मनोज गजुरेल इन्द्रेणीमा, हँसाउनुको साथै मनमाया सँग दोहोरीमा रेकर्ड नै तोडे । Manoj ०५.११.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 16 фев 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ManojGajurel_ManamayaWaiba #LiveShow
  • РазвлеченияРазвлечения

Комментарии • 912

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +322

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +5

      Long Live Krishna Kandel Indreni FOUNDATION
      Long Live Indreni family with your noble Service

    • @prembaral4119
      @prembaral4119 2 года назад +3

      ⁸ì

    • @tokprasadneupane5479
      @tokprasadneupane5479 2 года назад +2

      🙏🙏🙏🙏🙏🙏

    • @govindakhadka8487
      @govindakhadka8487 2 года назад +4

      अब रबि लामिछाने दाइ को पालो कहिले हो किन नबोलाउनु भएको पहिले आउछु भन्नू हुदै थियो अब एक्पटक रबि लामिछाने दाइ लाई हेर्न मन छ

    • @Khasubas
      @Khasubas 2 года назад +6

      केपी शर्मा ओलीलाई यो कार्यक्रममा ल्याउनु होला। उनी कमेडी र मनोरञ्जन दुवैमा राम्रो छन्।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +209

    भाषा बाँचे देश बाँच्छ🇳🇵 देश बाँचे जाती
    जाती बाँचे हामी बाँच्छौं बाँच्छन् छोरानाती
    अरे वा मनोज गजुरेल त्यसै भनिएको हैन🤗

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +80

    आज त मनोज गजुरेल आउनु भयछ
    रमाइलो भयो ।सुलुट छ सम्पुर्ण इन्द्रेणी
    परिवारलाई ।जय जननी ।जय लोक
    भाषा ।🙏🙏❤️👍️👌🌷

    • @lamsalkitchencookingnatiru6337
      @lamsalkitchencookingnatiru6337 2 года назад

      👌👌👌👌👌🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾हजुर 🙏🏾मेरो channel तिर पनि हेरिदिनु हस ❤❤❤

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +38

    आजको कार्यक्रम मा मनोज गजुरेल को उपस्थिति ले हामी सबैलाई भरपुर मनोरंन्जन दिनु भएको छ।उहाँ लाई धेरै धेरै धन्यवाद।

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +36

    आज हाँसी हाँसी मुड फ्रेस भयो, मनोज ज्यु हास्य व्यंग्य कलाकार को बादसाहा, जय इन्द्रेणी, जय कृष्ण दाइ ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +49

    शुभ शन्ध्या अाज मनोज दाइ र मनमायाको रमाइलो दोहोरी सदैव जय होस ईन्द्रेणीको सलाम प्रथम

  • @khilpdacharya1218
    @khilpdacharya1218 2 года назад +39

    मनोज दाइले दोहोरि गाउदा सारै राम्रलाग्यो।

  • @basantadevkota5626
    @basantadevkota5626 2 года назад +29

    हास्यव्यङ्ग्यको राजा देशको ठूलो धरोहर मनोज गजुरेललाई इन्देणीमा देख्न पाइयो ! जय इन्देणी टिम

  • @surendrathapa2944
    @surendrathapa2944 2 года назад +34

    हास्यक्षेत्र को एक हुनाहार खम्बा मनोज गजुरेल र इन्द्रेणी प्रती हार्दिक नमन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +113

    मनोज गजुरेल जि लाई सम्मान छ हास्य ब्याङ्गे को हिरो हुनु हुन्छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +22

    बहुमुखी प्रतिभाका धनी मनाेज गजुरेल लाई आज देख्न पाईयाे धेरै धेरै खुशी लाग्यो ।।

  • @milanbhai1538
    @milanbhai1538 2 года назад +5

    मनोजजीले घुमायर mcc को बिरोध गर्नु भयकोमा सलाम छ ।होनी आफ्नो देशको कल कारखाना बन्द गरेर युवालाई बेरोजगारी बनायर बिदेश बेचेर र आफ्नो दैनीक उपभोग्य सामान बिदेशबाट आयात गरेर अनी मागी मागी देश चल्छ भन्ने नेता भनाउदा हरुलाई जनताले बहिस्कार गर्नै पर्छ ।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 года назад +23

    अहा क्या रमाइलो बहुमुखी प्रतिभा कमेडीका राजा मनोज सर को प्रस्तुति ,
    जय इन्द्रेणी परिवार !!!
    अब मह जोडी लाई इन्द्रेणी मा हेर्ने धोको कृष्ण सर ले पक्कै पनि पुराउनु हुनेछ भन्ने आशा राख्दछु !

  • @bindushrestha4630
    @bindushrestha4630 2 года назад +89

    आजको मनोज गजुरेल ज्यू को साथमा मनमाया वाइबा को अत्यन्तै रमाइलो दोहोरी रोमांटिक का साथ सम्मान छ जति हेर्यो उत्तिनै हेरी रहुं लागी रहन्छ धन्यवाद शुभकामना छ दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +73

    कति हँसाउन सक्नुभएको मनोज गजुरेल बुवा ।सारै रमाइलो लाग्यो आजको प्रोग्राम ।।खुब हासियो आज त।🤣🤣🤣🤣😄😄😎😎

  • @bishnupangeni4037
    @bishnupangeni4037 2 года назад +16

    मानब अधिकार बादि बा हुँदा देखिनै अति मनपर्ने हाे नि गजुरेल ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +87

    आज इन्द्रेणीमा मनोज गजुरेलको आगमनले🤩
    निकै रमाइलो लाग्यो मेरो हाँसो रोकिएन😜😂

    • @lamsalkitchencookingnatiru6337
      @lamsalkitchencookingnatiru6337 2 года назад

      Wow 👌👌👌👌👌❤❤❤❤

    • @Gautamlilanath2040
      @Gautamlilanath2040 Год назад

      मनाेज गजुरेल दाईकाे अागमनले रमाइलो काे साथै हासाे नै थाम्न सकिएन ।

  • @DRS.surkhet
    @DRS.surkhet 2 года назад +13

    मनोज सर हाँसे बिदामा मात्रै हैन दोहोरिमा पनि अबल लाग्यो उहाले मनै देखि बोलेको हरेक कुरा ले मन छोयो ।

  • @lakhpasherpa9773
    @lakhpasherpa9773 2 года назад +34

    ताप्लेजुङ्को सान। हाम्रो पहिचान। मनोज दाइलाई सलाम साथै तीन करोड नेपालिको मन मस्तिष्कमा बस्न सफल इन्द्रेणी टिमलाइ सलाम छ।🙏🙏🙏🇳🇵🎶

  • @tilkk.c990
    @tilkk.c990 2 года назад +7

    मनमाया बैनीको दोहोरीमा स्वर र शब्द धेरै राम्रो लाग्यो।

  • @santoshadhikari1738
    @santoshadhikari1738 2 года назад +27

    यति हसाउने मनोज गजुरेल सर लाइ आज इन्द्रेणी देखियो तर हासेर केहि लेखिन्🙏🙏🙏🙏🙏🌹🥀🌺💓💓💓

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +120

    मनोज गजुरेल ठुलो बाबा दोहोरी पनि खतरा गाउनु हुदो रैछ आज चाहिँ मनमाया दिदिको जोडी मिलेको जस्तै छ।मनोज गजुरेल ठुलो बाबा ले सार्है हसाउनु हुन्छ खुसी लाग्छ ।जय इन्द्रेणी

    • @mansinghbohara1957
      @mansinghbohara1957 10 месяцев назад +2

      कय राम्राे लाेक दाेहरी यस्तै किसमका दाेहरिगाऊनु भय कयासुनाै सुनाै लाग्ने धन्यबाद

    • @sharmiladallakoti1099
      @sharmiladallakoti1099 8 месяцев назад

      ​@@mansinghbohara1957❤❤❤❤❤bfdqg ट,😂❤❤😂😅i😊 ok❤एवं❤😂😂😢

    • @sudipbam8957
      @sudipbam8957 8 месяцев назад

      ❤⁰n​@@mansinghbohara1957

    • @sudipbam8957
      @sudipbam8957 8 месяцев назад

      ​@@mansinghbohara1957p₩₩pp]PP₩₩pPppPPPPpPPPPPPPPPPPPPPPPPPPPPPPPPPPPPPP0

    • @bishnubaral1737
      @bishnubaral1737 7 месяцев назад

      यो भिडियो हेरेपछि श्रुपनखा ले पागलजस्तै कमेन्ट गर्नुहोला।

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 года назад +14

    वाउ मन माया नाना🙏🙏अनि मनोज दादा🙏🙏कति मिठो गाउनु भाको 👌👌👌💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🇰🇷🥀🥀🥀🥀🥀🥀🥀🥀

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 2 года назад +20

    कृष्ण भाइ लगायत सबै टिमलाइ सम्मान 🙏🙏 यसैगरी सधैं अघि बढ्नु होला 💖💖

  • @rishiramneupane7586
    @rishiramneupane7586 2 года назад +24

    वेहदके वेहदकी परम परम महाशान्ति सभी वेहद परम दिव्य ज्ञानी आत्माएँ🙏🙏🙏🌹🌹💕

  • @bhagirathadhikari1540
    @bhagirathadhikari1540 2 года назад +19

    मनोज भाईलाई नि छत्रशाही र मनमाया मन पर्दो रैछ, मलाई पनि यिनै हुन मन पर्ने कलाकार

  • @rajgiri6734
    @rajgiri6734 2 года назад +6

    आज हॉस्य विधाका सर्वोत्कृष्ट कलाकार अथवा Nepali Comedy King 👑 मनोज गजुरेल दाई आउनु भएकोमा धेरै नै खुसी लाग्यो । आज यति रमाइलो लाग्यो कि आजको कार्यक्रम सकीएको नै थाहा भएन । धेरै धेरै धन्यवाद मनोज दाइलाई🙏👏👏👏👏

  • @kamalregmi2112
    @kamalregmi2112 2 года назад +13

    आज कृष्ण सर ले मनोज सङ सर्मिला लाई गाउन दियको भय कती राम्रो हुन्थो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +21

    आज इन्द्रेणीको स्टोडियाेमा कमेडिका राजा मनोज गजुरेल ज्यूलाई देख्न पाउँदा सारै खुशी लाग्यो।मनोज गजुरेल र मनमाया वाइबा जिको दोहोरी एकदम रमाइलो लाग्यो।मनोज जि कमेडिमा मात्र होइन दोहोरिमा पनि खप्पिस हुनुहुदोरहेछ।सारै खुशी लाग्यो सफलताको कामना।

  • @nebbahaduroli4135
    @nebbahaduroli4135 2 года назад +9

    आज को कार्यक्रम सार्है मन पर्यो।सम्पुर्ण इन्द्रेणी टिमलाइ धन्नेबाद

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 года назад +37

    बहुमुखी प्रतिभाका धनी मनोज गजुरेल सारै रमाइलो मान्छे हुन् बधाई छ, ईन्द्रेणी ले धेरै ईन्द्रेणी जन्माई सकेको छ हार्दिक बधाई सहित शुभकामना छ।

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 года назад +6

    रोमान्टिक पो लाग्यो यो दोहोरी बधाई छ मनोज दाई र मनमाया sister

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +11

    आज ईन्द्रेणीमा मनोज गजुरेलको आगमन ले मन आनन्द भयो ।

  • @BishalThapa-12
    @BishalThapa-12 2 года назад +12

    जय इन्द्रेणी टिमलाइ king monoj कमेडियन ।

  • @Cocoking749
    @Cocoking749 2 года назад +32

    मेरो कमेन्ट जसले पड्दै हुनुहुन्छ उहाँ र उहाँको परिवारलाई श्री पशुपतीनाथ ले रक्षा गरुन हरेक योजना सफल होस🙏🏻😘 जय नेपाल जय नेपाली 🇳🇵🇳🇵😘 अनी मलाइपनी support गर्नु हस🥰🥰🥰🥰🥰

  • @sagarpaudel5321
    @sagarpaudel5321 2 года назад +4

    रास्ट्र्को गहना लाई इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो !

  • @sherbahadurkc4625
    @sherbahadurkc4625 2 года назад +11

    मनोज गजुरेललाई म हृदयदेखि सम्मान गर्दछु।

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 года назад +26

    मनोज गजुरेल सर र मनमाया बैनीको दोहोरी सारै राम्रो लाग्यो वधाई तथा शुभकामना 💘💘💘💘

  • @khumraj5858
    @khumraj5858 2 года назад +5

    आज भने ढिला आइयो इन्द्रेणी हेर्न अब सुरु गरियो हेर्न कति रमाइलो आजको इन्द्रेणी एपिसोड

  • @krishnadangi439
    @krishnadangi439 2 года назад +47

    कमेडिको राजालाइ सम्मान छ
    धन्यवाद कृष्ण दाजु

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +19

    जय जय इन्देणी टिम आज धेरै रमाइलो हुने हो बधाई छ

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 2 года назад +22

    हार्दिक नमन मेरो आदरणिय दाजु मनोज गजुरेल ज्यु लाई साथै सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक आभार छ🙏🙏🙏🙏❤️❤️❤️

  • @sheelachand5946
    @sheelachand5946 2 года назад +7

    मीठो आवाज की धनी मनमाया ' कतिसुमघूर स्वर छ ।

  • @maheshbhandary4061
    @maheshbhandary4061 2 года назад +5

    मनाेज गजुरेल जी काे कलाकारिताकाे स्तर बिश्वमै अब्बल दर्जाकाे मान्नु पर्छ। ह्रृदय देखि स्यालुट सम्मान गर्दछु।

  • @tikaram6193
    @tikaram6193 2 года назад +4

    जये हो मंन‌ माया वाईबा दि दी लाई बधाई छ

  • @gomabhandari5993
    @gomabhandari5993 2 года назад +177

    मनोज गजुरेल आउनु भएछ अब मह जोडीलाई पनि छिट्टै हेर्न पाउँ हजुरहरू सबैको कल्याण होस् 🙏🙏

    • @himlalbhandari4593
      @himlalbhandari4593 2 года назад +5

      👌🏼👌🏼👌🏼👌🏼💕💕

    • @bhimsenkc3300
      @bhimsenkc3300 2 года назад +5

      ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

    • @narayankandel3337
      @narayankandel3337 2 года назад +4

      👍🏻👍🏻👍🏻👍🏻👍🏻ka dekhi hola

    • @gomabhandari5993
      @gomabhandari5993 2 года назад +4

      @@narayankandel3337 हजुर काठमाडौं देखि🙏🙏

    • @debendrasunar1073
      @debendrasunar1073 2 года назад

      गोमा जिउ तपाईंको कमेन्ट राम्रो लाग्छ म हेरिरहेको हुन्छु धेरै धेरै धन्यवाद गोमा जिउ।म पनि इन्द्रेणीको थुलो फ्यान हो हजुर पनि हुनुहुन्छ ।तपाईं शीत हामी फेस्बुकमा साथी हुनु मन छ ।

  • @motibasnet3703
    @motibasnet3703 2 года назад +3

    इन्द्रेणी मा मनमाया , सर्मिला र कृष्ण बज्गाइ अनि मनोज सर को उपस्थिति ले माज्जा रमाइलो भयो र सर्मिला म्याम को गायन नित्य चुलबुले अभिनय दामी दामी समग्रह मात्रै सबै राम्रो छ !

  • @shyamgautam7493
    @shyamgautam7493 2 года назад +4

    आजको इन्द्रेणी कार्यक्रम एकदम उत्कृष्ट लाग्यो। मनोज गजुरेल लाई सलाम छ।

  • @sushilkoirala9689
    @sushilkoirala9689 2 года назад +7

    खुसि लागिएको छ ।आज इन्दे्णि मा मनाेज दाइ लाई देख्न पाऊदा।।।

  • @parbatikumaridallakoti1922
    @parbatikumaridallakoti1922 2 года назад +19

    आज सम्मकै उत्कृष्ठ दोहोरी ❤️

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +7

    आहा कति रमाइलो हो अब भोलि का दिन मा खुमन अधिकारी दाइ लाई पनि बोलाउनुस होई कृष्ण दाइ

  • @rajustha4300
    @rajustha4300 2 года назад +4

    मनोज गजुरेल सरको हरेक सब्द सारै गहक छ । मनोज सर लाई धेरे धेरे धन्यवाद छ । फेरि नि आउनु होला ।🙏🙏💐💐🇳🇵🇳🇵

  • @shibabhattarai740
    @shibabhattarai740 2 года назад +5

    धेरै रमाइलो प्रतिभाका धनि अवल मनोज दाई र मनोमाया दिदी बिच दोहोरी दम्दार।धेरै हसाउनु भो हाम्रो पुर्बे दाजै ले जय इन्द्रेणी नमस्कार सम्पुर्ण मा🙏❤️

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 года назад +17

    वाह गाउमले दाजुको हास्य बेङ्ग्य मात्रै होइन आज मिठो दोहोरी पनि सुन्न पाइयो ❤️👌👌👌🙏🙏🙏🙏🙏🙏 ज्ये इन्द्रेणी टिम 🙏🙏🙏🙏

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 года назад +5

    jay lndreni all teem lai hardika badhai xa kamedi king manoja sir lai namaskar 🙏🙏🙏 hahahahaha👌👌♥️♥️

  • @rajendragurung5652
    @rajendragurung5652 2 года назад +4

    मनमायाको फेलामापरेछ गजुरेल ।कल्लेसक्ने मनमायालाई।

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 года назад +2

    हाम्रो मनोज दाजु निकै हासी खुसी हुनुहुन्छ रमाइलो गरि दिन बिताई रहनु भाको छ जय सम्भु मनोज दाजु

  • @kabitaale5282
    @kabitaale5282 2 года назад +4

    मनोज भाई रमाईलो मान्छे तेईमाथी ईन्द्रिनीमा
    धेरै रमाईलो ईन्द्रिनी कार्यक्रम

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 года назад +3

    बरिष्ट हाँस्य कलाकार अादरनिय मनोज गजुरेल जि साथै ईन्द्रेणिका Dr. कृष्ण कडेल जि लगायत सम्पुर्ण इन्द्रेणि टिमहरूमा धेरै बधाई साथै स्यालुट छ !!
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।।

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +26

    जाँह पनि हसाँउनु कति जानेको हो मनोज गजुरेल सबै को येक्टिन्न गरेर कहिले न थाक्ने भए हाँसेर जिन्दगी जाने भयो

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 года назад +3

    आज ईन्द्रेणी का सबै तरुनीहरु एकसाथ देख्नु पाईयो साह्रै खुशी लाग्यो

  • @kishanban4037
    @kishanban4037 2 года назад +4

    मनाेज गजुरेल सर मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ मनाेज गजुरेल सर ले धेरै हसाउनु भयो गित पनि राम्रो छ धेरै रमाइलो मनाेज सर सबै काे नाच राम्रो छ धन्यवाद छ

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад +13

    धेरै धेरै राम्रो लागाे बधाई छ सबैलाई

  • @ramharishrestha7836
    @ramharishrestha7836 2 года назад +2

    आज मनोजले विश्व भरी रहेको नेपालीहरुलाई र नेपालको नेताहरुलाई निकै मार्मिक संदेशमुलक पाठ सिकाएको छ।खुशी लाग्यो।धन्यवाद र सलुट छ।हाल कुवेत

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +22

    आजको कार्यक्रम इन्द्रेणी निकै रमाइलो🤩
    कति हाँस्नु सित्तैमा DaTa किनेर √😆😂 ⃢

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 года назад +17

    King of the comdiyan in the nepali industry manoj sir huge respect.

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +15

    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    WOW - WOW- WOW
    WONDERFUL INDRENI PROGRAM WITH COMEDIAN MANOJ JI.
    SO LOVELY, SWEET SONG.
    SO WONDERFUL, ENTERTAINING SINGING.
    LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @khumraj5858
    @khumraj5858 2 года назад +6

    अहिले सम्म हसाएको मात्रै देखिएको थियो मनोज गजुरेलले आज भने दोहोरी पनि सुन्न पाइयो जय इन्द्रेणी

  • @hrtvnepal2859
    @hrtvnepal2859 2 года назад +6

    मनोज दाइ लाई सम्मान.... कृष्ण दाजु प्रती नमन 😍😍😍

  • @ainbahadurbohara2171
    @ainbahadurbohara2171 2 года назад +6

    सर्वप्रथम कृष्ण दाई लगाएत सम्पूर्ण टिमलाई नमन। नमस्कार र मनोज गजुरले दाई लाई सलाम। अनी मनमाया दिदिको गाएकी सईली आहा मिस यू दिदि ❤❤🙏👌👈

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад +3

    मनोज गजुरेल को हास्य कला आज धेरै दिन पछी खुशी लाग्यो अति राम्रो सुन्दर धेरै धेरै सम्झना छ धन्यवाद ।ईनदणी टिम लाई सलोट कृष्ण कँडेल सर नमस्कार 🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    आज नि मज्जा आउने भो मनोज गजुरेल जि इन्द्रेणी आउनु भएछ खुशी लाग्यो ।

  • @ghimirekamal1440
    @ghimirekamal1440 2 года назад +1

    सब्प्रथम मनोज गजुरेल सर लाई नम्स्ते बहुमुखिको धनी हास्य व्यंग्य कलाकार पुर्बेली खुशी लाग्यो र इन्द्रेणी टिमका सम्पुर्ण लाई नम्स्ते साथै आगामी दिनमा अझै प्रगति को कामना

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 года назад +4

    अतिनै लोकप्रिय रास्ट्रबादी हास्यकलाकार

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +4

    मनोज गजुरेलजीको इन्द्रेणीको यात्राले इन्द्रेणीको महत्व र उचाइ अझै बढेको छ

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +2

    आज मनोज जि लाई इन्द्रेणी मा देखर रमाइलो लागो जय इन्द्रेणी को जय हो

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 2 года назад +2

    हैट हाम्रा मनोज बा पनि दोहोरी मा त खतरा पो रछ्न त

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 2 года назад +6

    साहित्यिक नमन छ इन्द्रेणी परिवार तथा अग्रज कुशल बौद्धिक हास्य कलाकार मनोज गुरु मा ।
    आजको कार्यक्रम निकै सुन्दर छ

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 2 года назад +4

    हास्य तथा यथार्थ कलाकार मनाेज गजुरेलज्यू
    काे राष्ट्रिय स्वाधीनता एवं राष्ट्रिय स्वाभिमानप्रति
    काे उत्कृष्ट सम्मानले समग्र नेपाली दिदी बहिनी
    तथा भाईबन्धुमा सहृदयता एवं साैहार्द्यताकाे-
    भावना पंजुरियाेस्,यही हार्दिक-शुभकामना🙏

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 года назад +2

    सम्पूर्ण मा नमन🙏🙏🙏🙏धेरै रमाइलो लाग्याे👌👌👌❤️❤️❤️

  • @karanbshyanda5100
    @karanbshyanda5100 2 года назад +1

    wawa nice program buwa Manoj gajureal //thanks for indreni team

  • @bhimrajdc8745
    @bhimrajdc8745 2 года назад +3

    कृष्ण सर लाई धेरै धन्यवाद मनोज गजुरेल सर लाई बोलाउनु भएको मा ईन्द्रेनी मा छिटो हजुरको studio बनोस ।

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +5

    कृष्ण दाइ 🙏 एक पटक बासु र जेरि लाइ भिडाउनु पर्यो केन भने बासु मलाई निकै कडा लाग्यो

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 года назад +1

    आहाअती नै मिठो रमाइलो आहा जय इन्द्रेणी परिवार

  • @basantathapa9594
    @basantathapa9594 2 года назад

    इन्द्रेणीको कुनै कार्यक्रम हेर्न छुटेको छैन अहिले सम्म तर कमेन्ट पक्कै छुटेका छन् मनोज सर आएपछि लेख्न मनलाग्यो उच्च सम्मान छ उहालाई उहाले दिएका सन्देशहरू हाम्रालागि हिडने बाटो हुनेछ जय इन्द्रेणी सबैको जय होस धन्यवाद सुभकामना

  • @mohantv3933
    @mohantv3933 2 года назад +4

    नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लाई आजा दोहोरी बैनी मनमाया वाइबा र आदरणीय दाजु मनोज गजुरेल दुबै जाना लाई हार्दिक संमान गर्दछु मोहन घताने दोहा कतार बाट

  • @janukarai6274
    @janukarai6274 2 года назад +4

    Beauti full song manmaya ra manoj sir

  • @milansherpa7355
    @milansherpa7355 8 месяцев назад +1

    मनाेज गजुरेल जीकाे शब्दहरुलाई आत्माशत गर्दछु, जय हाे ,,,🙏🙏🙏

  • @rajkumarshrestha2412
    @rajkumarshrestha2412 2 года назад +1

    मनोज गजुरेल सर, कृष्ण कंडेल सर एवम् वहाँ सम्बद्ध " ईन्देणी कार्यक्रम" का कलाकार महानुभावहरु, तथा अन्य सहयोगी महानुभावहरुलाई आजको यो उत्कृष्ट प्रस्तुती को लागि मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु।

  • @pun_mgr2080
    @pun_mgr2080 2 года назад +4

    सम्पुर्णमा नमस्कार हाल- खाडीमुलुक बाट
    ईन्द्रेणीको नियमित दर्शक आजको दिन बबाल सुखमय बित्यो!!कारण मनोज शर

  • @manmayalimbu4948
    @manmayalimbu4948 2 года назад +7

    🙏 🙏 🙏 आहा सारै राम्रो एस्तो कुरा ले मन मात्रै होइन स्वास्थ्य पनि हुन्छ नि 🙏 धन्यवाद ईन्द्रेणि टिम लाई 🙌 🙌 🙌 🎊 🎊 🎊

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 2 года назад +2

    हस्ना र हसाउन म मात्र हैन दोहोरीमा पनि उस्तै छन् मनोज दाजु दस करोडको शुभकामना मनोज दाजुलाइ🙏🙏🙏🙏🙏

  • @dilthapa3366
    @dilthapa3366 2 года назад +2

    अति रमाईलाे भयाे धन्यवाद 👌👌♥️💓💓🙏💕🇳🇵🇳🇵🇳🇵

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 2 года назад +4

    मनोज जि इन्द्रेणीमा हजुर को उपस्थिति ले धेरै रमाइलो लाग्यो जय इन्द्रेणी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +8

    Long Live Krishna Ji Ji Ji Ji Ji and INDRENI TEAM
    INDRENI is a Cultural and Humanitarian TEMPLE::
    INDRENI is real message & Voice of HUMANITY::
    Great Job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +1

    Utkrista Dohori ani utkrista prastuti priya saathi Manoj ji ko ,Dohori pani dherai utkrista chha Manmaya bahini sanga ramro enjoyed bhayo,dhanyabad Indreni programme ra Krishna ji lai ani yasai gari Indreni aaera ramailo garaidinu hola …keep it up…Jaya Indreni!!!

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 года назад +3

    Salute to Manoj jee for excellent thought 👏 and many thanks to Krishna jee and Indreni team 👏❤🌹🙏

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +3

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @ramesh2055
    @ramesh2055 2 года назад +5

    जय गित //
    जय संगीत //
    ल आज पनि खुब रमाइलो हुने भो //
    जय इन्द्रेणी ///

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 года назад +3

    दुखमा पनि ईन्द्रेणी सुखमा पनि ईन्द्रेणी , लौ सुरु गरियो अब दुबई बाट

    • @lamsalkitchencookingnatiru6337
      @lamsalkitchencookingnatiru6337 2 года назад

      Wow 🙏🏾🙏🏾🙏🏾हजुर यसो मेरो तिर पनि हेरी दिनु होला