बिचरा मेयर साब यता समस्य उता समस्य कति तिर भ्याउने तर पनि पुगेकै हुनुहुन्छ! जनताको लागि मरिमेट्ने हजुर जस्तो नेता त आज सम्म देखेको थिएन! हजुरलाई मन मुटु देखि नै सम्मान छ हजुरलाई सधै भगवानले रक्षा गरून् मेरो कामना छ! जय हर्क साम्पाङ्ग❤❤❤❤
दिपेस जि त्यस्तो ठाँउ हरुमा रिपोर्टिङ्ग मा जाँदा होसियार हुनु होला किना कि कहिले काहीँ हप्तौ सम्म पानीपर्छ त्योबेला र अहिलेपनी त्यस्ता पार्टिहरुको उर्दिमा बसाईएका घर र गोठहरु अति जोखिम मा हुन्छन भित्रभित्रै थिल्थिलो भईरहेको हुन्छ उनि कार्यकर्ता हरुलाई नागरिक हरुको जिउ धन संग कुनै मतलब हुदैना भिर खोला जहाँ होस आफ्नु भोट जम्मा पार्न पाए पुग्दोरहेछ अहिले नेपाल भरी नै मानव द्वारा बनाईएको समस्य र संकटहरु यो नै सबभन्दा ठूलो हो,अस्ति हामी धरान १५ वडा को निरजन बस्ति मा लागू औषधको बारे सचेतना कार्यक्रम मा जाँदा देखियो अति जोखिम बस्ती भित्ता मा ओ...हो.... जङगलै रहे पानी बटुलिदैना सहजले बग्छ भने जब घरहरु बनाउछन त्यहाँ पानी डोलिन्छ र बगाउछ, धरान को जलधार को निशाने खोला मा भईरहेको भु क्षेय को कारण पनि त्यस्तै हो
Yo bhai haru ko bechar sarai ramro sachayt nagarik hunu hudaraix yasari nai janta le bujhayra meyor saheb Harka sampang jew lai sath denu hosh. Jai Harka sampang 🙏❤️
यो भन्दा अलिक भिर छैन धरानमा छ भने त्यो ठाउमा पनि घर बनाउनु अनि नगरले बनाइ दिन्छ जाठाहो । पार्टीले बनाइदिन्छ मेयरलाइ भन्दा अगाडि पार्टीको वडा अध्यक्ष र उपमेयर लाई बोलाएर देखाउदैथियो 😢
Kasto virma Ghar banako parti ko wada adhaxey chor ftha haru ley panic kina virma Ghar banauna permission diye ko poisa tir 20 wata nai wada adhaxey haruley tir 50 lakh jaytha haru bajat pass garni bela parti ko jholey haru sabailey meeting bahiskar garxas Hailey Meyer sab Lai Ghuar namagi wada sadaxey ko upaye lagena daka vrastachari ftha haru chup

धराने जनता हो मेयरसापको भिजनलाइ साथ देउ है।अहिलेलाई केही समस्या भएपनि,पछिको लागि पक्कै राम्रो हुनेछ धरान।
हो सर! जतातेतै रुख जङगल बनाऔं माटो बाँधिन्छ पानीको श्रोत बढ्छ दुईमत नै छैना
यति को मेयर पाउँदा धरान बासी आफुले आफैलाइ भाग्यमानी सोच्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
पार्टिको झण्डाले आँखामा पट्टि बाँधेर अन्धो बनेका भेडाहरुले के चिन्थे मेयरलाइ???
हर्क आउ देश बचाउ
हर्क साम्पाङलाई जुझारु युवा र मिडियाँले साथ दिनुपर्छ नत्र गुईठेहरुले मेयरलाई असफल पार्न भरमग्दुर कोसिस गरिरहनेछन्।
४/५ बर्ष पहिले देखि को समस्या आज आएर बल्ल ... अगाडि को जनप्रतिनिधि हुदाँ नै पहल गर्नु पर्ने थियो।जति पनि समस्या हर्क साम्पाङ लाइ नै आइ लाग्ने भो
Jay harka sampang Jay vumi putra ❤
यो पहिरो रोक्न केन्द्रीय दैवीप्रकोप उद्दार र नगरपालिका मिलेर उपयुक्त योजना छनौट गरि तुरुन्त हुन सम्भव उपाय अपनाउन अति आवश्यक छ।
दिपेस जि त्यस्तो ठाँउ हरुमा रिपोर्टिङ्ग मा जाँदा होसियार हुनु होला किना कि कहिले काहीँ हप्तौ सम्म पानीपर्छ त्योबेला र अहिलेपनी त्यस्ता पार्टिहरुको उर्दिमा बसाईएका घर र गोठहरु अति जोखिम मा हुन्छन भित्रभित्रै थिल्थिलो भईरहेको हुन्छ उनि कार्यकर्ता हरुलाई नागरिक हरुको जिउ धन संग कुनै मतलब हुदैना भिर खोला जहाँ होस आफ्नु भोट जम्मा पार्न पाए पुग्दोरहेछ अहिले नेपाल भरी नै मानव द्वारा बनाईएको समस्य र संकटहरु यो नै सबभन्दा ठूलो हो,अस्ति हामी धरान १५ वडा को निरजन बस्ति मा लागू औषधको बारे सचेतना कार्यक्रम मा जाँदा देखियो अति जोखिम बस्ती भित्ता मा ओ...हो.... जङगलै रहे पानी बटुलिदैना सहजले बग्छ भने जब घरहरु बनाउछन त्यहाँ पानी डोलिन्छ र बगाउछ, धरान को जलधार को निशाने खोला मा भईरहेको भु क्षेय को कारण पनि त्यस्तै हो
Yo bhai haru ko bechar sarai ramro sachayt nagarik hunu hudaraix yasari nai janta le bujhayra meyor saheb Harka sampang jew lai sath denu hosh. Jai Harka sampang 🙏❤️
प्रदेस सरकारकाे बजेट ल्याउने आदरणिय अध्यक्ष ज्युकाे जिम्मेवारी मा।
यस्तो जोखिम पुर्ण स्थानमा घर बनाउने बेलामै ख्याल राख्नु पर्ने थियो । वडा लगायत नगरपालिकाले पनि ध्यान दिनु पर्ने थियो ।
घर पनि जोखिम ठाउँमा नै रैछ😮
MEYOR atyant janpremi hunuhunchha kinki har janata ko samasya bujhnu pugirahanu bha chha sabai DHARANE janata le sahayog garau hai
याे पहिराे गएकाे ठाउँमा नगरपालिकाकाे बजेटले भनेकाे सामान्य राेकथाम मात्र हुन्छ।बरु प्रदेश सरकारकाे बजेट माग गर्न सक्याे भने राम्रोसँग बनाउन सकिन्छ।
घर पनि कस्तो ठाउमा वनाउँछ हो
यो भन्दा अलिक भिर छैन धरानमा छ भने त्यो ठाउमा पनि घर बनाउनु अनि नगरले बनाइ दिन्छ जाठाहो । पार्टीले बनाइदिन्छ मेयरलाइ भन्दा अगाडि पार्टीको वडा अध्यक्ष र उपमेयर लाई बोलाएर देखाउदैथियो 😢
यसतो ठाउमा घर बनाउदा त सोचनु परथोनि धनन मियर रामरो भएर मतरा पहिलेको जसतो मियर भैदिएको भए सततेनास हुनथो मलई त डरलागो
कस्तो ठाँउमा घर बनाएको हो?
jay Harka sarai dukha ko kurohoyo sachet rahanuhola
Bajet banaune bela ma metting nabasne patrkar samelan garxau ani kah bat bajet banxa ta
Pakha ma kasle ghar banau bhane ko ta
👍👍👍👍
Ghar panic ajha aglow vir ma banako vaye badhi namro hunthyo sathi
Tetro gharbanauda alili kharcha garera wall lagaununi gharmatra banayara hunxara voli gayara pahiro gaihalxani
banawnebelama josukai banawne ahile nagar guharne yestoni hunxa
३ को वाडा ले किन प्रदेस सर्कार लाई बजेट मागे न त????
❤❤❤❤❤🎉🎉🎉🎉🎉
Meyar sab katti patti vyaunu hunxa jaha pani jantako dukha phidhu herna sunna puknu hunxa jantaho sath diu hai paxi paxito hola
Abo ward ko parti nodhi ko kam au chha vote manga mo gar chhu bhane ko ano gar ta
😂😂😂😂
Kasto virma Ghar banako parti ko wada adhaxey chor ftha haru ley panic kina virma Ghar banauna permission diye ko poisa tir 20 wata nai wada adhaxey haruley tir 50 lakh jaytha haru bajat pass garni bela parti ko jholey haru sabailey meeting bahiskar garxas Hailey Meyer sab Lai Ghuar namagi wada sadaxey ko upaye lagena daka vrastachari ftha haru chup
Ke title rakheko bhai? Mayerko khutta kasari thar thar kamyo? Yasto waiyat title narakha bhai ali gatilo suhaudo title create gara
Kahko ho ? Vanauna hsu
Yes to thauma ghar Naksha nai dinuhudaina nagarpalikale
Yo nepal ko mato ho bides ko hoina testo ma ghar banaunu hun chha ta