हेमन्तज्यु, यहाँले मलाई पनि डडेलधुरा पुर्याई दिनु भयो अनस्कृन-धेरै धन्यबाद। आफूलाई पूर्वि, दक्षिणी र शिक्षित भन्ठान्ने नेपालीले पश्चिम नेपाल र त्यहाँको जन जीवन र सबै क्षेत्रमा केहि ह्याएको,होच्याएको र खिसि गरेको भान वा आभास भएको सर्वविधिता बाबजुद पश्चिम त स्वर्गको छटा भएको र नेपाल राष्ट्र निर्माणको उद्गगम स्थल मात्र नभै कत्ति रमणीय स्थान हो भन्ने दुनियामा देखाइदिनु भयो। अझ पश्चिम र मध्य पश्चिम लगायत ओजेल परेका सबै स्थान ,समुदाय र रितिरिवाजको तलासि गरि दिनु हुन अनुरोध- जय पश्चिम, जय डोटि, कालिकोट, बजुरा, बझांग , देउडा र खस सभ्यता- हाम तुमिको नमस्कार गडडा छौं।
अमर सिंह थापा अमर रहुन उहाँ प्रति उच्च सम्मान गर्दै अहिले का नेतामा सदबुद्दि प्राप्त होस देशको शासन ब्यबस्था र आफ्नो सिमाना कसरी स्थापित गर्ने देशको हितमा रणनीति र शैन्य शक्ति ले उहाँको युद्ध कलालाइ प्रयोग गर्न सके अझै देश बलियो हुने थियो
हेमन्त सर नमस्ते धेरै धन्यबाद हाम्रो डडेल्धुरा जिल्ला पुगेर सु;ख-दु:ख गरेर यति राम्रो भिडियो बनाउनु भएकोमा।मेरो घर पनि डडेलधुरा नै हो सर 👏👏🇳🇵 खुसी लाग्यो।।
डडेल्धुरा जति सुन्दरताले भरिपुर्ण छ त्यसमा मेरो देश भनेर मन गौरवान्वित हुन्छ । तर भुगोल राम्रो भएर के गर्नु त्यही माटोमा हुर्केको विषाक्त राजनिती र गद्दार नेता अनि त्यसका भरौटे झोले देख्दा धिक्कार लाग्छ ।
ali mero mnma layako kura sr halka video fast vyao tyo thauko barema 2,4 sabda jane bhujeko manche haru sag bhalakusaree bhaideyako vya ajha ramro hune thiyo ki
सुरूको एउटा गुनासो यो हो की शेर बहादुरले बनाएको सहर हो र? महासयज्यू ! बरू त्यो जन्मेको ठाउॅ हो भन्नु पर्यो नी । के गर्ने त्यस्तो राम्रो डडेल्धुरा सहर छोडेर यस्तो भ्रष्टाचारीको अखडा भएको राजधानीमा किन घर बनाएर बस्नु पर्या हो? गॅाठे …
Maile ser bahadur ke banako kahi katai vaneko xu ra? Usko sahar vaneko po ho ta. Navane pani tito satya Dadeldhura lai chinaune, banaune ser bahadur nai ho. Itihas bujhe hunxa.
राम्रो मेयेरभैदिये देखियोठाँऊँकाठमान्डौँको भाईहुन्छ तर चोर र चन्डालकोहातमा परेपछित सबैतेस्तैहुनितहोनि जोभैराछडडेल्धुरामा हामित भाईधेरैटाडाछम् ४ नम्बरपर्देस नवलपुरडण्डा कावासति
@@HemantaRaiOfficial Khas chhetri ko itihas vanera hola..aajavoli mogoleee haru yastae bolxann..eni haru lae bahun chhetri ra hindu darma mann pardena...Christan ka dalal mongoleee haru ho tehi vayera..
यो जिल्ला कसै व्यक्ति को हो र जस्तै यो thumbnail मा देखाएको छ? यो जिल्ला चिनिन्छ यहाँ को प्राकृतिक सुन्दरता , धार्मिक मठमन्दिर, सहिद भीमदत्त पन्तको योगदान भनेर नहीं कि कुनै राजनीतिक व्यक्ति भनेर। सत्यता सबै लाई थाह नै छ ।
सहरको पिछ बाटो नदेखाऊ गाँऊमा जहाँ बाटो छैन पिऊने पानीकोलागी आधा घण्टा जाऊनु पर्छ । निमाबी स्थार बिधालयकोलागी 2/3 घण्टा हिडेर जाऊनु पर्छ त्यास्तो पनि देखाऊने होकि???
सेयर गरेर सबैलाइ डडेल्धुरा घुमाउनुस है 🤗
Dhanyawad Hemant ji Dadeldhura ko video dherai Man Paryo , Ab Hamro Baitadi ko ni video banaunu paryo...waiting for video
राइको छोरो सुदुरमा पुगेको देख्दा कति खुसी लाग्यो । उग्रताराको वर्णन अलि पुगेन कि? जे होस् सबै नेपालीले आफ्नो देश भ्याएसम्म पुर्ब पश्चिम घुम्नुपर्छ ।
डडेल्धुरा जिल्ला त अति सुनदर र रमणीय रैछ तर नेता शेरबहादुर देश बेचुवा परेयाे सर।हजरु का भिडियो अति राम्रो लागेयाे।❤❤❤❤
जय होस घटाल बाबा❤
म प्रकाश घटाल❤
धेरै राम्रो लाग्यो भिडियो ❤
Thank U
Dhanyawad Hemant ji Dadeldhura ko video dherai Man Paryo , Ab Hamro Baitadi ko ni video banaunu paryo...waiting for video
Good vdo,,
अति नै सुन्दर दृश्य ❤❤
Thank u
@@HemantaRaiOfficial 🥀❤️❤️
हेमन्तज्यु, यहाँले मलाई पनि डडेलधुरा पुर्याई दिनु भयो अनस्कृन-धेरै धन्यबाद। आफूलाई पूर्वि, दक्षिणी र शिक्षित भन्ठान्ने नेपालीले पश्चिम नेपाल र त्यहाँको जन जीवन र सबै क्षेत्रमा केहि ह्याएको,होच्याएको र खिसि गरेको भान वा आभास भएको सर्वविधिता बाबजुद पश्चिम त स्वर्गको छटा भएको र नेपाल राष्ट्र निर्माणको उद्गगम स्थल मात्र नभै कत्ति रमणीय स्थान हो भन्ने दुनियामा देखाइदिनु भयो। अझ पश्चिम र मध्य पश्चिम लगायत ओजेल परेका सबै स्थान ,समुदाय र रितिरिवाजको तलासि गरि दिनु हुन अनुरोध- जय पश्चिम, जय डोटि, कालिकोट, बजुरा, बझांग , देउडा र खस सभ्यता- हाम तुमिको नमस्कार गडडा छौं।
Thank u so much. Share and support
❤wow hamant dae
dherai ramro lagyo yesto aru pani herna paau
Thank U
My birth place miss you
Interesting Video and Vlogger ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank U
अमर सिंह थापा अमर रहुन उहाँ प्रति उच्च सम्मान गर्दै अहिले का नेतामा सदबुद्दि प्राप्त होस देशको शासन ब्यबस्था र आफ्नो सिमाना कसरी स्थापित गर्ने देशको हितमा रणनीति र शैन्य शक्ति ले उहाँको युद्ध कलालाइ प्रयोग गर्न सके अझै देश बलियो हुने थियो
Great 👍
Bajhang ko Surma Sarovar tira ni ghumna aaunu poryo hajur ❤ Shrawan ko 28/29 bata thulo mela lagdai xa
Ho Ni hai. Aauna ta man thiyo ni
कहिले आउन भयो हाम्रो डडेल्धुरामा
Aye ni sir. Farkisake
Mazza aayo
हेमन्त सर नमस्ते धेरै धन्यबाद हाम्रो डडेल्धुरा जिल्ला पुगेर सु;ख-दु:ख गरेर यति राम्रो भिडियो बनाउनु भएकोमा।मेरो घर पनि डडेलधुरा नै हो सर 👏👏🇳🇵 खुसी लाग्यो।।
Thank U. Share garnuhola la
mero janmbhumi ho sir dadeldhura aile chitz paree batw hern pauda sarai mn ma khuse layo sr
Beautiful and informative video......👍🙏
Thank you Daju
Wow video clear and dami. Cha sir aru ko video hallayera banaudai pura video hernu sakinna so nice
Thank you so much 🥰🥰 ajhai hernuhola la
Kasto Ramro Thau ko manxey Pani ramro tei bhayera😍
Ma makkhhai 🥰🥰
गज्जब सर 🙏🙏❤️❤️
🥰🥰
Brother i leave in almora i watch your video
Love it bro❤
I'm glad
Great👍
के गर्नु पहिला सेना ले डिउटी गर्दा किल्लामा पुरै सरसफाई हुन्थ्यो हेर अहिले लेउ लागेर कस्तो भाको छ कठै हाम्रो जिल्लाका नेता भनौदा हरु
Shimla jastai❤
Ho Hai
Nice 👍
शेरबहादुरको सहर हैन जनताको सहर सहर
Birthplace 😊❤
Wow
Our region calcar same
डडेल्धुरा जति सुन्दरताले भरिपुर्ण छ त्यसमा मेरो देश भनेर मन गौरवान्वित हुन्छ । तर भुगोल राम्रो भएर के गर्नु त्यही माटोमा हुर्केको विषाक्त राजनिती र गद्दार नेता अनि त्यसका भरौटे झोले देख्दा धिक्कार लाग्छ ।
Beautiful Dadeldhura
❤❤❤❤❤❤❤❤❤❤❤
हार्मो चाही खस राज्य अन्तरगत जाजरकोटी राजा जसले गोर्खाली फौजसंग बिलय भई नेपाल एकीकरण गर्न सहयोग पुर्याएका थिए ।
हामिले बुजेको छ आफ्नो चुनावी छेत्रमा सकेको बिकाश गरिदिने।अर्को छेत्र बाल दिदैन अनि त्याको जनताले कहिले नहराइदिने😮😮😅
ali mero mnma layako kura sr halka video fast vyao tyo thauko barema 2,4 sabda jane bhujeko manche haru sag bhalakusaree bhaideyako vya ajha ramro hune thiyo ki
Thank U
Nice video ❤❤
Many many thanks
Dadeldhura sanga Deuba jodine kehi dekhina ta, kina naam liyo hola vdo banaune bhaie le?
Dadeldhura banekai deuba le garda ho hajur. History bujnu na 😂
💓💓
❤❤
Coming sense भाइ, लडाई गर्दा top हान्नै Bungker हो भाइ
Ho Ni
Dai rai haru kasri dipayal ayeee? Answer please
Euta chhuttai Video banauxu hai paxi
jasto j vayani bato chai khattam xa 5 choti pm vako district ko halta😅😅
अबको पुस्ताले सेरेलाईनैचुनाऊँमाजिताऊनुर सेरेकैपछिलाग्निलाई जिताऊनुभनेकोत अजै ५० बर्षपछिपर्नुहो यादरहोस हामित सा
Samjana dd ❤
Mero ni didi 🥰🥰
❤
Deu bahadur serba ko ghar khoi dekhinata
Kumaoni dotyali bhi bhi
Kina ho Kina Eini Netako Name Sunda Pani Rish Uthachha.Desh Parti Maya ra Janta Parti kunai Daya Nabhaka Ku Manchhe hun Einiharu.
❤❤❤❤❤❤❤❤
डडेलधुरा को varstchari नेता dewa थापा
हेमन्तसर योठाँऊँले पर्धान्मन्तिरित जन्मायो तर येकजाना नगर प्रमुख जन्माऊँन सकेनछ किन भनि नगर पर्मुखपनि सेर बहादुर जस्तैजन्मायेछ😅
sachin neupane vibes aayo ta…
Hahah. Ho ra ?
Bhedadhura
Euta रोत पिज छईनत
Veada haruko sahar
यसैगरी 77 जिल्लाभर video बनाउनेतर्फ लाग्नुपर्यो सर
Ghumne ho ni sir 🥰
अाफु जस्तै बूढो बनाए छ
लातो लथ्याबरो शेरे को सहर हैन डडेल्धुरा नेपाल को हो
सडक सन्जाल र बिकास चै देखाउ न यस्ता जाबो घर त जहा नि छ नि
Hoina Hola. Amargadhi, Ugratara, Ghatal sabai tira xaina hola. Video pura herera comment garne ki?
सेरे को नाम दे उपा बाउ नभएको देऊ बा 😂 चोर हो देउबा 😂😂
😂😂
ठाउँ राम्रो रहेछ तर विकास काे अभाव रहेछ । आरजु सेरे त परे ।झुक्याएर पैसा बाँडेर चुनाव जित्ने नालायक नपरे ।
ladai ko halat ma dusman look hol ra bunkar ho bhai
Yo thau lai namuna banauda darjiling jastai hune raixa tara k garnu deuba afai lai jati vaye ni pugdaina
Banaunuparxa
सुरूको एउटा गुनासो यो हो की शेर बहादुरले बनाएको सहर हो र? महासयज्यू ! बरू त्यो जन्मेको ठाउॅ हो भन्नु पर्यो नी । के गर्ने त्यस्तो राम्रो डडेल्धुरा सहर छोडेर यस्तो भ्रष्टाचारीको अखडा भएको राजधानीमा किन घर बनाएर बस्नु पर्या हो? गॅाठे …
Maile ser bahadur ke banako kahi katai vaneko xu ra? Usko sahar vaneko po ho ta. Navane pani tito satya Dadeldhura lai chinaune, banaune ser bahadur nai ho. Itihas bujhe hunxa.
Ram ram yetro ghar banai deko janta lai serbahadir le😂😂😂😂jatha tiha ko janta hami lae sodhnu na k gardeko xa
Aru video leunu tar deuba ko jella vaner nlayaunu plz ma ka boka ho m lai dadeldhura ko maya x tar deuba ko hoin ,deuba vaner n aunu
Ani sher bahadur ko jilla kaha ho ta ? Nepal ma tapailai badi chinxa ki Ser bahadur lai?
राम्रो मेयेरभैदिये देखियोठाँऊँकाठमान्डौँको भाईहुन्छ तर चोर र चन्डालकोहातमा परेपछित सबैतेस्तैहुनितहोनि जोभैराछडडेल्धुरामा हामित भाईधेरैटाडाछम् ४ नम्बरपर्देस नवलपुरडण्डा कावासति
🙏🙏
Dai doti nari dang ko pani video halnnuna
Sure Bhai.
@@HemantaRaiOfficial thanks dai
sunnu xaina gu khaneharuko city
Ho Ra? Amargadhi, Ugratara, Ghatal Sabai thauko xa hau video herum purai la
A bhai tero purkha sher b dauba ho jattha
Boli ta kada xa ta Bro ko. Chinera ho ki nachinera ho?
@@HemantaRaiOfficial jay sochchas toi ho babu
Tero bichar young little brother
@@HemantaRaiOfficial Khas chhetri ko itihas vanera hola..aajavoli mogoleee haru yastae bolxann..eni haru lae bahun chhetri ra hindu darma mann pardena...Christan ka dalal mongoleee haru ho tehi vayera..
यो जिल्ला कसै व्यक्ति को हो र जस्तै यो thumbnail मा देखाएको छ?
यो जिल्ला चिनिन्छ यहाँ को प्राकृतिक सुन्दरता , धार्मिक मठमन्दिर, सहिद भीमदत्त पन्तको योगदान भनेर नहीं कि कुनै राजनीतिक व्यक्ति भनेर।
सत्यता सबै लाई थाह नै छ ।
Sayad
सहरको पिछ बाटो नदेखाऊ गाँऊमा जहाँ बाटो छैन पिऊने पानीकोलागी आधा घण्टा जाऊनु पर्छ ।
निमाबी स्थार बिधालयकोलागी 2/3 घण्टा हिडेर जाऊनु पर्छ त्यास्तो पनि देखाऊने होकि???
Amargadhi, Ugratara, Ghatal Sabai thauko xa hau video herum purai la
Veeda basne thau patak patak des bechne chorlai vote dine veeda ko city
❤
🥰🥰