राजाले निर्मल निवास छोडे, प्रचण्डलाई सु-रक्षा थ्रे-ट! प्रचण्ड रबीको लिष्टमा १०० जना नाघे
HTML-код
- Опубликовано: 2 окт 2024
- Indreni Khabar RUclips Channel is owned by Indreni Sanchar Pvt. Ltd. which is a registered company in Nepal.
@Visit our official website
www.indrenikhab...
राजाले निर्मल निवास छोडे, प्रचण्डलाई सु-रक्षा थ्रे-ट! प्रचण्ड रबीको लिष्टमा १०० जना नाघे
हजारौं भ्रष्ट राजा भन्दा १ राजा ठिक छ
यही हो मौका प्रचण्ड सर ईतीहासमा नाम लेखाउने, राज सँस्था सँग मीलेर अगाडि बढ्नोस
सूसाईट गर्छ्न भनेर गलत कुरा नबोल्नुस दाइ बरु प्रचण्ड को बुद्धि भए नेपाल निर्माता राजसंस्था को पूनर्स्थापना गर्दै अघि बढन तिर लाग्नु बुद्धिमानी हुनेछ।
ॐॐॐ राजा आउ देश बचाउ ॐॐॐ
बरू राजा नै ठिक लाग्न थाल्यो मलाई ।
राजा कुनैपनि हालतमा ल्याएरै छाड्छौ।
जय देश, जय नरेश !
राजतन्त्र र राजसंस्थाको विकल्प यो व्यवस्था हुनै सकेन ! त्यही भएर अब २०४७ को संविधान पुनः स्थापनाको विकल्प छैन ।
प्रचण्डले राजा र सेना संग मिलेर यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड अझै पनि नेपालकाे हिरो बन्दछन।
जय देश जय नरेश
Rajtantra Jindabad Jay Naresh
जये देश जये नरेश ।
कसता बिषलेषणका पातर हरु,बिनाकामको,बहस,देशलाई टेवा दिन,नेताहरुलाई चेतना सुझाब,सललाह दिनुपरनेमा,वाईहायत,गफचुटेर,नचाहिदा बकुमफुसे गफलाएर,खानपलकेका,,बुवासाहरु,
Right analysis
यो राजनीतिक अवस्थामा जो कोहि पनि विवेक भएको राज नेता भनेकै रजाको पाऊमा जान उचित हुने देखिन्छ ल
सबैलाई चेतना भया
ॐ
👏🙏💜🧡💛❤️💖
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपाली भेडा हो आँखा खोला राजा बिनाको देश एसिया कै गरिब र भ्रष्ट बिदेशी को लागि नोकर उत्पादन गर्ने र एउटा नाबालिक जन्मेबापत ८१ हजार रिन्को भार भो उठ अबत अति भो ई बिदेशी सिद्धान्तका दास गणतन्त्रवादी बाट देश बन्दैन भन्ने कुरा प्रष्ट छ उठ राजाको लागि भेडा हो देश डुबि सको नेपाली बन
राजसंस्था अपरिहार्य आवश्यकता हो। वर्तमानमा जुन भ्रष्टाचार विद्यमान छ, त्यसलाई लुकाउन सम्भाव्य गठबन्धन सरकार बनाउन लागेकाछन्,त्यसले अराजकता र मुठभेड बाहेक केही निम्त्याउँन्न।
Vrasta nikamma, desdrohi, vrastachari, jyaanmara, vanda euta Raja jantale suikarne xan
Prachanda sir Mero Binti xa tyasai sakine usai sakine gatilo Kam garer sakinu Janta le maff garne xa tyo sabai galtiharu uthaputhal mukh Le matra garne hoina byabahar le garnuhos ajha hamro masu luchna hudarhatulai khulla xoder najanuhos hami mariraheko xou sakinda saker Kai sakinu hos pls sir tapai haru tyaha Rahi Rahe yo vhanda desh ko condition worst hunxa hamile k pap gareko xou Ra yatti ko yatana Sahi rahanu parne ho daya lagdaina ?
२०६३/६४ मा संबिधान अनुसार नै सबै काम गरेकाथिए हो ?
प्रचण्डलाई उसले गरेको पाप र अपराधले असल काम गर्न दिदै दिदैन । बरू ऊ काङ्ग्रेस र एमाले लाई विश्वासघात गर्दै १,००० वर्षसम्म प्रम बनिरहन सक्छ ।
Raja liyau desh bachau jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
जय देस जय नरेश
We need king
Fuskat
Good sir
100%✅
हतोत्साह गर्ने कुरो हो
King is king ❤❤❤❤
jpt...neta aja euta bhole arko kura garchan ..tara afoo bachna ek joot hunchan...ee 3 taukey milya cha ra desh lai esaree nai chyampatee zhai ghumauchan..bekar ko bisslesha lagee sakyo aba sabai ko
Prachanda jyu army saasan lyaera Raja lyaunus that’s the great
सङ्कट काल घोषणा गर्ने ,सेनालाई परिचालन गर्ने वा राजासग मिलेर भ्रस्ट तह लगाई देश वचाउने हो वा मिल्छ भने सम्सदै विघटन गरि जनमतमा जाने है ,प्रचण्डजि ,सवै ठिक हुन्छ ।
Sworgabashi Raja le halsal pani varat jangam lai khabar gareka holan.
आफ्नो जिऊ धन देखि ईतिहास पल्टाए मर्ने बेला ऐतिहासिक बिजय हुने र देश शान्ति र शक्ति मा रूपान्तरित हुने राष्ट्रिय मेलमिलापको मियो बन्ने छ।
Raja lai satta sumpideu nepali janata haru parchand lai sath dinxan
🇳🇵सबै नेपाली मिलि राजा ल्याउ देश बचाउ📿🙏
Yo khel khattai lai ni parchanda sanga sarai rish raixan ho😂😂😂😂😂😅😅😮😮
रबी लाई जेल हाल्छन् । चितबन गयर उठछन् प्रचण्ड ।🎉
Chitwan mai marcha prachande
Sarkar raja leeu 🙏 plzzzzzz ❤❤❤
Jay raja
होइन यो बिरेन्द्र लाई भेटेर कहिले आयो ह
यस्तो भए त गजव हुन्थ्यो😅😅😅
जय देश जय नरेश 🙏🇳🇵
कुत्ता नहुने नहुने बोल्छ ....
Raja aau desa bachau
Guf hanx chikne
यस्तो वाइह्यात हावा गफ नगरौ न हजुर । हाम्रो राजा 🌹🙏 कहिले फर्कने जस्ले पनि मिति तोक्ने तर खै !!!!
Prachande satta bahira hune bitikai marcha???
Na sena na india rss raw cia kasaile bachauna sakdai na
😂
राजा सग जाउ बरु प्रचण्ड
Pagal
यी बुडा को पनि काम छैन ।।।।सबै फटाहहरुको बुद्धि छिटो आओस् ।
हेर्नुहोस बिग्य जि प्रचण्ड त्येति हजुरले सोचे जस्तो प्रचण्ड आत्महत्या गर्नेमा प्रदैन्न कुनै न कुनै उपाय खोज्लान तर यति सजिलै हार खादैन्न
Ta muji bahun haru le vanera hunxa .. ko Raja aabo Raja feri Nepal ma vayo Vani 60 hajar Vanda badi manxi Marni xa Nepal ma .. hami lai yahi bebastha thik xa Raja chahiyna ... Parash ko jyajati khepnu xaina