PARIWAR EP - 60 || परिवार भाग - ६० || कथा घरको || 17th May 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 30 сен 2024
- परिवार भाग-६० || Pariwar Episode-60 || Nepali Sentimental Serial || 17th May 2024
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Durlove Shrestha
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar60 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
स्वोर्ग भन्दा प्यारो लाग्छ मेरै परिवार हो कि हैन कस्तो लाग्यो त आज को भाग ?
sarai ramro❤
❤❤❤
K ho k ho ? kahile kata kahile yata video Pani ! Khai k Khai k
? Buhari sirel Pani tyastai man lagdi ! naheros banera hokhi ?
❤❤❤❤@@Urmilaqueen99
N
,
मुखिया लाई सिरेलबाट बाहिर गर्नु प्रछ भन्ने काे काे गाईजहरु😢
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
मुखिया लाई जेल हाल्नु पर्छ भन्ने काे काे हाे 😢😢
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समीर र सीता काे जाेडि मनपराउनु हुने ले लाईक गर्नुहाेस ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
1 k नपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर यक अकाँलाई support गर्नु l ❤🎉🎉🎉
Back me ❤🎉
Back me ❤
Support me
Saport me plz plz
❤❤❤❤
अब यो काजीको खैरो उतार्नु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिरियल धेरै राम्रो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना मेराे कमेन्ट पड्नि जति सबैलाई भगवान ले रक्षा गरून् सबैकाे जय हाेस💜❣️💕💕💅
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
मुखिया ठिकछेेन
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो छुच्ची जेठानी लाई तह लगाउनु पर्यो मलाई तो उनको अनुहार समेत हेर्न मन छैन
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अहिलेको परिवेश अनुसारको कथा हुनुपरो।अहिलेको परिवेशमात कानुनको पनि सहाएता लिएर मुखियालाइ ठिक लाएको कथा हुनुपर्छ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब यो मुखिया लाई ठिक पार्नुपर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैन परिवार अब बुहारी युटुब च्यानलमा आउने भनेको हैन अनी ५८,५९ भाग बुहारी युटुब च्यानलमा आको थियो त अनी आज त देखाउदैनत ति दुई भाग । बुधवार आउथ्यो फेरि शुक्रवार आयो केहो किन हो
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
म बैतडी जिल्ला देखि हेर्दै छु सार्है मन पर्छ परिवार सिरियल ❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial ♥️♥️
My favourite serial ❤❤❤❤❤❤
🙏धेरै राम्रो छ।समिर जि अज याे भन्दा राम्रो एबिसाेट हेर्ने माैका मिलाेस समिर जि धेरै धेरै सफल्ताकाे शुभकामना छ। हाेलटिमलाई सफल्ताकाे शुभकामना छ🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Mukhiya lai jel halnu parx
Samirko mamile aba mukhya sanga badla linu parxa
C❤❤❤ ramro xa अझै पनि यस्तै राम्रो सीरेल बनाउँदै जानु
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Think xa ❤❤
उहाँ काजी साब जुन् serail मा पनि किन रिस् उठ्दो रोल मा मात्र खेल्नु भएकाे होला ❤❤❤❤❤
Sujan sapkota❤❤❤❤❤❤❤😂❤❤❤😂😂😂😂
😭😭
एउटै कथा सधैं छि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे काजि काे काम गर्ने नारी serial काे हरि काे नि व्यबहार परिवर्तन हुनु परो।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤bhuri official ma kina na harnu vako please reply me
Nice❤❤❤
😍😍😍😍
हाम्रो परिवार जिन्दावाद।।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिरले तो काजी लाई ठेगाना लाउन पर्छ जस्तो लाग्छ!❤️
🎉🎉🎉🎉❤❤❤❤❤❤
Mukhiylai karbahi hunu paryo ❤❤
My fevrote actor sita and samir raa aama❤😢
Hi
❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
यो मुखिया लाई बद्ला लिनुपर्छ समिरले अहिले म काठमाडौ बाट हेर्दै छु राम्रो छ परिवार सिरियल ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
1K न पुगेको साथीहरू मिलेर सपोर्ट गरुम है💖💖🙏
Mukhiya lai jel halnu parxa. Vane haru Koko hunuhunxa
Samir le sita lai maya gareko dhekhda khusi lagxa.
हेकानछा
🐱यस टेलिफिलिममा माइली बुहारी बनेकी पातकी,पाखन्डि धेरै जसो टेलिफिलिममा घर परिवार बिगार्ने,समाज बिगार्ने,बलेको आगोमा तेल थप्ने खलनायकको भुमिकामा पात्र बनेकी नलायक कलंकले कहिल्यै सकारात्मक पात्र बनेको थाहा छैन त्यो दिन कहिले आउछ होला है हेर्न मम छ गाँठे👍️
गरिमा र ओजस्वी हेर्नू न है ?
गरिमा र ओजस्वी हेर्नू होला त्यस्को लागि
कथा राम्रोछ तर सीताले दुख पाको देख्दा भने सारै मन दुख्छ के हरेक कथामा सीताले मात्र दुख पाऊनु पर्ने होर अबत सीताले सुख पाऊनु पर्यो ल हेर्दै छु दाङ देखी ल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
namaskar ❤
यो जेठानी भनाउदी लाई हटाउन परो यसको त मुखै मन परदैन पुरानो भाउजु ठिक छ
समिरको आमाको अभिनय राम्रो छैन
अर्को भागमा त्यो सौतेनी बुडि आमालाई समातेर लाल पुर्जा फिर्ता लिएको हेर्न मन लाग्यो मलेसिया देखि हेर्दै छु म 👏❤️🇳🇵🌹
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लमजुङ देखिहेर्दै छु मुखिया संग बद्ल लिनु पर्यो अनि त्यो सौतेनी आमा संग भएको लालपुर्जा फिर्ता हुन पर्छ र सत्य कुरा बहिरा आउनु पर्छ ।बधाई छ सम्पुर्ण परिवार टिमलाई ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पहिलेका दाजु भाउजू खैत कता जानुभाे पहिलेका पुराना नहुदा खासै राम्राे भयन याे सिरियल ❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Aama le tyo lalpurja linu ko lagi sauta ko xora hun vanu vako hunu paryo
Nice
My favourite serial ❤❤❤❤
एपिसोड जहिले पनि एउटै कथा यो भन्दा पहिले राम्रो थियो
हो
𝐑𝐚𝐦𝐫𝐨 𝐥𝐚𝐠𝐲𝐨😊
Ma pni herdai xau dedhagaun Dekhi sarai man prayo Malay ta 🙏🏻🙏🏻🙏🏻💓🌺💓💓💓💓🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
Bishnu Prasad Tiwari Bombay Hom Tilotama 11 Rupandehi Lumbini
Wow nice video👌👌👌
Priwarma gaja khaneko bebar malai man paren
Good luck samira
Wow damiii
म मलेसिया बाट हेरि रहेछु ❤️❤️राम्रो छ❤️❤️❤️❤️🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
तर हेरन त हेरि रहेकाे छु सउतिनि अामामाे बेबहार देखेर मन परेन समीर म कुयट देखि हाे
Yo ama scikai saluteni ama hun ki nataki sauteni ama
Sàbai bhanda ramro role nai mukhiya ko xa
Pariwar भाग ५८ र ५९ कता हरायो। जे छ आफ्नै च्यानलमा राख्नु अनि पो महत्व हुन्छ।बिक्न भएन नि
हो भतुआनैहोगोठालो हो
Good
Maxu hai mukhiya lai man naparaune
❤❤❤
कथा र।म्रै जाँदै छ । तर सीताको माध्यमबाट शिक्षिकाको वेइजत गर्नु भयाे। सीतालार्इ शिक्षिकाकाे साटाे अन्य सामान्य गाउाले नारीकाे रूपमा उभ्याउनु पर्दथ्याे । किन कि उनको भूमिका त्यस्तै देिखन्छ ।
Jhethi buhari ra sasu aama tmarnuni. Ho
खै यसरी भएन 🥲 अलिक कडाइ गर्नु पर्यो समिर ले 😡😡😡😡
Dherai ramro xa
Ho sae ho
धेरै राम्रो सिरयल छ र सिताकाे धेरै माया लागिएको छ सिता लाइ साथ दिनु हाेला र म इटहरी बाट ❤❤❤❤❤❤❤
Good 👍👍👍
मुखियालाइ जेल र सितामाे बा सुध्रिनु पर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Ma Malaysia BATA hethai chhu sanpuna timlai 🙏
यो अपराधी काजि की पजि को जुनै सिरियल मा पनि घिन् लाग्दो रोल गरे को देखेर सारै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय अपराधी हरू
धेरै राम्रो मुखिया लाइ सजाय दिनुपर्नेछ 🎉🎉🎉🎉
मलाई चै अहिले आएर यो सिरियल झाडे लाग्न थाल्यो 1हप्ता राम कमल भेट्छ अर्को हप्ता हराउछ यहि मात्रै रोल घुमि राख्छ
❤❤❤🎉❤🎉🎉❤🎉❤😮😅😢😢😢😢🎉🎉😂❤❤❤
परिवार सिरीयल धेरै राम्रो लाग्छ भाग १ देखी हेरेको छु भाग 58 र 59 भेटीएन हजुर
यस सिरियल ma मुखिया बा र त्यो च्याखु री जेठानी लाई तह लगाउनु पर्छ अनि बल्ल यो सिरियल राम्रो हुन्छ
आोइ मुखया भने कुकुर हो रमाइलो गर है कतिदिन हो आमा भनाउदि पनि मुखिया तिरै लागेको छ कि केहो चोथाले बुढि
❤❤❤❤ दामी दामी लाग्छ सबै सबै जना धरै धरै सुभकामना छ ओमन बाट 🎉🎉🎉
Mo India Bata ho
धेरै सहानु पनि हुदैन सिता एसतघटिया मान छेलाइ तहालाउनु परछ सिता
Thuka budi
अब मुखियालाई जेल हाल्नु पर्छ सारै राम्रो लाग्छ म सधै ह्व्र्ने गर्छु
हाम्रो अफिस मा पनि समय दिनु पर्यो सम्पादन र कलर धेरै नै पर्फेक्ट छ अर्जुन सर
घरमै दुस्मन छन् जस्तो छ सिता लाइ मार्न खाेजने ❤❤❤❤❤❤❤
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुm
यो सिरियल ma त्यो सविता खड्का ( जेठानी) chyaakhuri लाई गाला फुट्ने गरी हान्नु पर्छ उसको लोग्ने ले र त्यो ब्वाँसो को जस्तो व्यहोरा भएको मुखिया बा (सुशील अधिकारी) लाई जेल हाल्नु पर्छ अनि बल्ल यो सिरियल राम्रो हुन्छ। धन्यवाद परिवार टीम लाई
प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद छ । राम्रो लागेमा एकपटक शेयर गरेर साथ दिनुहुने छ भन्ने आशा छ 🙏
❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉