@@geetarai6639 जेरेनियम सार्न बिशेष महिना कुर्न पर्दैन, जहिले नि सार्न मिल्छ, पुरानो जेरेनियमको बोटबाट डट्पेन साईजको मोटाई र 6/7 इन्च लामो बनाएर कटिङ लिनुहोस, त्यसको टुप्पोको 2/3 पात बाहेक र कोपिला नि चुडएर निकाल्नुहोस, कटिङ धारिलो हतियार चक्कु वा कैचिले काटेर तैयार मटोमा रोप्नुहोस र पानी लाएर सिधा घाम नपर्ने ठाउँमा 1/2 हप्ता राख्नुहोस।
महिना सिजन जुन भएनि कटिङ्ग गर्न मिल्छ, तर कटिङ गरिने हाँगा चाँहि डटपेनको मोटाई जत्ति , लम्बाई 5/6 इन्च र हाँगा रोप्ने बेला पात पलाउने नोड भन्दा हल्का तल काट्नुहोला।
@@AnitaRai-wj9hm जेरेनियमको कटिङ्ग सार्न बिशेष महिना पर्खिनु पर्दैन, जुनसुकै मौसममा नि सार्न मिल्छ तर तपाईले कटिङ्ग लिने माउँ बोटको हाँगो डटपेनको जत्ति मोटाई र लम्बाई हुन जरुरि छ, हाँगा सारेपछि सिधै घाम नपर्ने ठाउँमा राख्नुपर्छ।
बगनबेलिया फुलेन भने यसो गर्नुहोस: 1) 4/5 घण्टा न्युनतम घाम लाग्ने ठाउँमा राख्नुहोस 2) धेरै अग्लो बोट छ भने अग्लो भाग काटेर 2/3 फिट अग्लो मात्र राख्नुहोस 3) पानी धेरै गिल्लो हुने गरि नहाल्नुहोस, बोटको मुनि भएको माटो हल्का सुके पछि मात्र पानी हाल्नुहोस 4) युरिया मल हाल्नुभको छ भने बन्द गर्नुहोस यसले फुल फुल्दैन पात मात्र धेरै आउँछ, त्यसको सट्टा DAP हाल्नुहोस, हड्डिको धुलो र थोरै भर्मि कम्पोस्ट हाल्नुहोस। 5) लाहि किरा र पानी धेरै हुँदा ढुस्सि लाग्न सक्छ लाहिको लागि नीमको झोल स्प्रे गर्नुस र ढुस्सिको लागि SAAF भन्ने औषधि छर्नुस।तपाईको बगन बेलिया पक्का फुल्छ।
@@sunitasingh300 सफा हतीयारले कटिङ्ग काट्ने, साफ भन्ने औषधि काटेको ठाऊँमा लाउने, धेरै मल नलाउने, पानी पनि ठिक्क मात्र लाउने, कटिङ्ग रोपेको 8/10 दिन घाम नलाग्ने ठाउँमा राख्ने।अवस्य उम्रीन्छ।
हुन्छ! तपाईकोफुलको बोटको हाँगा स्वस्थ , डटपेनको जत्तिको मोटाई र लम्बाई 6/7 इन्चि राख्नु होला, धारिलो औजारले च्वाट्ट काट्नुहोला, धेरै चोटपटक भएको हाँगा कुहिन्छ, रोपिसकेर घाम नलाग्ने तर खुल्ला ठाउँम राख्नुहोला , पानी धेरै होइन ठिक्क मात्र लाउनुहोला।
यसको कटिंग सार्न खासै सिजन कुर्नु पदैन। यो सिजनल फुल पनि होइन, बर्षैभरि फुलिरहन्छ। काठमाण्डुमा भदौ देखि मंसिर सम्म र फागुन देखि जेठ सम्म राम्रो फुल्छ। यसको कटिङ्ग सार्न तपाईसंग भको जेरेनियमको बोटबाट राम्रो स्वस्थ र पेन्सिलको मोटाई को र 6/7" को लम्बाईको हाँगा बाट सार्न सक्नुह्न्छ।अरु सबै डिटेल यसै भिडियोमा छ।
यसको हाँगा सार्न खासै सिजन चहिन्न जहिले सारे नि फरक पर्दैन तर न्यानो अर्थात भदौ असोज र फागुन देखि बैशाखमा छिट्टो सर्न सक्छ, काठ्मण्डु र अन्य ठाऊँको वातावरण हेरेर रोप्नुस्। सिजन भन्दा पनि सार्ने हाँगा र तरिका राम्रो म्लौनु जरुरि छ, अन्य जानकारी यो भिडियोमा हेर्नुहोला।
Saaf ra rooting hermon ko proportion kati mix garne ho kripaya vanidinus na .
kun month ma coting garnu parx sir
I like this plant. 1:15 its very beautiful flower.
thanks!
👍 Sikkim
Dai ! Tapaile yo jerineum ko cutting kun mahinama garnu vako hola ? kripaya bataunu hawas na .
@@geetarai6639 जेरेनियम सार्न बिशेष महिना कुर्न पर्दैन, जहिले नि सार्न मिल्छ, पुरानो जेरेनियमको बोटबाट डट्पेन साईजको मोटाई र 6/7 इन्च लामो बनाएर कटिङ लिनुहोस, त्यसको टुप्पोको 2/3 पात बाहेक र कोपिला नि चुडएर निकाल्नुहोस, कटिङ धारिलो हतियार चक्कु वा कैचिले काटेर तैयार मटोमा रोप्नुहोस र पानी लाएर सिधा घाम नपर्ने ठाउँमा 1/2 हप्ता राख्नुहोस।
Tyo sarne vandata naya naya colour banawne idea dekhawnusna
@@SleepyJumpingSpider-mk5tr त्यस्तो अनुभव छैन अब अध्ययन गरेर आफै ट्राई गर्छु, रिजल्ट राम्रो आए सबैसंग सेयर गर्नेछु! सल्लाहको लागि धन्यवद!
@@Kishanrai-u9w Lovely....
Beautiful
thank you!
कुन महिनामा कटिंग गरे असल होला?
हस सर👍️👍️👍️
Kun month ma cutting garnu parcha sir
महिना सिजन जुन भएनि कटिङ्ग गर्न मिल्छ, तर कटिङ गरिने हाँगा चाँहि डटपेनको मोटाई जत्ति , लम्बाई 5/6 इन्च र हाँगा रोप्ने बेला पात पलाउने नोड भन्दा हल्का तल काट्नुहोला।
This is so helpful❤
thank you chhori.
कहिले कटिङ सार्ने हो सर🙏
@@AnitaRai-wj9hm जेरेनियमको कटिङ्ग सार्न बिशेष महिना पर्खिनु पर्दैन, जुनसुकै मौसममा नि सार्न मिल्छ तर तपाईले कटिङ्ग लिने माउँ बोटको हाँगो डटपेनको जत्ति मोटाई र लम्बाई हुन जरुरि छ, हाँगा सारेपछि सिधै घाम नपर्ने ठाउँमा राख्नुपर्छ।
Begambeli ko biruwa kineko sanaima fuleko thiyo kinda tara maile vuima ropeko 2 tala gharko xat xuna lagyo fuldaina k lagaunu parxa fulauna lai plz ..
बगनबेलिया फुलेन भने यसो गर्नुहोस:
1) 4/5 घण्टा न्युनतम घाम लाग्ने ठाउँमा राख्नुहोस
2) धेरै अग्लो बोट छ भने अग्लो भाग काटेर 2/3 फिट अग्लो मात्र राख्नुहोस
3) पानी धेरै गिल्लो हुने गरि नहाल्नुहोस, बोटको मुनि भएको माटो हल्का सुके पछि मात्र पानी हाल्नुहोस
4) युरिया मल हाल्नुभको छ भने बन्द गर्नुहोस यसले फुल फुल्दैन पात मात्र धेरै आउँछ, त्यसको सट्टा DAP हाल्नुहोस, हड्डिको धुलो र थोरै भर्मि कम्पोस्ट हाल्नुहोस।
5) लाहि किरा र पानी धेरै हुँदा ढुस्सि लाग्न सक्छ लाहिको लागि नीमको झोल स्प्रे गर्नुस र ढुस्सिको लागि SAAF भन्ने औषधि छर्नुस।तपाईको बगन बेलिया पक्का फुल्छ।
Mero tesarinai sarn khojeko vayen
केहि कमि भयो होला, नत्र मज्जाले सर्छ
मैले रोपे को ता सबै कुईयो
@@sunitasingh300 सफा हतीयारले कटिङ्ग काट्ने, साफ भन्ने औषधि काटेको ठाऊँमा लाउने, धेरै मल नलाउने, पानी पनि ठिक्क मात्र लाउने, कटिङ्ग रोपेको 8/10 दिन घाम नलाग्ने ठाउँमा राख्ने।अवस्य उम्रीन्छ।
Jerenim ko cutting karne kaun month ho
you can propagate Geranium from cutting mostly all round a year.
दाइ जेठ महिनामा जेरी नामको हाँगा सार्दा हुन्छ होला ?
हुन्छ! तपाईकोफुलको बोटको हाँगा स्वस्थ , डटपेनको जत्तिको मोटाई र लम्बाई 6/7 इन्चि राख्नु होला, धारिलो औजारले च्वाट्ट काट्नुहोला, धेरै चोटपटक भएको हाँगा कुहिन्छ, रोपिसकेर घाम नलाग्ने तर खुल्ला ठाउँम राख्नुहोला , पानी धेरै होइन ठिक्क मात्र लाउनुहोला।
🙏👍🏾
औषधी काहा पाइन्छ??
agrovet ma painxa.
@@Kishanrai-u9w10:13
Jerenim ko cutting garne time kaile ho
यसको कटिंग सार्न खासै सिजन कुर्नु पदैन। यो सिजनल फुल पनि होइन, बर्षैभरि फुलिरहन्छ। काठमाण्डुमा भदौ देखि मंसिर सम्म र फागुन देखि जेठ सम्म राम्रो फुल्छ। यसको कटिङ्ग सार्न तपाईसंग भको जेरेनियमको बोटबाट राम्रो स्वस्थ र पेन्सिलको मोटाई को र 6/7" को लम्बाईको हाँगा बाट सार्न सक्नुह्न्छ।अरु सबै डिटेल यसै भिडियोमा छ।
Cow dung halnu pardai na
छ भने हाल्दा राम्रो हुन्छ, एता गाईको मल पाईन्न तेसैले!
के मा चोपेको
ढुसि रोग र चाँडो जरा लाग्ने औषधि को मिश्रण हो।
Hjr ko no pauna
याे फुल सार्ने सिजन चाहिँ खनस कहिले हाे सर
यसको हाँगा सार्न खासै सिजन चहिन्न जहिले सारे नि फरक पर्दैन तर न्यानो अर्थात भदौ असोज र फागुन देखि बैशाखमा छिट्टो सर्न सक्छ, काठ्मण्डु र अन्य ठाऊँको वातावरण हेरेर रोप्नुस्। सिजन भन्दा पनि सार्ने हाँगा र तरिका राम्रो म्लौनु जरुरि छ, अन्य जानकारी यो भिडियोमा हेर्नुहोला।
New subscriber....keep supporting me guys too