हिम्मत छ कोई नेता को यसरी सत्य कुरा बोल्न सक्ने त्यसैले अब तेरो पार्टी मेरो पार्टी भन्न छोडेर राष्ट्रवादी नेता राजेन्द्र प्रसाद लिङदेन लाइ एक पटक देश चलाउने मौका दिन पर्छ 🙏💖🕉️
नेपालमा पृथ्वि नारायण शाहका बंशज हाेइन माननिय ज्यु! पृथ्वि नारायण शाहै नै चाहिएकाे छ। सकिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि मार्फत बि. सं. १८२५ मा पुनर्गठन गर्न सक्ने महापुरूष पृथ्बि नारायण शाहकाे तस्बिर छापिएकाे रू एक देखि हजार सम्मकाे नाेट छाप्ने शाहस गर्नुस्। अमेरिकामा र इण्डियामा ति देशलाई पुर्गठन गर्न मार्ग चित्र काेर्ने ब्यक्ति जस्तै इण्डियामा महात्मा गान्धि र अमेरिकमा जर्ज वाशिङटनकाे तस्बिर त्यँहाकाे नाेटमा राखिएकाे हुन्छ, नदेखेकाे भए राम्राेसँग हेर्नुस् त ।
नेपाल र नेपाली जनता लागी एक मात्र राष्ट्रिय प्रजातन्त्र बहुदलीय प्रजातन्त्र हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ देव राज इन्द्र पनि पुणॅ राजा विक्रमादित्य जस्तो शासन चायो
जति राजालाइ यो देश र जन्ताप्रति माया छ तेति आजको भ्रष्ट्रचारी नेताहरुमा अलिकती पनि भैदियेको भये आज नेपाल र नेपालीको यो अवस्था हुने थियेन,सयौको सङ्ख्यामा ठुटे राजाहरु पाल्नु भन्दा एउटै राजा हुनु धेरै राम्रो हुने रैछ भन्ने कुरा जन्ताले बुझिसके तेसैले अब यो ब्यबस्था लाई जरै देखि उखेलेर फाल्नु आवस्यक छ यस्मै नेपाल र नेपालिको हित हुनेछ।
राजेन्द्र जि नेपाल मा राजतन्त्र आउन अमेरिकी @पश्चिमा@भारत ले चाहे जहिले पनि फिर्ता हुन्छ राजतन्त्र नत्र राजा फिर्ता लियाउने हिन्दुराज्य नारा बोक्दै जनता झुक्याएर रास्ट्रपति शासन मा मन्त्री को तर नमार्न्नु सुभकामना 😬😬🙏
(राप्रपा जिन्दाबाद) माननीय राजेन्द्र लिंग्देंन ज्यु को भनाई १००% उचित छ, २०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
मालाई यो व्यवस्था परिवर्तन गर्न हतियार उठाउन विकल्प छैन ।२,४ जना चुनावमा जित्लान् but समष्टि रूप मा परिवर्तन ल्याउन सक्दैन चाहे जति सुकै राम्रो गरे पनि ।बिना आन्दोलन आफ्नो एजेण्डा स्थापित गर्छु भन्नु जनतालाई झुक्याने खेल मात्र हो जस्तो लाग्छ।
लोकेन्द्र बहादुर चन्द पशुपतिशमशेर र डा प्रकाश चन्द्र लोहनीहरुले नेतृत्वको बिरोध गर्नुको अर्थ छैन हिजो उहाँहरुले पदकै लागि पटकपटक पार्टी फुटाएर एमाले कांग्रेसको बारम्बार प्रधानमन्त्री भए सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले केवल सत्ताको लागि त्यसैले त्यस्ता नेताले राजेन्द्र लिङदेनको बिरोध गर्नुको कुनझ तुक छैन
राप्रपाको एजेन्डा राम्रो छ।एकजुट भएर राप्रपालाई साथ दिएर अबको आन्दोलन सफल पारौ🙏🏻
Correct bro 👍
नमस्कार राप्रपा अध्यक्षज्यु 🙏
देश को एक मात्र सच्चा निडर अनि राष्ट्रवादी नेता राजेन्द्र लिङदेन दाइ 🕉️🙏💖
राजा आजको आवश्यकता 🙏🇳🇵
यो देशमा राजसस्था अपरिहार्य छ ।
त्यो सस्था सिङ्गो नेपालको सान हो गौरव हो ।
नेपाल र नेपाली को लागि एक मात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद ❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई केहि आशा लाग्दो नेता
राजेन्द्र लिङ्गेन र ज्ञानेन्द्र शाही हुन्🙏
सच्चा,इमानदार,निष्ठावान,नैतिकवान रास्ट्रवादी नेता राजेन्द्र लिङ्देन प्रति नमन🙏🙏
मेरो जिबनकाल को भाबी पुस्ता लाई राम्रो युगनेता को परिचय दिन परे म राजेन्द्र लिङ्देन को दिनेछु।
हिम्मत छ कोई नेता को यसरी सत्य कुरा बोल्न सक्ने त्यसैले अब तेरो पार्टी मेरो पार्टी भन्न छोडेर
राष्ट्रवादी नेता राजेन्द्र प्रसाद लिङदेन लाइ एक पटक देश चलाउने मौका दिन पर्छ 🙏💖🕉️
राजेन्द्र प्रसाद लिङदेन दाइ जिन्दाबाद
देश विकास गर्न सक्ने अनि देश को भलो चाहने एक मात्र सच्चा निडर अनि राष्ट्रवादी नेता
राप्रपा जिन्दाबाद
जब सम्म यो व्यवस्था फलिन्न
देश सदै उस्तै हो
त्यसैले गड़तन्त्र लाइ जरै बाट फाल्न पर्छ
नेपाली राजनीतिक क्षेत्रका एक इमानदार देशभक्ति नेता राजेन्द्र लिङदेन लाग्छ मलाई
Jaya rpp jaya rajsaata jaya nepal🇳🇵🕉️
राजेन्द्र लिङ्देन एक सच्चा र इमान्दार नेता हुन्।
राजा यो देशको मेरुदण्ड हो। राजा नहुँदा देशले दुख पायो अब राजाले यो देशको नेतृत्व गर्नुपर्छ'❤❤❤❤❤❤❤❤
प्रिय नेता को अन्तरबार्ता हेर्न पाइयो🙏
राजसंस्था चाहिन्छ. ज्ञानेन्द्र पछि हिमानी पछि, हृदयन्द्रलाई बनाउँदा पनि त हुन्छ नि Jay desh Jay Naresh 🇳🇵 👑 ❤️ 🇳🇵 🕉️ ✌️
प्रदेश खारेज हुनुपर्छ
राजेन्द्र लिङदेनजीले कम्तिमा १० बर्ष नेपालको कार्यकारी प्रधानमन्त्री भएर नेतृत्व गरेको देख्न चाहने नेपालीको शंख्या ९०% छ जस्तो लाग्छ
भ्रष्टचार गर्नु भनेको आमा को रगत खानु सरह हो
राजेन्द्र जी तपाइ को कुरा ठिक छ तर मलाइ चित्त बुझेन ।कुरा गरेर मात्र केहि हुने बाला छैन ।
Unity is strength भन्नेपनी त थाहा होला नी हैन र तर पनी किन तपाइहरु एक जुट हुन सकनु हुदैन भन्न सकनु हुन्छ ।
जय देश जय राप्रपा जय राष्ट्रबाद🕉️🇳🇵
जय देश जय नरेश! जय राप्रपा 🙏🇳🇵
धेरै समयपस्चात बिचार सुन्न पाइयो🙏
नेपालमा पृथ्वि नारायण शाहका बंशज हाेइन माननिय ज्यु! पृथ्वि नारायण शाहै नै चाहिएकाे छ।
सकिन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टि मार्फत बि. सं. १८२५ मा पुनर्गठन गर्न सक्ने महापुरूष पृथ्बि नारायण शाहकाे तस्बिर छापिएकाे रू एक देखि हजार सम्मकाे नाेट छाप्ने शाहस गर्नुस्।
अमेरिकामा र इण्डियामा ति देशलाई पुर्गठन गर्न मार्ग चित्र काेर्ने ब्यक्ति जस्तै इण्डियामा महात्मा गान्धि र अमेरिकमा जर्ज वाशिङटनकाे तस्बिर त्यँहाकाे नाेटमा राखिएकाे हुन्छ, नदेखेकाे भए राम्राेसँग हेर्नुस् त ।
नेपाल र नेपाली जनता लागी एक मात्र राष्ट्रिय प्रजातन्त्र बहुदलीय प्रजातन्त्र हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ देव राज इन्द्र पनि पुणॅ राजा विक्रमादित्य जस्तो शासन चायो
जति राजालाइ यो देश र जन्ताप्रति माया छ तेति आजको भ्रष्ट्रचारी नेताहरुमा अलिकती पनि भैदियेको भये आज नेपाल र नेपालीको यो अवस्था हुने थियेन,सयौको सङ्ख्यामा ठुटे राजाहरु पाल्नु भन्दा एउटै राजा हुनु धेरै राम्रो हुने रैछ भन्ने कुरा जन्ताले बुझिसके तेसैले अब यो ब्यबस्था लाई जरै देखि उखेलेर फाल्नु आवस्यक छ यस्मै नेपाल र नेपालिको हित हुनेछ।
राजेन्द्र जि नेपाल मा राजतन्त्र आउन अमेरिकी @पश्चिमा@भारत ले चाहे जहिले पनि फिर्ता हुन्छ राजतन्त्र नत्र राजा फिर्ता लियाउने हिन्दुराज्य नारा बोक्दै जनता झुक्याएर रास्ट्रपति शासन मा मन्त्री को तर नमार्न्नु सुभकामना 😬😬🙏
(राप्रपा जिन्दाबाद)
माननीय राजेन्द्र लिंग्देंन ज्यु को भनाई १००% उचित छ,
२०७२ कालो सम्बिधान खारिज गरौ
यो सम्बिधानले जनता ठग्ने नै हो l
काले काले मिलेर जनतालाई डस्ने नै हो l
देश जोगाउने राजा र जनता नै हो l
केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
King chahiyo
पारसकाे 😊छाेरा किन भन्न नसकेकाे यी सब राजा देखाएर राेटि खाने साथिहरु हुन
Sabai raja badi haru lai Eak thau ma milayar aba ktm ma 10 din samma ko aandolan garnu paryo rajendra sir yo chhor babasta falna ko lagi
यो मुजीलाई त राजावादीको गुणगान गाउने आफ्नो अनुकूल प्रश्न गर्नुपर्ने पत्रकारहरु मनपर्छ
हेर्नु पर्ला
मालाई यो व्यवस्था परिवर्तन गर्न हतियार उठाउन विकल्प छैन ।२,४ जना चुनावमा जित्लान् but समष्टि रूप मा परिवर्तन ल्याउन सक्दैन चाहे जति सुकै राम्रो गरे पनि ।बिना आन्दोलन आफ्नो एजेण्डा स्थापित गर्छु भन्नु जनतालाई झुक्याने खेल मात्र हो जस्तो लाग्छ।
सच्चा ईमानदार नेता राजेन्द्र लिङ्देन को जय होस।
LINGDEL Ji खै त तपाइ र तपाइको पार्टिले के गर्दै छ र यो ब्यबस्था मा परिबर्तन हुन्छ त ?
Asa lagdo neta rajendra jiu ra gyanendra shai जु aru bata nohope yadi desh hakne condition ma janatale chance dinuparyo kati jhola bokxou veda ho
यि प्रश्न कर्ता र जबाफ दिने दुबै जना लाई सरकार गठन किन गरियो बिधि पुर्बक छ् चोइन ए टु जेड सबै थाहा छ तर
लोकेन्द्र बहादुर चन्द पशुपतिशमशेर र डा प्रकाश चन्द्र लोहनीहरुले नेतृत्वको बिरोध गर्नुको अर्थ छैन हिजो उहाँहरुले पदकै लागि पटकपटक पार्टी फुटाएर एमाले कांग्रेसको बारम्बार प्रधानमन्त्री भए सुर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दले केवल सत्ताको लागि त्यसैले त्यस्ता नेताले राजेन्द्र लिङदेनको बिरोध गर्नुको कुनझ तुक छैन
तपाइ हरुको पार्टि को इतिहास त सबैलाइ थाहानै छ हैन र । Action speaks louder than words भन्ने त तपाइ लाइ पक्कै पनी थाहा होला हैन र ?
Rajendra Lingden lai aafu Raja ko Gate pale ani aafno swasni chai Rajako susare banauna khub maan xa jasto jasto xa...
Rabindra Shah lai raja bhanauda h ke hunchha ?
Fantus ko guf!
शाहवंशीय शासन पनि कहिले स्थिर रहेको देखिएन. कोही १८ वर्षमा मरेका कोही ३४ वर्षमा मरेका कोही ३५ वर्षमा मरेर धेरै जसो राजा ४3 वर्षभन्दा बाँचेका छैनन्.
३ सय साल राज गरेका किराँती शासन बलिहाङ राजा. हजुरको पुर्खा थिए त। के अब बलिहाङ राजालाई पनि फिर्ता ल्याउने त