कृष्ण रेउले र टिका पुनको पहिचोटी हासेरै मार्ने दोहोरी || New Nepali Live Dohori 2081 Krishan vs Tika
HTML-код
- Опубликовано: 2 июн 2024
- कृष्ण रेउले र टिका पुनको पहिचोटी हासेरै मार्ने दोहोरी || New Nepali Live Dohori 2081 Krishan vs Tika
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Krishna Reule
Lead Female Singer:
🎤Tika Pun
Music :- Premdev Giri ( Legend Person )
Musician Team:
♬Sarangi : Rajesh Gandharva
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Ram Magar
♬ Madal : Dhurba Dhital, Pradip Adhikari
♬ Octopad : Padam Chhtri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥Kabir Singh
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
Krishna Reule
9851079332
#livedohori2081
#Newlivedohori
#krishnareule
#tikapun
©Krishna Reule
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Развлечения
नमस्कार म गायक कृष्ण रेउले। धेरै अन्तराल पछि लाइभ दोहोरी मार्फत हजुर सामु उपस्थित हुने प्रयास गरेको छौं। हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछु। हामी कलाकारहरुको लागि हजुरहरुको गाली ताली माया सल्लाह सुझाव हाम्रो लागि आशीर्वाद र मार्ग दर्शन हुने हुदा। गल्ती भए आगामी दिनमा सुधार्दै जाने प्रणका साथ यो गीत हजुरको जिम्मा छोडिदिएको छु है। यस गीतका सर्जक प्रेमदेब गिरि बुवालाइ विशेष सम्मान र आभार प्रकट गर्दछु। साथै मलाइ साथ दिने टीका पुन ज्युलाइ धेरै धेरै धन्यवाद🙏❤️🙏
दाईको भन्दा पनि दाईको हासो को फ्यान म 😂😂😂😂😂😂😂😂😂😂😂
धेरै रमाइलो लाग्यो। दोहोरी खास यस्तो हुनुपर्छ। धन्यवाद कृष्ण रेउले & टीका पुन ज्युलाई।
Very fantastic song Krish Vs Tikka.
आ हा मेरो गाउले कृष्ण रेउले जि र एउटै भेगि छिमेकी चेली को समधुर आवाज सङै रमाइलो मिठो दोहोरि सुन्न पाइयो सबैले सुनेर लाइक कमेन्ट गरेर आ आफ्नो प्रतिक्रिया दिएर साथ सपोट गर्नुहोला सबै टिम लाई धन्यवाद अझै प्रगतिको शुभकामना
कृष्ण दाजु र टिका सानु को लोक दोहोरी अति राम्रो अझ अगाडि बढनु जय होस
धेरै पछी कृष्ण रेउले को हासो सुनियो 😊 मिठो दोहोरी ❤
आहा मेरो निकै मन पर्ने आदरणीय दाजु कृष्ण रेउले र दिदि टिका पुन दिदिको दोहोरि धेरै पछि सुन्दा मन आनन्दित भयो।🙏❤️❤️
धेरै धेरै राम्रो 🎉
रमाइलो राम्रो दोहोरि ❤
आहा गवज रमाइलो लाग्यो दाइ थप सफलताको शुभकामना !!😘😍
रमाइलो दोहोरी ❤❤❤❤❤
Yo po ho ni dohori❤❤
कृष्ण रेउले सर जय होस
hansonai kadak dajuko😂😂😂❤❤❤voice jhan mitho🎉🎉🎉🎉
आवाज को के कुरा बयान गर्ने शब्द कम पर्छ दुबै जनालाई बधाई तथा सम्मान छ ❤❤❤🙏🙏🙏
Very nice babal song badai xa
मैले हेर्दै छु पुरई Video
Balapanko yad aayo krishn daju ❤️❤️❤️❤️🎶🎶🎶🎶🙏🙏🙏
Super dohori
मिठो स्वर रमाइलो दोहोरी गीत।
Shabash ticket Pune lage raho
लोकदोहोरी भनेको यस्तो हुन प्रछ है साथिहरु दुबई जना सुपर दुप्पर गायिका गायक सलुत छ
रेउले जी को दोहोरि मैले पहिलो पटक सुने, दुवैले उत्कृष्ट गाउनु भएको छ, सफलताको शुभकामना।
आजको यो रमाइलो दोहोरी सुन्दा सुन्दै हाँसेर हैरान भयो निकै मीठो आवाजमा रमाइलो प्रस्तुतिले आनंद बनायो सफलता को शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤❤❤
रमाइलो राम्रो दोहोरी 👌👌👌❤️❤️❤️🌹🌹🌹
मौलिक दोहोरी गीत को लागि सम्पूर्णमा सम्मान छ। विशेष कृष्ण दाईको हासोको लागि धन्यावाद हजुरको हाँसो सुनेपछी सबै दुख पीडा भुल्ने गर्छु।
दुबयिकलकारकाे गितमा हासाेकाे मुस्कानसित गिदाउनि धाेकाेपुराभयाे धेरयिराम्राेगितमा❤❤
धेरै पछि सुन्न पाईयो सोल्टी राजाको दोहोरि
big fan, हासो मा
Old is gold bhaneko yehi ho ❤❤❤❤❤Hat’s up both singer 👩🎤 ati Ramro ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ बाल्यकाल मा सुनेको गित यकदम मन परने गित
Wau❤❤❤❤
Super dohori samman xa Dubai lai
दामी ❤
मीठो दोहोरी ,बधाइ छ ❤❤😮😮👍️👍️
हासाे मिठाे टिकाकाे
Wow yo po Ho Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Such a beautiful 😻 melodies song
Nice dohori 🙏🙏🙏
रमाइलो दोहोरी आज को बधाई छ सबैलाई ❤❤❤
Dubai Jana sworko dhani manxeharuko prastutile ekdamai ramailo pradan garnubhayeko xa.yestai ramailo prastuti didai januhola.dubaijanalai shuvakamana ❤❤❤
Wow nice 🙏🙏🙏
Wow songs vai
कुष्ण दाई हजुरको हासो चाहेर पनि हजुरले रोक्न सक्नु हुन्न रे होर दाई ??? सोधिहाले माफ गर्नु होला
दोहरिको टुक्का पूरा भयपछिमात्र अर्को गित सुरू गर्नुपर्ने हो ? तालमेल अलि मिलेन कि ? दोहरिमा उपस्थित सबैमा संमान छ ! विशेष गायक भाइ कृष्ण रेउले र सुपरस्टार गायिका बैनि टीका पुनलाई धेरै बधाई छ ! प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार । धन्यबाद ।
हुर्रररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट
❤❤❤❤❤❤❤
Wow
धेरै धेरै बधाई सुभकामना
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🙏🙏🙏🙏
Beautiful singing 🎤🎤 and little bits funny nice all the best 👏👏👍👍
Wow wow wow ❤
LI've dohori vneko esto hunu parx na ni ryaap ❤❤
❤great
❤❤😊😊
भाग 2 पनि ल्याउनु पर्याे❤❤❤❤❤
Pashupati le yati dherai kin paudar lako
Dohori ramro xa haso kam garnu tukkale man xoyo vane hasna pani napaune raixa jastai Balchandra parnu vajastai.
Tika di ra kishna daju nhasi gaunu hola k fri hjr harulai ni karbai hola ke
Mero peryo big fan tika sis...❤
❤️❤️👌🙏
टीका दिदी भेनाचि का हुनु हुन्चा नि
5 मिनेट हाइलाट राखेर पछि पुरै भिडियो कस्ले हेर्छ होला 🤦
Thikai ho
So nice and sweet ,congratulations 🎉🎉🎉😊😊
मलाई फेरि यकपटक लेख्न मनलाग्यो ! लोकदोहरिका स्वरसम्राट त धेरै छन तर अर्जुनभाईको जस्तो छुट्टै भ्यू र टेक्निक अरू कसैसंग छैन ? धन्यबाद ।
जस्ले जति बुझ्छ तेति नै बोल्नि हो 😃
टिका बहिनी जति राम्री हुनुहुन्छ त्यतिकै स्वर शब्द र रचना राम्रो छ ।
Wow Nice Dohori 😍😍😍❤️❤️❤️🙏🙏🙏
Old is gold bhaneko yehi ho ❤❤❤❤❤Hat’s up both singer 👩🎤 ati Ramro ❤❤❤❤❤❤❤❤❤
Thank you so much
Wau❤❤❤