PARIWAR EP - 57 || परिवार भाग - ५७ || कथा घरको || 24th Apr 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 30 сен 2024
- 𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
Anil Gc
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU VAE)
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Birendra Pariyar
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar57 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
तपाईंहरु लाई परिवार सिरियल कस्तो लाग्दै छ त ?
Yekdamai ramro nachuttai herne garxu 🙏🙏🙏❤️
❤❤❤❤❤
❤❤
Yakdami ramro lagxa vag 1 Dekhi vag 57 sam naxutai herdai aako xu my favourite sirial ❤❤❤❤
सितालाई काममा पठाउनु गल्ति हो मर्द भयर बिहेको रिन तिर्न नसके पछि कोहि नयाँ बुहारिलाई काम्मा पठाउन सकिन्छ यस्तो पिडामा राख्नु भन्दा बिहे नगर्दा हुन्छ❤❤❤❤😭😭😭😭😭😭😭😭बिचरि सिता❤❤❤
उम😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
😢😢😢❤
मुखियाको सते नास होस
🥰🥰🥰🥰🥰🥰😸
❤️😸❤😸❤😸❤😸❤❤️❤️❤️❤️❤️❤️❤️
📖……_जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन👨❤️💋👨❤️❤️😘😘💌👉️🙏🙏🙏
❤❤❤😂❤
❤❤❤❤❤❤
याे मुखियाहाे कि गान्टेमुलाहाे यलाई पाता फराकाई फराकाई दिनु प्रछआईमाई पनि खताेखालकाे हाे उलटई बलत कारि केसमा हालदिनेअनि रिन मिना हुन्छ बुदि लगाउ सीता बकमभुसे लाई 🐯🐯🐯🐯🐯
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिरे यसरी घर बस्दै सितालाइ काम गर्न न जा भन्ने हैन आफूले केइ गरेर सितालाई त्यो मुखिया को घर जान रोक्नु पर्छ भन्ने कोको हुनु हुन्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
परिवार सिरीयल पहिलाको जस्तो भएन हो
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्ता जरिये र रक्सिया लोक्ने त कुनै नारी जाति को भाग्य मा नपरोस् मैले पनि भोगे को छू आँसु र ग्यास सगै जिन्दगी तहस नहस हुन्छ यस्तै छ हामी छोरी मान्छे को जीवन कथा वस्तु अनुसार वास्तविक जीवनमा घटे का घट्ना हरू लाई समेटेर बनाइएको सिरियल परिवार ramao लाग्छ ❤❤❤
Yeah ¹
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मेरो भाई ❤ हजुर लाई धन्यवाद छ अनि हजुरको परगति होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
परिवार सिरियल मा खेल्नुहुने सम्पुर्ण मा लाखौलाख हार्दिक शुभकामना छ हामी दर्श्क लाखौ करडौ जानालाइ मनोरञ्जन बिनु भएको मा
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
1k भन्दा साना साना हरु मिलेर sopor गरुम 😢 🧡🙏🙏🙏🎉
म पनि छु है ❤❤❤
Me😢
याे मुखिया काे रोल त साह्रै रीस उठ्दो त्यही माथी त्यसको नोकर पनि त्यस्तै रीस उठ्दो पहिले पनि ज्वाईं लाई बेपत्ता पार्यो बरु टिचर काम गरेको नै कती राम्रो थीयो ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यस्तो मुटुनै ढुकढुक हुने सिरियल कसरी हेर्नू बाबू
बयान गरे गरे र सक्तिन्सारै मन छोयो धेरै धेरै धनेवाद यो स्कृप्त बनाउने लाइ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म हाल दुबईबाट हेरिराखेको छु। परिवार सिरियल सुरुदेखि नै हेरेको छु। र एकदमै राम्रो पनि छ। सकभरसम्म मुखियाबाको घरमा चाहिँ सीतालाई काम गर्न नलगाउँदा राम्रो हुन्छ जस्तो लाग्छ मलाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदमै मनपर्छ यो सिरियल मलाई असाध्यै राम्रो छ इंडिया बाट हेर्दै छु मैले
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
bichara bhauju...bolyo vane budo karauni nabolyo vane mukh chilauni🤣🤣🤣
achel buda le bolna nadiyera thikka pareko xa vauju vanni lai
yestai garnu parxa
❤❤धेरै राम्रो छ सिरियल भाग 1 देखि नछुटाई हेर्ने गरेकिछु अब चाहिँ बिचमा नहरावस पहिले जसरि❤️❤️🌹
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हे भगवान सितालाई केही न होस 😢😢😢 म नियमित कतारबाट हेर्ने गर्छु
🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
एउटा चोथाले र एउटा शौम्य, शमन बुहारी अनि छोराहरुलाई चाहेर पनि मिलाउन नसकेकी निमुखा सासू आमाको परिवारले मनदेखी मनसम्म पो छोयो त !- सम्भावित बलजफ्ती शारीरिक सम्बन्ध स्थापित गर्ने दु:साहस गर्दा घट्ना भएको सिच्युएसनलाई कौतुक पार्दै सकियो आजको भाग।अब निस्चयनै परिवारको कथामा केही उतारचढाव आउन सक्ने अनुमान लगाउनसम्म सकिन्छ !
good
साहै राम्रो लाग्छ यो सिरियल सधै हेर हेर्छु ❤❤❤🎉🎉🎉
M pkr Dekhi sadaii herxuni therai man parxa tesaile sitale dukha pako hernai sakdina
राम्रै छ भन्नु परियो ठिकै लाग्छ मलाई पनि आगामी दिनमा धरै धरै राम्रो काम गर्दै जानु होला सफला को सुभकामना छ परिवार सिरियल का सुम्पूर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ramro xa❤❤
अब मुखियाले सिताकाे ईज्जत् लुट्छ, छिट्टै सितालाई मुखियाकाे घरकाे काम बाट छुटाउनु नै बेस हुन्छ
Ani sita khaita samir❤❤❤
#pariwar
म चुहाडे बाट हाे समीर दादा❤❤❤❤मलाई परिवार सियल धेरै मनपर्छ ❤❤❤❤
❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍stay blessed all💐🙏
Assamdekhi heriraheko xu hajur
Papimukhiya le ramro manxe dekhnai nahune gidde najer lai halnu perne eslai upjukta sajai dinu Huna anurodh xa
मलाई त एकदमै राम्रो लाग्यो म अहिले मलेसियाबाट हेरदैन्छु
Pyari sitala mukhiyako gharma napathaunu sanir❤❤❤
सितेको बाउ जडिया र चोथाले जेठानिलाई एउटै खाल्टामा हालेको हेर्न पाम।
मेरो भाई सानु सला
जैले पनि नेगेटि भिडियो आउछ हजुर
पोजेटि मिडिया गरनु परे सर ❣️❣️❣️❣️❣️ भाई येसता मिडिया धेरै आईसके
दु ख नलि नु
सिरेल दामिछ तर सीता केय्हुने हाे चिन्ता छ अरकाे हप्ता नआय❤️👌❤️❣️🙏🙏
Dami xa yo siral ..... sikkim bata
धेरै राम्राे छ अझै राम्राे गर्दै जानूजानु सम्पुर्ण टिमलाई शुभ कामना ❤❤❤ म झापा बाट हाे
धेरै राम्रो सिरियल छम नछुटाइ हेर्ने गर्छु म चितवन बाट हेर्दैछु
धेरै राम्रो छ तर मुखीयाकाेर अते चार बडाे अली टाएम दिनु हाेलाल धेरै राम्रो छ🙏🙏🙏🙏👌👌👌
सारै राम्राे ❤
Ma gulmiko chhurasi bata harday xu dami xa❤❤❤
Wow very nice ❤❤❤❤
राम्रो भएन मुख्य को बानी 😢😢😢😢😢सिताले दुख पाको सकिन
Nice❤❤❤❤❤❤❤❤❤
Dami cha ❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉🎉😮😮😮
Safalta ko shuvakamana
लाइक त गरिहाल छु नि तर यो काजि हो कि पाजि को बेहोरा चै मनपरेन आरका को बुढिलाइ बाकि आसुलने निउमा बुढिलाइ जसतो गरनचै पाइनदैन नि हैइन र हजुर हामि त आसटलियबाट हो नि हजुर
Teacher vako manxe house made ma Kam gareko Milena , yo episode ekdam bethik vayo, struggle sagai success dekhaunus natra yo serial stop garnuhola😊
राम्रो छ 💐💐💐❤️💞
समीर सिताकाे जाेडि नछुटाेस ❤❤❤❤
म हाल कतार बाट हेरिराकोछु। परिवार सिरियल हेरिराको हुन्छु। दिन भरी dty गरेर आएर यो परिवार सिरियल नहेरी निन्दा लाग्दैन ।❤️❤️❤️❤️❤️
ho
Like 👍 ❤ good
Sitale mukhiyaai katera jethanilai uthnai nasakne gari paxareko herna man6 malai kati tanab deko tyo sitalai sabaie kati na sitale khayeko rin jasto logneo tal ustai6😢😢😢😢😢😢😢😢
Lovely pariwar ❤👍🏻
Aasunai aaune xa
तर यो बुडा लाइ खालि केटी जिस्काउने मात्रा रोल पर्छ किन हो
दामि छ ❤परिबार❤❤❤❤
सिताले मुखिया घरमा काम गर्न बस्नु हुदैन
❤❤
❤❤🎉🎉
ओ हो क कति राम्रो
मुखिया को घरमा सीता लाई काम गरन न पठाय कोरामरो तोतराक्षेस हो।
Ramro xa setali dukha denu vana
❤❤❤❤
Sita mukhiyako 😢ghar ma kam garna janu hudinna❤❤❤
सीता दिदिलाइ ताे मुखियाकाे घरमा काम गननपठाउनु समीर दादा❤❤❤❤❤❤
Ramro xa hajur
sita lai kamma napathaune vanne jati yata haii❤❤
🙏🙏ramro xa katha aba samirle kam garera sitalae mukheyakoma pathauna hunna❤❤
धेरै नैई मन पर्ने कथा मेरो हो
कथा राम्रो छन ।भाउजूको राेल चै अलि भएन ।म काभ्रे बाट ❤
My favourite serial❤❤❤❤
Mo ahile Portugal Vata ho dirai ramro lagxa hjr haruko jodi❤❤
यो मुखिया को पार्ट हटाएर अर्को पार्ट बनाउन पर्यो
यस्ता राक्षश हरुकाे शाेसण जरैदेखि निर्माेल पार्नुपर्छ ।
सीता बेपत्ता पारेको जस्तै छ त मुखिया ले ❤❤❤
याे परिबार सि,ियाल मन रछा याे बाजि बनेकाे बुडाे फेरि कता बाटा अायाे ❤❤❤
1k नपुगेको साथिहरू कोको हुनुहुन्छ सबै मिलेर एक अको लाइ् सपोट गरौ❤️😊
Support me😢
सीता लाई अब काम्म नपथनु बिचर 😭😭😭
सबैले यक अर्कालाइ सहयोग गरौ ❤❤❤
tyo mukhiyaa lai ajhai pugen bichari sita lai dukha dina khojda tauko futex ani sita ko jethani lai pani karbahi hos na tyo papini आइमैइ हो तेस्ले कुनै सिरियल्मा राम्रो गर्दिन कसैलाई त्यो रोको हेर्न मन छ ।
याे जेठाे छाेरा बुवरि लै चाई म भाकाे भय तीन भाट लाउनि थिय
100 vanda kam subscribers vako sathi haru le support garam hai sathi haru 🙏🙏🙏🫶🫶✅✅❤️❤️
Support me😢
Xixi aajko vag thik lagena sita tyo garma kam garna januhunaaaa
❤❤❤
राम्रो छ तर अर्को भागमा सीता लाई केही नभएको होस😢
खत्र यकटिङ भाइ सिताकाे बाउ😄😄
सारै नराम्रो छ यो खाल्को ले मात्र यो समाज मा पुग्दैन अब नया technology प्रयोग गरेर भबी दिनमा कसरी स्वरोजगार बन्ने कसरी व्यावसायिक बन्ने भन्ने बिषयलाइ समेटेको राम्रो होला अर्को सीता सिरियल चाहिँ राम्रो छ केही गर्नु पर्छ र गरौ भन्ने बिषय समेटेको छ हुनत यो परिवार सिरियल पनि राम्रै छ तर यो खालको अहिलेको समय अनुसार अलिक मिलेन तपाइको सिरियलले हिजो यस्तो थियो हुन सक्छ भन्ने त समेटेको छ तर अहिले को समसामयिक परिस्थिति अनुसार अलिक मिलेन शुभकामना छ सम्पुर्ण टिम्लाइ भाबी दिनमा तपाइको यो सिरियल ले कुनै व्यावसायिक मुलक काम गर्ने जोस जागर ल्याउनमा युवालाइ ठूलो मदत पुर्याउछ भन्नेमा बिस्वास छ
Nice sirial india dekhi ho 🙏❤❤❤
Sarai ramro cha yo serial sadhai aaunu paryo hi daju nice serial ramro hudai cha entertaining hudai cha
येसका लाईगि हजुर नेगेटि नलिनु❤
Ma rukum dekhi ramro xa aajhai ramro hos subhakamana xa sabailaii❤❤
राम्रो लाग्छ त मलाई ❤❤र म चितवन बाट 🙏🏼
My Best favourite serial ❤❤❤
Ramro lagen aaj ko bhag xi k banako yesto bichara sita
❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙋♀️🙋♀️🙋♀️🙋♀️
ma Qatar bata herdaixu dherai ramro hudai gako xa dherai ramro hudai jaus dhanne bat paribar lai 🎉🎉🎉🎉🎉🎉