Ep 277 Mahatma Chameli Baiji सत्पाल जी महाराज र वहाँको परम्परा नै किन ? मानव धर्म र तत्व ज्ञान विशेष

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • #TheSecretsOfLife277 #mahatmachamelibaiji #swadharmaTV www.swadharmatv.com
    Guest : Mahatma Chameli Baiji
    Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Gausala
    Camera : Babina Sapkota
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

Комментарии • 63

  • @GeetaThapa-o6l
    @GeetaThapa-o6l 2 месяца назад +2

    पुजनीय संत बाईजी को चरण कमल मा प्रणाम 🙏🙏

  • @achyutdahal5305
    @achyutdahal5305 11 месяцев назад +2

    जय श्री सच्चिदानन्द।वाइजीलाई नमन।

  • @KapilmanRai
    @KapilmanRai 3 месяца назад

    जय श्री सच्चिदानन्द सदगुरु महाराज को कोटी कोटी प्रणाम है

  • @nanitalimbu8611
    @nanitalimbu8611 Год назад +1

    जय श्री राधेराधे 🙏

  • @arjunchetry3729
    @arjunchetry3729 Год назад

    Jai sri satsit Ananda patrakar Dai r baiji

  • @manjugyawali5721
    @manjugyawali5721 2 года назад +3

    जय गुरुमाताकाे जय अति सुन्दर सम्बाध सुन्न पाईयाे हजुरहरु सबैलाई काेटि काेटि नमन् ।

  • @ranjubasnet1509
    @ranjubasnet1509 Год назад +1

    jai sir satsit ananda chamili baiegi a ni suvas da lai 🧘🧘🧘‍♀️🧘‍♀️

  • @SamanaNepali
    @SamanaNepali 6 месяцев назад

    Koti koti pranam baiji🌹🌹🥀🥀🌹🌹🥀🥀🙏🙏🙏

  • @LokanathShiwakoti
    @LokanathShiwakoti 5 месяцев назад

    पुज्य बर बाइजि हजुर को चरण कमलमा कोटि कोटि नमन अमृत वाणि

  • @anamanshrestha6502
    @anamanshrestha6502 2 года назад +2

    हे स्वामी सुभासज्यू तथा माता चमेली बाईजी हजुरहरु दुवैजनालाई नमन ! म ५/६ वर्षको हुंदा देखि पुजापाठ आदी गर्दै आएको आज म साठी वर्ष लागि सकें जति सुन्यो जति बुझ्यो जति साधना ग-यो जति गहिरियो झन झन झन गहिरो ! यो साधना भन्ने कुरा पनि एउटा अचम्मको चिज रहेछ । म हजुरको हरेक एपिसोड सुन्छु तथा हेर्छु तर जति हे-यो उति उति गहिरो ! कति मिठो कति स्वादिलो ! हजुरलाई कोटि कोटि धन्यवाद ! वहां माताजीलाई पनि धेरै धेरै धन्यवाद ! मलाई वहां माताजीसंग जोडिएर साधना गर्न मन लाग्यो तर म हाल अमेरिकामा छु वहांसंग अनलाईनमा जोडिएर साधना गर्ने व्यवस्था मिलाई दिनु हुन हजुरहरु दुवैजनाई विशेष अनुरोध गर्दछु । धन्यवाद !!!

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 6 месяцев назад

    Ram ram ji 🙏

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 года назад

    आहा🙏🙏

  • @maiyadahal-lw3si
    @maiyadahal-lw3si Год назад

    Jay maatadi

  • @himalilimbu7721
    @himalilimbu7721 Год назад

    Ati ramro sambad 🙏 jaye guru mata ❤

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 Год назад

    बाई नमन🙏💥💥💥 सुवास जीमा पनि नमन

  • @suboomthapa5304
    @suboomthapa5304 Год назад

    Jai shri sachiananda bai ji ❤❤❤❤❤💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @sagarmanipradhan4478
    @sagarmanipradhan4478 Год назад

    Naman baiji🙏🙏🙏

  • @dineshkarki14
    @dineshkarki14 2 года назад

    सारै सारै मन पर्ने सम्बाद जान्न सुन्न पाइयो सारै खुशी लाग्यो ।

  • @mohanbista2966
    @mohanbista2966 2 года назад +1

    सुन्दर सत्संग ।

  • @BishnuShrestha-rh9dc
    @BishnuShrestha-rh9dc 5 месяцев назад

    Jay

  • @Tarakhatiwoda3649
    @Tarakhatiwoda3649 Год назад

    Jay shree satchenda baiji

  • @gorimayalama1637
    @gorimayalama1637 Год назад

    naman x baiji

  • @chandrapoudel3907
    @chandrapoudel3907 2 года назад +1

    जय गुरुदेव माताको जय होस् !
    हाम्रा सनातन धर्मबाट चल्ने अनेक नाउंबाट चलिरहेका छन् ! जसरी पनि हामीले आफैले आफैलाई चिन्नु र आफु भित्रको तत्वलाई चिन्ह सक्नु नै सबैभन्दा उत्तम होला जस्तो लाग्दछ !गुरूमाता लाई साथै दुवैजनालाई मेरो तर्फबाट कोटि कोटि नमन ! सबैको जय जय होस् 💕!!

    • @lekhusapkota6559
      @lekhusapkota6559 2 года назад

      जयश्री सच्चिदानंद सद्गुरु देब

  • @basantasotimagar1743
    @basantasotimagar1743 2 года назад

    गुरू जी हजुरको प्रोग्राम रामो छ

  • @arjundahal7818
    @arjundahal7818 2 года назад +1

    हामी जस्ता छुद्र र बिविध पापले ग्रश्त मानवहरुले झट्ट हेर्दा सामान्य महिला जस्ताे देखिए पनि मेराे छुद्र बुध्दीले जानेसम्म माता चमेली बाई ज्यू स्वयं परम हंश महाँत्मा हुँनुहुन्छ !
    मेरा सर्बप्रिय आराध्य गुरुदेव परम पिता शिबपिताकाे करुणा भयाे भने माता ज्यूकाे श्री चरण कमलमा आत्म शमर्पण गरि परम दिब्य तत्व ज्ञान पाउँने ठुलाे अभिलाषा राख्दछु ! 😍🌷🌺🌹🥀💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @rupakoirala2466
    @rupakoirala2466 2 года назад

    जय श्रीसत्चितानन्द बाइ जु

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 года назад

    चरण कमल मा साष्टाङ्ग दण्डवत 💕💕
    वाई जी
    सुवास भाई हार्दिक कृतज्ञ छु 💕💕

  • @puranchhetri6308
    @puranchhetri6308 2 года назад

    Jai ho

  • @shantabhattarai9334
    @shantabhattarai9334 Год назад

    ❤❤❤❤

  • @leshudarlami1105
    @leshudarlami1105 Год назад

    💐🙏💐

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 2 года назад +1

    🙏🙏🙏🙏🙏🙏

  • @rukminipoudel8446
    @rukminipoudel8446 2 года назад

    Jaya sate guru Dave's

  • @muiyathapa9042
    @muiyathapa9042 Год назад

    🙏🙏💐💐

  • @kamalranabhat8218
    @kamalranabhat8218 2 года назад

    Thabk you so much sir. Thank you baiji koti koti naman.

  • @nirojrupakheti1331
    @nirojrupakheti1331 2 года назад

    thank you 💕😊

  • @kamalapozung303
    @kamalapozung303 Год назад

    Jai Shree Sachianand Baiji 🙏🙏🌹🌹❤❤

  • @liladulal4120
    @liladulal4120 Год назад

    Baiji shachidananda vagawanko jay ,♥️🌹🙏🏻💐♥️

  • @ankitkayastha1772
    @ankitkayastha1772 2 года назад

    धन्यवाद 🙏

  • @marahatta37
    @marahatta37 2 года назад

    Jay shree krishna

  • @preranashah6022
    @preranashah6022 2 года назад +1

    🙏🙏

  • @salimachhetri3388
    @salimachhetri3388 2 года назад

    🙏🙏🙏🙏❤❤

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 2 года назад

    बाई जी नमस्कार
    रेडियो र युटुव बाट सत्सग सुनेको धेरै भयो
    मैले तत्व ज्ञान पाउन सक्छु की सक्दिन होला🙏

  • @bikashgurung2803
    @bikashgurung2803 Год назад

    Jai guru mata mata ko kati Ramru Sambad feri pani Guru mata lai lyanu hai Vai meru kanai pabitra Vayo

  • @khemnathniraula617
    @khemnathniraula617 2 года назад

    8

  • @himalayantube108
    @himalayantube108 2 года назад +1

    Dai pmc hindi channel ma interview haru hernu they all have real spritual expereince

  • @KalpanaKhanal-mv3pl
    @KalpanaKhanal-mv3pl 4 месяца назад

    बाबु त्याहा नेर दोइत भयो नि त अद्वैत मा मनैहु ब्राह्म

  • @neshagiri1273
    @neshagiri1273 2 года назад +1

    Jogi devnath ko heriyo aba paalo sisnath wa begryanath ko

    • @SwadharmaTV
      @SwadharmaTV  2 года назад

      ruclips.net/video/RLt8JRIsxbg/видео.html

  • @melakc9620
    @melakc9620 2 года назад +5

    बाई जी को एक गुरुडम संस्था चलाउने उत्तराधिकारीको चर्चागर्दा गुरुगद्दी र गुरुका पुत्रहरुको त्यती ठुलो बखान गर्नुभयो तर यत्रो ठुलो देश नेपाल र ९५%ॐकार परिवार भएको शाहबंसीय आर्य राजपरीवारको उत्तराधिकारी राजाको छोरा वा नॉती नै राजाहुनुपर्छ भन्नेकुरालाइ अबाज्ञा गर्नुभयो । एक तत्वद्रष्टा गुरुको चेलाले राजा र राजसंस्था पनि एक राजनीतिको गुरुसंस्थाहो र अहिले नेपालमा भएको बेथीति रोक्नको लागि यो आबस्यकछ भन्नुपर्नेहो तर भन्नुभयन । किनकी यो संस्थाको गुरु भारतीयमूलको नेपाली हुन र जसरी भारतीय नेताहरु नेपाल लाइ भारतकै अंसहो भन्छन त्यस्तै इनि हरुपनि तत्वज्ञानको माध्यामबाट भोलाभाला नेपाली हरुको मनलाइ परीवर्तन गरेर लोकतन्त्रको समर्थनको नाममा भारत अनुकूलको नेताकै माध्यामबाट नेपाललाइ भारतमा मीलाउन खोलीएको ज्ञानरुपी साजोसामान हो भनेर तर्कगर्न किन नमिल्ने सुबाश सर ? जव कि ॐकार (हिन्दुत्व) परीवार भित्र राजाको र राजाभित्र ॐकार परीबारको अन्योन्याश्रित सम्बन्ध छ । त्यसैले यो संस्थाप्रति मैले दिनेगरेको सम्मान आजदेखि संकाको घेराभित्र राखें । सत्संगले जुन मजा दिएकोथियो त्यो धुलोमा मिल्यो । यो संस्था नेपाललाइ भारतमा गाभ्ने साजीस हुनसक्छ ।

    • @arjundahal7818
      @arjundahal7818 2 года назад +1

      राजनैतिक रुपमा परम शत्रु ईण्डियन धाेतीले नेपाललाई कहिल्यै सम्मान गरेन र गर्दै गर्दैन पनि । तर आत्म ज्याेतिकाे दिब्य दर्शन र ब्रम्ह नादकाे दिब्य श्रवण गरिसक्नु भएका सन्त पुरुषकाे निन्दा गर्ने भूल नगराैं हजुर ! 🇳🇵🙏

    • @melakc9620
      @melakc9620 2 года назад

      @@arjundahal7818जी, आत्मज्योती तत्वज्ञान प्राप्तगरेको मानव धर्म र सम्प्रदाएको बारेमा पनि नबोलेर ज्ञॉनको मात्र चर्चागर्दा भैहाल्थ्यो । वाहाले हिन्दुधर्म सापेक्ष नेपाल हुनुपर्छ भनेकोले प्रस्न उठेको हो । संतहरुले बोल्दा सम्प्रदायभंदा माथि उठेर बोल्दा रॉम्रो भन्न खोजेको मात्रहो हजुर ।

    • @ahamnabin
      @ahamnabin 2 года назад +1

      Tatto jata bata ni bujinxa, yini haru afulai matra mahan vanxan.... aru lai guru manne le paunnan vanne kura garxan ...... aba satpal ko kun xora guru hune hun,janmidai vagawan 🤣

    • @bhupeshmardi5804
      @bhupeshmardi5804 Год назад

      LlZzzz🙂

    • @saritagiri3630
      @saritagiri3630 Год назад

      तपाई नेपाकै अंशी अविनाशी अपरिवर्तन अखण्ड आत्मा हो। अजर अमर अविनाशी अखण्ड आत्मा बदलाई चेन्ज गरिदिने बिषय सब्जेक्ट राख्नु भयको छैन मात्र आत्मा कल्याण आत्माको उत्थान आत्मा र परमात्मा को अनुभूति अनुभव चेतना जागृत आत्मा चिन्तन मनन अध्यनरत आभास आत्मा मन्थन साक्षत्कार साक्षत गर्नु सार तत्त्व गुड़ रहस्य लाई सम्झाउने बुझाउने बिषयमा राख्नु हुँदैछ। 🙏

  • @neshagiri1273
    @neshagiri1273 2 года назад

    Sir begrya bednath ji ko linus na

    • @SwadharmaTV
      @SwadharmaTV  2 года назад

      antarwaartaa lisakeka chhau
      ruclips.net/video/RLt8JRIsxbg/видео.html

  • @neshagiri1273
    @neshagiri1273 2 года назад

    Pashuati yaunu vako xa rey

  • @milanpun9881
    @milanpun9881 Год назад

    ❤❤❤

  • @hirathapa4455
    @hirathapa4455 Год назад

    🙏🙏🙏🙏🙏

  • @gaganpradhan435
    @gaganpradhan435 25 дней назад

    🙏🙏🙏🙏