पजनी पर्चादेखि योग्यतातन्त्रसम्म आउँदा कस्तो रह्यो नेपालको प्रशासन ?

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 14

  • @kumarkoirala4565
    @kumarkoirala4565 5 месяцев назад +1

    तत्कालीन समय का स्वच्छ छवी का प्रशासक हरू मा नमन ।

  • @nirvikalpasubediofficial
    @nirvikalpasubediofficial 8 месяцев назад +3

    घेरै धन्यवाद, अत्यन्तै उपयोगी र ऐतिहासिक कार्यक्रम / भिडियो पोडकाष्ट बनाउनु भएकोमा खुसी लाग्यो ।
    एकजनाले मोडरेटरको रूपमा काम गरेको भए अझै दुबै जनासंग धेरै कुराहरू लिन सकिन्थ्यो ।
    क्लोज सटमा पृष्ठभूमी वा दर्शकतिर दुईजनाको चस्मा देखिराखेको छ, हुनत दर्शक पनि छन् है भन्नलाई होला तर समय समयमा दर्शक देखाईराखेकैहुँदा त्यो गर्नु नपर्ला कि ।
    निरन्तरता र अरू प्रशासकलाई पनि निम्ता भएको हेर्न चाहान्छु ।

  • @dilipkumarchaudhary1420
    @dilipkumarchaudhary1420 8 месяцев назад +2

    नेपालका प्रशासन संयन्त्र सम्बन्धित महत्वपूर्ण जानकारी गराउनु भएकोमा प्रशासनका यी दुई हस्तीहरुलाइ हार्दिक आभार व्यक्त गर्छु l साथै अब आउने अर्को episoce को प्रतिक्षामा छु l

  • @dharohartv10
    @dharohartv10 8 месяцев назад +3

    अति ज्ञानवर्धक कार्यक्रम
    अग्रज उमेश मैनाली दाइ प्रती नमन

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 6 месяцев назад

    २०३२ साल २०३७ साल र २०४४ सालमा पर्चा खडा गरि धेरै कर्मचारीको जागिर खोसिएको थियो ।

  • @bidhanlakandri9390
    @bidhanlakandri9390 7 месяцев назад

    कर्मचारी ले जति गफ दिए पनो भ्रस्तचारी नै छन
    काम गर्न नसक्ने अनि अबकाश्पछी गफ दिए

  • @KailashKoiral
    @KailashKoiral 8 месяцев назад +1

    Great talk show

  • @chandraprakashlamichhane2003
    @chandraprakashlamichhane2003 8 месяцев назад +2

    28:54 यस्तो पो ज्ञान🎉

  • @nurendraaryal1287
    @nurendraaryal1287 8 месяцев назад +1

    वन तथा वातावरण मन्त्रालयको उपसचिवमा मेरो बढुवा भएको ७०औ दिनसम्म पनि पदस्थापन हुन सकेको छैन जबकि ६ स्थानमा बढुवा भएको पद रिक्त छ र निमित्त भई अधिकृतले चलाई र छन् ।

    • @KailashKoiral
      @KailashKoiral 8 месяцев назад +1

      नेपालमा पदस्थापना सरुवा विदेश भ्रमण कामकाज तोक्नेमा पाँडे पजनी नै कायम छ सर

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 8 месяцев назад

    हाम्राे कर्मचारितन्त्र नागरिकमैत्रि,स्वदेशमैत्रिबाट बिस्तारै नेतादलमैत्रि,बिदेशमैत्रि ,नबनेपालीमैत्रि हुँदै गएकाे छ।

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 8 месяцев назад

    नेपालमा दल तन्त्र र नेतातन्त्रले सबैक्षेत्र बिगार्ने मात्रै गर्याे,सुधार्न अब के र कसरि गर्नुपर्ला।

  • @kuntitimilsina3804
    @kuntitimilsina3804 8 месяцев назад

    Fruitful

  • @snitchdo3758
    @snitchdo3758 7 месяцев назад

    ❤❤❤