हाम्रा आमा हरु काहानि आमाको मुख बात सुन्न पाउनु भनेको हामि कति भाग्यमानी सन्तान बबिता दिदि हजुर लाई धेरै धन्य बात छ हजुर हाम्रो खान्दन को एक असल पत्रकार दिदि लाई सलाम्🙏🙏🙏🙏🙏🙏🙏🙏
*यस्तै हो जिंदगी।* साप्सु तरेर आए पछि - दिदीलाई साप्सु खोलाले बगाएछ (अधुरो कहानी )। आउने दुनियामा नारी प्रथम हुन्छे। जस्तो श्री लक्ष्मी-नारायण। राधा-कृष्ण। सीता-राम। घर छोडेको कुन साल होला ? सन् 2011 फागुनमा त म आफैं भेटेर आएको हो। सबैको लागि आमाको इच्छा सदैव पुरा होस् - सर्वे भवन्तु सुखिन। सबै प्रति - याद नमस्कार !!
यस्ती संस्कारी आमाले जन्नमाउनु भएको छोरी बबिता दीदी अनि पो यस्तो शुसील हुनुहुदो रहेछ। खुसी लाग्यो मेरो पुर्खाली घर चुमलुग को छिमेकी गाउ सालाम्बुन ।
❤❤पुर्बेली राई लिम्बु समाज ❤❤❤को आनामाना घिउ खानु भकी आमा ❤❤❤❤❤❤❤❤❤❤❤❤लाई सलाम ❤❤❤❤
मनमा गडेका घटनाक्रम राम्रो सङ सम्जिन्छ आम टाठि हुनु हुदो रहेछ दीर्घआयुको शुभकामना
कथा त सबै आमाक थिए होलान अन्तर्वार्ता त के सोध्नपनि जानिएन हामिले, सार्है राम्रो सुन्न पाईयो धन्यवाद आमा र दिदिलाई !
आमा को कुरा सुन्दा सारै मनपरो आमा लाई नमस्कार हजुर
निकै राम्रो लाग्यो हजुरको आमा सँगको अन्तर्वाता बविता दिदी।
माओवादी आतंककारी हरुले हजुर हरुलाई पनि दुख दिएको खोटाङमा रहेछन् ।
Sampurna aama haru prati naman xa 🙏💐💐❤️❤️❤️❤️❤️
आहा आमालाई नमन
अामा साँच्चीकै अामा नै हुनुहुँदो रहेछ।कति सकारातमक बिचार अामाको।धपक्क बलेकी अामालई मेरो नमन।
हजुरआमालाई नमन🙏🙏🙏हजुरको सोच र बिचार।👍👍
हाम्रा आमा हरु काहानि आमाको मुख बात सुन्न पाउनु भनेको हामि कति भाग्यमानी सन्तान बबिता दिदि हजुर लाई धेरै धन्य बात छ हजुर हाम्रो खान्दन को एक असल पत्रकार दिदि लाई सलाम्🙏🙏🙏🙏🙏🙏🙏🙏
आमा❤❤❤❤
Kati mitho boli aama ko 😍😍 Aama lai Samjhana sunaidinus la @babita didi 😊💖🙏
मायाकी खानी, हामी सबैको (रानो) रानी आमामा हाम्रो सबैको नमन 😍
Aha!! Ama ko gufff kati ramailo. Mero maya
Kati ramro mahan ama ❤🙏
Namakar aama❤❤ hamro janmasthalo khotangko hunuhudo rahex khusi lagyo❤❤
Mahan aama❤❤❤❤❤
mahan aamaa laai naman💥🙏
आमा मन पर्यौ नमस्कार
मायाँकी खानी प्रेरणाकी स्राेत आमा लाइ स-आदर प्रणाम
Aama ❤❤🙏🙏
आमाको अन्तर्वाता त कुनै महिला मन्त्रीको भन्दा कम छैन|
आमा लाई प्रणाम
Badai x aama 🪴🪴💐🪴💞👌🌺💝
kati ramri aama ani kura love it❤❤❤❤
Best main amma
Namaste Ama ! Ekdamai ramailo interview ❤
Good satisfaction ❤
Aamaa😊💓💓💓💓💓💓💓
🙏🙏🙏aama ta kati positive
Jay Janani Of Mahaan Chhri ! Jay Janani Nepal ! Jay Jagat-Janani Durga-Bhawani !
Ye ama ko jasto Mon vayeko ama maile yo Mero umer 2 Jana ama matra dekhe
Ama choriko kati mitho hanso
very nice to see both of you, mother looks more confident
❤❤
great ma
very inspiring :)
Ddn 46:01 😅Hajuko nostalgic content
🙏🙏🙏🙏🙏
आमा/छोरीको गफ गज्जव लाग्यो । आमाको पुराना कुराहरु सुनेर झनै रमाईलो लाग्यो । आमा ८१ बर्षकी देखिनुहुन्न । आमा निरोगी र भाग्यमानी हुनुहुन्छ । आमासँगको मिठो कुराकानीका लागि Babita Basnet दिदीलाई बधाई ।
❤❤❤🙏🙏🙏
Samya anusarka jibanko vogaiharu j jati vay ni narile sabai kamako khel vani basnu parne namanxa aamalai
बबिता मेम यो अन्तरवार्ता ले मलाई मेरै माइती परिवारको याद पुनर्ताजगी गरायो र आमालाई लास्टै सम्झिए नि!!!
जहा भएपनि love you mam
*यस्तै हो जिंदगी।* साप्सु तरेर आए पछि - दिदीलाई साप्सु खोलाले बगाएछ (अधुरो कहानी )। आउने दुनियामा नारी प्रथम हुन्छे। जस्तो श्री लक्ष्मी-नारायण। राधा-कृष्ण। सीता-राम। घर छोडेको कुन साल होला ? सन् 2011 फागुनमा त म आफैं भेटेर आएको हो। सबैको लागि आमाको इच्छा सदैव पुरा होस् - सर्वे भवन्तु सुखिन। सबै प्रति - याद नमस्कार !!
Ama jasti chhori