Это видео недоступно.
Сожалеем об этом.

रवि लामिछाने दुःखको साथी | डिभोर्स पछि फेरि विवाह गर्दै रमेश ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 15

Поделиться
HTML-код
  • Опубликовано: 23 мар 2024
  • रवि लामिछाने दुःखको साथी | डिभोर्स पछि फेरि विवाह गर्दै रमेश ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 15
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 15
    Presenter : Prakash Subedi
    Guest : Ramesh Upreti
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode15 #rameshupreti
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

Комментарии • 867

  • @ramthapathaba1741
    @ramthapathaba1741 4 месяца назад +164

    कति महान बिचार रमेश जि को डिबोस गरेर जाने श्रीमती को पनि यति धेरै प्रशंसा मन छोयो उहाँ को बिचार ले❤❤❤

  • @pradeepmagar9416
    @pradeepmagar9416 4 месяца назад +221

    आज पहिलो पटक हेरे रमेश उप्रेती अन्तर्वार्ता धेरै अवब्ब्ल, स्पष्ट, धेरै ज्ञान भएको ब्याक्तीको रुपमा चिने।

    • @payangovlog8492
      @payangovlog8492 4 месяца назад +3

      हामिले नै नचिन्ने कलाकार ल्याएर देखाए पछि कसरी चिन्छ्न त रमेस ले

    • @Peace_world97
      @Peace_world97 4 месяца назад

      Malai dherrai man parne manxe ho ramesh sir dherrrrai antarbarta hereko xu and uhako movies pani

    • @anuplamichhane3484
      @anuplamichhane3484 4 месяца назад

      Positive things mind vayako byakti hun Ramesh upreti

  • @bijaybalami1426
    @bijaybalami1426 4 месяца назад +43

    प्रदेश र संघीयता खारेज हुनै पर्छ । रमेश जिको कुरा सार्है राम्रो लाग्यो

  • @Darshan_xetry
    @Darshan_xetry 4 месяца назад +122

    तितो तर सत्य बोल्ने चलचित्र पत्रकार क्षेत्र का महानायक पत्रकार प्रकाश सुवेदी लाई उच्च सम्मान

  • @gobindabm4681
    @gobindabm4681 4 месяца назад +119

    रमेश उपप्रतिको जस्तो सोच विचार सबैको हुन्थ्यो भने हाम्रो देश अगाडि बढ्न धेरै टाइम लाग्दैन।

    • @resammagar4481
      @resammagar4481 4 месяца назад

      100 %सही कुरो सहमत 🙏👏❤️

  • @SRBVLOG
    @SRBVLOG 4 месяца назад +28

    मचै निकै खुसी मैले खोजिरहेको नायक असल ब्यक्ती अनि प्रेरक बिचारका धनी ब्यक्तित्वो भयेको असल ब्यक्तिको अन्तर्बार्ता हेर्न पाइयो ...धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @prempaudel6564
    @prempaudel6564 4 месяца назад +4

    यस्तो मिठो सरस सरल र सकारात्मक सोच भएको ब्यक्ती लाग्यो रमेश सर, सबै एकअर्कामा कटाक्ष हान्ने दुनियामा यस्तो सन्तुलित र सकारात्मक सोच त्यही पनि पूर्ब श्रीमती प्रति मायाँलु शब्दबाट सम्बोधन गर्ने सायद नेपाली समाजमा लाग्छ हजुर एक मात्र ब्यक्ती देखें स्यालुट रमेश सर।

  • @karnakhadka5395
    @karnakhadka5395 4 месяца назад +21

    कति राम्राे साेच बिचार कति मनकाे सफा, गंगा जतिकै सफा दिलकाे हिराे ।

  • @sitabam7242
    @sitabam7242 4 месяца назад +47

    मेराे मन् पर्ने हिरो ❤❤❤ फेरी नेपाली मुभी अानु plz

  • @chhetriofficial6357
    @chhetriofficial6357 4 месяца назад +321

    सकारात्मक सोच भएका रमेश उप्रेती प्रती सम्मान ❤

    • @riteshsaru7384
      @riteshsaru7384 4 месяца назад +6

      त्यही भएर बुढेशकालमा सम्बन्ध विच्छेद गरेको हैन् त!😅😅😅

    • @sadajiban
      @sadajiban 4 месяца назад

      ​@@riteshsaru7384यसमा उहाँको जोइको पनि त गल्ती हुनसक्छ

    • @veesalgurung2473
      @veesalgurung2473 4 месяца назад +13

      Divorce हुदैमा मान्छे नराम्रो भइहाल्ने ,
      यस्ता गोभर भरेको सोचाइ का जन्तु हरु पनि धेरै छन नेपाल मा 😂😂

    • @bibekshrestha4740
      @bibekshrestha4740 4 месяца назад +2

      Afu bhitra sab Kami kamjori huncha ani media ma chain thul thulo Kira garne haru tystai ho .

    • @bishnuupreti4558
      @bishnuupreti4558 4 месяца назад

      Good news

  • @premkunwar8869
    @premkunwar8869 4 месяца назад +36

    देशले मानेको मनले छानेको देशको माटो जनताको दुःख सुख को सहयात्री दाई लाई हृर्दय देखी सम्मान छ।🎉

  • @HamiBalbalika
    @HamiBalbalika 4 месяца назад +57

    महाजात्रा टिमलाइ धेरै शुभकामना !!
    नेपाली सिनेमाको सफलताले मन धेरै रमाएको अवस्था !!
    रमेश उप्रेती, एक अब्बल अभिनेता !! ❤️🙏

    • @sunitakhanal4666
      @sunitakhanal4666 4 месяца назад

      रमेस,हजुरको भावना एकदम सहि विश्लेषण छ,हजुरको भावना सहि छ देश प्रेम अतिनै झल्कन्छ।हाम्रो देश मा एक उत्तम देवता राजा चाहिन्छ र प्रत्यक्ष जनताबाट निर्बाचित सहि ब्यक्ति प्र म हुनु पर्छ र मन्त्री चुनिनु उत्तम हुन्छ।जस्ले देश को माटो र जनताको अथाहा माया बोकेको हुनु पर्छ।

  • @user-ej4yk1ni1m
    @user-ej4yk1ni1m 4 месяца назад +12

    मेरो बचपनको favourite and handsome hero Ramesh uprety still नी favourite नै हो अहिले पनीमन पर्छ l❤❤

  • @rajshrestha515
    @rajshrestha515 4 месяца назад +16

    अपेक्षा थियो रमेश ज्यु कुराकानी सुन्ने पूरा भयो। धन्यवाद रजतपट काका लाइ🙏 एकदम महान बिचार रमेश सर🙏❤️🌹

  • @mr.sudiproka8648
    @mr.sudiproka8648 4 месяца назад +54

    मलाई मन पर्ने अभिनेता मध्ये रमेश उप्रेती मन पर्ने हिरो हुन❤

  • @arjunbam6567
    @arjunbam6567 4 месяца назад +30

    एक दमै राम्रो लाग्ने नायक रमेश उप्रेदि ❤❤

  • @jibandeuti1417
    @jibandeuti1417 4 месяца назад +9

    दुबै जना मलाई अत्यन्तै मनपर्ने ब्याक्तित्वहरु दुबै जनालाई मनदेखी नै नमन छ!🙏🙏🙏❤️❤️❤️👍️👌👌

  • @KulBahadurThapa-xt3dh
    @KulBahadurThapa-xt3dh 4 месяца назад +8

    सकारात्मक सोच मेरो मन पर्ने कलाकार सलाम छ दुबै जनालाई

  • @dipakkhadka2356
    @dipakkhadka2356 4 месяца назад +34

    एक अब्बल ज्ञ।न भयका हिरो को र।जनितिक बिचार मा म 100% सहभति छु

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 месяца назад +2

    वाह ! साच्चिकै सकारात्मक सोचका महान तपाईं #रमेश उप्रेती ज्यूको फराकिलो विचारको धनी रहेछन् तपाईं साच्चिकै सरलता लागि सलाम छ ।

  • @fzre5di300
    @fzre5di300 4 месяца назад +13

    आहा साच्चै के मैले खुशी हुनु न पाउँनु के मैले बिहे गर्नु नै हुँदैन भन्ने छ यि कुराले एक दम मेरो चित्त बुझ्यो म पनि त्यस्तै सोच्दै छु

  • @mannunathadhikari1981
    @mannunathadhikari1981 4 месяца назад +2

    प्रकाश जीको यो भाग अतिनै राम्रो लाग्यो ।यस अघिका भागको clip हेर्दा नै पुरा भाग हेर्न मन लग्दैन थियो । यो भागले मनजित्न सफल भएको छ ।

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 4 месяца назад +17

    बौद्धिक तार्किक गर्ने मेरो मन पर्ने अभिनेता रमेश उप्रेती दाइ 🙏🙏

  • @user-ok3te9su8b
    @user-ok3te9su8b 4 месяца назад +1

    कति राम्रो सोच बिचार रमेश सर को अब फिलिम मा मात्रै हैन अब देश मा पनि बनेको हेर्न मन छ मलाई धेरै मन पर्छ रमेश सर

  • @deartirtha3m
    @deartirtha3m 4 месяца назад +1

    जय घन्टी ❤🎉जय रबि लामिछाने जय रमेश हिरो

  • @henumadhu7201
    @henumadhu7201 4 месяца назад +2

    सर्वप्रथम त रजतपट अंकल यानी कि प्रकाश सुवेदी सरलाई नमस्ते रमेश उप्रेती सरको कुराहरू मलाई मन पर्छ २०८४ को चुनावमा रास्वपा को पार्टीबाट उमेदवार हुनुपर्छ ल सर respect रमेश सर प्रकाश सर 🙏🙏🙏🙏

  • @user-lu9ix3tt8n
    @user-lu9ix3tt8n 4 месяца назад +5

    3 crore Nepali ko Super Star Ramesh Upreti Sir ko yo Mahan soch Bichar lai salam x

  • @JanakChhetri-dv5cn
    @JanakChhetri-dv5cn 4 месяца назад +11

    सकारात्मक सोच हुनुभएको रमेश उप्नेती प्रति सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ed4iv4dn9u
    @user-ed4iv4dn9u 3 месяца назад +1

    आर्दणीय रमेश दाई बिग फेन् नमन् छ दाजु प्रति ❤❤,🙏🏻🙏🏻🙏🏻

  • @user-mv9ej4gw2w
    @user-mv9ej4gw2w 4 месяца назад +7

    सकारात्मक सोच प्रष्ट बक्त बोल्न सिपालु सुवेदी जिलाइ आछु आछु पार्नु भयो मज्जा आयो❤😊

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w 4 месяца назад +80

    अभिनेता रमेश उप्रेदीको फ्यान जति यता हाजिर हुम्त ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @yatrikarai4216
    @yatrikarai4216 4 месяца назад +9

    राम्रो मन भएका मान्छेले सबैलाई राम्रै देख्छन् ।❤❤❤❤❤❤❤

  • @jyotigaha181
    @jyotigaha181 4 месяца назад +1

    त्यो जमानामा खुबै मन पर्ने हेन्डस्म हिरो ❤

  • @bishnuneupane946
    @bishnuneupane946 4 месяца назад +6

    सबै कुरा मेरै मन भित्रकाे जस्ताे लाग्याे.. धन्यबाद एवं धेरै धेरै माया साथै सम्झना उप्रेती ब्राे...!

  • @Be-rainMagar
    @Be-rainMagar 4 месяца назад +6

    ऊहालाई देख्ने बित्तिकै...
    यो मायाको सागर मिलेर तरौला गीत याद आईहाल्छ ।
    ❤🙏

  • @dolbudhathoki5731
    @dolbudhathoki5731 4 месяца назад +13

    रमेश उप्रेती मन पराऊने हाजिर हौं ❤❤

  • @user-ev1by8js4f
    @user-ev1by8js4f 4 месяца назад +6

    सधैं हेरि रहु सधैं सुनी जस्तो ब्याख्या गर्नु भो रमेश दाई❤❤❤❤❤

  • @anitapraja8092
    @anitapraja8092 4 месяца назад +9

    मलाई मन् पर्ने कलाकार ❤❤❤

  • @suryatamang2540
    @suryatamang2540 4 месяца назад +4

    असाध्यै राम्रो लाग्यो आजको वार्तलाब अत्यन्तै सकारात्मक सोंच भएका कलाकार रमेश दाई😘🙏

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 4 месяца назад +11

    रमेश उप्रेती मलाई एकदम मनपर्ने कलाकार हुनुहुन्छ अझ उहाले महानायक राजेस हमाल प्रती गर्ने सम्मान देखदा खुसी लाग्छ उहाको एक्दम मनपर्ने सिनेमाहरु #योमायाको सागर्#2माइली3धर्मपुत्र 4पुजा 5बिद्रोहि 6परेली 7माउते दाइ 8मायाको जाल 9दोधार 10नगद नारायण 11धर्मसङ्कट 12सम्झौता 13एक्नम्बरको पाखे 14 सङ्गम 15घर सन्सार 16आफ्नोपन 17 जित 18 देबदुत 19मनैत होनि 20 गाजल 21नेपाल प्यारोछ अझै धेरै सिनेमा हरु छन्

  • @khadakrokkamagar4320
    @khadakrokkamagar4320 4 месяца назад +4

    रमेश उप्रेती सर तपाईंको अब्बल बिष्लेशण सम्मान छ

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 4 месяца назад +3

    मनको सफा रूपको राम्रो बोलीमा मिठास हाम्रो हिरो देशको हिरो रमेश जी ❤❤🙏🙏🙏😘😘😘💐💐💐💐💐💐

  • @GaneshB.C.-bz7kn
    @GaneshB.C.-bz7kn 4 месяца назад +2

    देश र जनताप्रति सकारात्मक सोच र बिचार भएका महान हुनुहुन्छ हजुर लाई लाखोै सम्मान छ।

  • @kkkpuri8728
    @kkkpuri8728 4 месяца назад +8

    मलाइ सारै मन परने कलाकार

  • @belkumarisunar690
    @belkumarisunar690 4 месяца назад +11

    पहिला पहिलाको हिरो त यस्तो हुनुहुन्थ्यो जे हेर्यो त्यही राम्रो लाग्ने रमेश दाई मन पर्ने हिरो हो ❤❤❤❤❤🎉🎉🎉🎉🎉सुवेदि काका लाई धेरै धेरै धन्यवाद

  • @kamalakhatiwadalamichhane119
    @kamalakhatiwadalamichhane119 4 месяца назад +4

    ❤❤❤my favorite actor 💞अहा कति मिठो कुराकानी 💞🇳🇵🇳🇵💞💞💞💞💞

  • @dipapoudel540
    @dipapoudel540 4 месяца назад +17

    म लाई पनि एकदम मन पर्ने हिरो हो ❤❤

  • @nareshkc1238
    @nareshkc1238 4 месяца назад +1

    रमेश सर को कुरा सहि हो देश प्रती जब सम्म यो देश मा संगियता अनि समानुपातिक हुन्छ यो देश नेपाल कहिले बिकसित कुन सक्दैन ! तेसै ले यो घाडाे संगियता यो प्रदेश खारेज हुनु पर्छ

  • @kumarlama5442
    @kumarlama5442 4 месяца назад +1

    महान् सोच भएको रमेश उप्रेती सलाम

  • @suryabhattarai3904
    @suryabhattarai3904 4 месяца назад +3

    रमेश सर को ज्ञान् गुण भौदिकता को केही अंस सबै मानिस मा भैदिय विशेष गरि नेता भनौदामा सबैजनाको मनमुटु मा बस्नु भयको छ बसि रहनोस आजिबन प्रशंसक हुन पाँउ सफलता को शुभकामना 🙏🙏🙏

  • @sushilbista6698
    @sushilbista6698 4 месяца назад +2

    Wow !
    Kyaa dami Kura tapaiko fan Vaya Ramesh dai❤

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 4 месяца назад +5

    ८४ मा रबि with रमेस हुनु पर्छ रमेस उप्रेति ले जति रबि लाइ सायदै अरुले बुजेको होलान्।

  • @Deepee__Shaaa
    @Deepee__Shaaa 4 месяца назад +6

    बास्तब मा भन्दा खेरि मलाई मन पर्ने हिरो
    (1)राजेस हमाल
    (2)बिराज भट्ट
    (3)निखिल उप्रेती
    (4)रमेस उप्रेती
    (5)रमित ढुङाना

  • @user-nc4li8pw1u
    @user-nc4li8pw1u 4 месяца назад +3

    मलाई मन पर्ने अभिनेता रमेश उप्रेती❤❤❤

  • @mahendraamita3326
    @mahendraamita3326 4 месяца назад +3

    मलाई एकदमै मन पर्ने हिरो

  • @pratixyamagar6630
    @pratixyamagar6630 4 месяца назад +9

    सन्दीप लामिछाने लाई न्याय मिलोस भगवान

    • @grpnepal
      @grpnepal 4 месяца назад

      Thanks !

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 4 месяца назад +7

    चिप्ले अङ्कल दाजुका फ्यानहरु यता आउनु हाेला 18:20 देखि 25 मिनेटमा सम्म रमेश दाजुका कुरा सुन्दा मनै भक्कानियाे आसु नै आयाे मेरो त🙏🙏🙏❤️👍️👌

  • @mohantiruwa9129
    @mohantiruwa9129 4 месяца назад +12

    यत्तिकै चर्चा अगस्त्यको गर्दियको भए पाप पक्कै लाग्दैन थियो होला

    • @Subash_khati143
      @Subash_khati143 4 месяца назад +3

      Agasty movie 🎥 half paxi babal x background music t khatam noi ho but agasty khatra noi movie suspense wala

  • @DilliramAcharya993
    @DilliramAcharya993 4 месяца назад +2

    मलाई मन पर्ने हिरो🤟🤟🤝

  • @HemantJoshi-fp7jb
    @HemantJoshi-fp7jb 4 месяца назад +3

    सकारात्मक सोचका धनी रमेश उप्रेती लाई मेरो सम्मान छ

  • @rajanchauhan6258
    @rajanchauhan6258 4 месяца назад +1

    wow यो होनि त नेपाली आवाज सत्य र निस्वार्थ ब्याक्तीत्व रमेश उप्रेती दाइ प्रती हार्दिक आभार 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-uz3lt9hw2j
    @user-uz3lt9hw2j 4 месяца назад +2

    Ahile sammako perfect interview
    So intelligent real man

  • @kishorlimbu6801
    @kishorlimbu6801 4 месяца назад +3

    मलाई मनपर्ने नायक रमेश सरको सिनेमा हेर्न म चै आतुर छु!

  • @g1rai497
    @g1rai497 4 месяца назад +10

    Ramesh sir always super

  • @sureshpurush1303
    @sureshpurush1303 4 месяца назад +5

    रमेश उप्रेती को फेन जति यता हाजुर हुनुस है❤

  • @munadhakal0
    @munadhakal0 4 месяца назад +1

    समानुपातिक को कुरा साच्चिकै सत्य यहि हो नेपालको हितमा छैन भन्ने कुरा असाध्यै महत्वपूर्ण गर्नु भो। अध्यात्मिक मान्छे हुनुहुन्छ, शब्द शब्दमा मिठास र तार्किक उत्तर, धन्यवाद मिठो संबादको लागि।

  • @shibajipanday4070
    @shibajipanday4070 4 месяца назад +2

    कती राम्रो विश्लेषण ❤ अति मन पर्यो

  • @SandeshRaj-mv4fu
    @SandeshRaj-mv4fu 4 месяца назад +2

    My favourite ramesh upreti hiro❤️❤️😘😘

  • @ashmamagar8246
    @ashmamagar8246 4 месяца назад +5

    रमेश उप्रेती रिलको मात्र नभएर रियल हिरो हुन। मौका मिल्यो भने देशको लागि केही गर्न सक्ने ब्याक्ति हुन्। सच्चा देशप्रेमि हुन्।

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v 4 месяца назад +2

    हाम्रो पाला मा सबैभन्दा मन पर्ने हिरो रमेश उप्रेती ❤❤❤❤❤

  • @baralishwartiger2327
    @baralishwartiger2327 4 месяца назад +2

    रमेस सर सारै राम्रो आग्यो❤❤❤

  • @danbahadur4264
    @danbahadur4264 4 месяца назад +13

    Good rames ji 🙏 👍 👌

  • @shayehlchettri4346
    @shayehlchettri4346 4 месяца назад +12

    I am really good fan of Ramesh Sir

  • @Dipakjaishi983
    @Dipakjaishi983 4 месяца назад +4

    अाज अायर थाहा भयो , नायक रमेश ले जीवन मा धेरै अनुभव र धेरै भोगेर सफल बन्दै ,।

  • @thaparamesh4478
    @thaparamesh4478 4 месяца назад +1

    धेरै नै राम्रो सोच विचार विमर्श सम्बन्धि रमेश सर जियु लाई हार्दिक सम्मान गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद

  • @shibabhattarai740
    @shibabhattarai740 4 месяца назад +4

    सकारात्मक सोच महान बिचार अभिनेता रमेश उप्रेती दाइ ❤🙏

  • @kulprasad6119
    @kulprasad6119 4 месяца назад +1

    मेरो मन पार्ने कार्यक्रम आज सम्म कुनै पनि शो न छुटाइकन हेर्न गर्दछु सफलताको शुभकामना प्रकाश सर।

  • @deshnareshAdhikari
    @deshnareshAdhikari 4 месяца назад +1

    आफ्नो अभिब्यक्तिहरु जस्ताको तस्तै राख्नुहुने रमेश उप्रेती दाइको अन्तरबार्ता एकदमै मन पर्यो😊❤

  • @heerakaji6155
    @heerakaji6155 4 месяца назад +1

    सबैको सकारात्मक कुरा देख्ने रमेशजीलाई उच्च सम्मान र धेरै धेरै माया ❤❤❤

  • @tilaktiwari9569
    @tilaktiwari9569 4 месяца назад +2

    सकारात्मक सोच भएका रमेश उप्रेती प्रती सम्मान

  • @surendrarai4583
    @surendrarai4583 4 месяца назад +2

    अब्बल अन्तर्बार्ता , धेरै राम्रो सोच भएको ब्यक्तित्व !!

  • @jpt464
    @jpt464 4 месяца назад +5

    Wow kati swochchha man sakaaratmak soch vayko real heero ramesh jiu

  • @bhaktimainali2586
    @bhaktimainali2586 4 месяца назад +2

    Hero ma hunu parNe sabai kura xa ___Ramesh Upreti ma. He is must handsome, so dashing & impressive hero. He is good dancer, good fighter and good actor for ages and ages ❤❤❤

  • @manbahadur3428
    @manbahadur3428 4 месяца назад +2

    A real hero of the nation क्या दामी विचार रमेश सर ❤

  • @bikashlama69347
    @bikashlama69347 4 месяца назад +1

    राम्रो साेच भएको कलाकार मलाई मन पर्छ❤❤🙏🇳🇵🇳🇵🇳🇵

  • @bibekshiwa2584
    @bibekshiwa2584 4 месяца назад +2

    Mahanayak paxi man parne Nayak...Kati saral,hasilo,majale answer Dinu vako...waha ko harek interview herxu ra kehi na kehi knowledge Lina sakinxa ...best wishes Sir🙏🙏

  • @user-ef7cb9ld4o
    @user-ef7cb9ld4o 4 месяца назад +2

    मलाई मन पर्ने हिरो ।

  • @kamalapandeyadhikari1662
    @kamalapandeyadhikari1662 4 месяца назад +3

    कस्ताे राम्रो सालिन बिचार भयकाे हाम्रो कलाकार❤❤

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 4 месяца назад +1

    अत्यन्तै उत्कृष्ट बिचार🙏🙏😍😍

  • @manmayarai7069
    @manmayarai7069 4 месяца назад +3

    एकदमै राम्रो 👌👌👏👏🙏🙏🙏🔔🔔

  • @gaurikantgautam704
    @gaurikantgautam704 4 месяца назад +1

    सहि बिचार हिराे काे ।

  • @kumar_skb
    @kumar_skb 4 месяца назад +1

    बहुप्रतिभा अनि धेरै राम्रो बुझ्ने सहज महान ब्यक्ति रमेश सर को कुरा अति राम्रो लाग्यो❤प्रकाश दाइ को के कुरा सबै थाहा हुन्छ😂

  • @karansaud1505
    @karansaud1505 4 месяца назад +1

    Ekdam +ve Vibes aauxa Ramesh sir ko Interview herda 🙏

  • @sanukhadka3450
    @sanukhadka3450 4 месяца назад

    साह्रै राम्रो प्रट बत्ता हिरो रमेस भाई देश हाक्ने क्षेमता भयको🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌👌

  • @kailashkhatri3769
    @kailashkhatri3769 4 месяца назад +2

    सकरात्मक सोच र स्पष्ट वक्ता with intelligent person Ramesh upreti ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RudrakNepal
    @RudrakNepal 4 месяца назад +1

    २०५३-५४ तिर चलचित्र पराइघर हेरे पछिको आज सम्म उहाँ लाई हेर्दै बुझ्दै चिन्दै आएको छु उहाको अभिव्यक्ति प्रती सदा नतमस्तक छु।उहाँ प्रती मेरो प्रेम छ❤।

  • @SuLSuLE1
    @SuLSuLE1 4 месяца назад +3

    The Prakash Subedi Show मा डा. सुरेन्द्र केसी अनि डा. महावीर पुन लाई पनि ल्याउनुपर्‍यो प्रकाश अंकल ।❤

  • @thalbdroli9493
    @thalbdroli9493 4 месяца назад +2

    रमेश उप्रेती को सरल जीवन अनि सकारात्मक सोच जति राम्रो प्रशन त्यति नै राम्रो उत्तर दिनु भो

  • @manjugiri-pb7rs
    @manjugiri-pb7rs 4 месяца назад +2

    मलाई मन परनि हिराे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binodlamabiru4750
    @binodlamabiru4750 4 месяца назад +2

    मलाई मनपर्ने एकमात्र नेपाली हिरो प्रष्टवक्त रमेश उप्रेती❤❤❤