भाइरल अम्बिका दाईलाइ कान्छी श्रीमतीले पनि सडकमै पुर्याएपछि रुदै बोले:म रेनी अब जादिन,आश्रममै बस्छु

Поделиться
HTML-код
  • Опубликовано: 15 май 2024
  • भाइरल अम्बिका दाईलाइ कान्छी श्रीमतीले पनि सडकमै पुर्याएपछि रुदै बोले:म रेनी अब जादिन,आश्रममै बस्छु
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Ambika Gajurel
    Rima Sapkota
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 112

  • @RajuKc-pw7si
    @RajuKc-pw7si Месяц назад +20

    ठग लाई कारबाही हुन पर्छ सबै सहयाेग फिर्ता लिनुपर्छ

  • @basantimanoj
    @basantimanoj Месяц назад +41

    त्यो आईमाई ठीक छैन जस्तो त पहिले नै लाको थियो 😢 सोझो मान्छे लाई कति फसाउँछन कति सम्म गिर्न सक्छन् आफ्नो स्वार्थ को लागि अरु को जिन्दगी सँग खेल्छन😢अब नपठाउनु होला सर त्यहाँ 😢

  • @dipareshmi7065
    @dipareshmi7065 Месяц назад +16

    त्याे अाईमाई सारै ठग रछे बिचरा साेझाे दाइ लाई फसाई पापिनी अाईमाई लाई कडा कार्बाई हुनु पर्छ रिमा नानू

  • @user-gb1zs7zz8e
    @user-gb1zs7zz8e Месяц назад +17

    त्यो ठग आइमी कहाँ आउँछ त अब लाजले आउँदैन।

  • @bidyashree3588
    @bidyashree3588 Месяц назад +16

    मैले पहिला नै कमेन्ट गरेकाे थिए कि त्या अाईमई सहयाेग काे अाशा ले मात्र बिहे काे नाटक गरेकाे हाे अब केहि कार्बाहि हुनु पर्छ

  • @PrabhaXettri
    @PrabhaXettri Месяц назад +22

    त्यो ठग आइमाइ लाई कार्बाइ गरियोस्

  • @shantibaral2498
    @shantibaral2498 Месяц назад +6

    सकेसम्म दाईको पैईसा फिर्ता मगिदिनु र दाईलाई कुनै बेबासाई मा लगाईदिनु र सच्च भयपछि रिमा जि

  • @kumar_skb
    @kumar_skb Месяц назад +5

    पैसाको लागि यति सम्म गरेकी रहेछ जलगैडा ले उस्लाई यतिकै छोड्नु हुदैन मिदिया मा लिनै पर्छ्😡अब रिमा जि सङ्गै बस्नु कसै सङ्ग न जानु

  • @shivaharikajithapa5872
    @shivaharikajithapa5872 Месяц назад +25

    त्यो आईमाई को १००% स्वार्थ थियो ।

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 Месяц назад +10

    अब रिमा बहिनिलाई सगाएर बस्नुहोला अम्बिका दाई

  • @ammarnathkarki94
    @ammarnathkarki94 Месяц назад +9

    त्यो आइमाई स्वार्थ को पछि लागेको थियो पहिले देखिनै ।तेस्ले खाको लाको सबै फिर्ता गराउन पर्छ अब ।

  • @HiterSharma
    @HiterSharma Месяц назад +7

    रस चुस्ने हिसाबले त्याे महिलाले बिवाह गरेकाे==१,अाश्रमबाट केही रकम प्राप्त गर्न पाइन्छ कि भनेर बनौटि बिवाह,२==, अम्बिका दाईकाे केही रकाेहि छैन जे जस्तोसुकै गर्दा हुन्छ ,मलाई कस्ले के गर्न सक्छर,अहमतावलि३== बुढेश कालमा गाेठालाे बनाएर स्वार्थ लुट्ने दाउ४,== रिना बहिनिकाे उदार हृदय,मितब्यता उदार,दु: खिकाे अाँशुमा रमाएर अाँसुलाई हाँसाेमा परिणत गर्न सक्ने एक महान महिला,एक महान हस्तिकाे कार्यलाई सबै सबैले सम्मान गर्नै पर्छ,अब याे नौटङ्कि गर्नु भन्दा अम्बिका जिलाई जीवन जिउन,र समय ,बिताउनलाई रिमा बहिनिले नै साेचेर गर्नु पर्छ जस्तो लाग्छ ,याे दुनिया नौटङ्कि गरेर समय बिताउनु ठिक लागेन,

  • @retakatri8738
    @retakatri8738 Месяц назад +1

    दाई पहिले त हजुरलाई शीर्षस्थको कामना र दिदी हजुरलाई त बयान गर्ने ठाउँै छैन। कुन शब्दले मैले बयान गर्नु हजुरले त्यस्तो दुःखी गरिब आमाहरू ल्याएर राखेर खुवाउनु भाको छ एक दुई जना पाल्न त कति गाह्रो हुन्छ सबैजनाले सहयोग गरिदिनुहोला 🙏🙏🙏🙏 मैले चिनेको कमल भाइलाई त १५ १६ वर्षभन्दा पनि बढी भयो। हर दुःख कष्ट भोगेर त्यहाँसम्म पुगेका छन् भाइ। अझै माथि गएको हेर्न पाउ पशुपतिनाथले रक्षा गरुन् भाइ अगाडि बढ्दै जानु र म दुःखी दिदीले त केही दिन पनि सकेकी छैन र सानोतिनो कमेन्ट छोडेकी छु भाइ। दुःख नमान्नुहोला हर कलाकारको भिडियो लिएर आउनुभएको छ। कति दुःखीमा परेको कलाकारको भिडियो लिएर आउनुभएको छ। हजुरले अलिक भाइको भिडियो पनि तपाईँले ल्याउनुभएको हो मैले हेरेकी छु।🙏🙏🙏🙏

  • @skyline.673
    @skyline.673 Месяц назад +10

    मैले पहिलै भनेको त्यो आइमाइ ले बिहा हुनासाथ घर लिलाम हुन लाग्यो भन्थी पैसा आउला भनेर

  • @manmayarai7069
    @manmayarai7069 Месяц назад +4

    गारो छ😭😭😭😭

  • @panchulama5863
    @panchulama5863 Месяц назад +3

    मलाई त पहिले थाहा थियो कि यो आइमाईले नाटक गरेकी हो ।।आखिर रीमा म्याम ले हो उहाँको जीवन सुधारे को ।

  • @Lekhalikanxi
    @Lekhalikanxi Месяц назад +2

    काठमाडौँको घरले के गर्न राजुर मनमै पाप भएपछि त्यस्ता आइमाईहरूलाई कारवाही हुनुपर्छ।

  • @dragbob8806
    @dragbob8806 Месяц назад

    जय जय रिमा बैनि

  • @Sklama88
    @Sklama88 Месяц назад +3

    यो ठगीको धन्दाना लागि परेको आईमाई हो सोझो को फाइदा उठाला है भनेर त हजारौंले भनेको थियो आखिर् भएरै छोड्यो थुक्का ।

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b Месяц назад +4

    भाग्य मा जे लेखेको हुन्छ तेही नै भोग्नु परछ दाइ अब रिमा समाज सेवा मा नै अबधा भय र रिमा लाइ सगाउनु दाइ दुख नमानु दाइ तर त्यो महिला लाइ कारबाही गर्नुपर्छ हैई बिचरा सिधा मान्छे लाइ यस्तो घात गर्ने रिमा सिस लाइ समान है

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Месяц назад +2

    बिहे गर्ने बेला मा नै ती महिला स्वार्थ छ भनेर थाहा थियो किन कि बिहे गर्ने बेला नै घर लिलाम हुना लागेको छ भनेको थियो

  • @Sapana18
    @Sapana18 Месяц назад

    जब इन्द्रेणीमा आएर लोनको कुरा गरे त्यहा देखि त्यो महिलाको नियत गलत रहेछ भन्ने शंका थियो र यो दिन आउछ भन्ने लागेको थियो।😢

  • @user-lv7dv2pe4t
    @user-lv7dv2pe4t Месяц назад +3

    मैले पहिले नै भनेको थिएँ महिला ठिक छैन भनेर

  • @sabitalamichhane793
    @sabitalamichhane793 Месяц назад

    😭😭😭😭😭😭😭 स्वार्थी छन मान्छे यहाँ ।। देखावटी माया गर्छु भन्ने अनगिन्ती छन ।।

  • @reshamdhamala850
    @reshamdhamala850 Месяц назад

    great sister Reema

  • @pemalhamo8448
    @pemalhamo8448 Месяц назад +1

    Bichara dai❤❤❤

  • @bharatirai527
    @bharatirai527 Месяц назад +1

    Bichara dai 😢😢😢😢

  • @shambhushrestha6021
    @shambhushrestha6021 Месяц назад

    ❤❤❤❤❤❤

  • @user-mm9si2se1v
    @user-mm9si2se1v Месяц назад +1

    अइले अाकाे सयाेग नदेखनउनु कमलसर यसले सयेाकाेलाेबले फेरि मिलछु भनछे

  • @Yamunactl
    @Yamunactl Месяц назад

    Bichara daiii aba najanu toy papeni sanga😂😂❤❤

  • @shepharraiofficealyoutubechann
    @shepharraiofficealyoutubechann Месяц назад +1

    आफ्नो सोवर्थि काे लागि यूज गर्‍यो राडि ले अम्बिका दाई लाई त्यो सहयोग के कति छ सबै फिर्ता गराऊनु पर्छ राडि खातेनी लाई कानुन मा जानू अब कानुनी कटकरा मा ऊभयऊनु पर्छ अब राडि लाई

  • @ashrupabung2428
    @ashrupabung2428 Месяц назад

    😢😢❤

  • @saritachhetri2052
    @saritachhetri2052 Месяц назад

    Ddilai.sari.maya.lagyo.

  • @thapadev7290
    @thapadev7290 Месяц назад +2

    O my God kina yesto garako hola shortha rayacha yo imai ko...

  • @mayalama6551
    @mayalama6551 Месяц назад +1

    Bechara.dai.aba.naganu.hi.tyo.aiimai.saga😢😢

  • @sangitalama2285
    @sangitalama2285 Месяц назад

    पापि आइमाई

  • @shantajaishi4005
    @shantajaishi4005 Месяц назад +4

    Poisa khana ako raixa bechara dai

  • @sanukarki1575
    @sanukarki1575 Месяц назад +2

    मलाई पहिले लागेकाे थियोे यस्तो हुनछ भनेर

  • @rubikamallahotami3475
    @rubikamallahotami3475 Месяц назад

    अब उनै पहिलो प्यार तिर फर्कनु दाजु

  • @retakatri8738
    @retakatri8738 Месяц назад

    😭😭😭😭😭

  • @omanomany6110
    @omanomany6110 Месяц назад +1

    karbai hos hai kamal vai plz yo dai ko jindagi khatam vayo bichara dai

  • @saritachhetri2052
    @saritachhetri2052 Месяц назад +1

    Teyo.aaimailai.karbai.hos.rema.sis.

  • @tseringyz2086
    @tseringyz2086 Месяц назад

    Bichara bai abo tapai asram ma basnu dherai ramro huncha afno life ma tention hundhai na man bulcha sewa poni huncha so please ampica bai tapai Reema sis lai support garera basnu

  • @niramagar2624
    @niramagar2624 Месяц назад

    पहिला को घरबार दैबले हर्यो पछिको झम्मार भन्ने एहि हो त्यो गतिलो आइमाई भए केटा माग्न आउथ्यो 😂😂

  • @lalkumaritimalsina4757
    @lalkumaritimalsina4757 Месяц назад

    🙏🙏🙏🙏😭😭😭😭😭

  • @madanthapa2841
    @madanthapa2841 Месяц назад

    Rima is Best Girl ❤❤❤

  • @ghimiredevi7113
    @ghimiredevi7113 Месяц назад

    बिचरा दाइ रिमा दिदिकाे साथपाउनु भाछ चिन्तानगरनु दाई

  • @ritaparajuli4024
    @ritaparajuli4024 Месяц назад +2

    Kasto.aimaixe

  • @sngitaaangthupo2326
    @sngitaaangthupo2326 Месяц назад

    सबै स्वास्थ मा बिहे गरेको रहिछ त्यो आमाईले छाड्नु हुना तेस्को रिॠ तिर्न लाई युज गर्ने हो र अरुलाइ यो ठिक होइना।

  • @kimjong942
    @kimjong942 Месяц назад

    Tesle swarthko lagi bihe gareko raix aba ahi asramma basnu dai pahileko jasto jindagi nabigarnu😢

  • @namita-yz1qg
    @namita-yz1qg Месяц назад

    दाइ काे कुरा देखेर सुनेर😢😢😢😢😢😢😢😢😢😢

  • @MrsVictim
    @MrsVictim Месяц назад

    आफ्नो घर मा ल्याएको स्वास्नी ले त फरिया भित्र मुख राखेर हिन्न खोज्छन् घर jway जस्तो स्वास्नी घर मा RA गर्दन मा समातेर चाट्न लाउँछन् न पैसाको धित मर्ने न चिकाईको धित मर्ने कोठी को मालिक्नी जस्ती रहेछ ७ ठ्याक हान्दा पनि पुग्दैन तिनलाई

  • @user-zc7yw4lv1z
    @user-zc7yw4lv1z Месяц назад

    श्रीमती खुशी नभएको अवस्था

  • @nirajanshahi5580
    @nirajanshahi5580 Месяц назад +1

    यस्तो सोजो मान्छे लाई फसाउने त्यो आईमाई लाई अम्बिका दाइको सराप लाग्छ।किन जन्मिन्छ्न के यस्ता गटिया आइमाइ हरु 😠ठुक्क तलाई बिबाह को नाटक गरेर पैसा खाने लोब।

  • @bisnubisnu6080
    @bisnubisnu6080 Месяц назад

    😭😭😭😭😭😭😭😭😭😭😭

  • @abineekalama7420
    @abineekalama7420 Месяц назад

    😅 k k sunnu Parne MA atro jawan age MA aile samma kasailai mero raja kale vanna aat ako xaina rahar lako xaina tyo suddi k saro umleki jawani,kale raja vanera maya jalma fasayera use garera bichara vanera sabaile sahayog garchhan ani tyo paisale rin trine plan banayera lageki ho,plan success navayesi turchur dera gharnikala gareka Hun,Aba kunai halatma milaunu hidaina feri milayo vane marera falx tyo aimai le

  • @saritarana9178
    @saritarana9178 Месяц назад

    Yo jalgaida vaisi sanga joda pani mileko xaina.. yeslie aaba farker nahernu hola ambika sir

  • @nirajshrestha9926
    @nirajshrestha9926 Месяц назад +1

    यो मुजी पातकी राणो नपाउनेले केरा पायो केसीत खायो

  • @MrsVictim
    @MrsVictim Месяц назад

    त्यो भालुले अविकाको को कति कमाई खाएकी छे तुरुन्त फिर्ता गरोस् त्यो भालुको के कुरा सुन्नु

  • @zrozgmr381
    @zrozgmr381 Месяц назад

    😂😂😂😂😂

  • @nirashrestha6676
    @nirashrestha6676 Месяц назад

    Tyo sun ani aru le deko sahayog pesa chaklet becheko pesa sabe firta linu par6 sis tyo khateni sag

  • @diyanarai9751
    @diyanarai9751 Месяц назад +1

    herdai boksi jasto xe tyo aaimai ..mlai t pahila nai sanka thiyo .astai hunx vner thukka papini aaimai .kukurni .

  • @shantajaishi4005
    @shantajaishi4005 Месяц назад +2

    Sun kati xa magnu prxa

  • @user-mg9bz5py2u
    @user-mg9bz5py2u Месяц назад +1

    To dhag aimilai chito karbahi hos

  • @user-jq8kg9nw8u
    @user-jq8kg9nw8u Месяц назад

    Yo aaimai boju lai budesh kalma ambika dai lai aafaile bihe garera lagera yasto kidny bichnu lagaune yasta boju lai karabahi kada hunuparxa

  • @user-od9vc2ym9q
    @user-od9vc2ym9q Месяц назад

    Samaj ma dherai thari ka manchhe hunchhan din dukhi ko lagi din rat nabhani samaj sewa garne hjr mahan hunu hunchha ti chhenik swartha ko lagi maya ko natak garne lai ta k nai bhsnna sakinchha rabhawban chhan sachhi kunai din maile pani kamaya chhu bhane tapai ko sastha ma aayar sabai lai khana khuwaune chhu

  • @mayamoktan1633
    @mayamoktan1633 Месяц назад

    कस्तो कस्तो जमाना आयो पहिला पहिला हामि छोरा मान्छे देखेर डराउने गर्थे तर हहिले यस्ता हरामी आइमाई ले गर्दा सोझो सिधा पुरुष हरु डराउनु पर्ने भयो छि

  • @sabitrapandey1698
    @sabitrapandey1698 Месяц назад +3

    Kharab imai raixa yeslai xodnu hunna tetikai

  • @GitaPoudel-ks2wb
    @GitaPoudel-ks2wb Месяц назад

    Ramro aaimai herer bihe garnu partho pahilanai

  • @sangitalama2285
    @sangitalama2285 Месяц назад

    Dailai bahira pathaunu hunna sis

  • @susmadarlami1980
    @susmadarlami1980 Месяц назад

    Parvu yasuma santi x dd uhale vanu bhako x thakka r bozle dabeka ho m kaha aau vani hjurhrulai biswas nbay aka chote pukarer hernus yasu sachikoi ho m pni asanteele mirtuma pigeki hu m pni aka tuhuri anatako jbnma asantee thiyo aru yasuma vanda mlai biswas garn sken kinki pida dherai vaykole biroda pni gare tr jun din m mardai thiy teu din matrai biswas lageyo bachani santi r daya mayatw parbhu yasuma rhex an santii jbn didi dharmko barema vanuko hoin l jbnko barema vaniko hu kinki l pni tesatai hela rninda anata voka r nagama tarper jbn katayko thiy jun parbhu yasu bolnu bhayo ball biswas vyo jun din m mardai thiy tr je xu uhako dayale jbitw r santi xu

  • @twinkleale5687
    @twinkleale5687 Месяц назад

    Afu pani gatilo huna saknu paryo barambar gharbar gari khana nasaknu ma galti dekhinxa gharbar gari khana jimmewari nibuna pani saknu parxa baira hide jasto sajilo kaha hunxa yakohoro shreemati ko galti matra dekhaunu media ko galti dekhinxa

  • @RC.editz1
    @RC.editz1 Месяц назад

    Herdai ghinlagdi yo kukurni papini aimai ho yo daiko jyan dhanna jogiyo aba najanus hai yale maridinxe khyal garnu

  • @sabitrigelal9834
    @sabitrigelal9834 Месяц назад

    Bichara dai tes aaimailai jel halnu parcha

  • @purnamaskey5071
    @purnamaskey5071 Месяц назад

    Afno business huda hudai kin asking saga bibaha garnu paro afnai buddi le hold ni.

  • @debiregmi9570
    @debiregmi9570 Месяц назад +1

    Teyo MOTi aymai lai jal kochnu parxa payla Maya dakaune Ayla ayara yo halat benaune suddi radi nakatti.

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 Месяц назад

    छुटाउनुपर्छ

  • @user-ek7gf9br5z
    @user-ek7gf9br5z Месяц назад +1

    Sabai paisa firta magnu

  • @shantajaishi4005
    @shantajaishi4005 Месяц назад +1

    Poilo bigrase arko hunna kasai dai aba anta nalagnu

  • @durgachhetri8920
    @durgachhetri8920 Месяц назад

    बेहुली भएर जानुभयो निष्कासन भएपछी बल्ल थाहा भयो अन्कलाई यो बुढेसकालमा बरु एक्लै नबसेर लन्ठै साफ buda ab manab seba samajma lagda ramro budi fapdaina

  • @stunningunicorn206
    @stunningunicorn206 Месяц назад

    Aasramanai basnu vai janjalma najanu

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc Месяц назад

    तेहि काम गरने खाने बस्ने

  • @ambikaacharya590
    @ambikaacharya590 Месяц назад +1

    To rinde lie xodnu huna kairbaie garuni pairxa

  • @niragautam7961
    @niragautam7961 Месяц назад

    Kehi lagnu parxa vanera bahana banayar bihani aayar chya hotel ma baseki lutera aaemae

  • @sblama1915
    @sblama1915 Месяц назад

    Chilco thiyo abo chilai metiyo hola ni

  • @user-dz1jx2tr7q
    @user-dz1jx2tr7q Месяц назад +1

    Tw aaimai thik xina hai aaba najanu

  • @binupokhrel4808
    @binupokhrel4808 Месяц назад +1

    To imailai hanuparne dalani rahicha

  • @user-hk3dy3le2d
    @user-hk3dy3le2d Месяц назад

    Tyo aaemaikoma najanu l dai papini

  • @tseringyz2086
    @tseringyz2086 Месяц назад

    Tyo mathlabi ayi mai lai zasari mediea lewnu parcha arka ko life bigarne testho bayera paila bura ley chodeko hola nakachari Ayi mai

  • @user-mw9re9ke8n
    @user-mw9re9ke8n Месяц назад

    Ahasramma haina rodmai xodnu parxa k talai

  • @user-mw9re9ke8n
    @user-mw9re9ke8n Месяц назад

    Yo manxey baula haina budi nu payara hapmain vako ho baulako manxey vako Vaya budi payaci thek huni nu vayashi feyri manasek bemar vayavani natak ho yesko Ahasram bata Pani nikladeinu yeslai

  • @ritaparajuli4024
    @ritaparajuli4024 Месяц назад

    Malipani.varosa.lagako.xaina.yoaimai.cta

  • @diyanarai9751
    @diyanarai9751 Месяц назад

    Besiya aaimai .khateni aruko jiban khelaune samjhine .thukka khateni .pataki vusudi aaimai

  • @navarajbanjara8143
    @navarajbanjara8143 Месяц назад

    यस्ता ग्वाच लाइ मान्छेबनाउन गाराेछ

  • @sharkikumar7861
    @sharkikumar7861 Месяц назад

    यो ता हुनाइ थियो अम्बिका दाइ

  • @sapnataman3027
    @sapnataman3027 Месяц назад

    Number WhatsApp WhatsApp RUclips mein number dalne