Sauteni Aama || सौतेनी आमा || Episode 144 || Social Serial May 12, 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 144 || Social Serial May 12, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode144
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  4 месяца назад +260

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @Urmilaqueen99
      @Urmilaqueen99 4 месяца назад +10

      ❤❤

    • @Shresthakamana667
      @Shresthakamana667 4 месяца назад +10

      अतिनै भो अब अर्को हप्तामा आरोहिले दुख पाको जेल गएको देखाएन सधै यस्तै देखाउने हो भने म हेर्दिन जति खेर नि दुख पाउने खेदे खनेको देखाउने हो भने चाहि

    • @Shresthakamana667
      @Shresthakamana667 4 месяца назад +2

      चडणिका बिरामि भएर मर्न लागेको देखाएको थियो अहिले एक्कासि तगडा देखाएको छ केहि नभएको जस्तो यो चनडिका मरेको र आरोहि जेल गएर टुल्किले आदित्य संग बिहे गरेको देखाए हेरिन्छ नत्र हेरिन बिरामी भएको मान्छेले अरुको खेदो खनेर बसेको देखाएको यो कथा सुहाएन सुधार गर्न पर्यो कथामा

    • @pabitrakhatri4092
      @pabitrakhatri4092 4 месяца назад

      Jhau lagooo acting Ali poor vo aadityaaa lau tha payraaa Ka xa vani tha xa tai ni mama ko ma gayaraaa Kai navvaniii pani hunxaaa melaynaaa

    • @Gurungmagarcouple
      @Gurungmagarcouple 4 месяца назад

      Jaba samma aarohiley dukha paaudaina Ani tulkiley sukha paaudaina taba samma maile yo serial herdaina yaar

  • @rekhathapa9273
    @rekhathapa9273 4 месяца назад +239

    अबो तुल्की र आदित्य्को बिबाह हुनु पर्छ अनि आरोही पछुताको हेर्न मन्छ ❤❤❤

  • @MeenaShrestha-jf5jn
    @MeenaShrestha-jf5jn 4 месяца назад +27

    छि यो आरोहि भनी लाई यो सिरेल बाट हट ा उनु परो ❤❤

  • @bimalakhanal1290
    @bimalakhanal1290 4 месяца назад +2

    अब त यो सिरियल हेर्नै मन लागेन आरोही र चन्डिकाको ज्याजती अति नै भयो ।

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 4 месяца назад +9

    सौतेनी आमा सिरियल भाग ०१ देखि भाग १४४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? अनि आरोहिको अत्यचार धेरै भयो उस्लाई पनि टुल्किको जस्तै अत्यचार टुल्किले आरोहिलाई गर्नुपर्छ अनि मात्रै जस्ताको तस्तै बदला हुनुपर्छ भन्ने जति हाजिर हौं त ? ❤❤❤❤❤❤❤❤ समाजमा घटेका घटनालाई कति राम्रो प्रस्फोटन गर्नुभएको छ कुन सब्दले बयान गरौ आगामी भाग हरु पनि यस्तै राम्रा प्रस्तुत गर्दै जानुहोला सम्पूर्ण टिमलाई उज्ज्वल भबिस्यको शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 месяца назад +1

    अाराेइ र चनडिक लाई जेलमा सडाउना परछा❤❤❤

  • @NilikaChaudhary-n5k
    @NilikaChaudhary-n5k 4 месяца назад +1

    Aba dekhi yo serial herdinaa 😢😢

  • @prasad_oli
    @prasad_oli 4 месяца назад

    यो सिरियलमा तिनीहरु अपराधी हरुलाई कहिले सजाय हुने हो? यसरी सँधै टुल्कीले मात्र दुख पाउने हो भने अर्को हप्ता बाट यो सिरियल हेर्न सकिने छैन जित सत्यको हुनु पर्छ !

  • @nirmalachhetri1220
    @nirmalachhetri1220 4 месяца назад

    याे आराेडीहाेकि केहाे काे त मुख पनि हेर्न मन छाै

  • @KadariyaFamilyVlog
    @KadariyaFamilyVlog 4 месяца назад

    I’m looking USA 🇺🇸 my favorite serial tulki ley kahiley sukha parney ho 🥰🥰🥰😍🙏

  • @AnishaLamadong
    @AnishaLamadong 4 месяца назад +2

    Gu jasto jati khera ni tulki ley matrw. Dhukha paune aruhi Ra chandika ley ni dukha paunu paryo..😡😡

  • @Kali22988
    @Kali22988 4 месяца назад +1

    सौत!आमा सिरियल क कस्ले सधै हेर्नू हुन्छ

  • @bhandaridevi451
    @bhandaridevi451 4 месяца назад

    राम्रो लागेन अब त

  • @radhadahal901
    @radhadahal901 4 месяца назад

    chandika r aarohilai haijale lageko hern man chha

  • @IshoraKc
    @IshoraKc 4 месяца назад

    आरोही लाइ जेल लगेको हेर्न मन छ

  • @DipeshChhetri-c4k
    @DipeshChhetri-c4k 4 месяца назад

    ❤❤❤❤❤

  • @saralasarala2886
    @saralasarala2886 4 месяца назад

    Kati auxa raixa sachchikkai ni bilen garnani auxa hola शायद jasari ni tulkile shukha pauna paryo hai hjr ❤yo avinaya garni holtimlai nai badahi xa 😢😢😢😢

  • @BikasKhatewoda
    @BikasKhatewoda 4 месяца назад

    🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @NandrajNnnn-vr1cq
    @NandrajNnnn-vr1cq 4 месяца назад +1

    Tulkilaikati dukhadiyaho

  • @binabhusal4184
    @binabhusal4184 4 месяца назад

    Bichara tulku❤❤❤❤

  • @dawasherpa-kp7im
    @dawasherpa-kp7im 4 месяца назад

    Tulkile sukha paunu parxa aba ta kati dukha pako matra hernu

  • @PadamGurung-n9y
    @PadamGurung-n9y 4 месяца назад

    Yo khel ramro bhaena tulni ko bijok

  • @rupathaden917
    @rupathaden917 4 месяца назад

    यो चण्डीका र आरोहीको पाठ चै मन पर्दैन ।हाल मलेसिया बाट

  • @krishtijugjali3737
    @krishtijugjali3737 4 месяца назад

    M Pani xu

  • @NabinaSaney
    @NabinaSaney 4 месяца назад

    Aarohi Chandi ka lai ta sajha ya panu parxa 😢

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 4 месяца назад

    Yo pulis haru lotikhare raixa

  • @suntalipraja2179
    @suntalipraja2179 4 месяца назад

    Beteko bayeni huntyo ni kasti Kal ki Raix ni

  • @मनिषा
    @मनिषा 4 месяца назад

    Xya hern ni alxi lagdo😊😅😂😢

  • @BarshaghartimagarPunmagar
    @BarshaghartimagarPunmagar 4 месяца назад

    Yauta man parena sadai tulki lai hela gRya x tyo raxesni aarohi name ki jantu

  • @pabitrapabitrabudhagc5234
    @pabitrapabitrabudhagc5234 4 месяца назад

    बि

  • @Kali22988
    @Kali22988 4 месяца назад +99

    आज तुल्की लाई दुख दिदा क कस्को आँसु आयो हजुर्😥😥😥😥😥

    • @menukapulamee7567
      @menukapulamee7567 4 месяца назад

      Tulki lai dukha Huda dherai ruyeko xu 😢😢,, Aarohi le dukha pako herna chahanxu abo

    • @sanumayarana2477
      @sanumayarana2477 4 месяца назад

      आज टुल्की ले दुख पाउँदा साहै आँसु आयो ।किन सधै टुल्की ले मात्र दुख पाउछ?
      अब यो आरोही र चन्दिके को आमा छोरी लाई सजाय दिनुपर्छ

    • @JeshikaNagarkoti
      @JeshikaNagarkoti 4 месяца назад

      Mali aayo

    • @LaxmiThapa-xv6fn
      @LaxmiThapa-xv6fn 4 месяца назад

      😢😢😢😢

  • @ShantiPandey-qg8qt
    @ShantiPandey-qg8qt 4 месяца назад

    ❤❤

  • @NarayanNepal-kv8dv
    @NarayanNepal-kv8dv 4 месяца назад +151

    टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️

  • @Kali22988
    @Kali22988 4 месяца назад +368

    यो आरोही र चन्दिका को आमा छोरी लाई सजाय होस भन्ने को को हुनु हुन्छ 🎉🎉

  • @nirasakaphle
    @nirasakaphle 4 месяца назад +234

    यो आरोही र चण्डिकालाइ हैजाले लानुपर्छ भन्ने जति यता हाजिर हौ त

  • @Binod1.7M
    @Binod1.7M 4 месяца назад +144

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤

  • @aashikamagar1968
    @aashikamagar1968 4 месяца назад +582

    अर्को भागमा पनि गुण्डा गुण्डेनिको मात्र जित भएर टुल्की र आदित्येको हार भयो भने सिरियल हेर्दीन भन्नेहरु कोको हुनु हुन्छ

  • @ParidhiMedia
    @ParidhiMedia 4 месяца назад +103

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

    • @SantiBasnet-y7r
      @SantiBasnet-y7r 4 месяца назад

      😡😡😡😡😡🤬🤬🤬🤬🤬🙄🙄🙄😤😤😤😤😤😵😵😵😵😵😫😫😫😰😰😰😥😥😈😈🫨🫨🫨🫨😵‍💫😵‍💫😵‍💫😵‍💫

    • @MadanOli-lr3qe
      @MadanOli-lr3qe 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @RojinaTamang-hx5
      @RojinaTamang-hx5 4 месяца назад

      Man pardaina tulki le dukha pako herna sakdina

    • @narayanarayal4890
      @narayanarayal4890 4 месяца назад

      yoo ta vaina arohilai sajaye hunai parcha

    • @buddhikumaribarali894
      @buddhikumaribarali894 4 месяца назад +1

      Aaja.ko.vha.tulekile.dukha.payko.dekhda.man.pareko.xaina

  • @aashikamagar1968
    @aashikamagar1968 4 месяца назад +61

    यो आरोहि र मामा भन्नेको पर्दाफास गर्नु पर्छ टुल्कीले हिमत गर्नु पर्छ भन्नेहरु कोको होइसिन्छ यो सिरियल हेर्नू हुने दर्शकहरु

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +22

    यो आरोही साथीको नाम मा राक्षसनि रैछि यसलाई कडा कारबाही हुनुपर्छ भन्ने कोको हुन्छ 😊

  • @MayaMaya-yq3qk
    @MayaMaya-yq3qk 4 месяца назад +24

    अाररोहि ले चाहिँ कहिले दुख पाउने हो हेर्न हतार परेको छ

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 4 месяца назад +64

    आरोहि र चण्डीकाको अनुहार देख्न न चाहाने कोको हुनु हुन्छ यता आउनु है.🤔🤔🙏

  • @panugharti371
    @panugharti371 4 месяца назад +18

    आरुहिले र चन्दिकाले सजाया पाको हेर्ने मन्छ अबत ❤❤❤❤❤

  • @MiraRayamajhi-r3o
    @MiraRayamajhi-r3o 4 месяца назад +7

    अरु केई होईन समाज मा यस्तै घट्ना घटाउन सिकाएकाछन यो राम्रो होईन मलाई राम्रो लागेन यो अत्याचार दन्देस राम्रो होईन!

  • @Tondegamer20.00
    @Tondegamer20.00 4 месяца назад +25

    सौतेनी आमा सिरियल को भाग 1 देखी लिएर भाग 144 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😊

  • @kusnapulami981
    @kusnapulami981 4 месяца назад +13

    आरोहीलाई जेल हाल्न पर्छ अब अती भयो अर्को भागमा जेल हालेन भनि म हेर्दिन यो सिरियल

  • @minapade1300
    @minapade1300 4 месяца назад +5

    छिछिछिछिछिछि नराम्रो किन भने खालि टुल्कीले मात्रै दुख पाउने ताे छुचि आराेहि हाेकि के हाे तेले कैहिले दुख नपाउने यदि यस्ताे हाे भने याे सिरियल जाे कसैले नहेर्नु छ्या😡😡😡😡😡😡

  • @DipaChand-fe5mx
    @DipaChand-fe5mx 4 месяца назад +4

    म त टुलकिले सुख नपाय सम्म यो सिरियल हेर्दिन❤❤❤

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 4 месяца назад +9

    यो आरोही र चण्डीका काे आमा छोरी लाई सजाय होस भन्ने को काे हुनुहुन्छ❤❤❤

  • @danuthapa603
    @danuthapa603 4 месяца назад +22

    अब चन्दिका र आरोहिलाइ पनि यस्तै गर्नु पर्छ है

  • @minamayatamang594
    @minamayatamang594 4 месяца назад +4

    यदि तुलकी को थहुमा आरोही बढेको भएँ पनि हुन्थो बिचरा टुलकी

  • @LaxmikumariKanwaryogi
    @LaxmikumariKanwaryogi 4 месяца назад +5

    अब अर्को भागमा टुलकीले बदला लिएको हेर्न मन छ यों त अति भयो 😢😮

  • @rabindradulal
    @rabindradulal 4 месяца назад +3

    मलाइता राम्रो लागे त्यो आरोही भन्ने चोथालेको तेस्तो मिल्ने साथिलाइ गरेको ब्यबहार्ले ।

  • @sabitrirai5582
    @sabitrirai5582 4 месяца назад +18

    हेर्नै बोर लाग्न थालो र हेर्न छोडियो आज हेरेको जहिले टुल्किले मात्रै दुख पाउने रैछ😀

  • @सीतागौतम-ल9ह
    @सीतागौतम-ल9ह 4 месяца назад +2

    योत अति भभो के कमेट गरनु हेर्नै मन नला गने भयोअतिनै दुख देखाको छ

  • @mayakwt549
    @mayakwt549 4 месяца назад +4

    भालुनि।कति।साराे।गरेको गुनदा।हरु।सङग।मिलेर।टुलकि।लाई।दुख।दिने।लाई।तेसै।छाेरनु।हदैन।😊

  • @anthonyqueen5256
    @anthonyqueen5256 4 месяца назад +4

    यो आरोहि लाइ त देख्न साथ रिस उठेर आउछ मलाई

  • @NishaThapa-x3p
    @NishaThapa-x3p 4 месяца назад +2

    अको भागमा पनि टुल्कि को जितभयन भने मत सिरेल हेदिन 😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indira6056
    @indira6056 4 месяца назад +3

    आरोहीले एक्कलै लड्न सक्नुपर्छ टूल्कीसग गून्डलगाएर हैन

  • @SabinapunMagar
    @SabinapunMagar 4 месяца назад +4

    हैन पुलिस पनि कुन सँसारमा डुल्दैछन छितो आएर आरोहीलाई अनि तेसको मामा टिमलाई र चन्दिकालाई जेल लग्नु पर्छ ❤

  • @apsaralimbu7539
    @apsaralimbu7539 4 месяца назад +2

    विचारा स्यानो मत दुःख पायो पायो अहिले ठूलो भएर पनि सुख्या छैन टुडकीलाई पहिला त आमा मात्र थियो दुश्मन अहिले मेरो तर्केटमा यो आकृति पनि पर्यो यो दुईजना जसरी पनि police ले पकडेको हेर्नु फाउन चाँडै यो दुईजनालाई पनि सारै दुःख दिएको हेर्न पाउँ🎉🎉🎉

  • @BarshaKatuwal-b2h
    @BarshaKatuwal-b2h 4 месяца назад +5

    सौताका छोराछोरीलाई पनि यति धेरै हेला र यातना दिएको रोल आउदा पुस्ताका लागि कस्तो शिक्षा देला अलि बढि भयो हेर्नेको मन नै कस्तो भाछ

  • @binarai7159
    @binarai7159 4 месяца назад +2

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो तर टुलकी लाई अत्याचार अपहरण गर्ने हरु लाई कानुनी कारवाही गर्नु जरूरी छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤

  • @shikshathapamagar
    @shikshathapamagar 4 месяца назад +3

    तुल्किले दुख मात्र दुख पाएको देखेर मलाई सिरियल नै हेर्न छोदम झै लाग्यो😢😢

  • @gomasunari6597
    @gomasunari6597 4 месяца назад +1

    अज भोलि को सिरेल मन्नै परेन किन भने तुल्किले दुख पाएको छ 😠😠❤️❤️❤️

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 4 месяца назад +8

    टुल्कीले सुख पाउने दिन कहिले अाउला हाे

  • @gangaparajuli3734
    @gangaparajuli3734 4 месяца назад +1

    याे अाराेहि लाई छिटो भन्दा छिटो कारबाही हुनुपर्छ

  • @maheshmangola9903
    @maheshmangola9903 4 месяца назад +7

    ❤1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!

  • @Gahavaii
    @Gahavaii 4 месяца назад +3

    मामा हरु हासेको पितिकैसुहायन हैत

  • @lilabatha-b9e
    @lilabatha-b9e 4 месяца назад +4

    आज सम्म 1 देखि यहाँ सम्म न छुटाइ हेरि आयकी छु जहिले पनि टुल्की ले दुख पाको मात्र समेटिएको हुन्छ बीच बिच मा आरवी ले पनि दुख पाको पनि राख्नु पर्ने हो अब त हेर्न पनि मन लाग्न छाड्यो

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 4 месяца назад +5

    अारेाहि पापिनि लाइ पुलिस काे जिम्मा लगायेपछि 🎉🎉टुल्कि ले सुख पाउछिन🎉🎉धन्यवाद 🎉

  • @RehanifyShorts
    @RehanifyShorts 4 месяца назад +11

    aarohi le ra chandika ke sajay pauna parxa bhanne jati le like garam ta

  • @BhawanaOli-m6d
    @BhawanaOli-m6d 4 месяца назад +2

    कती हो अत्तेचार आरोही र आमा भनाउदी ले छिटो सजाय पाउनु पर्छ नत्र हेरी दैन यो सीरेल गुन्डा गुन्डेनी को

  • @chetbahadursodari6157
    @chetbahadursodari6157 4 месяца назад +3

    यो अन्तरे टुल्की को खोजी तलासी गर्दैनन ।।बुडि सङ्गै चिप्केर मत्रै बसि रहन्छ😂😂

  • @nindorjepakhrin4508
    @nindorjepakhrin4508 4 месяца назад +1

    ए टुल्कि याहा तिमीलाई बचाउन राजेश हमाल आउँदैन तिमी आफैले लडेर जितने हो तिम्रो हिरो छनि एउट लोंदे प्रहरीलाई खबर पनि नदिने कस्त लाई सिरियल को हिरो राख्छ यार

  • @Mayathapamayathapaa
    @Mayathapamayathapaa 4 месяца назад +9

    टुलकि त राम्रो लागछ तर आरोहि र चनडिका लाई चाडो भनदा चाडो जेल हालन परछ भनने जति हाजिर गरौ त❤❤

  • @amritthapa-d3f
    @amritthapa-d3f 4 месяца назад +4

    याे चनडिक चनडालानि अामा छाेरिपापिनि हरु ले र अाराेइ भनाउदिले टुलकि लाई अतेचार गरेका टुलकि ले सुखा पाकाे हेरना मन छ❤❤❤

  • @SamjhanaRai-q4r
    @SamjhanaRai-q4r 4 месяца назад +2

    आरोही र चण्डीकाको आमा छोरीलाई कारवाही हुनु पर्‍यो टुल्कीले सुख पाउनु पर्‍यो🎉🎉🎉

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 4 месяца назад +3

    टुकीले अब हार खाएर हाेइन जित्नु पछ। 💘💘💘💘💘💘💘💘💘

  • @sapanasunuwar4233
    @sapanasunuwar4233 4 месяца назад +2

    टुल्कीको सु:खको दिन हेर्न कहिले पाउने हामिले

  • @AarushiShrestha-l7z
    @AarushiShrestha-l7z 4 месяца назад +3

    अाब टुलकिले सुख पायर अरुइलाइ दुखदिन परछ अबत

  • @L_Bvlogs12345
    @L_Bvlogs12345 4 месяца назад +2

    तर सोउतेनी आमा को बेहोरा चै रियल मा पनि यतैनै हुन्छ साथिहरु

  • @JasminThapa-s4h
    @JasminThapa-s4h 4 месяца назад +4

    मलाई त टुलकीले दुःख पाउँदा सारै नरमाइलो लाग्छ 😢😢

  • @shantibaral6769
    @shantibaral6769 4 месяца назад +3

    धेरै धेरै राम्रो सिरियल साैतेनि आमा

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 4 месяца назад +6

    इउटुबमा 1K भन्दा तल भयका जति यता हाजिर हु है साथि हरु ❤❤❤

  • @gopaltimsina9292
    @gopaltimsina9292 4 месяца назад +1

    तिमरु आरोहि र चन्डिकाकि आमा त मरे भने कम्सेकम टुल्किले त सुख पाउछन् ❤❤❤❤

  • @kalpanabaduwalsharma1769
    @kalpanabaduwalsharma1769 4 месяца назад +6

    अब टुल्कि तेहा बाट भागेर गयको हेर्न ककस्लाइ मन छ हजुर हरु यता हाजिर हुम

  • @RenukaSimkhada
    @RenukaSimkhada 4 месяца назад +2

    यो टुल्कीले सुख पाउनुपर्छ सौते नि आमा र आरोही तुरून्ता जेल जानुपर्छ नभएता यो सिरल नभए त यो सेरियल न हेरे पनि हुन्छ

  • @krishnashrestha3563
    @krishnashrestha3563 4 месяца назад +11

    सौतेनी आमा सिरेल भाग १ देखि आज सम्म पनि नछुटाइ हेर्दै आएको छु टुल्किले मात्रै दुख पाएको कति हेर्नु गल्ती सानी आमा हजुर आमा को पनि छत अब अर्को आरोही पनि थपियो अब आउने भाग हरु मा आली रमाइलो पनि हेर्न पाउ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

  • @PrabinaGlan
    @PrabinaGlan 4 месяца назад +2

    यो गुन्डा गुन्डिनी लाई सजाय देएको हेर्ने मान लगेको कोको हुनुहुन्छ

  • @पिताम्बरभण्डारी

    Malai ta tulki KO chinta Lago 😢 sabai patta lagnu pizza Lago aaruhi lai sajaya hunu pirxa vanni Kati yata hajur hum ta😢😢

  • @झापालिसानु
    @झापालिसानु 4 месяца назад +4

    अाज त कुनै हिन्दि फिल्म भन्दा कम छैन सबैलाई शुभकामना छ तर अति भो

  • @JunaMagar-i2g
    @JunaMagar-i2g 4 месяца назад +5

    राम्रो लागेन खाली तुल्की लाई मात्र दुख देको 😡😡यो निर्माता गर्ने मान्छे राम्रो छैन ताइ न तुइ को❤️

  • @dhanaale8080
    @dhanaale8080 4 месяца назад +2

    यो सिरियल हेर्न पनि झ्याउ लायो अब त

  • @KhuseThapamagar
    @KhuseThapamagar 4 месяца назад +2

    टुल्की ले सुख पाको हेर्न को-को मन छ ❤❤❤

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 4 месяца назад +6

    मन ‌परेन‌ यो ‌सौतनि आमा भन्ने सिरियल

  • @NiranjanBhattarai-lh2dg
    @NiranjanBhattarai-lh2dg 4 месяца назад +1

    सिर्यल हेर्न मनैलागेको छैन चन्डीका दुर्गादेबी आरोही ले सजय पाऊनुपर्छ सुरुदेखी टुल्कीले मात्र दुख पायेकोछ

  • @madhabpjoshi4784
    @madhabpjoshi4784 4 месяца назад +4

    सौतेनि आमा क कस्लाइ मन पछ लाइक गनुस् है त🎉❤❤

  • @tilakthapa1765
    @tilakthapa1765 4 месяца назад +2

    यो सौतेनी आमा सिरियल हेर्ने अरू पनि कोहि हुनुहुन्छ कि मात्रै हो ? । मइले त भाग 1 देखिनै हेर्दै आज भाग 144 हेर्दै छु । अनि आरोहीले टुल्कि लाइ यातना दिदा दर्शकहरूलाई कस्तो लाग्दै छ ।

  • @Kamalashahithakuri11
    @Kamalashahithakuri11 4 месяца назад +1

    Aba arohile Pani astai dukha paunu parxa arohiko amabubale xoriko kalo kartut thaha paunu paryo Ani auxa majja❤❤