The abandoned city || मान्छे नबस्ने गाउँ || ढुंगाको सहर|| Pokhara to Bhadaure Deurali and Tamagi

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2025

Комментарии • 562

  • @tilgurung139
    @tilgurung139 2 года назад +1

    Kasto ramro bhai. Tapai sachaikai Nepal aamaa ko xora. Bless you

  • @indrakc6803
    @indrakc6803 2 года назад +1

    Yoo. Thau ghumna jannu prxa ekdin..beautiful😍💗👏

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +23

    दुर्भाग्य हामी नेपालीले खेल्ने ठाउँ त्यागेर टेक्ने ठाउँमा रमाउछौं,तामाङ्गी गाउँमा संघर्षरत यी दम्पती प्रती उच्च सम्मान छ।

    • @Ak47-b3j
      @Ak47-b3j 2 года назад

      Thnkiyouvay
      Vidiodekhawnu
      VAyekoma
      Feripaniaorko
      Panividyodekhay
      Dinuhola

  • @KarunaRai-sq3lv
    @KarunaRai-sq3lv Год назад +1

    Keep going ahead...purvi blues team amar rahos namaste

  • @risparrai
    @risparrai 2 года назад +1

    Ati ramro vlog.....Yo home stay wola ghr ra dai ra didi lai,ani yo tamagi gau lai maile ka dekhye dekhye vaneko.....herne katha VIDHYA didi ko programe maa hereko,"Laure ko katha" sirsak maa xa yo ghr ra gau,ekchoti abasye hernu holaa,herne kathaa maa.....

  • @pdada5262
    @pdada5262 Год назад +1

    malai ta hamro vhutani sir ko sarai maya lagyo afno gaw samjheko dekhera thank u purbeli blues ajhai dherai video lewnuhosh dherai suvhakamana

  • @riseandshine2891
    @riseandshine2891 2 года назад +3

    अर्को राम्रो भिडियो। धेरै राम्रो प्रस्तुति र चित्रीकरण। जारी राख्नुहोस् र सचिन न्यौपानेलाई शुभकामना

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +42

    यस्तै छ अाजको स्थिति गाउँ रित्तिदै छन शहर हरु भरिदै छन ! धन्यवाद पुर्वी विल्युज !

  • @JhamakaKarki
    @JhamakaKarki Год назад +1

    सचिन सर स्वोर तपाईंको सारै मिठो

  • @lilgahamagar4352
    @lilgahamagar4352 2 года назад +20

    मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏

  • @yashodapoudel7242
    @yashodapoudel7242 2 года назад +3

    कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।

  • @Mepkd
    @Mepkd 2 года назад +7

    सच्चा देश भक्ति सन्तान बनेर नेपाल अामाकाे परिचय विश्वसामु दिइरहनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद🙏।

  • @not.biancaxx_
    @not.biancaxx_ 2 года назад +1

    ati sundar tamDi gau ani khusiman dampati

  • @narayangiri9835
    @narayangiri9835 Год назад +1

    अति राम्राे गाउँ

  • @kristhspa6314
    @kristhspa6314 2 года назад +1

    सचिन जी नमस्कार । नेपालको हरेक कुना कन्जराको परिचय र मनमोहक दृष्य कैद गरि हामी माझ पस्की नेपाल दुर दर्शन गराउन अलैाकिक सैम्य र रम्य दृष्यका माझ लोभ लाग्दो सोर गुन्जन सहितको ब्याख्य शेषनागको उपमा दिन्छु हो मत । अनि साथै रहनु भयको भुटानबासी नेपाली भाईको जोडी लाई नमस्कार छ है । नेपाल लाई नबिर्साै नी

  • @anoozprawash
    @anoozprawash 2 года назад +5

    भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा‌ पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा ‌भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏

  • @badigad8465
    @badigad8465 2 года назад +8

    असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ

  • @sisherpariyar9308
    @sisherpariyar9308 Год назад +1

    धेरै राम्रो ठाउँ देखाइदिनु भएको म पत्रकार सर लाई धेरै धेरै धन्यवाद म झापा बाट हेर्दै छु कुनै दिन पोखरा घुम्न आउँदा यो ठाउँ अबस्य पुग्नेछु म पनि

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 года назад +1

    हजुर्लाइ सलाम टक्राउछु

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +1

    हजुर को हरेक भिडियो मनमोहक हुन्छन।

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 года назад +6

    धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐

  • @aszxc6359
    @aszxc6359 2 года назад +12

    सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।

  • @gurungkrish1868
    @gurungkrish1868 2 года назад +1

    बधाई छ रोनिसा बैनी र सोल्टी खुशिमान सोल्टी ,तपाईहरुको अर्गानिक खाना,शुद्ध दूध,शुद्ध मह र मीठो अथित्य सत्कारकोलागी।

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 года назад +22

    हाम्रो पर्बत चित्रे बाट देखिन्छ सर यो गाउँ आज बिदेश बाट हेर्दा खुसी लाग्यो सर लाई 🙏♥️🙏

  • @karnelopsang1248
    @karnelopsang1248 2 года назад

    भदौरे गाउंको
    सुन्दर यो ठाउंको
    केटि मन पर्यो मलाइ त
    जान्न अब घर एउटि नलाइ त ।।
    धन्यबाद यस्तो सुन्दर .......

  • @ishwarsubedi97
    @ishwarsubedi97 2 года назад +3

    साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 года назад +8

    धन्यवाद छ आफ्नो खाय हुर्केको सेवा गरने महान बिचार लियका मातृ भूमि काे प्याराे सन्तति लाई जय नेपाल जय नेपाली 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungshobha6096
    @gurungshobha6096 2 года назад

    ऊ हरीयो अार्मी जकेट लगाएको बाबु त मेरो बाबाको पल्टन को रहिछ जय गोरख।

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +1

    रेशम बोहरा को नेपाली फिल्म उठेको बस्ती को याद आयो।।

  • @nanuniroula2328
    @nanuniroula2328 2 года назад +2

    साह्रै मन मोहक
    सुन्दर परिबेश
    जय हवस् तपाइँ हरु को
    म्यानमार वाट

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 года назад +1

    यति राम्रो गाउ रितिदैजादा मन नै नरमाईलो लाग्छ।यात्रा को सुबिधा छ गाउँ फर्केर बिकास गर्यो।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 года назад +1

    आहा ! .............. साच्चिकै रमाइलो मनमोहक रहेछ त्यो तामागी, भदौरे, देउराली गाउँ जो कोहि पनि पोखरा घुम्न जादा अबस्य पनि यक पटक पुग्नुपर्ने छ।

  • @hlo900
    @hlo900 2 года назад +5

    रिसोर्टमा बस्नु भन्दा यस्ता होमस्टेमा बस्नु १००० गुना राम्रो हुन्छ । अरु केहि नभए पनि होमस्टेमा एउटा आफ्नै मानबीयपन पनि हुन्छ । म जसरीनी आउछु यो गाउमा

  • @arjunchettri5526
    @arjunchettri5526 2 года назад +2

    कति सुंदर दृश्य रैछन 👍👍👍 राम्रो लाग्यो🙏🙏🙏 धन्यबाद तपाईंलाई🙏🙏🙏

  • @ramchhetri2890
    @ramchhetri2890 2 года назад +2

    पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।

  • @noahzelite4689
    @noahzelite4689 2 года назад +1

    मलाई पनि यहिं गएर बाँकि जिन्दगी बिताउने ईच्छा छ

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 года назад +2

    तामागी गाउँ सारै रमाइलो र सद्भाव्ले भरिपुर्ण रैछ हाम्रो भाग्यमा छ भने तामागी घुम्ने मन जागेको छ

  • @nikgurung4848
    @nikgurung4848 2 года назад +1

    2 dampatti la 👍👏 unharu le garda Gaon lai harabhara banayo.
    Sachine sir lai ni 👍 gaon dhekhaye ko ma

  • @rajabirgunji
    @rajabirgunji 2 года назад +4

    यो पनि मेरै देशको एक भूभाग ! रमणीय ठाउँ आफ्नै खुट्टाले टेक्न नपाए पनि घुमाइदिनु भो भाई धन्यवाद ।

  • @rajurana5397
    @rajurana5397 2 года назад +9

    यो भिडियो हेरेर मनमा सारै रमाइलो लाग्यो सर म पनि नेपाल फर्केपछि यो गाउँ जाने रहर जागेर आयो अत्ती सुन्दर नेपाल हाम्रो नेपाल🙏🇳🇵

  • @jackmilan6750
    @jackmilan6750 2 года назад +1

    असाध्यै राम्रो सुन्दर गाउँ !!! कुने दिन आउने छु यो स्वर्ग जस्तो गऊमा !!!

  • @babulalbk2993
    @babulalbk2993 2 года назад +1

    सन्तोष सर सारै रमाइलो ठाउँ देखाउनु भयो धेरै धेरै धन्यवाद

  • @padamraj9704
    @padamraj9704 2 года назад +1

    हाम्राे पाेखरा राम्राे पाेखरा काहा भुटान सग दाजिराखेकाे पाेखरा लाई

  • @gopalgurung7616
    @gopalgurung7616 2 года назад +1

    गजब अती राम्रो गाउं हरेक चीज अर्गानेक हावापानी बाताबरन सोच्छ गाउं राम्रो लाग्यो ,!!

  • @yogeshrai3037
    @yogeshrai3037 2 года назад +14

    धेरै राम्रो रमाईलो गाउँ रहेछ 👍🌷🇳🇵
    हामी प्रदेशी हरु लाई आफ्नै गाउँ घर मा बसेको अनुभुती दिलाई दिन्छ हजुर को भिडियो हरुले सचिन सर🙏🙏🙏

  • @ManSingh-qn9qr
    @ManSingh-qn9qr 2 года назад +1

    यहाँहरु सबैलाई धन्यबाद कति कुराहरुले मनै दुखित भयो रोजगार शिक्षा स्वास्थ्य सुबिधाहरु खोज्दै खोज्दै पुर्खाहरुले नखाई नलाई १९ औला खियाएर छोरा नातिहरुकोलागी बनाको बस्ती उजाड उजाड भएको देख्न नसकेर प्फर्कनु भयो पहिले यहिको उत्पादनले जिउन सक्नु बाध्याता थियो होला युग परिस्थिती बद्लियो अब त रमाइलो र सौखिन गरेर जिउने चलन आयो यहांका पहिलेका सबै समुदाय मिलेर बिदेसिहरु जहाँ जहाँ बस्नुभको छ एउटा पक्की बाटोसित जोडिदिनुहोला मौरिको साथै रुखमाहुने च्याउको ठुलै आधुनिक फर्म र एउटाब्यबसाहिक कृषि फर्म खोल्नुहोला दुई चारजनाको रोजगार मिलोस कुनैसमान बाहिर पठाउन सक्षम होस अवस्य पनि पहिलेको भन्दा अर्कै रुप लिने छ यो पुरान्नो बस्तिले रुप फेर्ने छ

  • @hgyi8fu144
    @hgyi8fu144 2 года назад +3

    यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 года назад +1

    सचीन सरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लोग सारै राम्रो लाग्छ श्रवण र अन्ध आमा बाउको कथा सम्ज्गन्छु

  • @anticdon4182
    @anticdon4182 2 года назад +19

    "हेर्ने कथा" मा लाहुरेको गाउँ पटक पटक दोहोर्‍याएर हेरिरहन्छु । पुन : पुर्वी ब्ल्युज मार्फत फेरि हेर्न पाईयो ।। तामागी गाउँ

  • @subashbasnet02
    @subashbasnet02 2 года назад +1

    अत्यन्तै राम्रो प्रस्तुति, सुन्दरताकाे त कुरै नगराैं।

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +3

    पोखरा शहर देखि तामागि गाउ सम्म को दृश्यावलोकन गराउनु भएकोमा धन्यवाद छ

  • @jitendrashahi586
    @jitendrashahi586 2 года назад

    सर हाम्रो सुन्दर दैलेख आएको भए कति आभारी हुन्थे ,,, नाभिस्थान, धुलेश्वर,श्रीस्थान,कोटिला जस्ता मनमोहक स्थान अवलोकन गर्न पाईने ,,,

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 года назад +1

    सुन्दर भिडियो यस भिडियोलाई हेर्दा गाउँ उजाडिएको देख्दा बिरक्त लाग्यो यति राम्रो ठाउँलाई छोड्नु हुन्न।

  • @yubrajdawadi2118
    @yubrajdawadi2118 2 года назад +3

    सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 года назад +1

    आहा सुन्दत गाउँ सुन्दर भिडियो

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 2 года назад +1

    तामागी गाउँ, काफी छ नाउँ
    सारै रमाईलो, लोभ लाग्दो ठाउँ ।

  • @grgrk
    @grgrk 2 года назад +2

    ओहो अति शुन्दर गाउँ रहेछ सर हङ्कङ्ग बाट हेर्दै छु त्यै गाउँ ठाउँमा घुमे जस्तै महसुस भयो।

    • @mankaji8109
      @mankaji8109 2 года назад

      म चाइ अमेरिका बात हेर्दै छु

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 года назад +1

    अति सुनदर ठाँउकाे भिडियो देखाउनु भयाे सर ।सारै राम्रो लागयाे।

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +1

    अति सुन्दर भिडियो हेरेर कहिले पनि न‌आगाईने धेरै मन परो हजुर लाई सुभकामना

  • @agtvlog3709
    @agtvlog3709 2 года назад +1

    Atinae Sundar Gau gumna lae abase auni xu ( tamagi Gau)#$AGT

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад +1

    धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य अति सुन्दर मन प्रसन्न भयो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mandipkhadka4147
    @mandipkhadka4147 2 года назад +9

    Always thank for our villagers who creat and save history every time.

  • @tenziicjchoe8193
    @tenziicjchoe8193 2 года назад +1

    Wow nice views of village 👌 n that red flower redrodendron flower tree amazing

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 года назад

    पाेखरा बाट भदाैरे गाउँ पुगियाे सचिन् शर लाई धन्येबाद्

  • @new_era0
    @new_era0 2 года назад +1

    Wow ati sundar ani ati ramailo gau video ma herda pani aananda lagyo

  • @k.s.thapamagar920
    @k.s.thapamagar920 2 года назад +1

    तामागि गाउँ साह्रै राम्रो लाग्यो, नमरे बाचे कालले साँचे कुनै दिन घुम्न आऊछु।

  • @somghale988
    @somghale988 2 года назад +2

    एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ।
    र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 года назад

    न्यौपानी जी धेरै धेरै धन्यवाद तपाइलाई ।सारै राम्रो काम गर्नु हुँदैछ तपाईंको उन्नति प्रगति लागि ताल बाराही भगवान ले रक्षा गरुँन म धरान बात हेर्दैछु ।

  • @homudhital3298
    @homudhital3298 2 года назад +1

    धेरै खुसी लाग्छ पुर्वी ब्लुजकाे भिडियाे हेर्दा

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 года назад

    माझी दाई पाेखरा फेवाताकाे लाउमाया साँचैकाे नलाउमायाख्याल ख्याल काे ।माछापुच्छ्रे शिरकाे पानी फेवातलमा अाईछ झल्काेकिन लाग्याे भने भेटहुनपाे रैछ । सचिन भाइकाे सबैटिमलाई धेरै धेरै धन्यबाद प्राकृतिले भरिपूर्ण भएकाे देश नेपाल हजुरले नेपालकाे कुना काप्चामाबसाेबास गर्नुुहुने नेपाली अन्तरबार्ता लिनुभयाे झनै खुसी लाग्याे ।हजुर काे बुवाअामालाई नमस्कार ।बन्दिपुर पनि घुम्न अाउनु हाेला हजुरहरुकाे टिमलाई स्वागत छ दिदी जयन्ती प्रधान ।

  • @youbarajpoudel2500
    @youbarajpoudel2500 2 года назад +1

    चिनको सिसा को पुल पनि देखाउन मिल्छ भने

  • @riteshgurung5717
    @riteshgurung5717 2 года назад +1

    सुन्दर लाग्यो तामाङ्गी गाउँ

  • @limburaj2794
    @limburaj2794 2 года назад +1

    Esari gaon ghar xodna hudeina
    Dherei barsa samma xodyo vane aru bidesi haru aayera kepchar garxan ekdam hosiyar her bichar gardei garnu parxa

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +2

    आह सारै रमाईलो गाउँ 👍️👍️👍️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵

  • @Pabi_Rai
    @Pabi_Rai 11 месяцев назад +1

    सचिन दाजु लगएत स-टिम्🙏

  • @seasongurung3466
    @seasongurung3466 2 года назад +1

    आधुनिक तरिकाले कृषी व्यावसाय गरेर बसे बिदेश जानै नपर्ने ठाउँ रहेछ।

  • @reshamtamang6019
    @reshamtamang6019 2 года назад +2

    Beautiful village TAMUGI…… I love it….. gau farka abhiyan suru garne bela bhayo…..

  • @shantiranamagar9772
    @shantiranamagar9772 2 года назад +2

    कति राम्राे हाेईछ घाद्रुङ जस्ताे रहेछ गाडि राेड टाढा रहेछ तेहि भयर हाेला छाेडेकाे

  • @bhimshrestha4966
    @bhimshrestha4966 2 года назад +1

    dheri ramro phariphari herna paau 👍️👍️👌👌

  • @JAYA-KHIMDUNG-RAI
    @JAYA-KHIMDUNG-RAI 2 года назад +3

    तो ठाउँमा बस्न मन लागेको छ। जापान भन्दा कम छैन हाम्राे नेपाल।👍🙏👍🇳🇵🎌

  • @explorewithgelu
    @explorewithgelu 2 года назад +8

    Wow, very interesting and awesome village. I will visit it at once. ❤👍☺

  • @lilbahadurchetri4361
    @lilbahadurchetri4361 2 года назад +1

    बिचारा उहाँहरुले अाफ्नो जन्म थलो भुटान धेरै miss गर्नुभएको छ।

  • @dilipkumarchhetri4705
    @dilipkumarchhetri4705 2 года назад +3

    Tamange village are very beautiful I hope the villagers will come back soon

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 года назад +1

    अर्काे भाग अायाे हाेला भनेर हेरेको पहिलाकै भाग पाे रहेछ

  • @reshamneupane6902
    @reshamneupane6902 2 года назад +2

    Thanks a lot for this amazing video!
    Wow! Wonderful place!

  • @tikaramdumirai6697
    @tikaramdumirai6697 2 года назад +3

    यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,

  • @bishnusapkota980
    @bishnusapkota980 2 года назад

    सारै मनपर्दो प्रस्तुतीकरण भाइको जय होस

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 года назад +1

    👍👍💞💞 धेरै राम्रो छ।

  • @gopipoudel8523
    @gopipoudel8523 2 года назад +37

    साह्रै सुन्दर भिडियो ।सचिन सर ।।नुवाकोट आउने कहिले ।हामी प्रतीक्षा मा छौँ ।।

  • @papsheckerpass7725
    @papsheckerpass7725 2 года назад +2

    Great Job SACHIN JE ,Keep on doing what you doing

  • @gurunguttada4302
    @gurunguttada4302 2 года назад +2

    Amazing 🤩 Place and purity ❤️ Ppl 🤗🤗❤️

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 2 года назад

    Aha !! atyantai ramailo gau Bhadaure tamagi

  • @nuridai_74
    @nuridai_74 2 года назад +1

    नमस्कार
    अहिले म विदेशबाट हॅु। विदाको समयमा युट्यु हेर्दै जादा आज पहिलो पटक यो च्यानल भेटे।
    सब्सक्राईब पनि गरे।
    पिस हिल , घले गाउ हुन्दै मानव रहित ढुङ्गाको शहर सहित नेपालको अन्तिम घर भएको २,४ वटा भिडियो हेरे।
    च्यानल निर्माणको लागि अथवा पर्यटन प्रवर्द्दनको लागि भिडियो निर्माण गर्नु भएको हो कि यि ठाउहरुमा जान प्याकेज टुरको पनि व्यवस्था छ ?

  • @komarkomar4658
    @komarkomar4658 2 года назад +1

    Atendai ramailo lageu hjur 🙏🙏🙏🙏

  • @Rush-p2i
    @Rush-p2i Год назад +1

    गणतन्त्रले ल्याएको गाउ घरको अबस्था हो यो 😢

  • @peterparkerabc
    @peterparkerabc 2 года назад +2

    Wow such a amazing village thanks hjr keep posting like these videos ♥️♥️👍👍

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 2 года назад +1

    Sanchei nei ati Sundar r manmahok Thau X 👌👌👌

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад +1

    Good job purvi bluj pariwar. Thanks 4 video.

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 2 года назад +3

    Hajur ko vlog hernu saarai majja aauxa,atinai sundhar xa Nepal 🇳🇵, ma pani kapilvasthu,chutrabesi,butwal,chanuta anya ajhai kati sthan ghumey sarai maja aayo saachikai sundhar cha NEPAL 🇳🇵 ,from Darjeeling

  • @rambhurtel3514
    @rambhurtel3514 2 года назад +1

    धेरै राम्राे भिडियाे हेर्न थालियाे है