Halka Ramailo | हल्का रमाईलो | Episode 208 || 10 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
HTML-код
- Опубликовано: 2 окт 2024
- Halka Ramailo | हल्का रमाईलो | Episode 208 || 10 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
याे सिरियल निरन्तर हेर्ने जति यता हाजिरि हैत 🎉❤❤❤🎉🎉🎉❤🎉
I'm 🙌🖐️✋
i`m a ❤
I am 😀👍🌹🙏
Me
Me❤❤
हाम्रा देस बिदेस बाट हल्का रमाइलो सिरीयल 🙏हेरी राख्नु भाछ ऊहाँको परीवार लाइ कही लेनी दुख नपरोस उतर उतर प्रगतिको कामना गर्दछु साथै हल्ला रमाइलो मा मलाइ आउस भन्ने जती यता हाजीर हउ है 🥺🥺🥺
म पनि कति मेहनत गरि Video बनाउँछु तर कसैले हेर्दैन 😢🥺
सक्किगोनी पछिको my favourite हल्का रमाईलो ।।❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ।
अाज काे भागधेरै रमाइलो छ जस्तो छ नेपाली काे सबै ठाउँमा चिनिने 🌺🌺हलका रमाइलो सारइ रमाइलो छ सबै काे मन मुटु मा बसन सफल बकाे छ 💐💐१ भाग देखि २०८ भाग सम हेरदइ छु अाज काे भाग नि हेरन सुरु गरियाे म उर्लाबारी माेरङ बाट 🥀🥀हेरदइ छु सधैं हेरन पाउ जय ❤❤❤❤
म जस्तो गरिब लाई कसैले सपोट जदैन😭😭😭
यो सिरियल निरतर हेर्ने जति यता हाजिर हैत 🎉❤❤❤🎉🎉🎉❤🎉
यो सीरियल आउँदा खुशी हुने जति यता हाजिर हौ। ❤️🥰❤️🥰❤️👍💯🎉😘❤👍❤️🥰🤣😊❤️❤️❤️💯💯💯🎈🎈🎈👏👏👏🙏🙏🎈🎈❤️❤️👍
Moh Pani yak dam khusi hunxu❤
हाम्रा देस बिदेस बाट हल्का रमाइलो सिरीयल 🙏हेरी राख्नु भाछ ऊहाँको परीवार लाइ कही लेनी दुख नपरोस उतर उतर प्रगतिको कामना गर्दछु साथै हल्ला रमाइलो मा मलाइ आउस भन्ने जती यता हाजीर हउ है 🥺🥺🥺🎉🎉🎉🎉😂😂❤😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Halka ramaielo 🎉🎉🎉🎉 tim lai
हल्जलका रमाइलो कति हाँस्नु😂😂😂😂
राज मास्टरको family नछुदा कति धेरै खल्लो भएको छ राजु मास्टर ल्यानु पर्छ र राजु मास्टर आउनु पर्छ भन्ने कोको हुनुहुन्छ
Master chahiyo
Very good ❤️❤️❤️❤️🥰🥺🥺🥺🥺🥺🙏🙏🙏🙏🙏🙏
Master le arkai serial lyako xa re maile hereko xaina hjr
Nice
Raju master nahuda khallo vayo
हजुर हरुलाई सबै भन्दा हल्का रमाईलो सिरियल मन पर्छ भन्ने हरु जति यता हाजिरी हुम्त 🎉❤❤🙏🇳🇵
❤❤❤❤
Hey guys what's up first comment ho hai❤😅
मस्टर को खलक बिना किन किन खल्लो लाग्न थालेउ हौ हल्का रामाईलो पनि ❤
हल्का होईन एकदम धेरै रमाइलो लाग्यो ❤❤❤❤❤❤
साह्रै गाँऊले जीवनमा आधारित छ यो सिरीयल साह्रै मन पर्छ!
First comment like gardeu ta ❤❤
हल्का रमाइलोको पर्खाइमा रहने कोको हुनुहुन्छनी? यो सिरियल आउदा खुसी हुने यता हाजिर गरौँ❤❤🎉🎉🎉🎉🎉🎉 5:12 5:12 5:12 5:12
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
यो सिरियल मन पराउने जति येता हाजिर हुनुसत❤
हर्के हल्दार सिरियलको रिठ्ठे र हल्का रमाइलो सिरियलको बल्छी धुर्बेको कथा उस्तै उस्तै देखिन्छ gf को पछि लग्दा लग्दा बिहे कहिले हुन सकेन तर सिरियल अति राम्रो भैरहेको छ अझै राम्रो गर्दै जानू ❤️👍️🌷
हल्का रमाइलो मात्र होइन हेर्नलाई धेरै रमाइलो छ 🙏🙏🙏
❤❤❤
रमाइलो छ जस्तो छ
राम्रो बन्दैछ शिरियल
दोलखा डाड़ागाउँ मेरो सुन्दर 💕गाउँ 👌हेर्नु🙏हुन्छ भने यता हाजिर हौ tw 🙏🙏🙏
❤❤❤
My favourite serial 🎉
❤❤🙏🙏
बल्छी सर बदाई छ हजुर लाई दामी छ हाल मलसिया देखि हेर्दै छु जजरकोट पल्स कोहलपुर
Sabai jana ak arka lai support garam❤
Wow
My favorite serial 🎉🎉🎉
धन्यवाद प्रचण्ड सरकार,
एउटै मन कति पटक जित्छौ!यार,🥰💖🙏
यो सिरीयल राम्रो छ तर राजु मास्तर को तिम नभएर धेरै नै नराम्रो खल्लो भयो।राजु को तिम पनि हाल्नु पर्यो।
My favourite serial ❤❤❤❤❤❤
Ahile samma Nachhutaayara herdai xu hoi serial yakdam Ramailo xa hoi halka Ramilo Ani Raaju master ko family kaha haraaunu bhayo linu parxa ho👍👌👌👍
This episode is really awesome… we want such type of fully comdey
No no
ज्वालामुखी ५खरिको साथीहरू यता हाजिर गरम त
Yo seen ta khari gauko Po rahexa ramailo lagyo😂
उत्कृष्ट मिठाे रमाईलाे ❤🎉सम्पुर्ण टिम लाई उच्च सम्मान 🥀💫👏🤣
Nice Serial❤
यो सिरियल मन पराउने यता हाजिर हाैँ🎉🎉🎉❤❤❤🇳🇵🇳🇵🇳🇵
हैन पुकु त अफ्रिका गाकाे भनेेर यारपाेट्मा जहाज पर्खि रहे जस्ताे थियाे ।
मास्टर, मास्टर्नी लाई किक अाउट गरेको हो र बल्छि ले??
My favorite serial ❤😅
यो सिरीयल आउदा खुसी हुने जती यता हाजीर हैा 🎉🎉🎉🎉🎉🎉❤❤❤🎉❤🎉🎉❤🎉❤
धेरै राम्रो छ हल्का रमाइलो । सबै कलाकार टिम लाई बधाई छ । म शिबराज रोका को तर्फबाट । खुशी लाग छ सधैं हेर्ना पाउदा: miss you all कलाकार टिम्लाई ! यो भाग 208 पनि राम्रो छ ।!
रामैलो छ
My favourite seriel halka ramilo ❤❤❤😂
😂😂😂😂😂😂
Halka Ramailo Nepal || Short Video Dance TikTok Nepal❤️😘🔥🇳🇵
राजु मास्टरको परिवार नभए पछि हल्का रमाइलो तरकारीमा नुन नपुगेको जस्तो अलि खल्लो भएको छ ।
My favorite serial Halka ramailo ❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😊😊😊😊👍👍👍👍👍
Yo sirel niyamit herne hajir hunu
साकिग्योनी सिरियल पछिको मलाई मनपर्ने सिरियल
हाहाहाहा हाहाहाहा लु आज भने बल्छी ब्रो ले राजु माड्साब को अनुपस्थिति खड्केको अनुभब हुन दियनन है दुइ 3 ओटा सिन राखेर जस्तै कृष्ण दाई ले सम्पत्ति को ध्वास लगाउदै अरू सङ्ग भाको म सङ्ग नभाको चिज के नै होइछ भनेर भन्दा सुन्दर दाई ले टोपी खोलेर देखाउदा कपाल नभाको सिन ले त कृष्ण दाई लाइ एकदम चुप लाग्ने बनायो नि अनि पुकु ले बल्छी ब्रो सङ्ग बिदा मागेर सुत्न लाग्दा गुड नाइट बल्छु भन्दा उता बाट कृष्ण दाई ले गुड नाइट 2 यु भनेको डायलग ले अनि अर्को सिन सुन्दर दाई को बाबा सबिन बुवा ले कृष्ण दाई लाइ काइयो उपहार लगेर दियको सिन हरू हेर्दा त माड्साब को आइडिया जस्तै लाग्यो है गुड बल्छी ब्रो गुड
Aaaayo haiii bagalayu Halka Ramilo
Halka ramailo man paraune ko ko xa Yata hai
कोरियन शिप पीडितहरुको बारे पनि भिडियो बनाउनुपर्यो बल्छि दाई😂
हल्का रमाइलो सिरियल धेरै राम्रो छ।👌👌👌👌👌👌👌👌👌
हल्का रमाइलो धेरै राम्रो छ
🎉🎉🎉🎉🎉
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
यो हल्का रमाइलो सिरियल को कृष्ण सिबाकोटि को घर त फेरिएछ त
राजु मास्टरको परिवारलाई लेउनु पर्यो।
ल ठीक छ ।राम्रो लाग्यो ।
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
❤🎉❤🎉❤🎉😊😊😊
तालु को कमाइ को बाटो चै केहो सधै हुने खान मात्र देखाउछ कमाइ को बाटो चै केही देखाउदैन ताल न बेताल सग ले
सबैलाइ सुभकामना❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
लोकेसन त चेन्ज भएछ
Halka ramailo man paraune jati yeta hajir hum ta khoi kati le man parauda raixan❤❤❤
Pathau ki uthau ho ❤😂😂😂hju 🎉❤😂😂❤❤❤❤❤❤❤😂❤❤❤😂😂❤❤❤❤❤❤😂😂😂❤
nice i love
सारै राम्रो लाग्छ
😂😂 nice 👍
हामले त पाेखराबाट हलका रमाइलो
सिरियल हेरि राछम दामि छ👍️👍️👍️👍️👍️
Ramailo xa❤
यो एपिसोडमा गाउँको लोकेशन धेरै राम्रो लाग्यो
ati ramro aaj ko serel hjr haru lai ni ramro laga xa vane like ra comet gardenu hos hoii❤🎉
Ramro xa ❤❤❤
❤❤❤❤❤
Ramailo xa❤
दामि छ
Wow दिमी छ
❤❤🎉एकदमै उत्कृष्ट अभिन😂प्रस्तुतिमा उच्च सम्मान व्यक्त गर्दछु🎉,सम्पूर्ण हल्का रमाइलो टिमलाई आउँदा दिनहरूमा पनि सफलता मिलोस,शुभकामना छ !🎉❤❤
हल्का रमाइलो मन पराउने ❤❤ यता हाजिर हूम त 😊😊
❤❤❤❤❤❤❤
𝐌𝐲 𝐟𝐚𝐯𝐨𝐮𝐫𝐢𝐭𝐞 𝐬𝐞𝐫𝐢𝐚𝐥❤❤❤
J garxa nepal ma pathao la garda 😁🇳🇵😄jay pathao indrive 🎉🏍
My favorite sirek🤩❤️
Vote for Raju master back❤
Mo ni xu ❤️
Wow 😅😅 my favorite seral best ayou 😊🙏
दामि छ ।😊
सबैलाइ सुभकामना 🙏🙏🙏🙏🙏🙏🥀🥀🥀❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉