साझा सवाल अंक २ : माओवादी अध्यक्ष प्रचण्ड । कास्की ।

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Комментарии • 195

  • @bijayashta6123
    @bijayashta6123 6 месяцев назад +9

    यस्तो राम्रो पत्रकारिता गर्ने नारायण श्रेष्ठ सर अहिले कहा हुनुहुन्छ होला उच्च सम्मान सर्🙏🙏🙏🙏

  • @ashishbisokarma7002
    @ashishbisokarma7002 Месяц назад +2

    नेकपा माओवादीका जिन्दावाद,,,,,🎉🎉🎉🎉🎉बिसैय,लासम🎉🎉🎉🎉

  • @satyandramagar8748
    @satyandramagar8748 4 года назад +13

    लोकतन्त्र गणतन्त्र स्थापना गरेर सफल भएको महान नेता कमरेड प्रचण्ड

  • @sabinalimbuanyooll3478
    @sabinalimbuanyooll3478 4 года назад +11

    Narayan sheartha dai Auta good journalist.👍👍

  • @hamrogaughar958
    @hamrogaughar958 7 лет назад +18

    जहीलेको भएनी हेरुम हो साथी हो ।

    • @lovenepal8821
      @lovenepal8821 7 лет назад +1

      hehe😂😂 mani herna lagya mitra

  • @seasongurung3466
    @seasongurung3466 8 лет назад +36

    वास्तबमा भारतको आँखामा प्रचण्ड १ नम्बर र के पि ओली २ नम्बर सत्रु
    वास्तबमा भन्नु पर्दा भारत नेपालमा कुनै पनि कम्युनिष्ट पार्टीले शासन गरेको हेर्न चाहदैन।एमाले जस्तोको प्रजातान्त्रिक कम्युनष्टि पार्टीलाइ त नरुचाउने भारत ,एकतान्त्रिक माओबाद जनसरकारको लक्ष लिएर लड़ेको प्रचण्डमाथि ठुलो संक छ र जसरी हुन्छ प्रचण्ड र यिनको पार्टीलाइ तहस नहस बनाउन अनेकौ सड्यन्त्रहरु बुन्दै आएका छन्।वास्तबमा भारतको बल र इशारामा प्रचण्डले ओली सरकार ढालेको भन्नु ठुलो भ्रम हो।प्रचण्डलाइ काखमा लिएर फकाउंन खोजे जस्तो नगरेको हैन त्यहि तुवालो भित्र बहुसंख्य जनताले प्रचण्डलाई दोष लगाउने छन् र ओली सरकार ढलेकोमा भारतले ख़ुशी मनाउदा नेपाली जनता प्रचण्डमाथि अझै खनिने छन् तब प्रचण्ड(भारतको मुख्या सत्रु माओबादी) जनताबाट गिर्दै पत्त साफ़ हुने बिश्वास लिएको छ भारत।भारतीय हस्तक्षेप र बिस्तरबाद बिरूद्द खरो रुपमा प्रस्तुत हुने राजनीतिक दलहरु माध्यमा यतिखेर माओबादी एकता केन्द्रका प्रचण्ड नै प्रमुख मानेका छन् भारतले प्रचण्डलाइ नेपाली जनताबाट नै अलोचित बनाउदै गिराऊँन सके अरु बामघटकलाइ सजिलै खेलाउन सक्ने ठानेको छ।भारतले यो खेल माओबादी शान्तिप्रक्रियामा आएदेखि नै अप्रत्यक्ष रुपमा लगतार खेल्दै आएको कुरा हो।भारतले प्रचण्डलाइ काखी च्याप्ने धेरै प्रयास पनि गरे,नमाने पनि काखी च्यापेको जस्तो गरेर नेपाली जनतालाई भ्रमक बनाउने काम गरिरहेका छन्।अझ प्रष्ट रुपमा भन्नु पर्दा, ओली सरकार गठनको पूर्बसान्ध्यमा भारतीय दुतबासको चलखेल र प्रचण्डलाइ भारतले निम्तो दिएर फकाउदा पनि नमानि प्रचण्ड आफ्नै बिचार र गतिमा ओली सरकार गठन गरेपछि झनै प्रचण्ड भारतको लागि आँखाको कसिंगार बनेको थियो। त्यसैले सकभर केहि न केहि उपायबाट जनताबाट प्रचण्डलाइ पत्तसाफ़ गराउने नभए मदन भण्डरीलाइ जस्तै गराउने सम्मको योजना छ भारतको।वास्तबमा प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणहरु कुनै भारतको कुरा मानेर हैन मुख्यत आफ्नै यी कारणहरुले हो
    (१) द्वन्द्धकालीन घटनालाइ १६ बुँदे सहमति अनुसार टुंग्याउने अर्थात साँप नि मार्ने लाट्ठी नि नभाँच्ने ।पीड़ितलाई क्षेतीपूर्ति दिने मार्नेहरु जेल पनि जान नपरून्।जसलो लागि ओलीले हिम्मत देखाएन।
    (२) मधेश आन्दोलन संहल्न किन की मधेश अन्दोकनसंगै भारतले बिभिन्न बाहनामा अनेकौ सड्यन्त्रको खेल खेल्न थाले जस्ले गर्दा तराई नेपालबाट पृथक बनाउन सक्ने खतरा देखे।।त्यसैले तराईमा भारतलाई खेल्ने मौका नदिन प्रचण्डले यो कदम चालेको हो।
    (३) संबिधानमा प्राप्त उपलब्धिहरुलाई कार्यान्वयन र रक्ष गर्न।जुन ओलीले अलटल गरीरहेका छन्।साथमा अरु अरु कामहरुको लागि

    • @balram5113
      @balram5113 4 года назад

      @Dipendra Kharel bro Ahile ko situation herda malai ni hasna Maan lako xa

  • @friendship7798
    @friendship7798 4 года назад +4

    i really miss you Narayan sir

  • @jeewanthapamagar8001
    @jeewanthapamagar8001 7 лет назад +106

    नेपालि राजनीतिमा प्रचण्ड बिना एउटा पात पनि हल्लिदैन गिरिजा बाबुको पछाडी प्रचण्ड मात्रै हुन्

    • @prakashmagar5091
      @prakashmagar5091 6 лет назад +1

      halinne r nahlinne t aba thaha vyo hola ni

    • @bhimayer6500
      @bhimayer6500 5 лет назад +2

      Nepali rajniti parchandma parchandko yogdanlai salam xa

    • @rautrajendra3296
      @rautrajendra3296 5 лет назад +1

      hahaaa.sabai vanda badhi vastachar pani prachanda ko palama vako thiyo.

    • @suryasubedi9691
      @suryasubedi9691 2 года назад

      तेरो बाउ ले देश बिकास गरेर धुन्चक्र छ चिन्कीय हरु

  • @conformdhami
    @conformdhami 6 лет назад +6

    प्रचण्डपथ जिन्दाबाद।।।

  • @karunkhatry129
    @karunkhatry129 7 лет назад +18

    yo manchhe ko boli ma power xa..
    prime minister banna layak xa

    • @purbeliktokanxa.4879
      @purbeliktokanxa.4879 5 лет назад +2

      karun khatry pawar vayer r ta world nai hallayo ta.. 😍😍

  • @yogarai3129
    @yogarai3129 7 лет назад +16

    देउवा भन्दा प्रचन्द धेराई समज्दारी कुरा भयो

  • @bhojuprebharat7115
    @bhojuprebharat7115 7 лет назад +2

    आज इस्थनिय चुनाव पछि हेर्दै छु।

  • @sureshgautam7933
    @sureshgautam7933 7 лет назад +16

    बुडो बाघ जस्तै छ

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +1

    उति खेर को समयमा उडन्ड आतंक मच्याउने मान्छे आज को दिन मा सबैभन्दा ठूलो सम्सदिए दल को नेता र हाल बहुमत सरकार को रुपमा स्थापित छ !!

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 6 лет назад

    Gr8 answer lazend leader of Nepal K. Prachanda

  • @irsaadhak1315
    @irsaadhak1315 7 лет назад +4

    Nice

  • @राधे-ड1झ
    @राधे-ड1झ 4 года назад +1

    भारत मा बसेर नेपाली जनता मारन लगाउने ज्यानमारा एसको मुख र स्वर सुन्नै हुन्न जनताले लोडर लाग्छ

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +2

    गणतन्त्र मृदा बात राजतन्त्र जिन्दाबाद बात।प्रचण्ड गद्धार होकुकुरहो नेपाल बाट।यसको।अनुहार मेटाउ।पृछ

  • @onlinemedia6187
    @onlinemedia6187 7 лет назад +6

    Great Prachanda

    • @rustam7021
      @rustam7021 4 года назад

      k ko great jyaan mara ..yesle nai ho nepal begareko

  • @purnakhadka8466
    @purnakhadka8466 7 лет назад +22

    prachanda great pm

  • @surenshrestha792
    @surenshrestha792 7 лет назад +10

    great pm

  • @kopilabk4300
    @kopilabk4300 6 лет назад +10

    aaj aayera kura sahi vayo prachanda is the one of great liederaver....

  • @manishneupane3683
    @manishneupane3683 5 лет назад +3

    Boli ma Dam xa hai

  • @ahikmatali2093
    @ahikmatali2093 7 лет назад +9

    hoina yo Kati purano ho vaag 2 ta

  • @jaxymagar6889
    @jaxymagar6889 8 лет назад +6

    nice

  • @samundrakhadka8330
    @samundrakhadka8330 5 лет назад +3

    Nice programme

  • @karunshrestha4487
    @karunshrestha4487 4 года назад +3

    17000nepali marera pani kasto haseko honi prachannda cammred.

  • @abindarokaya
    @abindarokaya Год назад

    Ramro introduce

  • @user-zl1ih8xr8i
    @user-zl1ih8xr8i 4 года назад +2

    Hero of nepali political leder

  • @dhirendrabista357
    @dhirendrabista357 2 года назад

    PURE POLTITICS

  • @nepalison7798
    @nepalison7798 7 лет назад +16

    great leader of nepal

  • @fullhelpwithmkm5413
    @fullhelpwithmkm5413 4 года назад +2

    sir nepal lai kahile baliyo banaune

  • @chessgamerpadam2798
    @chessgamerpadam2798 6 лет назад +1

    sahi

  • @lifecreation8453
    @lifecreation8453 7 лет назад +6

    9 कक्षा पद्दने बहिनीलाई के भन्न चाहन्छु भने जसरि माओवादी उसको बुबालाई बाहिर निकाल अनि तिम्रो बुबालाई मर्छु भन्ने कुरा हामीलाई पनि आर्मी पुलिस हरुले हाम्रो बुबा आमालाई निकाल भन्नु हुन्थ्यो अनि हाम्रो आमा बुबा र गाउमा भयका जनतालाई पिट्ने छुट्ने काम गरेको थियो तेस्लाई चाही के भन्ने हो . /

    • @nirazkarki6771
      @nirazkarki6771 6 лет назад +1

      महासुसको जिन्दगी सहि कुरो Mc army polis ले जस्तो दुख कसैले दिएको छैन

  • @chhabilalmagarchhabi6743
    @chhabilalmagarchhabi6743 5 лет назад

    प्रचण्डको कुरा अहिले हेरियो साझा सवालामा तो समयमा माओवादीले जे गरेको थियो गरिब जनताको लागि राम्रो काम गरेको थियो शोषित पीडित र अन्यायमा परेकाको लागि राम्रो न्याय दिने काम गरेको थियो सोसाक र साममन्तीहरुलाई तह लगाएको थियो थिचोमिचो गर्नलाई तह लगाएको तर अहिले आएर माओवादी पार्टी बिलय नै भएर गयो नत राम्रो काम नै गरो सरकारमा गए पछि सबै पोइसा र पदमा बिकेर बिग्रए

  • @bksanjaya7669
    @bksanjaya7669 7 лет назад +11

    नेपाल को किङ भनेको त प्रचण्ड मात्रै हो

  • @santoshlamsal5068
    @santoshlamsal5068 7 лет назад +5

    salam prachanda

  • @Basantthapa604
    @Basantthapa604 2 месяца назад

    राजनेता ❤

  • @bbgg3161
    @bbgg3161 6 лет назад +1

    सहि कुरा हो सर।प्रचण्ड बिना पात पनि हल्ली दैन

  • @raajsharma7827
    @raajsharma7827 7 лет назад +21

    Biggest layer in the world

  • @khadgagurung3820
    @khadgagurung3820 7 лет назад +7

    एक छात्र राज प्रचण्ड

  • @fullhelpwithmkm5413
    @fullhelpwithmkm5413 4 года назад +1

    Sir dharai antrabarta r baithak hunx tar des kahile bikas hunx vane bahas hudain kjali parti vitr a ko kura hunx

  • @mohankhatka8817
    @mohankhatka8817 7 лет назад +10

    hamro desko असल नेता कमरेड प्रचन्ड नै हुन

  • @nanugurung6303
    @nanugurung6303 4 года назад +1

    justice nirmala panta 🙏justice nirmala 🙏justice nirmala🙏 justice nirmala 🙏

  • @rajeshpoudel7112
    @rajeshpoudel7112 2 года назад +1

    🙏🇳🇵❤️

  • @nareshprasadbajgai5708
    @nareshprasadbajgai5708 7 лет назад +6

    ko Ramro deuba ki parchand

  • @NbNb1987
    @NbNb1987 3 месяца назад

    Hait teti kherako PRACHANDA ji khatra

  • @lionelmessi-hh3ho
    @lionelmessi-hh3ho 5 лет назад +2

    राजनेता प्रचण्ड

  • @ghayalghayal9194
    @ghayalghayal9194 7 лет назад +4

    no.1 parchand neta hunn

  • @rajukc6479
    @rajukc6479 4 года назад +4

    यो ठुल्टाउके खातेको काम छैन

  • @sheenamazzella9555
    @sheenamazzella9555 4 года назад +1

    05:32
    27:56
    43:43

  • @anupdhakal27
    @anupdhakal27 7 лет назад +3

    jai prachanda jai nepal

  • @greentea1431
    @greentea1431 5 лет назад +2

    प्रचण्ड एउटा पोलिसी नेता हुन्

  • @kurakanionlinetvnepal8649
    @kurakanionlinetvnepal8649 7 лет назад +5

    यी जंगली देश र जनताकाे काँडा हाे ,त्याे काँडालार्इ फाडेर फाल्नुपर्छ ।।।

  • @dilbahadurrai5619
    @dilbahadurrai5619 7 лет назад +5

    serbahadur ko jabff ra prachandako heram ko kattiko sakchhyam chha

    • @yolamu4946
      @yolamu4946 7 лет назад +1

      dil bahadur rai share ko bhandata yo prachanda g ko Sahi lagyo kina ki janta sanga romroi utar deyako jasto lagchha hajur

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 6 лет назад

    बिरेन्द्र को हन आज प्रचण्ड को त्यो भन्दा धेरै पैसा छ।

  • @rajeebthapa5283
    @rajeebthapa5283 Год назад

    घन्टा जस्तो नाताबाद र कृपाबाद आफै लिप्सा छ कुरो ठूलो गर्छ

  • @karnabahadur1633
    @karnabahadur1633 3 года назад +1

    दाहल र दाल कि छाेरि र गेनेन्दर रपारस सबै हन्ते रा हुन हनल पर भु बाट

  • @nabalbabupun6505
    @nabalbabupun6505 2 года назад

    संसदिय व्यवस्था मान्दैनौ भन्छ फेरी अहिले तेहि संसदिय व्यवस्था मै हालिमुहाली गरिराछ त प्रचण्ड

  • @rareviews5194
    @rareviews5194 Год назад

    कस्तो ताप र राप पुर्वप्रचण्डमा! अहिले शिथिल

  • @prakashdhakal203
    @prakashdhakal203 Год назад

    Yesterday's
    Prachanda
    Now
    Pushpe dahal.

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 лет назад +6

    प्रचण्ड गद्धार हो।गणतन्त्र मृदा बात राजतन्त्र जिन्दाबाद

  • @mohonthebe2105
    @mohonthebe2105 3 года назад +2

    कुकुरले धेरै झुठो बोलो!

  • @nanbirmagar1749
    @nanbirmagar1749 2 года назад

    Rolpa ma derai ladai pareko thiyo gam ani rukum ani pyuthan bakdula ani gumchhal

  • @Lucifer-un5xq
    @Lucifer-un5xq Год назад +1

    Prachand phata

  • @nanbirmagar1749
    @nanbirmagar1749 2 года назад

    Ycl nepal

  • @krishnasah4894
    @krishnasah4894 10 месяцев назад

    राजा कि जय नेपाल

  • @MmllppMmllpp-rl6tp
    @MmllppMmllpp-rl6tp 7 лет назад +1

    kamta garnubho parchadji tar tapahile amalesag miler janurnetiwo rasatama rahe kamgarne 20 janajati dakr enjiner liar agadi badnu jarurixa

  • @laxmichapagain1899
    @laxmichapagain1899 7 лет назад +3

    y parchanda kata ho

  • @rajugh5581
    @rajugh5581 7 лет назад +2

    केहै त सत्ते कुरा गर

  • @prempoudel4567
    @prempoudel4567 4 года назад

    Oii

  • @upendramahato8708
    @upendramahato8708 4 года назад +1

    Mirchaiya ma aparhan gareko x lakh rupaiya kamayo

  • @kumarji2337
    @kumarji2337 6 лет назад +1

    यक्दम रामो छ हामो प़चन्ड जि को भाक्सण

  • @tejendrakakrel8797
    @tejendrakakrel8797 6 лет назад

    प्रचंड जीको ...जयहो...

  • @kiranravi1000
    @kiranravi1000 4 года назад

    प्रचण्ड नै हिरो हो यो देस को

  • @kumarilama9708
    @kumarilama9708 6 лет назад +1

    Timi Nete Harule kehi garna sakdaina.

  • @KamalBk-k2v
    @KamalBk-k2v Месяц назад

    Yasto neta aba janmidain

  • @raudyrangeadukhi3883
    @raudyrangeadukhi3883 6 лет назад

    Biggest leader of Nepal

  • @kajigajmer4154
    @kajigajmer4154 2 месяца назад

    Ani ahile Raja ko kura janatalai bhram xareko proved vaena ahile netako sampati kat kharab bidesh xa tyo hisab kasle garne

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    Yesta sarbara ko neta jasko parivar nai sarkari subhidha ma chan.

  • @bisanmaga5167
    @bisanmaga5167 5 лет назад +2

    parchnda yak garna sakne neta hun

  • @rambahadurrakaskoti8321
    @rambahadurrakaskoti8321 4 года назад

    Hami neta ko pani sampatti xan bin garnu parx vannu ni

  • @suryathapa6870
    @suryathapa6870 7 лет назад +3

    prachande chor. patta saaf

  • @re-awaz4769
    @re-awaz4769 6 лет назад +1

    thakthakai ans dinxata ho

  • @anusharai4070
    @anusharai4070 4 года назад +1

    Maubadi le kina manxe marena 17000 hajar chai kun maubadi le maro ta

  • @bharatrai9844
    @bharatrai9844 2 года назад

    Susil sharma ali kamjor

  • @tapbahadurthanksdannybadba5017
    @tapbahadurthanksdannybadba5017 4 года назад

    केरोल्पा रुकुम होईन

  • @bishalkoirala6246
    @bishalkoirala6246 7 лет назад +4

    prachand is prefect pm..

  • @sumantamang7357
    @sumantamang7357 4 года назад

    K.p,baburam,prachanda,jo aayeni tehi ho
    Badal thapa griha mantri vayerawni kaam xaina teslaypani rajinama deykai ramro
    Griha mantri vayeni jo sukai vayeni birodh garnaw daraudinaw 😡😡😡😡😡😡😡😡😡😡😡

  • @rajgautam1998
    @rajgautam1998 4 года назад

    Parichay natak recharge vyaktigat swasthya Triveni Satta isko Vikas Santali rojgar Koyal pakshi taki taki

  • @prakashdhakal203
    @prakashdhakal203 Год назад

    KHAGESWAR DHAKAL
    EKA KUMARI REGMI DHAKAL
    Son
    SuryaDhwoj NEPALI {invention} construction
    PRAKASH CHANDRA DHAKAL PRATIRODH PRAYAS.
    Chomolongma himal
    SAGARMATHA HIMAL
    BhimDutta lakhan CHARU BHAKTI.

  • @rubashchand6903
    @rubashchand6903 7 лет назад +1

    Xeparo

  • @karnabiswakarma1933
    @karnabiswakarma1933 4 года назад

    Cor ko sawl kaile po corxu vane Kura hunxara gahar malek ko agahdhe tara dawu ta..corko hunxake kaeli malek Ghar xodera janxa vanera.....sakbar hamro parcanda jangali sar ko Kura

  • @rambahadurrakaskoti8321
    @rambahadurrakaskoti8321 4 года назад

    Pahila j garnu vo India ko sapot ma garnu vo ab janta le kura buje aaune din ma garro x

  • @jagatprasad4445
    @jagatprasad4445 7 лет назад +1

    New life bulaten

  • @laxmichapagain1899
    @laxmichapagain1899 7 лет назад +1

    parchanda ko dalal ho timeharu

  • @dhirendrabista357
    @dhirendrabista357 2 года назад

    TIME HAS GONE.

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    Hatyara ragat kholo bagaune paapi apradhi 😢😢😢😭

  • @jayaprasadupadhayay1786
    @jayaprasadupadhayay1786 Год назад

    Parchand ji kuro garer matra kurshi ma Basne Kamred hunuhunxa Janata ko hit hune kunai makho marnu hudaina yadi kamgareko bhaya isthiti yo kishim ko Aaunenai thiyana

  • @pemsangesherpa9064
    @pemsangesherpa9064 Год назад

    Hola hoina100%ho2064ko nirbachsnle hal2080sammama ayera dutko dut paniko pani xuti sakeyo abako2984sammama mawobadi gogolemani vetinna