हसिनाको बिजोग: जुम्राले जस्तै छोड्यो सेनाले ।। नेपालमा ओली देउवा प्रचण्डको त्यस्तै अवतार हुँदै_Surya

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 22

  • @nbhandari100
    @nbhandari100 2 месяца назад +2

    यी नेपाल का हिन्दु थोत्रा बुढाहरू निकै फुर्ती का साथ अरुको बिश्लेषण गर्छौ तिम्रो हात बाट आफ्नो राजा धर्म र पहिचान गुमाउदा पनि आफु खुवै सुरक्षित छौ भनेर गर्व गर्छौ। तिम्रि बुद्धी।

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 2 месяца назад +4

    नेपालमा त अमेरिकी सरकार नै छ
    तसर्थ अमेरिकाले नचाहि केही हुन्न भन्ने सबैले बुझेहुन्छ।नेपाली सेना राजाको हत्या अघिबाटै अमेरिकी दानमपानी खाने सेना हो जनताको होइन चेतनाभया।

  • @ravishakya7085
    @ravishakya7085 2 месяца назад +3

    MCC लाई जवर्जस्ती जन इच्छा बिरुद्ध जब अनुमोदन गरियो त्यो दिनदेखि यहाँका गुहु खाने दलाल नेताहरूको मार्फत बिदेशी शासन चलिसक्यो। त्यस्तै धूर्त, बेइमान इण्डियाले MCC घुसाउन धेरै सहयोगी भूमिका खेल्यो तर आज बंगलादेशको घटनाले चेट्यो होला र काल नजिक आएको चाल पायो!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 месяца назад +2

    नेपाल पूर्णरूपमा स्वतन्त्र शान्त र समृद्ध राष्ट्र तब मात्र हुन सक्नेछ -जब यो राष्ट्रलाई सनातनधर्म सापेक्ष , शान्तिक्षेत्र , असंलग्न , अधिराज्य बनाउन सकिन्छ ।
    " यति नगरीकन पनि नेपाललाई शान्त र समृद्ध बनाउन सकिन्छ" भनेर दाबी गर्नेहरु जति यथार्थमा इन्डाे पश्चिमा राष्ट्रहरुका वास्तविक दलाल हुन्।
    त्यस्ताे गर्नै नसक्ने हो भने यो विश्वकाे सबैभन्दा पुरानो राष्ट्र नेपाललाई भारत अथवा चीन मा मिलाउनु पर्नेछ ।यीमध्ये पनि धर्म संस्कृतिकाे समानताले गर्दा इन्डियामा नै गाभ्नुपर्ने देखिन्छ ।
    तर चीनको त्रासले गर्दा उसले नेपाललाई आफ्नो राष्ट्रमा कदापि गाभ्दैन।त्यसैले नेपाललाई शान्त र समृद्ध बनाउने उक्त एउटामात्र उपाय बाँकी छ।
    सबैलाई चेतनाभया!

    • @manirampokhrel7609
      @manirampokhrel7609 2 месяца назад

      तिमी पनि एक नेपालको कुपुत्र रहेछौ ।

  • @suryathapa8470
    @suryathapa8470 2 месяца назад +1

    कस्तो अहिलेसम्मपनी कुरा नबुझेको, नेपालको सत्तानै अमेरिकामुखी छत अनि कसले पल्टाउने किन पल्टाउने ? जबसम्म अमेरिका सुपर पावर रहन्छ तबसम्म नेपालका ठुला नेताहरुलाई कसैलेपनी हल्लाउन सक्दैन ।

  • @theregmis
    @theregmis 2 месяца назад

    Mujibur laai jinna saath li paschima le mareko. M.....F netako bhar hunna, aankus chaahinchh , wherever.

  • @omparshadkhanal
    @omparshadkhanal 2 месяца назад

    अभनेपालकाभ्रसटनेतालाइपनिलखेटिनछन

  • @mabinangla41
    @mabinangla41 2 месяца назад

    Nepal ko Sena ko kaam xaina aaphno parmadipati marda herer basne sena baat aas nagarau

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 месяца назад

    Pali Hindu kholeoder christain pastor neta desh lekala garunu paryo 💯 Nepal ka santani Hindu ho ale bebal ho nya Della hux plese plese sabi Nepal hindu li eak Banu paryo 💯 sir

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 месяца назад +2

    यि दलहरु को मनोपोलि देख्दा श्रीलंका भन्दा पहिलै बिद्रोह हुनुपर्ने थियो तर दलहरु ले पहिलै क्रियाशिल सदस्यता बाँडेर आफ्नो सुरक्षा मज्वुत बनाएकै ले थामिएका हुन र अब जनता ले चेत खोल्न ढिलो गर्नु हुदैन किन र केकालागि सदस्य बनाउदा रहेछन देशबिकास का लागि रहेछ त ?

  • @baburamdhakal9286
    @baburamdhakal9286 2 месяца назад

    Nepal Bangladesh hudaina yo desh 100percent american ko kabza ma gai sako

  • @dilliramgiri524
    @dilliramgiri524 2 месяца назад

    kahi hoen sabai khel amarican haruko ho

  • @haribahadurbhadarai9465
    @haribahadurbhadarai9465 2 месяца назад

    Ta midiya yemale ho phatah

  • @h4-iv3uf
    @h4-iv3uf 2 месяца назад

    Yes most existing of politicians must be bright to justice Thanks to gust and Churo team
    Nepal ra Nepali ko jai hoss

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 месяца назад

    Ali banglesh aru ta teki cx tho pone Nepal ma pone christain pastor neta li lakunu parx r aele banglesh desh ma santani lakus Hindu li judhi judhi maerya cxn ane mandhir tho fodha garyaka cxn💯💯 Muslim le banglesh desh Hindu lie sabe garnu paryo bane gapan bujanu parx

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 2 месяца назад

    Pochi gayar Nepal desh r santani Hindu lie asto hunu ki ber cxn ja ja sutaka Nepal ka santani Hindu ho plese afu afu jaat jaat nve sabi santan Hindu eak hunu bela aayo

    • @YohanYishai
      @YohanYishai 2 месяца назад

      Ta dusta katar afno parichaya lukayera sanataniko nauma saitanko kura garxas. Aijana tero anuhar dekhayera aghibata netritwa de paxibata chamkauna satta.