PARIWAR EP - 62 || परिवार भाग - ६२ || कथा घरको || 31th May 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 30 сен 2024
- PARIWAR EP - 62 || परिवार भाग - ६२ || कथा घरको || 31th May 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Durlove Shrestha
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar62 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
आजको भाग कस्तो लाग्यो ?
Babal xa hai❤❤
Akdam dami lagyo yrr ksm ❤😮
Ok@@Aakriti1111
Dharai ramro xa❣️❣️👌👌👌
Dharai ramro xau ❤❤❤
सिताको बुवालाई तह लगाउनुपर्छ
परिवार हेरेर असाध्यै मन परयो। ? म त आफ्नै परिवारसँग बसेर यो सिरियल हेर्ने गर्छु।
Horàà sir
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
सधै हेर्ने गर्छु धेरै रामो लाग्छ अब आउने अर्को भाग मा चाहिँ यो जडिया लाई टेगान लगाउनु पर्छ
बबाल छ ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सिताको जेठाजु कति कुरा बुझ्ने हो, वहाँबाट धेरै असल कार्य हरु सिक्न जरुरी छ। बुहारीको आमा, भाइ को सासु भएता पनि आफ्नै आमालाई जस्तै माया गर्नु कतिको महा बुध्दिमानी हो। मानीसहरु सबै यस्तै बुध्दिमानी भएमा दुनिया कस्तो हुन्थ्यो होला।😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
best
अब त्यो जडिया ससुरालाई सबथ सिकाउनुपर्छ है ज्वाइँले🙏❤️👌🏼🤘
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्ते म हिरा मगर 🙏🏼🙏🏼🙏🏼ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई छु म एदमै 😢😢😢एदमैई ❤❤खुसि लाग्यो ❤❤सिता दिदी को आमा बाच्नु भयो ❤❤एहि लाग्यो खुसि ❤❤
धेरै राम्राे छ तर जडियालाई ठिक पार्नु पर्छ❤❤❤
एकदम राम्रो छ सिरियल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ सिरियल बधाइ छ सबै टिम लाइ🎉🎉❤❤
यौ परीवार राम्रो 👍 सीता को बाउ को येक्टीं १००% ठीक RIGHT FROM JAPAN 🇯🇵 ❤❤❤❤❤🎉🎉🎉
भाग अलिक लामो समय को हालन्न
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो अभिनय र नाटक राम्रो छ अजै निरनतर भई रहे राम्रो हुनथीयाे नाटक
Ramro xa
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Ramro lagyo❤❤❤❤
गु चाहिँ। खाकिभय हुन्थ्यो गुन्जिन सिता को जेठानि
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
अतिनै राम्रो छ परिवार सिरियल 👌👌👌👌👍️❤️❤️❤️
चाहे सिरियल होस चाहे रियल होस जदिय लाई त यस्तै गर्नु पर्छ ज्वाइ नारान ले अक दम राम्रो गर्नु भयो
परिवार सिरियल भाग १ देखि भाग ६२ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤❤❤
Ma pani xau❤❤
❤❤❤❤
❤❤❤❤😂😂
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Aaja ko aapesod ramaro thayo ❤❤❤❤❤❤ aajiii ramaro bhanaunu parxa ❤❤❤❤
हामीहेरनेजती सबैनिकालेकने हेरनचाहानछौ देब्रीबुडीलाई
कति राम्राे जाेडी सितार समिरकाे
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हु एदमै ठिक गर्नु भयो सिता दिदी को सिरिमान्जिऊ❤❤एदमै राम्रो गर्नुभयो ससुरा बालाई तहमा चाई ल्याउनु पर्छ❤❤❤❤❤❤❤😄😄😄😄😄😄😄
सीता काे बाउ लाई देखेर वाक्कै लाग्याे भन्या सीरीयल राम्रो छ सुभ कामना सम्पूर्ण परिवार टीम लाई ❤❤
अब त्यो ससुरा लाई ज्वाइँ ले सबक सिकाउनु पर्छ । ज्वाइँ अलि कडा हुनु पर्यो नाप्लुटे भएर हुँदैन भाइ
आज को एपिसोड कस्तो लाग्यो कमेन्ट गर्नु होला है?
Sitale dukha pay KO chai alik man paren sadai dukha matra paune ho vane tw Kallo hunxa aaja samma bhag 1 bata naxutai herdai aayko xu like CMT pani gareko xu
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जे भये पनि सीता र समिरले बाबुलाई हात नलगाएको भा हुन्थ्यो की जस्तो लाग्यो मलाई
नछुताइ हेर्दै छु मलेसिया देखि
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
👈️यो टलिफिलिम राम्रो र चेतना मुलक छ। यसमा जानुका,मुखिया नाम गरेकी पात्र प्राय टेलिफिलिमहरुमा पातकी,पाखन्डी,अवसरवादी,नलायक गुइठी खलनायकको रोलमा देख्दा अलि राम्रो भएन होला🐱🐃🐒
ठिक ठिकै छहै ऐतीकोत तर परिवार सन्मन्दकोमा भयेरहोला अलीक अनौठो छहै।
धेरै राम्राे लाग्याे परिवार सिरियल ❤❤❤❤❤
आजको
अति रामराे छ मन परछा सीता र समिरकाे जाेडि कहिले नछुटाेस❤❤
Sita ko amma la abo sukka pawea pawrcha❤❤❤❤
Dherai ramro chha, Pariwar serial .ajhai ramro bhayeko herna pao.Thankyou👍🙏
❤❤❤❤From Nepalgunj ❤❤❤❤
धेरै राम्रो छ सीता को र समीर को जोडी छुट नु हुन ❤❤ अन्तिम समीर आयो खुशी लागो म हाल दुबई देखि ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
परिवार हेरियोर राम्रो पनि थियो ।कमेन्ट गरौं कि नगरौं भन्दै कमेन्ट गर्ने निर्णय गरें, माथी भनेझैं सबै राम्रै थियो तर मानिस जतिनै कठोर र जड्याहा भएपनि अलिकति हामी मानिससँग केही चेतना र संवेदना हुन्छ नै।त्यस्तै सीताको बाउले पनि आफ्नो आधा अङ्ग अर्थात अर्धाङ्गीनी मृत्यु र जीवनको दोसाँधमा लडिरडदा उसले साहुंँसँग पैसा मागेर रक्सी खाँदै र खुवाउदै गरेकोसामाजिक परिवेशमा अलिक हजम नभएको होकि जस्तो अनुभुती भने भयो।यदकदा कथानै त हो नि, भनेजस्तो अस्वाभाविक लाग्यो प्रसन्ली मलाई चाहिँ ।अरुमा मेरो भन्नू केही छैन।
यो मतुवाको रोल देखेर नानीहरुले पनि यस्तइ बानि सिक्ने होकि???
सीताको बुबालाई ज्वाइँले राम्रोसँग सम्झाउनु पर्यो समझ्दारमा आएन भने सुधार केन्द्रमा राख्नुपर्छ तर एकदमै राम्रो छ सिरियलमा काम गर्ने सम्पूर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद साथै शुभकामना 🙏❤️👌🥰🌹🌺🌼😍👍🏻
ताे रक्सियलाइ नछाेड्नु ल सम्बिर अतिचार गरिसकाे असतिले बाबु सम्बिर तिमी नइहाेउ छाेरा जिदाेरारि अामाकाे
यो सीता को जेठानी यानकी chyaakhuri सविता खड्का को गाला फुटाउनु पर्छ त्यो श्रीमान ले कुटेर सबक सिकाउनु पर्छ। मलाई त उनको अनुहार पनि हेर्न मन लाग्दैन त्यो लुरी छुच्ची लाई देखेर उसैले हो यो घर बिगारेको ।
Dami ❤
सीता ले आमा लाई लगेर आफू संगै राख्नु पर्दछ यस्तो राक्षस बाउ संग राख्नु हुदैन 🌺🥀❣️
जडियाले छोरी ज्वाईको थपड मजाले खायो ,😢😢😢😢❤❤❤❤
Ramro
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤🎉
याे जेठि बुवारि त साच्चै बेहाेरा नभकि अाईमाई यस्ताे अाईमाई भै पछि के घर् बन्नु😡सिताकाे बाउलाई जिउदै खाल्डाे खनेर गर्नु पर्ने😡🤔सिताकाे बुराे सारै समज्दार् 🙏बिचरि सिताकि अामा😭😭😡हेर लाल्पुर्जा लिनुलाई तेल् लाई देकाे 😡😡😡wowo सिताकाे बुराे 💪💪दामि याे भाग् सिताकाे बाउलाई तह लाउने अबाे जुवाईले नै हाे✊
🆓🆓
😊
❤❤
Ajako matra episode haina di hjr ahile sammakai ramro xa yesai gari agadi badnu hola 👍️👍️👍️🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
❤😂🎉
परिवार सिरेल मलाई असाध्यै मन पर्छ राम्रो छ
सबै टिमलाई धन्यवाद 🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै जना मिलेर एक अर्कालाई support गर्नु ❤❤
नेपालका शिक्षिकाहरूको वेइज्जत हुने बाहेक अरू राम्रो छ ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो होस् र म माया गरिरहेका छौं हामी पनि। अनि तपाईंको सिरियल कहिले आउँछन् यार प्रतिक्षामा पनि कुरिरहेको छु धन्यवाद परिवार सिरियल लाई🎉🎉🎉❤❤❤❤❤❤❤
म पनि छु
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भाग धेरै राम्रो लाग्यो ❤❤❤❤सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉🎉
My favourite serial ❤❤❤
एकदमै राम्रो छ एस टेलि सिरियलमा काम गर्ने सम्पुर्ण कलाकार हरुलाई धन्यवाद।
,यो जड्याहा लाई ठेगाना लगाउनु पर्यो/
🎉🎉🎉❤❤❤❤❤❤🎉🎉
धेरै राम्रो लाग्यो र म जइलो हेरछ्
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Please keep supporting guys 🎉❤🙏🙏
Nice pariwar siriyal👍👍👍👍👍👍🏿🙏🙏🙏🙏🙏
मलेसिया बाट हेर्दै छु
Wowowo.damme.x.hjr.haruko.abinay ekdam ramro
आजको बाग धेरै राम्रो छ अलि लामो हाल्नु होला म इटहरी बाट हेर्दै छु ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जडिया पाेइ सग जिन्दगी बिताउन खती गाराेछ भाेगेकेा छुर भाेगि राछु हेबरि हामी नारिकाे जिन्दगी पनी 😭😭😭😭😭
❤❤❤❤
एकदम ठिक गरनु भो खुसि लाग्यो जुवाइले आजै चिरपटले टाउको फुट्ने गरि हानु परथियो नि आनि होस आउथियो कि बुढि कालको मुखमा पुगेर आउदा माया नगरने कसतो बुढो यो जडिया लाइ त पटकाइ नपुगे रहिछ नि मोरने गरि हानु परने थियो
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Parivar channel srotagan lai badhai chha
Shitako baulai duichar lovota lagayera sadbhav dinuhola binti xa
Wow beautiful sirel ❤❤❤
Ramro Xa Hajurharuko Natak Saihi Xa
धेरै राम्रो लाग्यो ❤❤❤❤❤
❤🎉😊😊
Ekdam dami cha nani.good luck.
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भाग धेरै राम्रो छ
धेरै राम्रो छ सीता सिरल ❤❤❤❤❤
Croatia dekhi ko maya ❤🤘 I like u sita sis love you more❤❤
दामी दामी लाग्छ मलाई पनि सारै मन पर्छ परिवार सिरियल ❤❤❤
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️👌👌👌👍️👍️🌹🌹🌹🌹🌹💐💐💐
यो कुन सिरियलमा अनि कुन च्यानल मा आउँछ पिलिज।पिलिज मलाई जानकारी दिनुस र हजुर।।
🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabbae vaga here ko xu ramro lagxa ❤❤❤❤❤❤❤
good
Sahi lagers xa❤❤❤❤❤❤
❤❤❤
Lovely pariwar ❤👍🏻
Alachine Muna yo Muna lae kina sereyal ma rakheka holan xixi aalaxine muna
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
👌👌👌👌👌👌👌👌👌👌😅😅😅😅😅😅
color babal chha
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
🥰🥰🥰🥰🥰🥰🥰
राम्रो छ आजको एपिसोड पनि तर खुकुरीले मारपिट गर्ने काम चाहिँ नगरौं धेरै ठाउँमा दुःखका घटनाहरु घटिरहेका छन्