भगवान राम र सीता ले भगवान शिव लाई भेटेको ठाउँ नवलपरासीमा भेटियो ! स्थानियले खोले अनौठो रहस्य God Ram

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024

Комментарии • 212

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 года назад +21

    राम जन्मभूमि पक्कै पनि यहीं हुनुपर्छ । हिन्दु धर्ममा आस्था राख्ने सम्पुर्ण विद्वान वर्गहरुले साेधरवाेज र प्रचारप्रसार गर्नु पर्याे।जय स्रि राम।

  • @devistha5393
    @devistha5393 4 года назад +8

    बास्तबमा श्री राम सीता र बूद्ध भगवान जन्म नू भयेको हाम्रो देश नेपाल साच्ची कै सून टूक्रा छ एस्तो देश मा नेता पनि यस्तै भैईदिएका भय हाम्रो देश नेपाल कस्तो हुन्थ्यो होला जय श्री राम 🙏🙏🇳🇵

  • @sikhasharma4177
    @sikhasharma4177 4 года назад +5

    यी सबै स्थल हरूको संरक्षण हुन र आवत जावत को लागी बाटो र साधन को सुबिधाजनक बनाउन एकदमै आवश्यक छ।

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 4 года назад +5

    अति खुशी लाग्यो हाम्रो देशम यस्ता परापुर्व काल का धार्मिक छेत्र हरु रहेछन यस्ता ठाँउहरु लाई संरक्षक गरेमा नेपाल हिन्दु धरम्वालम्बिहरु को स्वर्ग हुने छ।

  • @salikramkhanal4518
    @salikramkhanal4518 4 года назад +5

    जय श्री राम जय हनुमान माता सिता जय लक्षुमन

  • @chefpurna1966
    @chefpurna1966 4 года назад +2

    Jai shree Ram Sita 🇳🇵
    Nepal lai raksha garnu

  • @gmentertainment9398
    @gmentertainment9398 4 года назад +28

    जय श्री राम सबै को मन मा श्री
    राम ले बाँस गरुन

  • @prembhandari799
    @prembhandari799 4 года назад +4

    जय श्री राम ।राम को जन्म नेपाल मै भएको हो यो प्रमाण ले पुष्ठि गर्छ

  • @vijaybasel3317
    @vijaybasel3317 4 года назад +5

    जय श्री राम.!!
    जय श्री राम.!!
    जय श्री राम.!!

  • @tamanglama7489
    @tamanglama7489 4 года назад +11

    मेरो भनाइमा हाम्रो नेपाल को ठाउमा ठाउमा जो अइले भगवान पाला को जति पनि दृश्य भेटिदै दिखिदै आयको छ यस ले यहि पर्माडित गर्छ कि हाम्रो पर्धान मन्त्री केपि ओलि ज्यु ले भनेको कुरा सहि सत्य हो। यानेकी भगवान राम सीता को जन्म नेपाल मै भयको हो।

  • @randara4858
    @randara4858 4 года назад +10

    जय श्री राम 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kalishrestha1864
    @kalishrestha1864 4 года назад +16

    हाम्रो नेपाल भगवानको खानिनैखानि

  • @dipakchaudhary6739
    @dipakchaudhary6739 4 года назад +17

    नेपालका नेता बाेल्न मा मात्र अगाडि छन् काम भने गर्नेवाला केहिछैनन् । त्यसैले जनता अब स्वयम् जगरुक भएर अगाडि बढेर काम गर्न जरुरिछ ।

    • @sukmayanepali5737
      @sukmayanepali5737 4 года назад

      Jya sheer ram Sita shiva🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🔔🔔🔔

    • @ramilo3219
      @ramilo3219 4 года назад

      0

  • @sushilak.c1951
    @sushilak.c1951 4 года назад +1

    जय श्री राम 🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵

  • @phurbasherpa2289
    @phurbasherpa2289 4 года назад

    वगावान जहा पनि ब्याप्त छ तपाईले राम्रो बोलनु भो तपाई को हुनु हुन्छ तपाई जो भय पनि एकदम खुशि छू धन्यबाद ।

  • @rajkumarpradhan2579
    @rajkumarpradhan2579 4 года назад +2

    Jai Ramje

  • @Aryan-pz7ud
    @Aryan-pz7ud 4 года назад +2

    Om namah shivaya

  • @tilabahadur4527
    @tilabahadur4527 4 года назад +1

    जय सिरि राम

  • @lilapaudyal8469
    @lilapaudyal8469 4 года назад +2

    Lord Ram borth place is in Thori place of Chitawan Nepal including Balmiki Asram .So we are proud of it.Thanks God.

  • @Vikar_Vibes
    @Vikar_Vibes 4 года назад +2

    🙏🚩जय श्री शिया राम 🚩🙏

  • @janakshing5706
    @janakshing5706 4 года назад +2

    जय नेपाल

  • @riteshlama9455
    @riteshlama9455 4 года назад +3

    Jai shree Ram.Sita ,Ram janminu bhayko pawan bhumi Nepal des ko jai.

  • @bikramraj2646
    @bikramraj2646 4 года назад +1

    Patrakar mitra lai dherai dhannebad

  • @lokbhadurlimbu5787
    @lokbhadurlimbu5787 4 года назад +1

    श्री राम नेपाल जय नेपाल

  • @hemathapa3464
    @hemathapa3464 4 года назад +1

    जय श्री राम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹

  • @samirrasaili9836
    @samirrasaili9836 4 года назад +1

    यत्रो प्रमाण हुदाहुदै पनि संरक्षणको अभाव छ ।

  • @kcpremluna4070
    @kcpremluna4070 4 года назад +1

    नेपालमा यस्ता धेरै पबित्र ठाउँ छन र धेरै देव देवी भगवानको जन्म भूमि तपो भूमि हो नेपाल र यो ठाउँले गर्दा पनि राम जन्म अयोध्यापुरी नेपाल नै हो भन्ने पुष्टि हुन्छ ॐॐ जय जय जय श्री राम ⚘🙏🙏🙏⚘

  • @vhimbhadur2923
    @vhimbhadur2923 4 года назад +1

    Jai sita ram

  • @ramchandra9060
    @ramchandra9060 4 года назад +1

    जय श्री राम

  • @SweetNepal
    @SweetNepal 4 года назад +25

    नमस्कार म युबराज शर्मा , भिडियो के कस्तो लागो प्रतिक्रिया दिन न भुल्न होला,साथै मेरो च्यानल मा नि साथी बन्नु होला😍😍

    • @khadanandapandey4777
      @khadanandapandey4777 4 года назад +1

      video ramro nai xa

    • @rambdr.bajracharya9934
      @rambdr.bajracharya9934 4 года назад

      सबै कुरा अरुले दावा गरेसि सबै थाहा पाउने कति चलाख बाठा हामी नेपाली

  • @pitambarbhusal3787
    @pitambarbhusal3787 4 года назад +2

    Good job vai harulai dhanyabad

  • @mayakunwargulmi6917
    @mayakunwargulmi6917 4 года назад +1

    जय श्रीराम

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 года назад

    जय श्र राम राम राम ॐॐॐनम भगवते बाशुदे बायाँ हरे 🌼🌻🏵️🌻🏵️🌼🌻🏵️🌼🌻🌼🏵️जय सीता माता कि जय

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 года назад +6

    !!यहाँ अब रामराज्य ल्याइँदै छ कि रावणराज्य?
    वाल्मीकि रामायण अनुसार उहाँको अयाेध्या श्रीराम जन्मस्थान हुन सक्ने केही आधारहरु छन् तापनि त्यहाँकाे उत्खननमा रामायण- कालीन कुनै अवशेष नभेटिएकोले भारतकाे सर्वोच्च न्यायालयले त्यस स्थानलाई श्रीराम जन्मभूमि भनेर फैसला दिन सकेन। तर उक्त ठाउँप्रति सबै हिन्दुकाेे अगाध आस्था हुनाले राममन्दिर निर्माणकाे अनुमति दिएको रहेछ। तसर्थ अब सम्भावित सबै ठाउँमा श्रीराम काे जन्मभूमि काे खाेजी हुनु स्वाभाविक नै हो ।सम्भावित त्यस्तै स्थान हरुमध्ये धेरै धेरै पुरातात्त्विक वस्तुहरु रहेकोले तथा वाल्मीकि आश्रमबाट धेरै टाढा नरहेकाेले पनि नेपालकाे यो अयाेध्यापुरी सक्कली अयाेध्या ठहरिन सक्छ।होइन भने महाकाली र कर्णाली काे सङ्गमतिर सक्कली अयाेध्या हुन सक्ने पनि केही आधारहरु देखिन्छन्।
    तर साह्रै दुःखकाे कुरा के छ भने शास्त्रहरुमा नेपालकाे महत्त्व देख्नासाथ उताका चतुरेहरुले ती प्रमाण हरुलाई हटाउँदै उतैका ठाउँ हरुकाे महत्त्व बढाउन षड्यन्त्रपूर्वक शास्त्रहरुमा थप गरिएकाे ठूलो आशङ्का छ।उनमा नेपाल काे सबैभन्दा बढी महत्त्व गान भएको स्कन्द पुराण का हिमवत्खण्ड र मानस खण्डलाई त उनले मान्यता नै दिँदैनन्।यस बारेमा पनि सम्बद्ध विशेषज्ञ हरुबाट यथाशीघ्र गम्भीर अनुसन्धान थालिनु पर्छ।अर्को कुरा -हाम्रा शास्त्रहरु का अनुसार ब्रह्माजी काे हरेक दिन र त्यसको राति समाप्त भएपछि (अर्थात् हाम्रा ८अर्व ६४ करोड साैरवर्ष पछि) अर्को दिन प्रायः उस्तै सृष्टि हुने हुनाले हजारौं ठाउँ भगवान् का जन्मस्थान हुन सक्छन्।अतः कुनै पनि धार्मिक सज्जन यस्ता चर्चा र अनुसन्धान कार्यप्रति अकारण कदापि आक्रामक बन्न सक्दैन।हो, राजनीतिक आवरण का पाैण्ड्रक र उसका सेनाहरु (नक्कली सन्तहरु)आक्रामक बन्नु त स्वाभाविक नै हो।
    जसले गाैतमबुद्धकाे सर्वमान्य प्रमाणित जन्मभूमि लुम्बिनी लाई ,उहाँका पिताकाे राजधानी कपिलवस्तु को तिलाैराकाेट लाई समेत नमानेर बुद्ध भारत मा जन्मेको भन्दै हिँड्छन्,अनि जसले लिम्पियाधुरा, तथा कालापानी नेपालकै हो भन्ने जान्दाजान्दै यसरी हाक्काहाक्की भारत कै हो भनी नेपाली लाई धम्की समेत दिइरहेका छन् -त्यस्ता पाैण्ड्रक र उसका सेनाका दाबीलाई कसले पत्याउने ? र कसरी पत्याउनै !?जसले उनका हरेक दाबीलाई आँखा चिम्लेर समर्थन गर्दछन्-ती सबै जना उनकै कमारा हुन् भन्ने स्पष्ट हुन्छ।।
    अब नेपालका धर्मनिरपेक्षतावादी हाेलीवाइनेहरु,तथा नेपालका अभूतपूर्व जनसंहारकारीहरु र उनका जमातबाट नेपालीलाई कुनै पनि आशा छैन।
    तर अहिले नेकपा का अगुवा प्र म ओली बाट यस्तो चाैतर्फी महासङ्कट काे समयमा पनि यसरी अप्रत्याशित रूपमा अयाेध्याका बारेमा यस्ताे ठूलो प्रश्न उठाइएकाले।विश्व भरिकाे हिन्दु समाज अभूतपूर्व रूपमा तरङ्गित भएको छ।
    यदि रत्नाकर डाँका हृदय-परिवर्तन भएर पूर्णरूपमा सुध्रिएर वाल्मीकि ऋषि बन्न सफल भए जस्तै ओली पनि साँच्चै सुध्रिएका हुन् भने उनी नेपाली इतिहास मा सबैभन्दा लाेकप्रिय अमर राजनेता बन्ने सुनाैलाे अवसर आएको छ।त्यसको लागि उनले यस देवभूमि नेपाल लाई पहिलेकाे जस्तै हिन्दुराष्ट्र घाेषित गरेर, अथवा सनातनधर्म सापेक्ष राष्ट्र घाेषित गरेर पूर्ण ईमानसाथ सक्कलीअयाेध्या,
    वृन्दावन,वैद्यनाथ आदि धामकाे खाेजी गराउनेछन्।अनि सक्कली रामभक्त भएर यस देशमा रामराज्य सञ्चालन गरेर पक्कै पनि अमर बन्नेछन्।।होइन भने उनी षड्यन्त्रकारी पश्चिमा कै प्रायाेजन मा हिन्दु धर्मलाई कम्जोर गराई इसाई पन्थलाई फैलाउने अभियान मा सक्रिय हुन् भन्ने कुरा नै सिद्ध हुनेछ। त्यसको लागि- उनी
    १-चीन सितकाे मित्रता काे नाटक गरेर
    ,२-भारत लाई बेसरी गाली गर्दै बेजोड राष्ट्रवादी छवि बनाएर,।
    ३-नेकपा लाई फुटाएर बहुमत पुर्‍याएर ,
    ४-नेपाली संसदबाट Mcc पास गराएर अमेरिका कै दलाली गरेर,
    ५-यसरी यस पावनतम देवभूमिलाई विश्वकै सबैभन्दा ठूलो रणक्षेत्र बनाएर उनी यस युगको रावण बन्नेछन्,र रावणराज्य व्यवस्था लागू गर्नेछन् ।उनका आजसम्म का क्रियाकलाप हेर्दा उनी सुध्रिएकाे कत्ति पनि छनक देखिँदैन। अतः धेरैजसाे जनता उनी रावण नै बन्ने डरले आकुलव्याकुल छन्। तथापि यसै बीचमा कुनै दैवी चमत्कार पाे हुन्छ कि ?- केही समय पर्खेर हेराैं। अब यथाशीघ्र स्पष्ट हुनेछ!।सबैलाई चेतना भया!

  • @manbahadur7714
    @manbahadur7714 4 года назад +1

    Good news jaye nepal

  • @narjunggurung553
    @narjunggurung553 4 года назад +7

    खुशीको खबर , तर बिडम्बना यो छ कि , यी कुँदिएका मुर्तिहरु भ्रष्ट खाते नेताहरुले रातारात भारतको नक्कली आयोध्यालाई बेच्न बेर ?

  • @cnlsoy5751
    @cnlsoy5751 4 года назад +1

    सिया राम ॐॐॐ ॐनम् नमम्

  • @dilpun7584
    @dilpun7584 4 года назад +1

    jai ram jai sita Shiva bhagawanlai & all bram gyani dev dewataharu ma

  • @prajwalshakya5038
    @prajwalshakya5038 4 года назад +2

    राम्रो खोज अनुशन्धान गर्नु भएको रहेछ।

  • @jesikalimbu459
    @jesikalimbu459 4 года назад +2

    Samrakhn griyos srkar le alik dhyan diyos yesto bhagwan ko nam jodiyeko tau lai 🙏🙏👌👌🇳🇵🇳🇵

  • @prembhandari799
    @prembhandari799 4 года назад +1

    ॐ नमो शिवाय

  • @myword5287
    @myword5287 4 года назад +1

    Jai shree ram

  • @heenagurung7529
    @heenagurung7529 4 года назад +1

    SeyaRam SeyaRam SeyaRam

  • @shardarai759
    @shardarai759 4 года назад +4

    Om namo shibaya
    Hara hara vole
    Jay shita Ram
    🙏🙏🙏🙏🙏
    ❤❤❤❤❤
    💐💐💐💐💐

  • @khemkuwor7308
    @khemkuwor7308 4 года назад +3

    साच्चिकै नेपाल भगवान को जन्म भुमि नै हो रहेछ,किन यसरी पछाडी पर्‍यो त यो ठाउँ ,किन ध्यान दिइएन जिर्णोदार गर्न,नस्ट हुने स्थिति मा पुग्दा पनि मर्मत तथा सम्भार किन गरिएन,अब हरेक सम्पदा को संरक्षण गर्नुपर्ने देखियो ।

  • @mamtapradhan6831
    @mamtapradhan6831 4 года назад +4

    Sunera Mann nai kasto vayo ram ta Nepali hunhu hudo rhe cha bhagawan ram le chahanu vayo vane yo Pabitra Bhumi MA darsan garnu aune chu dhanabat tapai lai jasle yo video vananu vayo 🙏🙏🙏

  • @radhakrishnashrestha8404
    @radhakrishnashrestha8404 4 года назад +1

    य‍ हाम्रो धरोहर हो,यस्को संम्रछेन गर्ने दायत्तो हाम्रो नै हो।इन्डियन अातंक अारिहरूलाइ यर ठाउमा बिताइममा अाउनु बैन गर्नु पर्छ ।मलाइ त्यहि लाग्छ।जय श्री राम,,,,

  • @magarrero5405
    @magarrero5405 4 года назад +1

    Jaye shree ram ji.

  • @gangabhandari9536
    @gangabhandari9536 4 года назад +2

    जय श्रीसिता राम 🙏🙏

  • @munasapkota2814
    @munasapkota2814 4 года назад +3

    Darsan om om jay jay guruji dev har har madbev 🌜🌜🌞🌞🌹🌹❤️❤️🌺💐🌺🌺🥀🥀🧶🧶🌼🌼🍏🍏🍎🍎🥥🥥🐚🐚🔔🔔🔱🔱🎁🎁🎁🎁🎁🎁🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @luvvkawshikupadhyaya5792
    @luvvkawshikupadhyaya5792 4 года назад +1

    Nepal dev bhumi nepal jai shree ram 🙏🙏🙏

  • @bishnuthapa7869
    @bishnuthapa7869 4 года назад +1

    Jay nepal jay pasupatinath

  • @shusilachauhank412
    @shusilachauhank412 4 года назад +1

    Om namo sibaya

  • @gopalneupane8609
    @gopalneupane8609 4 года назад

    जय shree सीता राम जय हनुमान को जय होस

  • @jagatlamsal3586
    @jagatlamsal3586 4 года назад +1

    ॐ श्री पशुपति नाथ को जय ॐ श्री जननी भवानी को जय हामी संसार भरी फैलिएका नेपाली र देश बासीको त्रिरपुरारि तेत्तीस कोटि देबीदेबताले हामी सबैलाई ज्ञन धेन र हामी सबै एउटै माला हु भने हामी मा ज्ञन अाहोस र बिसेज अामा माथि राजनीतिक गरने नेतालाई अामा को शब्दमा र जननी को शब्द राम्रोसँग बुजुउन नेपाली हामी काहा रहुला नेपाल लै न रहे हामी नेपाली ले यो कुरालाई राम्रोसँग बुझ्नुपर्छ हामी सबै कि अामा नेपाली अामा जय जननी सोरगपतिनी 🇳🇵🌹🛣️🚻

  • @ramamaskey7831
    @ramamaskey7831 4 года назад +1

    Jai shriram

  • @krishnaraymajhi5057
    @krishnaraymajhi5057 4 года назад +1

    Jai Sri Ram.

  • @pradippokhrel8641
    @pradippokhrel8641 4 года назад +1

    लौ सिबजि तिबजि सबैत यहिंरहेछन्, अव केको राणे रुवाइ।

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 4 года назад +1

    Jay shree Ram

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 4 года назад +1

    Good job.

  • @sushilapradhan4067
    @sushilapradhan4067 4 года назад +1

    हाम्रै देशमा रहेछ्पबित्र स्थल खुशी लागेयो

  • @lookmaya6002
    @lookmaya6002 4 года назад +1

    jajaijai.siriram

  • @rishiadhikari7081
    @rishiadhikari7081 4 года назад +1

    जय श्री राम ।

  • @ishashrestha7613
    @ishashrestha7613 4 года назад +1

    सुन्सरीको रामधुनीलाई नि एक पटक अनुसन्धान गरिदिनु होस... त्याहा रामले बालेको धुनी... सीता नुहाउने पोखरी अनि रामले चलाएका रथको पाङ्ग्रे पनि छ।

    • @nepal_Gnews
      @nepal_Gnews  4 года назад

      thanks for comment detail dinus hami aaunai xu

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 года назад +2

    ॐ ॐॐ नम शिवय

  • @ganeskoirala4328
    @ganeskoirala4328 4 года назад +2

    Om namah siway🌺🌺🌻🌻🏵🏵🌼🌼🌷🌷🌹🌹🙏🙏🙏🙏🧘‍♀🧘‍♀🐚🐚🐚💐💐

  • @realramthokar299
    @realramthokar299 4 года назад

    I'm namo shivaye jay shree raama jay sita maata

  • @dilaghimire9471
    @dilaghimire9471 Год назад

    जय श्री राम जय जय हेा

  • @dejiyaanddeliya7980
    @dejiyaanddeliya7980 4 года назад +1

  • @rajukarki2789
    @rajukarki2789 4 года назад +1

    Hari om

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 года назад +6

    बद॥इ छ हजुर हरृ काे ठाेलि लाई एशते दरमिक इशथन देखाए काे मा

  • @dhanbomarl6238
    @dhanbomarl6238 4 года назад +1

    Jay sri Ram

  • @laxmi-om5sq
    @laxmi-om5sq 2 месяца назад

    नेपालिको गौरब ठाउँ पबित्र स्वर्ग छ दर्सन गरौ जागौ

  • @sanusiajaaja3320
    @sanusiajaaja3320 4 года назад +3

    Hy Goog Morning Sacjaya Ray From Managera 🌺👌👌👌🙏🙏🙏🌺

  • @girijashrestha4341
    @girijashrestha4341 4 года назад +2

    Hamro Nepal ma Testo itihasik.thaun.lai..wasta .ngari ke.gare ko..ho.tra.pm.oli leboleko.sakar.pani.gros..vani..aasha
    .gareko.chun.jay.nepal..

  • @sunwarnaresh7755
    @sunwarnaresh7755 4 года назад +1

    राम जन्मेको जाहा होस चाहे त्यो india होस या nepal होस यस बिसयमा किन बाजि रहेको होला 🇳🇵+🇳🇪 खोज गरनु राम्रो हो भगवानको बिसयलाई बाज्नु राम्रो होईन हजुर एक पल्ट माफी माग्नु होला भगवानलाई है राम भगवान मलाई माफ गरिदिनु होला भनेर पकै है👍🙏🏻भगवान को बिसयलाई लिएर बाज्नु भनेको सारै नराम्रो हुने छ या यस्तो तिहा यस्तो छ भन्नु राम्रो हजुर भगवान सबैको एक हो को कत कता के के हो हाम्रो भावनालाई सान्त बनाउनु मात्र हो हजुर जस्तै अहिले मैले लेखे हजुरको मिडीयामा यो नै प्रकारले सान्त सिनु नै भगवान हजुर🙏🏻🙏🏻✍️

  • @chandraohhprasadrai544
    @chandraohhprasadrai544 4 года назад

    Wow beautiful video

  • @krishnabc121
    @krishnabc121 4 года назад +1

    ॐॐॐॐॐॐॐ

  • @pradippokhrel8641
    @pradippokhrel8641 4 года назад +1

    बुद्दको लुम्बिनिमा त जपान देस हरु जस्ता धनि धार्मिक पर्यटक आउँछन् ठिकैछ। तर राम रहनुमान जस्ता हिन्दु तिर्थमात खालि चिउरा मुरि वाला सतुवा हरुले पैसात के खर्च गर्थे बरु हगेर गुहुनै गुहु। केहि फाइदा छैन।

  • @rabinkumal9458
    @rabinkumal9458 4 года назад +1

    radhe radhe

  • @mayakunwargulmi6917
    @mayakunwargulmi6917 4 года назад +3

    Yasto vidiyo englidh hindi ma banaunu paryo

  • @manuthakuri6583
    @manuthakuri6583 4 года назад +1

    Om

  • @riteshlama9455
    @riteshlama9455 4 года назад +2

    Jai Shree RamChandra ki jai.

  • @devendragartaula5180
    @devendragartaula5180 4 года назад +1

    Nepal is God country and India is rawan country

  • @dghy7953
    @dghy7953 4 года назад

    Ho yo sachai ko dharmik stan ho jai ram jay sita mata

  • @salikramkhanal4518
    @salikramkhanal4518 4 года назад +1

    ॐ नम शिवाय

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 3 месяца назад

    Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸

  • @nidatamang3837
    @nidatamang3837 4 года назад

    Satye kahile lukayera lukinna Jay shree ram 🙏🙏

  • @kalishrestha1864
    @kalishrestha1864 4 года назад +4

    सत्य स्वाहा हुनेछ यदि कसैले धर्म छाड्छ र खेलवाड गर्छ भने

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 3 месяца назад

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼

  • @SureshSuresh-zz7ns
    @SureshSuresh-zz7ns 4 года назад +1

    जय श्रीराम चन्द्र प्रभु

  • @tejkumarsharma9310
    @tejkumarsharma9310 4 года назад +1

    खोज्दै जाउँ साथीहरू भगवान स्थलहरू ।

  • @mohansinghdhami2588
    @mohansinghdhami2588 4 года назад +2

    𝔻𝕙𝕒𝕟𝕪𝕒𝕧𝕒𝕒𝕕 ℍ𝕒𝕛𝕦𝕣𝕙𝕒𝕣𝕦𝕝𝕒𝕚..
    𝕁𝕒𝕪 𝕤𝕣𝕚 🙏ℝ𝕒𝕞. 𝕁𝕒𝕪 🇳🇵🇳🇵🇳🇵ℕ𝕡𝕝.

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 года назад

    ॐॐॐ नम शिवय 🌻🌼🏵️

  • @crp_vlog5334
    @crp_vlog5334 4 года назад +1

    Ommmm🙏🕉🙏🕉

  • @sagarpradhan1117
    @sagarpradhan1117 4 года назад +1

    Bhawanko janma bhumi mero desa nepalho ma garva garxu jay nepal

  • @indrarai8449
    @indrarai8449 4 года назад

    Tapo vumi hamro Nepal Jaya
    Nepal

  • @name-pd9vh
    @name-pd9vh 3 года назад +1

    यो ठाउको खाजना निकाले र कोस्ले लगे
    पर्कित जस्तो छ तेस्तै राखनु थिक हुन्थेउ ?
    ॐ सिबाया

  • @user-tm2lx2xd1p
    @user-tm2lx2xd1p 4 года назад +1

    ॐॐॐॐॐ नम सिबाय हर हर माहादेब शम्भु जय राम जय समिति।

  • @nabinacharya2747
    @nabinacharya2747 4 года назад

    ओम नमोनारायण जय होस खोई यो बुझ्नै अफ्ठ्यरो दलहरू का बलले कहिल साधु सन्त लखेटिए कहिले धर्म अफिम भनेर तोडफोड कहिले जबरजस्ती ऊत्खनन् पावर शीर्ष के आयो खै त्यो कहालीसमय बागेश्वरी र सिख्रौलीत हुदैन भन्नेको मुखथुनेर ऊत्खनन् गरेजस्तै लाग्छ ।ऐले
    भाका फेरीएको छ ।हरहर महादेव ।।