PARIWAR EP - 63 || परिवार भाग - ६३ || कथा घरको || 7th June 2024 || Nepali Sentimental serial
HTML-код
- Опубликовано: 30 сен 2024
- PARIWAR EP - 63 || परिवार भाग - ६३ || कथा घरको || 7th June 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RUclips serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Durlove Shrestha
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar62 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2023
कथा कस्तो लाग्दै छ त हजुर ?
ठिकै छ अंलि लामाे हुनु।पराे
Thikai Xa Tara Bhauju vanaudiko Vani Ali sudarnu paryo yo Aaimai ko act Ali thik lagena
सारै राम्रो लाग्छ❤❤❤
Sarai ramro xa sabaiko role januka ko bahek❤
@@Myfirstlovemomanddad @@@@@
सबैले एक अर्कालाई मिलेर support गरौं !
सीता अलिक बल्न सक्ने रोल बनाउनु पर्यो क्या जहिले तेइ जेठानी मात्र प्यार प्यार सवैलाई थर्काउने
हो नि सीता पनि अलिक बोल्नु पर्छ ।त्यो जेठानी भनौदो लाई तह लगाउनु पर्छ
यस्तो पागल्नी आइमाई त कहिले देखेको छैन यस्तो स्वास्नी कसैकाे नपरोस 😡😡😡😡
सीता काे अामा र उस्काे अामा ऐउटै त हाेनि किन तेस्ताे बेबाहर देखाकाे
भाग १ देखि नछुटाइ हेर्ने गरेकि छु पच्छिलो कथा अझ राम्रो छ ! अझ राम्रो गर्नु तर समिरले सिताकी आमा खोइ ? भन्नु भन्दा सासू आमा खोइ ? भनेको झनै राम्रो हुने थियो!
सिरियलमा खेल्नुहुने सीताको जेठानीले त्यस्तो छुच्चोपन हटाएको सिरियल हेर्न मन छ अब
साना युटुबर साथीहरु एकअर्कालाई सहयोग गर्दै जाउ हस 🎉🎉❤❤❤
धेरै राम्रो लाग्यो मलाई हजुर हरु को सिरियल एकदम राम्रो छ धेरै धेरै शुभ-कामना 🙏🙏❤❤🌹🌹💜💐💐
परिवार सिरियल मा जेथि बुहारी अलछिनि भयर अलिमनपरेन देवररानि को आमा पनि आफ्नो आमा जस्तै सोच्नुपर्नि कस्तो हेपेर कुरागरेको होला
धेरै राम्रो छ, हजुरहरु सम्पूर्णलाई उत्तरोत्तर प्रगतिको शुभकामना गर्दछु। अष्ट्रेलिया बाट ।
Janaka la kina Sita ko amma li tasto vanako😂😂😂😂
सीता को अलि सुखको दिन छिटो आओस है😢😢😢
परिवार सिरियल सबै जनाले हिरि केकस्तो लनग्छ प्रति कृया दिनु होला 🙏🙏
कथा त राम्राे लाग्छ तर सीता हजुर पनि अलि छुच्चि हुनु पर्याे हजुरकाे जेठाजु जस्तै❤❤
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
किन होला एस्तो मुर्खता।आमा भनेको सबैको उस्तै हो छोरा या छोरी को। बाबा आमाको सम्मान गर्न किन जान्दैनन् हो यो समाजमा।
हाे ठिक पर्याे थप्पर हानेकाे तर
कथाले जे भनेनी समाजले बिहे गर्न आ,आफ्नो जात राम्रो मानिने क्या ,
♥️👌👍👌👍👌👍👌👍👌🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैंभरि रक्षा गरुन्❤❤❤❤
Dami x
जानुका लागि थप्पड अलि पुगेको छैन घर बाट निस्केर त गई तर कोही पनि उसलाई फर्काउन जान हुँदैन
सीताको जेठानी ओठे महा कंकाल्नीलाई थप्पड मात्र होइन, कालो मोसो दलेर डाँडा कटाउन पर्छ। सिताको आमा केहि भयो भने यही सिताको जेठानीलाई समातेर कानुनी सजाय दिनुपर्छ। किन्की सिताको आमालाई रुखो बचन गरिएको कारण बाट यो दुर्घटना हुन पुनेको छ। सम्पूर्ण यो घटनाको मुख्य कारक यही सिताको जेठानी हो।
Dheraei ramro❤❤❤
परिवार सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤
Ma pani xu❤
O@@MinaMagarni-ee8xt
राम्रो लागो भाउजु अल्ली धैरै छूची भ ईन
त्यो जेठी बुहारीलाई मन नपर्ने जति को को हुनुहुन्छ हरामी रैछ रिस उठ्ने😓🤦♂️सफलताको सुभकामना छ
यो त जुन सिरियलमा पनि यस्तै रोल मिल्दोरैछ म त देख्न रुचाउदिन
Me ❤Tesalai ghar bata nikalanu parx
🙏धेरै राम्रो छ याे परिवार फिल्म र हजुरहरुको अविसाेट धेरै राम्रो हजुरहरुहाेलटिमलाई सफल्ताकाे शुभकामना छ❤💕👌🙏
जानुकाले सिताकि आमालाई भिरबाट हाम फाल्ने बनाएर छोडि 😢😢❤❤❤
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
भाउजु भनाउदी लाई निकाल्नु परो मन न परदी
सबै राम्रो लागेको छ तर भाउजू भनौदिको मुख कान्मा पुग्नेगरी चायाती दिनेथ्यो मैले भेटेको भय अतिहुने मुखसमाल्न सक्दिन तेल्ले ?? हाल साइप्रस बाट ❤❤
गुन्जिन लाई थप्ण मात्र होइन कपाल मा समातेर च्वाई घ्वाई पार्न सक्दैनं पोईनामर्द
🙏🙏dhannebat katha ramrox samirko vaujulw dhukkha pako herni tuli yexhax❤❤
एकदम राम्रो छ सिरियल मैले नछुटिकन हेर्छु तर मैले हेरेको चाहिँ जोडानदेखि है
कस्तो मन पर्ने सिरेल रहिछ भखर हेर्न लागेको
Yekdam ramro xa ❣️❣️❣️dherai dukhaako kura saga sametiyeko xa
Ramrooooooooooooooooooooo x hjr dheraiiiiiiiiii👌👌👌👌👌👌
Really outstanding I am so big fan of this serial I am big fan of the everyone's
Yo siriyal ni trending 1 Mae pugnu parxa .waww kati ramro ho .aagami din ma ni ajhae ramro banus suvakamana .naxutayar Herne gare ko xu❤❤❤
👍❤️👍🇺🇸👍❤️
❤❤❤❤❤❤❤❤❤❤❤
Suru dekhi herdaichhu dherai ramro lagyo 👍 Thankyou
Ramro
यो चोथाले आईमाई मुस्कान लाई देखेर सारै रिस् उठ्छ ❤❤🎉🎉
❤❤❤❤
❤😂🎉
राम्रो लागो दमक ३बाट।
धन्यवाद धेरै राम्रो छ हजुर हरुकाे
धेरै धेरै राम्रो छ हजुर 👍️👍️👍️👌👌👍️👍️
जानुका लाई झापड हानेको धेरै राम्रो लागेउ मलाई भने
यो जेठा नि कति चुची को रोल हो हुन्त एउटा सिरेल हो तर पनि बोली नै रुखो miss you sita rw samir ko timlai❤❤ ma हाल दुबई देखि
धेरै राम्रो लाग्छ मलाई त परिवार सिरियाल
सिताले अामालाइ कति माया गरेकि बाउ जडया रहिछा समीर सिताकाे जाेडि नछुटाेस❤❤❤
याे जेठानी भनाैदि र ससुराेलाई यकै घर् मा राखि दिनु पर्ने🤔😄😄😄😄
Sitaki jethani kati raxs ho bani sudarnu parx aafni aama ra deuraniki aama aute hun ni sitaki aama marnu huden❤❤
धेरै राम्रो लागाे तरसिताकाे अामकाे दुख देखेर अासुनै अायाे मतयाे सिताकाे जेठानि याे अाइमैत जुनै सिरेलमानि किन ऐशताे गुण्डा खेलछे हाेला
अ के म पनि तेहि भन्छु कुनै सिरियलमा राम्रो रोलमा खेलेको भए सायद मन पर्थ्यो होला जुनै सिरियलमा पनि गुन्डा रोल यो आइमाइको सिन आउदा हेर्न मन लाग्दैन
❤nice serial🥰🥰🥰🥰🥰🙏💐stay blessed all👍👍👍👍👌👌👌👌👌
रामौ छ परिवा का टिमलाई धेरे सुब कामना छ ❤❤❤
मलाई त परिवार सिरियल सारै राम्रो लाग्छ ❤❤❤
जेथि बुहारी ले घर छोडेकाे नै रामरो
Ramro xa👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏
Dami lagu ❤❤❤❤❤ xa❤❤
❤❤❤❤❤ परिवार सिरियल पनि सारै राम्रो लाग्छ सफलता को अपार सफलता को सुभकामना छ सोपूर्ण टिम्स हरू मा 🎉🎉
परिवासियल्ल।धेरै।राम्रो।छअझै।राम्रो।हुदौ।जावस।सफल्ल।यसको।सुभका।मना।छ🎉🎉🎉🎉🎉
मलाई त एकदमै मन पर्ने सिरियल परिवार म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
धेरै राम्रो छ❤️❤️❤️❤️❤️❤️
Ekdam ramro serial ❤ congratulations 👏🏻🎉 all team
My favourite ❤❤❤serial ♥️♥️♥️
जानुका लाई घर बाट निकाल्नै पर्छ र शान्ति हुन्छ
ज्वाईं भन्ने हजुर जस्तो पो हो
सफलता को शुभकामना ❤❤❤
एक दम राम्रो
Nice serial lovely pariwar 👍🏻❤
खाली दुख पाएको मात्र
सिताकि जेठानिलाई र सिताकि बाउलाई यउटै घर् मा राखि देउ न😡😡😡😡😡अबुज् असिक्षत् स्कुल पढेकाे भै बुद्दि हुन्छ😡 असतिनि मै हु भन्छे😡अलिछिनि अाईमाई😡😡😡
Nice sirial india dekhi ho 🙏❤❤❤❤
कति राम्रो
जोडी सारै राम्रो लाग्छ
राम्रो लागो काहानि
अति राम्रो लागेर १ भाग देखिनि नछुटाई हेर्ने गरेकिछु सबै नाटकको पात्रहरू लाई धेरै धेरै धन्यवाद साथै नमन अभिनय राम्रो छ ।♥️💐♥️💐💐♥️💐🙏🙏🙏🙏
एक दमेेेेेेे रामो् छ❤❤❤❤❤
Good
कथथ दामि छ बधाई सबै लाई
Deray ramro siriyal xa
यो चोथाले बुहारी ले कुकुर ले नपयको दुख पायको हेर्न मन हुने जति यता हाजिर हुम तँ साथी हो 😂
यक दम राम्रो छ
राम्रो छ ह्जुर
Xi xi xi yo Sabina khadka vanne raxaysni ta really ma pani raxaysni nai hola ris uthdo rol khelne jun sirial ma pani
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सधै हेरछु
कथा राम्रो छ
यो जाठी जानुका चोथाले बादर मुखेको अत्यचार अति भयो यार। अनि यो एक थप्पडले अझै पुगेन मा कसम म यस्को बूढो भको भय च्यापु बाङिने गरि दिन्थे अति गर्नु पनि सिमा हुन्छनी यार। यस्लाई घर फिर्ता गर्नु हुदैन। तेस्लाई तड्पाई तड्पाई राख्नु पर्छ। शब्द फेरि करि नराम्रो शब्द बोलेकी तेस्को अगाडी सिते पनि अलि कडा हुनु पर्यो। सबालको फवाफ गर्ने।
धेरै रामो
राम्रो छ
सिता❤❤❤
Yo sita ko bolne saili vayena ni bolnu paryo ni अलि
एक दमै राम्रो छ
याे मूज़ी जडेहा पनि कहिले नसुड्रिने रहेछ। समिर काे भाउजु र यो जदेह एउटै खाल्डो मा पुर्दा राम्रो होला यो सिरियल मा 😡 समिर काे दाई पनि नमर्दो रहेछ 😡 स्वास्नी लाई 2 झपट हानेर घर बाट निकाल्नु पर्ने 😊 माइत गएकी ठिकै भयो,
याे चोथाले लाई घर बाट निकाली दिनु पर्ने सिरियल देखि रियल मा एक नंवर को चोथाले कुनै सिरियल राम्रो लाग्दैन धमद्धी जिद्दी खालको हर्कत गर्ने आईमाई जस्तो लाग्छ 😢😢😢 भाग्य रेखा सिरियल मा को पागल्नि हो
सीता काे जेठानी लाई देखेर सारै रीस उठ्यो बाँकी सबै ठीक लाग्छ राम्रो छ कथा सम्पुर्ण कला कार हरु लाई धेरै धेरै शुभकामना ❤❤