बनका हाकिमलाई बन कार्यालयमै थ र्काए धराने जनताले, Harka Sampang मु द्वा हालेपछी तातियो धरान । Dharan

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #nayashaili#janakmagar
    Host: Janak Magar
    Guest:
    Camera and Edit: Jeevan Magar
    यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि मोबाईल नम्बर- :- 9849619252 वा फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
    Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
    For more news and videos you can visit the following.
    Our Website : nayashaili.com/
    Twitter : / nayashaili
    Instagram: / nayashaili
    Our Facebook Page : / nayashailinews
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 454

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 Год назад +13

    राम्रो कार्य को लागि सचेत धराने जनताहरूलाई एक
    भएर अगाडि बढ्न भएकोमा हार्दिक धन्यवाद.

  • @ambarbahadurlimbu9455
    @ambarbahadurlimbu9455 Год назад +7

    हर्क साङपाङ मेयर जिउ लाई र धरान ने जन्तलाई धेरैधेरै धन्यवाद जाई नेपाल 🙏🙏👏👏👏👏👌👌👌💋💋

  • @roshanpaudel1879
    @roshanpaudel1879 Год назад +45

    यो बन बिभाग को चोरहरु लाई लात हानेर भगाउनु पर्यो जनता हरु अब त जागो यार

  • @santarai5728
    @santarai5728 Год назад +17

    सबै भन्दा राम्रो कुरा। अब बनले सबै नेपाली जन्ताहरूलाई रोजगार दिनु पर्छ। बनले नेपाली जन्ताहरूलाई रोजगार दिन सकेन भने। बनले काम गर्न दिनु पर्छ।

  • @arunlimbu1717
    @arunlimbu1717 Год назад +19

    अागाे लगाई दिए हुन्छ याे कार्यलय मान्छे सङ्ग

  • @padambdrkc1920
    @padambdrkc1920 Год назад +40

    यो बन कार्यालयका सबै कर्मचारीलाई देश निकाला गर्नु पर्छ।

  • @yubrajmagar9329
    @yubrajmagar9329 Год назад +3

    सचेत धराने जनता पछि नपर्यौ अगाडि बढाै जसरी नि माया धराने साबुन कम्पनी बन्नै पर्छ !!

  • @dawalama5568
    @dawalama5568 Год назад +4

    अब बन मन्त्रलय नाम फेर्नु पर्छ बिकास हुन नदिने छिर्के मन्त्रलय राख्नु पर्छ।

  • @thamansingpurjapurja3100
    @thamansingpurjapurja3100 Год назад +2

    बन कार्याल नै ताला बन्दी गरेर धरान बाट बन कार्यालय रहित बनाउनु पर्छ अनि मात्र ठिक हुन्छ ।

  • @suryalimbu3281
    @suryalimbu3281 Год назад +6

    100% सहि कुरा गर्नु भोयो madam

  • @mohanbista2022
    @mohanbista2022 Год назад +64

    ठोक्क ठोक्क धराने जनता !!!👊👊👊

  • @manulimbu2644
    @manulimbu2644 Год назад +2

    के मुद्दा नै हाल्नु पर्छ बन ले त्यो पनि एउटा बिकासको लागि केही गर्न खोज्दा अलिक मलाइ ठिक लागेन

  • @tulraj4416
    @tulraj4416 Год назад

    हरक स्याङ पङ जिले धेरै राम्राे काम गर्नु भएको छ उहालाई धरान का जनता लगायत हामी तिन करोड जनताले साथ दिने पर्छ

  • @NainaKalaRai
    @NainaKalaRai Год назад +2

    सचेत धराने ठिक छ ठिक , उठौं - जुटौं पायक पर्ने भए म पनि सहभागी हुने थिए यस्तो शुभकार्यमा ।

  • @amarray3042
    @amarray3042 Год назад +26

    यो बन कार्यलयलाइ छानबिन गरौं धराने आम जनता मिलेर ! नत्र ध्वाँसो दलेर खेदौ !

  • @dhundirajkoirala5249
    @dhundirajkoirala5249 Год назад +13

    सलाम छ तपाईं हरुलाइ

  • @train682
    @train682 Год назад +1

    ठिक गर्‍यो ठोकम ठोकम यस्ता बिकास बिरोधिलाई धराने मात्र होइन सारा जनता सहभागी हुन्छन्।

  • @prataprai5278
    @prataprai5278 Год назад +14

    माया धराने सचेत धराने एस्ता भ्रष्ट हरु लाई ठोक्नु पर्छ

  • @indraprasadrai5450
    @indraprasadrai5450 Год назад +29

    Well done Dharane people. Grand salute

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +2

    सुनसरी वन डिभिजन धरान कार्यलयका हाकिमलाई एमालेको निर्देशनमा संचालित छ भनेरै स्पष्टता हुन्छ ।
    सुनसरी वन डिभिजन कार्यलय #खारेजीको माग गरौँ सम्पुर्ण सचेत #धरानवासी ज्युहरु

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад +10

    बन कार्यालयमा आगो लगाइदिनु पर्छ

    • @johnmagar9861
      @johnmagar9861 Год назад

      सहि कुरा गर्नु भो

  • @rajendraoli4473
    @rajendraoli4473 Год назад +8

    कर्मचारी त आफ्नो अनुकुल को कानुन बनाउछन् जनताको लागि कानुन् बन्दैन कर्मचारी भ्रष्टाचारी हुन्

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 Год назад +1

    बनका हरेक कर्मचारी चोर र फटाहा छन यिनिहरुलाई संकट काल लाग्नेछ

  • @tarashrestha8213
    @tarashrestha8213 Год назад +7

    यो मौदा को फैसला चाही तुरुनतै फितृ लिने काम गरि हालनुस

  • @lalitlimbu4244
    @lalitlimbu4244 Год назад +8

    यो कर्मचारी चाहिँ नेता जस्तो देखियो

  • @kajirai785
    @kajirai785 Год назад +4

    वाआआ वा तुलसा बहिन हजुर लाई सलाम... Pls अगाडी बढ्नुस हामी छौउ.. कति राम्रो..

  • @mahendrakarki9468
    @mahendrakarki9468 Год назад +1

    बिकास लाइ बाधा पुराउने कार्यलको के काम धोस्त पारे भयो जय धराने जनता ।।

  • @jpmagar7669
    @jpmagar7669 Год назад +1

    धरानका जनतालाइ धेरै धेरै धन्यवाद हर्क सर जस्तो नेतालाई साथ न दिनु भनेको आफ्नो छोरा छोरिको खान लागेको खाना लुतेर कसैले खाएको खाइ दिएको सम्झिनु पर्छ यस्तो नेता पाउन गारो छ

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 Год назад +7

    बन मा चर्च बनाउन दिने ,सुकुम्बासी बस्ती बनाउने अनि साबुन फ्याट्री खोल्न चाहिँ नमिल्ने ? किन ??

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 Год назад +15

    good News 👍 good Reporting thanks Mediya Aba ko Ajenda bikash samredhe Nepal 💖 Jay sachet dharan Jay Nepal 👏 😀 😄 👌 👍 👏 😀 😄 👌

  • @lalglan3343
    @lalglan3343 Год назад +38

    मेडम दिदी फाइर भएको चाहिँ बब्बाल लाग्यो

    • @hensenyakkha
      @hensenyakkha Год назад

      Kaanoonko namr ma janta prati gariyrko anyaayako aaktos ho hajur yo madamko

    • @hensenyakkha
      @hensenyakkha Год назад

      कानुनको नाममा ं

  • @user-yz3fm9jw7l
    @user-yz3fm9jw7l Год назад +1

    यो बन का मन्त्रीहरूलाई संखुवासभा पुराउनु पर्छ धेरै नै बन जंगली छ त्यता गएर सुरक्षा गर्नु होला किन कि कुनै पनि बिकास धारणा लाई कुल्चिनु हुन्न

  • @bikalrai3745
    @bikalrai3745 Год назад +4

    Xodnu hunna hai jaya drn❤️❤️❤️

  • @henies_sxftie7525
    @henies_sxftie7525 Год назад

    राम्रो कामलाई जनताले सधै सपोर्ट गर्छ।

  • @greenheart7075
    @greenheart7075 Год назад +2

    यो हाकिम बन माफिया को जाल परिसकियोको छ। हाकिम ले पनि मौका मा चौका हानेको ।धराने जनता सचेत हुन परेयो।

  • @khemsunuwar7259
    @khemsunuwar7259 Год назад +2

    यसले पालिकाको निर्णय लिएर आउनु भन्नू नै कुनै न कुनै तह बाट परिचालित छ साले घामट ठोक धराने जनता 🤟✊

  • @tawasancha9012
    @tawasancha9012 Год назад

    Salam छ धराने जनता well down
    बन् काे हाकिम जंगली हो जन्ता धरान काे हो

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Год назад +4

    good work Dharan ko janta 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tankasunar1809
    @tankasunar1809 Год назад +6

    Ho ramro ho

  • @dillibikramrai2190
    @dillibikramrai2190 Год назад +16

    अदालत लाइ लाखैा जन्ताले घेरनुप्रछ

  • @sheshashah3728
    @sheshashah3728 Год назад +20

    Keep it up Dharane. people you are absolutely right you have full right to make this factory at any cost !! Salute you all

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 Год назад +34

    नेपालमा यस्तै यस्तै चोर भ्रस्टचारी पार्टीको झोले कर्मचारीहरु जतिलाई जागिर बाट खालीहात निकाल्नु पर्छ । यो झोले एमाले बाटै परिचालित हुनु पर्छ ।

  • @narendraadhikari4247
    @narendraadhikari4247 Год назад +1

    देश भरी बिकास बोरोधी काम मा एमाले पार्टी लागेको छ सबै जना एमाले बहिस्कार गरम

  • @sameerpuma9605
    @sameerpuma9605 Год назад +1

    जब सम्म मगन्ते देश बेचुवाहरुको हातमा कानुन सर्कारछ तब सम्म नेपालमा बिकाश हुन दिदैन लेखेर राख्नुश । यहाँका मुलबाशिहरु उठ्न जुट्नु जरुरिछ ।

  • @teresarai3503
    @teresarai3503 Год назад +4

    It is 100% absolutely correct no one can stop it.

  • @krishnakc7778
    @krishnakc7778 Год назад

    जनता भन्दा ठूलो न देश छ ब बन छ योचोर्लाइ ठोक्न पर्छ।

  • @arjunpariyar8776
    @arjunpariyar8776 Год назад

    यो शो त हर्क साम्पाङ लगायत सम्पूर्ण धराने जनता लाई वि फल बनाउने काम बन कार्य ले अवरोध गरेको हो त्यसै ले होसीयार हुन जरूरी छ

  • @raimachidra5096
    @raimachidra5096 Год назад +1

    जङ्गल सुरक्षा गर्न त बन बिभाग किन चाहियो जङ्गल फडानी गर्ने बस्ती बसाउने गरेमा सजिलो हुने रहेछ।

  • @bhuwanrai563
    @bhuwanrai563 Год назад

    यो वनको हाकिम मात्र होईन बन मान्छे जस्तो पो छ है । देशलाई बिकास तिर होईन जङ्गली युग तिर लान खोज्दैछ ।

  • @gajenyakha2370
    @gajenyakha2370 Год назад +8

    good job dharane janta all

  • @bimalgurung295
    @bimalgurung295 Год назад +15

    SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS MAYOR HARKA TEAM, MAYOR BALEN TEAM AND RABI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍

  • @karnakhadka8074
    @karnakhadka8074 Год назад +1

    त्यही भएर सामुदायिक बन भित्र बस्ती बसालेको हि हि

  • @omrajomraj4588
    @omrajomraj4588 Год назад +1

    काहाका कर्मचारिहरुलाई मतलब हुदै टाडा टाडा बाट आए जागिर खानेलाई धरानकाे बिकास माया चाहानदैन पैसा मात्र चाहनछ फेरि बनमा रामराे कमाई हुनछ ।💯🙂🙂🇳🇵🇳🇵

  • @karyanlay3529
    @karyanlay3529 Год назад +2

    सचेत धराने जनता वन ले जोरि खोज्यो मुद्दा लगायो , तेस्तै हो भने वन कार्यलय डोजर लगाउ त्यो कार्यलय धरान उपनगरपालिक भित्र पर्छ , किन लगाउने भन्नु होला , त्यो अबैध छ उपनगरपालिका मा नक्सा पांस चाहिदैन ? घर भवन छाप्रो झुपडी जे होस् बैधानिक हुनु पर्दैन ? सचेत धरान बासी महोदय ।

  • @thamansingpurjapurja3100
    @thamansingpurjapurja3100 Год назад +1

    बिकास बिरोधी बन कार्यालय मात्रै होइन कुनै पनि कार्यालय आवस्यक छैन । सो यो काम धराने सचेत जन्ताले मात्रै गर्न सक्छ ।

  • @bishalgurung1083
    @bishalgurung1083 Год назад +24

    माफिया र दलालीले पुरै अदालत सम्मै किनिसक्यो

  • @gumantumrok665
    @gumantumrok665 Год назад

    यो बन कार्यालय धरानको बिकाश बिरोधी हुन त्यस्तालाई राखी रहन जरुरत छैना

  • @madannathsubedi6602
    @madannathsubedi6602 Год назад

    साबुन फ्याक्ट्री मात्रा होइन,यस्तै धेरै कलकारखाना अब धरानमा खुल्नु पर्छ।त्यसको लागि बाधक बनेको बन कार्यलय अब धरान बाट हटाउनु पर्छ नत्र धरानमा कुनै पनि कलकारखाना र बिकास निर्माणका कामहरू बन्द रोकिने हो भने यस्ता बिकास बिरोधि निकायहरु खारेजी हुनुपर्छ ।धरनका जनता र मेयर भन्दा ठूलो बन कार्यलय होइन ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Год назад +15

    मुद्दा हाल्ने लाई माथी पुर्याइदिनु

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Год назад +1

    विकासोन्मुख कार्य विरोधी मुद्दा दर्ता अबिलम्ब फिर्ता लिन डिभिजन वन कार्यलय सुनसरीले तुरुन्तै पहल गरौँ ।

  • @harkahiski2767
    @harkahiski2767 Год назад

    हरीयो बन नेटाको धन् नेता लाई थोक धराने जन्ताले काम्नरोक जै धराने जन्ता 👍

  • @shankatoli5284
    @shankatoli5284 Год назад

    सहि गरे धराने जनताले बिकास बिरोधिलाई उल्टै

  • @gitagharti5987
    @gitagharti5987 Год назад +1

    Dherai Ramro

  • @tjbdrai
    @tjbdrai Год назад +2

    बनको हाकिम निक्कै क्षमतावान रहेछन्।

    • @hensenyakkha
      @hensenyakkha Год назад +1

      Ban bibhagle xanera pathakovrauxa.speech skill bhakob tara asahyogi.kurale thikka parne

    • @tjbdrai
      @tjbdrai Год назад

      @@hensenyakkha हो, हर्क संग टक्कर लिन छानेर नै पठाएको रहेछ।

  • @narayansundas5519
    @narayansundas5519 Год назад

    साबुन कम्पनी रोक्नुपर्छ भन्ने लाई
    पहिला मुख टाउको फुटाउनु पर्छ अनि कुरा गर्नुके धरानका जनता

  • @ghalechij2223
    @ghalechij2223 Год назад +5

    बन कार्यालय काे कर्मचारी सबै लाई निकाल्नु पर्छ याे बन कार्यालय काे मान्छे एमाले काे कार्याकर्ता हरु मिलेर याे मुद्दा झमेल गरेकाे जस्ताे लाग्छ मलाई पन

    • @SharmilaGharti-magar
      @SharmilaGharti-magar Год назад

      Nepal jaivik bibhitta ka hisab le ra ban chhetra ko hisab le Asia kai udaharaniya desh ma xa, jun Nepal sarkar ra ysta ban karmachari le grda ho.....sayad sanbidhan bhanda mathi kohi chhaina hola, ban adhikrit le ban yen anusar kam grda ksri mile mato vo?? nani dekhi lako bani jadaina hai? pahile yatharta bujhnus ani matra vnnus

  • @Jigri1B
    @Jigri1B Год назад +5

    जान्नु न बुझ्नु मुद्दा हाल्नु भनेको गु खानु बराबर हो,😂😂

  • @karnakhadka8074
    @karnakhadka8074 Год назад +1

    यस्को अनार ह्र्दै स्वार्थी झै देखिन्छ ताउको मा बालै छैन यो बनको पर्मुख देखि हताउनु परेव

  • @rojitmayan4552
    @rojitmayan4552 Год назад +1

    वनकार्यालय काे काम छैन चोर दालालहरुलाई
    ठोक पर्छ जनताहरूले अब

  • @torangurung4711
    @torangurung4711 Год назад +1

    यो चस्मे कर्मचारीको अनुहारको निरासपन बाट नै थाहा हुन्छ धराने जनताको प्रश्नको उत्तर दिनै सकेको छैना यो कुन पार्टिको टिके कर्मचारी हो यस्तै धमिरा हरुले गर्दा नेपालमा बिकास नभएको हो । नेता र कर्मचारी करोडौंको मालिक रातारात नेपाल लाई कंगाल👎️

  • @laxmiacharya5802
    @laxmiacharya5802 Год назад +1

    आगो लगाई दिनु तेस्ता लाई ती काथ कुवाको छ बिदेस बाट काथ लियौनु पर्ने

  • @terbaikbaik6290
    @terbaikbaik6290 Год назад

    धराने जनता जिन्दाबात

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 Год назад

    यश लाई बन भित्र थुनेर आगो लगाई दिनु पर्छ ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Год назад +1

    मासाले बिक्रम अमात्यलाई लात हानेर उस्को कार्यालय नै जलाई दिनु 👊

    • @siwanithapa4203
      @siwanithapa4203 Год назад

      कार्यलय हैन मान्छे लाई तेहि पोलेर पिल्साउनु पर्छ ।

  • @purnamaya2226
    @purnamaya2226 Год назад +6

    Dharane janta jagnuparx

  • @amarkunwar844
    @amarkunwar844 Год назад +1

    हिजो बन् ले बस्ती बस्दा केही नभन्ने आज धरान विकाश को करम मा साबुन बनाऔ भन्दा मुद्दा हाल्ने हाकिम साब तपाईं मानव हो या दानव पसु धराने जनता हजुरहरू के हेरी बसेको यस्तालाई नछोड घाँस हालदिनु

  • @kalinchowkkurichannel927
    @kalinchowkkurichannel927 Год назад +1

    देशको भसटाचारि हरुले अनेक कारखना हरु बेचेर खाइरहेका बेला हरका समपडक ले राम्रो काम काे सुरता गरना दिनु पछन नि

  • @arjunneupane2100
    @arjunneupane2100 Год назад +1

    यो बनकार्यलय कुनै पाटिको निर्देशमा चल्दैछ । जता पनि पाटिका झोलेले बिगार्दै छन

  • @dambarsingrai6209
    @dambarsingrai6209 Год назад +3

    यो बासिभातलाई नछोडौ धराने जन्ताहो अब यस्ता बासिभातहरुलाई चिन्दै जाउ पनि बिकास बिरोधी जिउदो लास तँलाई भलोचाहि हुदैन😡😡😡👊👊👊

  • @nimasherpa9344
    @nimasherpa9344 Год назад +1

    Salute dharane janta lai educated raixa

  • @ranjitdewan8444
    @ranjitdewan8444 Год назад +2

    Yo maile comments gareko sabai dharane janta ani meyer
    Samma Vani dinu hola
    From darjiling 🙏🏿

  • @dilkumarirai9544
    @dilkumarirai9544 Год назад +1

    सही कुरा मुदा फिर्ता लिनुपर्छ

  • @pascalyba574
    @pascalyba574 Год назад +2

    Bikash birodhilai jhapad dinu ni Ban karyalai bata nai janatale kalo moso dalera bahira lakhetnu ni Dharan ko janata sabaile milema kasaiko kehi lagdaina .Na ta adalat na ta kunai rajnaitik shakti .Isthaniye janatale chahema je pani huncha ramro kam ko lagi

  • @rajeshthapamagar9124
    @rajeshthapamagar9124 Год назад

    यो मुजि बन कार्यलका कर्मचारीलाई आगो लगाईदिए हुन्छ

  • @sanjilodishwashliquid5885
    @sanjilodishwashliquid5885 Год назад

    भ्रष्टाचारीहरूले धरानको बिकास गर्न नदिने भो।

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 Год назад +1

    धराने जनताले यो हाकिम लाइ लखेट्नु पर्छ साला अपराधि झोलेहरु बिकाश गर्न नदिने

  • @netradevkota8504
    @netradevkota8504 Год назад

    हाम्रो देश मा। देसको सिमाना तिर कसैको। ध्यान किन जादैन केही बिकास हुन लाग्दा असन्तुष्ट किन गदैछन्

  • @sudanthapa2972
    @sudanthapa2972 Год назад +1

    बन मन्त्रालय Mcc agenda ko dollar मा बिकि सकेको छ ,,! तसर्थ संविधान र कानुन फेरिनु र सच्याउन जरुरी छन !!

  • @thoplimbu8808
    @thoplimbu8808 Год назад +1

    good dharan

  • @bimalarai2216
    @bimalarai2216 Год назад

    नगर को सिमाना भित्र रहेको बन भनेको नगरको मातहतमा बस्नुपर्ने हैन र नगरले बनको कानुन बनाउनुपर्छ बनले नगरलाइ हैन

  • @pembasherpa8190
    @pembasherpa8190 Год назад

    यस्ता नेताका झोले भरौटे हरुले गर्दा देशको बिकास हुन नसकेको हो यस्ता हरुलाई पदबाट नै बर्खास्त गर्नु पर्छ

  • @lingdennaamwoth2120
    @lingdennaamwoth2120 Год назад

    वनको निती नियम नै ठिक छैन ज्ञानेद्र साही को पनि अब वन संग झडप पर्छ।

  • @Arun_Chamling
    @Arun_Chamling Год назад

    बिष्णु पादुका लाई बिकास चाहिदैन रहेछ,भन्ने बुझिन्छ।

  • @padamsunwar1357
    @padamsunwar1357 Год назад +1

    Syabas janata Le karbahi garne chhan thik garyo
    Harka Sampang sahi chhan yasto hunu parchha kaam
    Natra bikas hudaina

  • @kajirai7455
    @kajirai7455 Год назад +1

    Tulsa sis..ram sir lai mero salute xa . agaadi badnus

  • @sitaldumi717
    @sitaldumi717 Год назад

    यो बनले मुद्दा फिर्ता गर्नुपर्छ जस्तोसुकै अवस्थामा पनि धराने जन्ता तयार हुने छन् सोचेर बुझेर दिनुपर्छ, बन नेपाली जन्ता कै हो तेसै कारण त्यो मुद्दा फिर्ता गर्नुपर्छ धराने जन्ता को माग र भनाइले मुद्दा फिर्ता गर्देउ बनको त्यो होइन आम नेपाली जन्ता को अधिकार हनन छ यो बन कार्यालय प्रमुख को कामले? जय धराने जन्ता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👉🎄🎄🎄🎄🎄 होइन

  • @yogendrarana5481
    @yogendrarana5481 Год назад

    यो सामुदायिक बन को जग्गा हो भने रुख हरु किन छैन मेयर को दाबी छ कि यो नगर को ओइलनी जग्गा हो division प्रमुख अमात्य ले नक्सा सहित प्रमाण दिनु पर्यो तेस पछि documentation को आधार मा काम अगाडि बढाको राम्रो।

  • @cantthinkofaname6869
    @cantthinkofaname6869 Год назад

    वन कार्यलय खारेज गर्नु पर्छ। अनि वन बेचेर खान पल्केका खातेहरु देश निकाल्नु पर्छ।

  • @researchcentre
    @researchcentre Год назад +3

    माफिया दलेहरुले मुद्दा नै पो हलेछ ? एउटा सरकारी निकाएले अर्को सरकारी निकाएसंग गरेको साझेदारी पनि यस्तो हुन्छ? लज्जास्पद कुरा भयो यो त । लाज लाग्दैन ? यस्तो विषयलाई भित्री रुपमा मिलाएर काम गर्दा के बिग्रीन्थ्यो ? नाम कमाउन काम गर्नुपर्छ जल्ने होइन । जलेपछी आफै सिद्धीन्छ ।

  • @chandrarolpali6524
    @chandrarolpali6524 Год назад

    धरान को जन्ता ले राखे को कुरा 100% सहि छ है