकाल्नु भयो अब के गर्छन। बिचार गर्नु पर्छ।

  • @chhabilalchhetri4266
    @chhabilalchhetri4266 4 года назад +16

    Malai sarai man parne kalakar hununxa Resham sir

  • @tulthapa1793
    @tulthapa1793 4 года назад +49

    जात न लुकाउनुस सबैको आफ्नो-2 जात हुन्छ, तर छुवा-छात को भेद-भाब नगरौं सबै बरा-वर सम्मान गरौँ! म रेशम सर को ट्यालेन्ट लाई सम्मान गर्छु!

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 3 года назад

      यो मानव मानव मा छुवाछूत जस्तो भेदभाव पुर्ण दानबिय निति सृजना गर्ने हिन्दु आर्य ब्राह्मण हो।

  • @your_local_weeb5499
    @your_local_weeb5499 3 года назад +4

    आजभोलि को जमानामा पनि किन जात को कुरा गरेको होला
    तपाईंको प्रतिभा लाई सलाम रेशम जि

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад

    धन्यवाद भाइ रेशम ।यस बिषयमा मलाईपनि कौतुहलता भको थियो !! अाज संयोगबस ।। राजन भाईसंगको अन्तर्वाताले खुलस्त पारेकोछ ? धेरै धेरै बधाई छ भाइ रेशमलाई !!!!

  • @shashilamichhane9098
    @shashilamichhane9098 3 года назад +2

    रेशम भाई जातको कारण फरक आँखाले हेर्ने पुरानो सोच को अन्त भैसकेको छ साँच्चै भन्ने हो भने दलित हरु हाम्रा पुर्व वैज्ञानिक हरु हुन गर्व गर्नुपर्छ बाग्लुङे ठिटो लाई प्रगतिको शुभकामना

  • @dharmadevshah9107
    @dharmadevshah9107 3 года назад +1

    स्त्री पुरुष दुई जात मात्र हो भाई रेशम । सानो सोच भएका ले मात्र हो जात को कुरा गर्ने। अघि बढ्दै जानु शुभकामना छ।

  • @sunuwarrajman5488
    @sunuwarrajman5488 3 года назад

    मानव सभ्यताको विकास क्रममा जुन सामन्तले माथिल्लो र तल्लो जातको वर्गीकरण गर्यो, त्यो महान पापी ब्याक्ति थियो रछ। किन भने कुनै ब्याक्तिको मन र मुखबाट जुन शब्दको जन्म हुदैन, समाज र समुदयमा त्यो आफै घाम झुल्केको जस्तो झुल्कदैन र जन्मदैन।
    तसर्थ मानिस ठुलो दिलले हुन्छ जातले हुदैन।
    रेशम निर्दोष भाइको जीवन सदा प्रकशमय रहोस यहि छ शुभकामना !

  • @sanughayal9027
    @sanughayal9027 3 года назад +2

    निकै मन पर्ने रेसम निर्देशको फ्यान हु उच्छ सम्मान सफलताको शुभकामना !!!!!!

  • @dilkumariwambule1463
    @dilkumariwambule1463 3 года назад

    अहिले को जमाना मा यति मीठो स्वारका धनी रेशम निर्दोश नाम ले नै सुहाको छ अरु केही चाहिदैन 🙏🇳🇵😍😘😃😃😃

  • @keshavbesta1908
    @keshavbesta1908 5 месяцев назад

    रेशम दाइ हजुर को म एक दमै ठुलो फ्यान हाे हजुर को स्वर धेरै राम्रो छ एसरिनै अगाडि बढिरहनु दाइ

  • @keepboy9541
    @keepboy9541 Год назад +1

    दाइ को गित जति सुनेपनी म अघाउन सकिन❤❤❤

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 года назад +11

    रेसम जि प्रगती को कामना छ !जात सङ कुनै सम्म्बन्ध छैन !

    • @nikhilthakur8036
      @nikhilthakur8036 2 года назад

      रेसम जि पुगती को कामना छ1जात कुनै सम्बन्ध जैन

  • @arjunpariyar6423
    @arjunpariyar6423 4 года назад +6

    thanks Rajan vai dherai paila dekhi bujna ra janna man lagi raheko rahesh vai ko kast aja swoem ko mukh bata sunna pauda dherai khusi lagyo

  • @mamatathapa8386
    @mamatathapa8386 Год назад

    हामी रेशम जी को कला र गलालाई सम्मान गर्छौं ।जुनसुकै जातको भएपनी हामी नेपालमा बस्ने सबै नेपाली हौँ ।

  • @rambahadurpariyar7674
    @rambahadurpariyar7674 3 года назад +4

    Waw. Resham. Sir. Hjr. Voice. . dherai. Ramroo xa .

  • @chobindraksyashim1036
    @chobindraksyashim1036 4 года назад +9

    दुई जात मात्र छ महिला अनि पुरुष रेसम निर्दाेसकाे अर्गानिक अाबाज साह्रै मन पर्छ लाेक दाेहाेरि क्षेत्रमा अगाडि बढ्नु सुभकामना

  • @rameshkarki4232
    @rameshkarki4232 4 года назад

    रेशम दाइ । आज तपाइको कुरा सुन्दा निक्कै मनलाइ स्पर्श गरायो । हाम्रो नेपाली समाज अनि तुच्छ सोच भयका हरुले पक्कै तल पार्लान तर पनि रेशम निर्दोस यौटा यस्तो आवाज र त्यस्तो प्रतिभा हो जस्लाइ हराउन र तल पार्न कसैको औकातले भेट्दैन। दाइ यो जात भात जुन नौट्ङ्की छ हाम्रो देशमा यस्ले कुनै फरक पार्दैन तपाईं आफ्नो कलाकारिता लाई निरन्तर्ता दिदै जानुस ।। अग्रिम सुभकामना रेसम दाइ ।

  • @narugc6925
    @narugc6925 3 года назад

    सराई राम्रो छः रेशम सर को वौइस् सबै वीडियो हेरीरहेको हुन्छु म खुसी लाग्छ सर को प्रतिभा देखेर हाम्रो गुल्मी माँ ससुराली राहिछः मान्छे सबै यक हो जात देखि कहिले पानी मन न दुखौनु सर सधाई प्रगति को कामना ल

  • @madansunar8616
    @madansunar8616 4 года назад +21

    रेशम भाई मैले पनि सोचथे कुन थर रहेछ निरदाेश भने अाज अाएर यो थाहा भयो ।भाई हामी अाफनाे जातमा गरभ गर्नु पर्छ।भाई म हजुर को गित जहिले पनि सुनछु र हेर छु ।यति धेरै र राम्रो कला गला भएको भाई अगाडि बढदै जानू होला भाई को उत्तर उत्तर प्रगती अग्रिम शुभकामना भाई

  • @dhanbahadur187
    @dhanbahadur187 3 года назад +7

    Brilliant voice Resham babu.

  • @ramagiri1123
    @ramagiri1123 4 года назад +21

    मलाई पनि जिज्ञासा थियो र पटक पटक सोधेको पनि हो😘😘😘😘😘😘😘😘

    • @sompun3602
      @sompun3602 4 года назад

      हेर्दा त छेत्री बहुन जश्तो देखिनु हुन्छ त भाइ त

  • @riturokka9181
    @riturokka9181 4 года назад +26

    हुनत सबैले भन्छन् !! जातभत केही होइन ?? त र गाउँ होस् वा सहर जाहापनी सबैभन्दा पहिले सोधछन् ! के जात हो ?? अनि हामी भन्छौ म दलित हु ! त्यसपछी तिनीहरुले हामी माथीहेर्ने नजर नै छुट्टै हुन्छ , के दलित हुनु हाम्रो गल्ती हो र ? समाजले जुन नजरले हेरेपनी गर्बलाग्छ हामीलाई हाम्रो जातप्रती !!!!!

  • @pratixaverynicesongparuama8377
    @pratixaverynicesongparuama8377 3 года назад +1

    मलाई धेरै मन भोइस रेसम जि को

  • @paruparu8868
    @paruparu8868 3 года назад +5

    रेसम जि को मत यकद ठुलो फेन , सबै गित सुन्छु हजुर को रेसम जि , जात भात् भन्दा ठुलो मानबता हो , मत फरक मान्दिन खै किन हो

  • @bujanthapa9714
    @bujanthapa9714 4 года назад +2

    रेशम भाइ को voice प्रती salute गर्दछु

  • @shantishah1814
    @shantishah1814 2 года назад +1

    resham nirdhos Dadako sorlai dherai mis gardaxu.

  • @JD-gr9uk
    @JD-gr9uk 3 года назад +1

    Great job by Resham Nirdosh je

  • @malapokhrel394
    @malapokhrel394 3 года назад +19

    जात मान्छे हो ।थर हाम्रो पुर्खाको पहिचान हो ।त्यसमा गर्व गर्दै अघि बढ्नुपर्छ।

  • @sangitaacharya1735
    @sangitaacharya1735 3 года назад +1

    Sarai man parxa hajur ko soong

  • @ganeshacharya159
    @ganeshacharya159 3 года назад

    शारै राम्रो कला गला हुनु भएको दाइ रेसम निदोस नबुझ्ने ले त जे पनि भन्छन बुझ्ने ले हामी सबै एउटै हो भने बुझिन्छ एति फरक छ कि एक नारी एक पुरुस एतिनै हो मान्छे मा फरक भन्ने कुरा

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 года назад +5

    रेशम निर्दोश क्षमता लाई अगाडि बढाउनुस यस्ता जात पात को कुरा गर्ने गर्दै छन।

  • @pabitraparajuli7317
    @pabitraparajuli7317 4 года назад +2

    सधैं सभ्य शब्दको चयन गरि गित गाउने जादुमय स्वरका धनी रेशम निर्दोष भाइलाइ सम्मान छ

    • @sharadachapagain70
      @sharadachapagain70 4 года назад

      एक दम शफा गित गाउनु हुनछभाइले

  • @MmMm-wj1th
    @MmMm-wj1th 3 года назад

    किन जातबात काे कुरा गरछन रगत सबैकाे राताे हुनछ रेशम जि हजुरकाे साेर मलाई सारै मन परछ 💋💕💖💞💔💋ई ल यु

  • @koushalbishnu6963
    @koushalbishnu6963 3 года назад +1

    मलाई रेशम जि को दोहोरी गाउने सहिलि एक दम मनपर्छ सारङगि सन्सार बधि भेत्तिन छ रेशम जि को लाईब दोहोरी गीत हरु😍😍

  • @bishnuparam7385
    @bishnuparam7385 3 года назад +3

    derai derai samjhna mero vai resam miss you soo much & love you 💕💕💕💕💜💜💜💞💞💞💝💝💟❣️❣️❣️💖

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 года назад

    राजन भाइ बधाई छ !! राम्रा राम्रा लुकेका कला र सस्कृतिहरूलाई उजागर गर्नुस ? अगाडि बढाउनुस् भाइ राजन ।। धन्यवाद ।।।

  • @narbahadurthapa1144
    @narbahadurthapa1144 3 года назад +1

    Resham vai khusi lageyu nirdoss paxiko titel sunera

  • @kanxigurung3988
    @kanxigurung3988 3 года назад +1

    यो भाइलाइ भेट्न सार्हे मन छ गीत अती राम्रो गाउनु हुन्छ मलाई सार्हे मन पर्छ

  • @babuakash7483
    @babuakash7483 4 года назад +2

    Resham nirdosh sirko geet sarae man parx 💙💙💙

  • @rajendrasaud
    @rajendrasaud 3 года назад +4

    Heart touching voice resham g ko relly love bro🤣🤣🤣🤣

  • @birendrathapa6348
    @birendrathapa6348 2 года назад

    Resham Nirdosh vai ma tapaiko fan hun dhanyabad

  • @thamanbsunar2341
    @thamanbsunar2341 4 года назад +1

    Rajan pariyar laii sir pani salam chh ani resham dai lai pani khusi lagyo interview

  • @puspachapai2814
    @puspachapai2814 3 года назад +1

    मलाई असाध्यै मन पर्ने लोक कलाकार हुनुहुन्छ रेशम भाई

  • @sangitathapa4090
    @sangitathapa4090 4 года назад +2

    My best singer of live dohori
    Resham nirdosh.....keep it up

  • @pasangtulachan6587
    @pasangtulachan6587 4 года назад +12

    Reshamvai ko lamjung ma va inatervew maile here vai ko safalta ko kaman gardaxu *vai kura le mero man xoyo vai (manis thulo dilale hunxa jata le hudai na) afnokast arai ma thulo ho vai annta ma bhrkharai bibaha bandhan mA badhi nu vako raixa nab dampati mero hardik hardik subhakamana*

  • @satyarokaya5581
    @satyarokaya5581 3 года назад

    Tq resam bhai jat le sano thulo hudain

  • @binodkoirala3486
    @binodkoirala3486 3 года назад +1

    पछिल्लो समय मलाई अत्यन्तै मन पर्ने गायक रेशम निर्दोश ।।।

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 года назад +1

    हाम्रो जात परियार को भ ए नि रेशम दाजु रगत सबको एउटै हुन्छ 🙏🏻🙏🏻💐💐😘

  • @sirjanalama3082
    @sirjanalama3082 3 года назад

    Resham nirdosh vai ko ma pani fena ho kati jadumaya Abaj ani gaaune saili kati mithas xa sabdako ta kurai nagaru wowo nachine pani miss you vai dherai sunxu nirdosh vaiko gitt 🙏😍

  • @shristimanu8751
    @shristimanu8751 2 года назад

    रेसम निरदोस जी आपने बहुत अचछा कहा मै आपकी फेन हूं आप निरदोश है

  • @chhabiaryal4383
    @chhabiaryal4383 3 года назад +1

    जात भात को कुरा गर्नु राम्रो हैन।रेशम सरको स्वार अति राम्रो छ।

  • @Gitagaire120
    @Gitagaire120 4 года назад +4

    Super voice xa resham Nirdosh ko

  • @ritushahi7709
    @ritushahi7709 3 года назад +1

    Bhai jatle kehinai hudain manchhe Hami Sabai yautaiho pir na lanu hjr ko sorko ma fannai ho Vai pargati gardai januhola 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏

  • @jivanvishwarkama7306
    @jivanvishwarkama7306 3 года назад +1

    Lop.you reasam nirdosh Dada hjr ko voice last man parxa

  • @injunglhomi8149
    @injunglhomi8149 3 года назад +1

    Manisa thilo dilale hunxa jatale hudaina.ahile ko jamanama yesto kura ko matalab hudaina. Resam ji ko gaune saili ra awaj malai sarai man parxa. Good luck resam dai💕💕💕

  • @Aeraflee
    @Aeraflee 3 года назад +1

    Hjurko lok dohori khub mn prcha

  • @rajunepal1288
    @rajunepal1288 4 года назад +37

    परियार भनेर निदारमा लेखेको छत छैन बाउन भनेरपनी निदारमा लेखेको हुदैन

    • @gautamg8324
      @gautamg8324 3 года назад

      nagarikta ma lekheko hunxa mula

  • @suryabc3705
    @suryabc3705 3 года назад +1

    निकै दुख लाग्दो कुरा गर्नु भयो अब त्यो दिन गयो पिर न लिनु हजुर को स्वर मेहनत लाइ सधै उच्चतम सम्मान छ हजुर हजुर को हत्लि साथि है

  • @pratikchettri5547
    @pratikchettri5547 4 года назад +1

    Ramesh babu ,mn xoyoo. Manis thulo jat le hoin dil le hunx hjurko prtiva prti nekai khusi hune mdyeko ek smrthak tapaiko dd,
    Al the best vai be blessed

  • @mishragurgur608
    @mishragurgur608 3 года назад

    maya, samman jatlai haina kala lai garxu ma , yo bhaiko kala mlai man parxa, god bless you bhai

  • @sabinastha88
    @sabinastha88 3 года назад +1

    Sai ho resham sar

  • @spain817
    @spain817 4 года назад +11

    रेसम सर मेरो मन पर्ने कलाकार हुनुहुन्छ किन भने उहाले गाउने दोहोरि मा कति ोनि फोहोरि नबनार्इ कन गाउनु हुन्छ हुन त कथाले मागे अनुसार गाउन पर्छ तर मोडेर गाउन पनि सकिन्छ

  • @punyabahadur9128
    @punyabahadur9128 3 года назад

    रेशम भाई बिशेष बिशेष धन्यवाद छ।र भाईले आटेका हरेक पाईला हरू सफल।हुन।। अब नाम पनि रेशम परियार लेख्न पर्छ।👌👌🤝🤝

  • @menakashahi2533
    @menakashahi2533 3 года назад

    रेशम निर्दोस ले दोहोरी धेरै मान पर छ

  • @subashbahadur8845
    @subashbahadur8845 3 года назад +1

    Yam Nepali Baglung Binamare dhanyebad Resham bhai Aafno jate lai. Mathi ko ster ma lagnuu bhalo xa ajha pani ayeshtei gardei janu hunxa bhanne aasha xa namaskar

  • @Ritushakya289
    @Ritushakya289 3 года назад

    परियार\दमाई हुनुमा हामी गर्ब गर्दछौं जय परियार एक हौं !

  • @chandrabhujel7513
    @chandrabhujel7513 3 года назад +1

    जातको किन कुर चयोर किन बुझदैन हाम्रो नेपालीहरु

  • @sandipgaming3941
    @sandipgaming3941 3 года назад

    Sarai.ramro.xa nirdosh.bhai ko sor

  • @sometrahome5743
    @sometrahome5743 4 года назад +2

    Daju hjr le gako geet all man parxa daju .Nice voice

  • @knowledgeway2246
    @knowledgeway2246 3 года назад +2

    Great bro...

  • @chandrasherchan101
    @chandrasherchan101 3 года назад +1

    Wow done worry kasto dukha lagne kahani raicha gad will see you Nirdis bro best wishes 💐🇳🇵🎈🇬🇧

  • @lionheartbirajsijan8182
    @lionheartbirajsijan8182 Год назад

    Hats off Resham nirdosh voice

  • @TikaPariyar-yu8tc
    @TikaPariyar-yu8tc 8 месяцев назад

    ❤❤❤❤❤❤kati ramro dada hajurko intra piu❤❤❤❤

  • @purnamagar7615
    @purnamagar7615 3 года назад +1

    Resham Bhai
    You are king of dohari keep it up.

  • @bharatghimire6239
    @bharatghimire6239 4 года назад +10

    Gd voice

  • @Anjal3271
    @Anjal3271 10 месяцев назад

    जात मात्र दुई जात हुनछ एउटा छाेरि अर्को केटा जातमा केछ केही छैन हामी सबै एउटै जात अाैहु हजुर काे साेर धेरै मन परछ