EXCLUSIVE FROM PANCTHAR ॥ बाँचेकाे दुई छाेरीकाे बयान ॥ एकाएक घर बन्याे खन्डर ॥डर त्रासले भरीयाे गाँउ

Поделиться
HTML-код
  • Опубликовано: 29 ноя 2024

Комментарии • 410

  • @nikisharai5619
    @nikisharai5619 5 лет назад +12

    सारै सोजोसाज रैछ दिदिबहिनी अनि गाउँको मान्छेहरु पनि चुपचाप बस्ने

  • @mayathapa3802
    @mayathapa3802 5 лет назад

    हे भगवान् के भयो एस्तो एउटै घरमा तेती ठुलो घटना यो अपराधीलाइ कडा भन्दा कडा सजाए दिन पर्छ तेस्लाई फासी दिनै पर्छ सर

  • @rajeshgc8460
    @rajeshgc8460 5 лет назад

    दिदिबहिनी कति सिधा सदा मेरो सहानुभूति छ,हत्यारा हरु अरु पनि हुन सक्छ छिट्टै पत्ता लागोस।

  • @surajyangkhimofficial3497
    @surajyangkhimofficial3497 5 лет назад +1

    नयाँ update आएछ Thank you smart nepal हत्यारा चाँडै पत्ता लागोस् अनि कडा भन्दा कडा सजाय होस् ।

    • @DGserofero
      @DGserofero 5 лет назад

      K P sarakar ko Jaya hos. Sadai sadai Jantako aasu dekhna paun .

  • @sushilsunar790
    @sushilsunar790 5 лет назад

    यि दिदी बहिनीहरु पनि सुरक्षा गर्नु पर्यो सरकारले

  • @santoshmagar9642
    @santoshmagar9642 5 лет назад

    हतियारलाई छिटो भन्दा छिटो पता लगाएर फासी दे सरकार ✊

  • @yakubdin1507
    @yakubdin1507 5 лет назад

    यो घटना अत्यन्तै रहस्यपुर्ण र कुट्नितिपुर्ब भएको रहेछ।जस्लाई सिधै आरोप लगाईएको छ साएद उ नै दोषी नहुन पनि सक्छ।दोषी साएद कहिँ कतै आराम सग घुमिरहेको त छैन??? सम्पुर्ण नेपालिहरुले दिमाग लगाएरै सोच्नुपर्ने अबस्था देखिरहेको छ

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 лет назад +111

    जूवाई को घर परिवार ऊसको आमा बूवा भाई सबैको बयान लिनू पर्छ

    • @mushkangurung1298
      @mushkangurung1298 5 лет назад +1

      Jwai ko Ghar pariwar Pani mareko hoina r

    • @santoshlimbu8971
      @santoshlimbu8971 5 лет назад

      बयान न सयान सबै सखाप भयो त्यो दोषि भनौदो पनि झुण्डीएर मरिसकेको रैछ 😔😔

    • @saluzvai3559
      @saluzvai3559 5 лет назад +1

      right

    • @manojsonakar6570
      @manojsonakar6570 5 лет назад

      हो लिनु पर्छ

    • @jonathansgamingroom
      @jonathansgamingroom 5 лет назад +1

      @@mushkangurung1298 kanxa jwaile ho re mareko

  • @finenepal2327
    @finenepal2327 5 лет назад

    कति राम्रो बोलेको यो दिदिको कुराले आँसु आयो

  • @shankarsunuwar9620
    @shankarsunuwar9620 5 лет назад +15

    कुनै एउटा अपराधी पक्राउ परे पछि सत्य तथ्य पोल खुल्न अाए पछि अरु पनि पक्राउ पर्छन।अनुसन्धान तिब्र रुपमा अगाडि बढाउनु पर्छ।

  • @thakurising6045
    @thakurising6045 5 лет назад +23

    हत्यारालाई जसरि पनि फाँसी हुनु पर्छ यो त अत्ति नै भो हाम्रो देसमा ।
    सरकारले नदिए आम जन्ताले दिनु पर्छ फाँसी ।

    • @sanukhatri4757
      @sanukhatri4757 5 лет назад +1

      Sai ho !....
      ???

    • @sanusanu2350
      @sanusanu2350 5 лет назад +1

      Sahi ho janta lai adhikar de sarkar fasi dine ki sarkar le dinu paryo

  • @sumanlimbu1404
    @sumanlimbu1404 5 лет назад

    छिटोभन्दा छिटो हत्या गरने मान्छे लाई जेल सजाय होस

  • @darkanzal
    @darkanzal 5 лет назад

    यस्तो सोझो परिवारलाई दुष्ट को आँखा लागेछ तेस्लाइ सात जुनि खानबस्न हुदैन तिनिहरुको रगतले पोल्छ पापी लाई

  • @राजेशथापा-ड4ङ
    @राजेशथापा-ड4ङ 5 лет назад +1

    हो यो दिदिले सहि बोल्दै हुनुहुन्छ।प्रस्न पनि सहि गर्दै हुनुहुन्छ ।किन पत्रकारहरुले जबाफ दिरहन सकिरहेका छैनन् ।एक जनाले मात्रै यस्तो गर्नै सक्दैन।यसको पछाडी अरु धेरैको हात हुनुपर्छ ।छिटो भन्दा छिटो छानबिन होस् र उहीँ अनुसारको सजाय हुनुपर्छ ।

  • @tilakmiringching2341
    @tilakmiringching2341 5 лет назад +10

    छोरीचेली बिहे गर्दिने बेला, पोईला जानेहरू पोईला जानेबेला कमसेकम पशु र मानव छुट्याएर दिनु होला जानू होला|
    यस्तो पशुको फेला परेपछि हो.......यस्तो अनिष्ट हुन्छ|
    मृतक सबैमा हार्दिक श्रध्दाञ्जलि||||😥

  • @gandhiyonghang2560
    @gandhiyonghang2560 5 лет назад +83

    यो नेपालको दोस्रो दरबार हत्या कान्ड हो ।
    राम्रो खोजअनुसंधान् गरियोस् सरकार

  • @richardcollinsthomasfoster8555
    @richardcollinsthomasfoster8555 5 лет назад +66

    हे सरकार यो सोजो परिवारलाई नैए दे

  • @narayansubedinps5978
    @narayansubedinps5978 5 лет назад +77

    अब पिडीत लाई सुख नहुनी भयो च्याउ सरी RUclipsr Haru lay garda

    • @amirman6531
      @amirman6531 5 лет назад +1

      Ho ni. Jo pani gako xa video khicheko xa, bichara video ma bolnihru lai chinera, safety nahuni po ho ki.. hatyara hru le heri basna ni sakxan

  • @reahanmagar8981
    @reahanmagar8981 5 лет назад +3

    नेपाल सरकार अब्बल हुन आवश्यक छ यो देशमा मात्र किन पटकपटक हत्या हिंसा किन दोहोरिरहन्छन

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 лет назад

    राजा वीरेन्द्र सब परिवार मरेको कहाली लाग्दो नेपालकै ठुलो घटना पछि को यो दोश्रो ठूलो घटना हो!रात भरी त्यतिका रगत बगेर, दुखाइ सहेर पनि बिचरा बाँच्नु ठूलो कुरो हो! सरकारले यो बैनीलाई तक्मा र ठूलो धनले विभूषित गर्नु जरुरी छ!भगवानले बचायो.... सबैको आत्माले शान्ति पाओस्!

  • @premraut2585
    @premraut2585 5 лет назад +1

    छिटो भन्दा छिटो अपरादिलाई कारबाहीको दायरामा लियायर कडाभन्दा कडा सजाय गरिवस

    • @yakrajchudal2612
      @yakrajchudal2612 5 лет назад

      Eklai le marna sakduna investigation ramro hos

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 5 лет назад

    ज्वाईको घरको परिवार सङ्ग नि मिडिया मा ल्याउनु पर्यौ।

  • @subbasantos4316
    @subbasantos4316 5 лет назад +21

    ९/९ जनाको हत्या १ जनाले असम्भव ! हत्या हुदा अवस्य चिच्याउने कराउने रुने जस्तो आवाज त आयो होला तर पनी गाउलेहरु थाहा नपाएको जस्तो कुरा गर्छन । गाउका सबै मिलेर प्रहरीलाई सहयोग गर्नु पर्छ अनी मात्र अपाराध पत्त लगाउन सजिलो हुन्छ !

    • @MyWorld-iz7xw
      @MyWorld-iz7xw 5 лет назад +1

      Subba Santos mitra कसरी असम्भव हौ tesle hatya gare pani ali yuba ra chhoro manchhe lai hatya gare po sano nabalakharu chhori manchhe ra briddha baba ama lai hatya gareko chha sathai alak alak अलक ghar ma hatya gareko chha -- nar pisach le ani afai pani siddiyeko chha --

    • @saralakhadka4131
      @saralakhadka4131 5 лет назад

      Gau ghar ximeki lai dhamki deko xaki makhundo dhari harle ani kohi boldaenn sunsan xa gau nai yo kin ho sarkar le ramro dhyan diyer khoji garnu paro bujnu paro

  • @purnalimbu1319
    @purnalimbu1319 5 лет назад

    हत्याराको सन्तानलाइ छानबिन गर्नु पर्दैन सरकार?

  • @l.xlimbu1244
    @l.xlimbu1244 5 лет назад

    Ati dukht khbr....fasi ko sajay nvaenjel npl ma khi hunn...apradhi lai xito vnda xito...karbahi griyos...

  • @madankumari7557
    @madankumari7557 5 лет назад

    एकलैत हुँदै हाेईन हाेला अरू पनि साथि हरू हुनैपर्छ सबैले खाेजनु हाेला

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад +3

    त्यो सबैलाई खोजेर फाँसी दिनु पर्छ पापी हत्यारा हरु लाई।

  • @हामीतमुलबासीहो

    यो घटना देखेर सरै दुख लगेर आयो 😭😭😭

  • @sanulimbu5997
    @sanulimbu5997 5 лет назад +7

    बिचरा दिदीहरु कति माया लागो यस्तो के भएको भगवान ,,😢😢😢😢😢

  • @milankc3691
    @milankc3691 5 лет назад

    कामना गर्छु यो परिवारलाई चाडै न्याय मिलोस र अपराधि हत्यरालाई चाडै फाँसी होस ??

  • @lokeshtamu9219
    @lokeshtamu9219 5 лет назад +34

    त्यो राति , जति पनि अनुहार ढाकेको डाका हरु आको थियो कुनैन कुनै डाकाको मोबाइल लोकेशन त्यो घरमा देखाको हुनू पर्छ , अरमै संङ्ग पकार्न सक्छ

    • @rameshdhenga664
      @rameshdhenga664 5 лет назад +1

      Hatyara ko nam ta thaha xoina location ko kura

    • @pawanrai3764
      @pawanrai3764 5 лет назад

      Yes ur right

    • @sayacr7724
      @sayacr7724 5 лет назад +6

      हत्या भएको समयमा त्यो एरियामा कुन कुन नम्बर हरु एक्टिभ थियो भनेर लिस्ट निकाल्ने प्रविधी हुन्छ। त्यति थोरै जनसंख्या भएको एरियामा कति नै धेरै लिस्ट हुन्छ र? लिस्टेड नम्बरहरु बाट मान्छेको डिटैल टेलिकमबाट लिन सकिन्छ। प्रहरिले चाह्यो भने यति त सम्भव हुन्छ।

  • @babyworld4850
    @babyworld4850 5 лет назад

    पैसा कमाउनकै लागि स्थापना भएका कति झोले युट्युव च्यानलहरु पाँचथर पुगिसकेका होलान् अब एक दुई हप्ता विभिन्न खाले शिर्षक राखेर युट्युवको ट्रेन्डिङमा तिनिहरुको राज हुनेछ अलि पनि मानवीयता भन्ने छैन यार यिनिहरुलाइ जसरी हुन्छ पैसा कमाउने मात्र सोच छ यिनिहरुलाइ
    #हार्दिकश्रद्धाञ्जली🙏

  • @ashmitaadhikari9881
    @ashmitaadhikari9881 5 лет назад +52

    बिचरा, यी निर्दोष आँखा र मान्छेहरु, न्याय दिलैदे सरकार

    • @MyWorld-iz7xw
      @MyWorld-iz7xw 5 лет назад +2

      Ashmita Adhikari सरकार छैन हाम्रो देशमाँ मित्र नत्र यो घटना घतदैन थियो

    • @jyotirana4485
      @jyotirana4485 5 лет назад +1

      Ashmita Adhikari so true 😞😞

  • @mishansherpa
    @mishansherpa 5 лет назад

    पुलिसले राम्रो अनुसन्धान गर्नुपर्ने देखिन्छ

  • @पाल्पारहँबासकोपन्चेबाजा

    हो हजुर दिदी को कुरा नि सहि हुन सक्छ ग्याङ्ग मा काम गरियो अनि साथी हरुले ले झुद्याउन सक्छन उहाँ लाई

  • @कोटिभाइ
    @कोटिभाइ 5 лет назад +1

    त्यो जुवाइ को घर परिवार लाई सोधपुछ गर्नु परो अब
    कति पिडा छ यो दिदिहरु लाई
    भगवान सहने शक्ति दिनुहोस कसैलाई यस्तो नहोस भगवान

  • @ganeshserpali3848
    @ganeshserpali3848 5 лет назад +3

    एक व्यक्तिले मात्रै यति ठुलो हत्या गर्न सक्दैन छिटोछरितो अनुसन्धान गरेर तिनिहरुलाई पनि फासीको सजाय दिनुपर्छ।

  • @deepakale2401
    @deepakale2401 5 лет назад

    यो बिसयमा राम्रोसँग बुजेर कार्बही गर्नु पर्छ

  • @parshuniroula9380
    @parshuniroula9380 5 лет назад

    ख्याल ख्याल मै ३ भित्ता भन्छन हाम्रा लिम्बु दाजु भाइ हरु काचो रिस ले खुल्कियो सब परिवार

  • @dipakkatwal3964
    @dipakkatwal3964 5 лет назад +12

    एउटा ले मात्रै मारेको होइन सबै मिलेर मारेको हुनसक्छ जोई लाई पक्रेपछि सबै कुरा खुलछ भने संङखाले अरु जोगिनु को लागि झुनडाएको हुनसक्छ छानबिन हुनुपर्छ र अपराधिलाई कडाइका साथ कारबाही होस् ..

  • @namsanggurung3395
    @namsanggurung3395 5 лет назад

    बिचारहरु कति सोजोहरु plz मदत गरदिनु होला सबै जना मिलेयेर मदत गर्दिनु कति माया लक्धोहरु रैक्ष एक लै ले त गरेको होइन कोइ त छ साथमा सबै मिलेर खोजनु parxa plz plz 🙏🙏🙏🙏🙏

  • @hikbahadurmagar3946
    @hikbahadurmagar3946 5 лет назад +4

    यस्तो गर्ने हरुलाई फाँसी हुनुपर्छ ।

  • @alonebindas7420
    @alonebindas7420 5 лет назад

    हत्यारा जुवाइ मानबहादुर नभई अरुनै हुनुपर्छ हत्याराले बहुत ठुलो षड्यन्त्र गरेर मारेको हुनुपर्छ !

  • @easternheart.7905
    @easternheart.7905 5 лет назад

    यस्तो दुखद घटनालाई पनि टिआर्पी बढाएर कमाउन जोड गरेको देख्दा नेपालमा मानबता भन्दा महत्वपुर्ण पैसै रछ जस्तो लाग्यो।ति दिदीले जस्तो लाग्छ मात्र भनेकी छिन भने त्यै कुरालाई शिर्षक राख्न आवश्यक छ? कुनै घटना भयो पुलीस भन्दा पहीले केमरा लेर पत्रकार नै अगाडी पुग्छ। थुईक्क! नेपालको सरकार । के थियो के भयो नेपाल आज??? सबै देशलाई लुछ्न नै ब्यस्त छन मन्त्री,राष्ट्रपति,कर्मचारी, पत्रकार देखी लिएर सर्बसाधरण सम्म।

  • @biswakarma8487
    @biswakarma8487 5 лет назад

    सिधापरिबार हुन्दाे रहेछ राजापरिबार पछि काे दाेस्रो कान्ड हाे अब चाहिँ फासिकाे कानुन् हुनुपर्छ

  • @subashbogati3519
    @subashbogati3519 5 лет назад

    अति दुखद खबर हाे याे 😭😭😢
    नेपाल सरकार ले cib किन राखेकाे छ र खुकुरि काे र झुन्डिएर मरेकाे मान्छे काे फिङगर मिलाउनु न हात हरु काे था भै हाल्छ नि उस्ले मारेर झुडिएकाे हाेकि नाई भनेर घटना गम्बिर छ अलि cib टाेलिले ले ध्यान दिन जरुरि छ हे cib ले कस्ताे कस्ताे सपूत बाट पकडिन्छ याे पनि हत्तयारा पकडाउ हुन सक्छ

  • @tilakghartimagar6735
    @tilakghartimagar6735 5 лет назад

    यो कुनै एकजनाले गर्न सक्ने घटना होईन अन्य साथि भाई पनि सहमति होला राम्रोसँग निगरानी गरेर उनि सबैलाई कानुनको दायरामा ल्याउनु पर्यो।।

  • @arjunlimbu5130
    @arjunlimbu5130 5 лет назад +5

    Thanks for hard work smarth nepal team.

  • @Keshabpunmagar828
    @Keshabpunmagar828 5 лет назад

    यो सरकार हटानु पर्छ भैन अपराध लै फॉसी निनु प्रछ

  • @7startvnepal536
    @7startvnepal536 5 лет назад

    मेरो सरकार गरीब को लागि पनि त केही गरि दिनु होस।

  • @tekbahadur3028
    @tekbahadur3028 5 лет назад

    य केपी अाेलि सरकार के हेरेर बसेछस हत्यारालाई फाँसी दे

  • @mishansherpa
    @mishansherpa 5 лет назад

    अशिक्षा बेरोजगारको कारण हो यो घटना....

  • @binakhatri1265
    @binakhatri1265 5 лет назад

    दिनप्रतिदिन बढ्दो हत्याहिंसाका समाचार भने अटाई-नअटाई आइरहेका छन् ,,, तर न्यूनीकरण हुन्छ कसरी त्यो विषयमा ध्यान पुगे हुनेथ्यो ,,,, आजकल मिडिया धेरै फैलिएका हुन् या हत्याहिंसा र घटनाहरु बढ्दै गइरहेका हुन् 🤔🤔🤔🤔🤔🤔🤔

  • @gautamtejendra3135
    @gautamtejendra3135 5 лет назад

    यसमा ज्वाइले हत्या गरे जसतो लागेन किन भने मरिसकेको मानछेको खुन देखदा त किन भने एउटा कुखुरा काटदा त मानछे को कपडामा रगत लाग छ भने यहा त ९ जनाकोरगत बगेको छ रगत रगतै छ तेयो रगत यदि जसलाइ आरोप लगाइदै छ उनको शरिरमा रगतै लागेको छैन एसमा अरुको पनि हात हुन सक छ | रामरो सँग छान बिन होस |

  • @nikhil6p
    @nikhil6p 5 лет назад

    Bichara haru 😢😢 hey bhagawan 🕉

  • @resmarai9010
    @resmarai9010 5 лет назад

    त्यो हत्यारा को बाबु आमा लाई पनि मीडिया मा लेउनू पर्यो पत्रकार ज्यू ।

  • @damaigurungkhorla8183
    @damaigurungkhorla8183 5 лет назад +14

    अस्ति बुटवलको घट्न रिनाको घट्नमा ईत्यादी घट्नमा कति गाउँलेहरु उत्रेको थियो न्यायको लागि

    • @kalamallimbu1152
      @kalamallimbu1152 5 лет назад

      Nirmala panta ko ghatna pathari ko ghatna
      Sarkar le kin xanbin garer fasi dinu sakdain hau

    • @Ranaramesh0176
      @Ranaramesh0176 5 лет назад

      Butwal ma hoina ni morang ma ho hjr

    • @janvikhanal9873
      @janvikhanal9873 5 лет назад

      Butwal ma pani ho sahti

  • @dhaniramghartimagar8450
    @dhaniramghartimagar8450 5 лет назад +1

    सबैभन्दा दुखको कुरा यो लाग्यो कि हिजो मात्रै आत्महत्या गर्ने एक जना मानिसले मात्रै मारेको थियो भनेर प्रहरीले भनेको थियो आज सबैको कुरा सुन्दा चार पाँच जनाले मारेको भन्ने कुरा आएकोछ यसमा प्रहरीले गम्भीर तरिकाले अनुसन्धान गर्नुपर्छ।

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 лет назад +14

    कठै बिचरा निकै नै दुखको भिडियो हेरी आँखा बाट आँशु आउछन तर के गर्नु

  • @हामीवीरनेपालीस्वाभिमानी

    बिचरा हरु कति सिधा हुनुदो रैछ पुरै परिवार हत्यामा अरुको पनि हात छ अनुसन्धान गरि फाँसी होस्

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 лет назад +3

    यो जुवाइको घर पनिवारमा गएर एका एक सदस्यलाई अन्तरवार्ता लिनु पर्यो पत्रकार ज्यू

  • @hamrotvchannel5514
    @hamrotvchannel5514 5 лет назад

    हार्दिक श्रद्धाञ्जली

  • @DilipKumar-iu9do
    @DilipKumar-iu9do 5 лет назад +25

    नेपाल मा के हुँदै छ बा नेपाली ले नेपाली मार्दा अलि कति पनि मन काप्दैन,,,के भाको

  • @tilakchhetri7204
    @tilakchhetri7204 5 лет назад +10

    आफ्नै परिवार 9 जनाको हत्या गर्ने लाई ज्वाइँ हुनुन्थ्यो गर्नुहुन्थ्यो रे अझै नि सम्मान छ यी सोझी दिदी बहिनी हरुमा ।यहि बाट थाहा हुन्छ परिवार कति सोझो थिए।

    • @SanjayKumar-jc1wz
      @SanjayKumar-jc1wz 5 лет назад

      Timro jwain le pani teso vae timilaee marla , bal krishna sama ko shlok birsis gadha

  • @utumkc7371
    @utumkc7371 5 лет назад

    Amen

  • @kismatgurung1205
    @kismatgurung1205 5 лет назад +1

    लौ हेरौ है त नेपाल प्रहरी ले यो पाँचथर जिल्लाको case sulf गर्छ कि उहीँ निर्मला को जस्तै हराउने हो

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 5 лет назад +63

    एकलै ले त 9 जानको हत्या कसरी गर्छ हुनै सक्दैन उ सहित अरु साथिहरु सबै मिलेर हत्या गर्यो तेस पछि लास्टमा तेसलाई पनि झुन्ड्याएर मारेको होला जस्तो लाग्छ मेरो बिचारमा

    • @unikwamhang3341
      @unikwamhang3341 5 лет назад +3

      पक्कै पनि मलाई पनि त्यस्तै लागेको छ।घटनाको कडा छानबिन होस दोषी लाई पुर्ब पश्चिम पानी पनि नखुवाइ परिक्रमा गराउनु पर्छ जिन्दगी भरी तड्पाइ तड्पाइ राख्नु पर्छ फाँसी दिएर त उस्लाइ आनन्द हुन्छ।

    • @reshmigurung8106
      @reshmigurung8106 5 лет назад +1

      Maile ni yestai sochechu

    • @gurungkoxoroma5675
      @gurungkoxoroma5675 5 лет назад +1

      @@reshmigurung8106 कसरी भन्नुत किन भने भोलि तेस्लाई राख्यो भने हाम्रो पोल जसरी पनि खुल्छ र हामिलाई समात्छ बरु यस्लाई पनि झुन्ड्याएर मारीदिउँ अनि तेस्को कपडामा अलि अलि खुन पनि लगाईदिउँ अनि खुकुरीमा पनि अलि अलि रगत लगाइदिउँ अनि झुन्ड्याइदिउँ भान्ने प्लान बनाको हो जस्तो लाग्छ मलाई किन भने तेसो गरे पछि यस्ले सबैलाई मारेछ अनि आफू पनो आत्म हत्या गरेछ भनोस भनेर त्यो प्लान गरेको होला

    • @bishnurana2598
      @bishnurana2598 5 лет назад

      Mero b4 ma pani testaie lagxa

    • @reshmigurung8106
      @reshmigurung8106 5 лет назад

      @@gurungkoxoroma5675 ho tani hai ..ani aafai marni vapaxi kina luga ferthiyo ta teyai lugama marthiyo holani

  • @गनेसबिकगनेस

    पत्रकार जिउ जयाई लाई पनि समातेर मेडिया मा देखाउ नु परे सर

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 лет назад

    जुवाई साप काे घरमा पनि साेदुनु परेउ सर

  • @rangkashurai3934
    @rangkashurai3934 5 лет назад +28

    के अचम्म घटना हो ।यासतो सोझो परिवार रहेछ खोई न्यायत ऊहि होला पाउने

    • @kumarmagar3351
      @kumarmagar3351 5 лет назад +1

      तियो जोई अपरादि होईन यो राज नितिकछ नेपालीको असमिता माधि खेलिरा खेकोछ

  • @sonurajsinghofficial6176
    @sonurajsinghofficial6176 5 лет назад

    बिचरा यो सोझो परिबार लाई न्याए दिलाईदे सरकार

  • @gbpandey1543
    @gbpandey1543 5 лет назад

    Ravi sir le herdinu paryo yo pariwar ko ghatna

  • @ujwalghimire2132
    @ujwalghimire2132 5 лет назад

    न्याय दे सर्कार

  • @bishnupaudel3707
    @bishnupaudel3707 5 лет назад

    राम राम बिचरा छिटै निया पावस

  • @deepraee6984
    @deepraee6984 5 лет назад

    छोडनु हुँदैन हत्यारा लाई

  • @tamangamrit7520
    @tamangamrit7520 5 лет назад +14

    ग्रुपिङ नै मिलेर गरेको हत्या हुन सक्छ
    त्यस्पछी अरुलाइ पनि त्यो ज्वाइँ को माध्यम
    बाटा अरु हत्यारा पनि पत्ता लाग्न सक्छ भनेर त्यो ज्वाइँ भनोउदा को हत्या गरेर झुन्डाईदीएको हुनसक्छ मेरो विचारमा

  • @bndf7661
    @bndf7661 5 лет назад

    सरकार यस्ता गरिबलाई तैले न्याय दिन सक्दैनस अब यो देस कित उतर कोरिया कित साउदिला चलाउन दे दस बर्सकोलागि अनि पाउछन जनताले न्याय

  • @maxmilanamulyalimbu6114
    @maxmilanamulyalimbu6114 5 лет назад

    हामी लिम्बुहरूलाई किन हो भगवान साह्रै सोझो , लाटो , सिधा दयालु , रिस्हा र मुर्ख बनाउँनु भयो ! सोच्दा पनि काहली लागेर आउँछ ! यति निर्दयी , पापी , दुष्ट कोहि कसरी बन्र सक्छ हे दैव ? आफ्नै खुन आफ्नै सन्तानहरु कसरी काटनु मार्नु सम्म रिसिवी राख्छ । ?. यो धर्तीमा मनुष्यहरू हामी सबैको आयु सकिनु आट्यो त .. . ? भगवानले मनुष्यलाई धेरै बुद्धि के कारण दिएको हो .. यस्तै पापहरूको खबर सुन्न लाई ?
    हार्दिक श्रदाञ्जली टक्रयाउँनु चहान्छु सबै मृतकहरूलाई र आफन्तजनहरूलाई यो दुःखत समयमा धैर्यता प्रदान गरोस वहाँहरूले, ईश्वर साँचै छ भने वहाँहरू न्याय दिनु हवस ! ?

  • @jimjhong9851
    @jimjhong9851 5 лет назад +2

    Dosi lai karwai hos, hatyara lai fasi hos. MAY ALL DEPARATURE SOUL REST IN PEACE. So sad tears roll out, what is happening in my country.

  • @SonuKumar-bf5ou
    @SonuKumar-bf5ou 5 лет назад

    Mobail damP uthauna parchha phone ko लोकेसन चेक गर्नु पर्छ त्यो दिन राति कत्ति जना त्येहा आस पास मौजुद था हुन्छ

  • @neplezgaming1650
    @neplezgaming1650 5 лет назад

    malai runa man lagyo...hamro desh k desh..

  • @अनूपमनेफोल
    @अनूपमनेफोल 5 лет назад

    बीचरा दीदी 😑😑तपाई हरू लाई कस्तो लाग्छ नी सर 😖😭

  • @sudikshyarana2242
    @sudikshyarana2242 5 лет назад

    हद भन्दा बढी दु:खद घटना 😥😥😥कसरी सक्छन् मान्छेले मान्छे मार्न यस्तो विधि गर्न सक्ने कस्तो राक्षस हो

  • @bhadrathapa6973
    @bhadrathapa6973 5 лет назад +1

    नया नेपालमा नयाँ नयाँ घटनाले पत्रकारको पेट राम्रै पालिने भयो। टुंगो लगाउने चै केइ हैन है।

  • @sumanpandey1271
    @sumanpandey1271 5 лет назад

    हैन 9 जना मारिदा नि किन गाउँले हरु चुप बसेकाे रिना काण्ड माया काण्ड सरिता काण्ड मा गाउँले काे कति साथ थियाे यहाँ किन बाेलदैनन गाउँ का मानिसहरु

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 5 лет назад +12

    Bichara Kati Maya Lagne ...Kati Innocent ☹☹☹☹ K Ho K Ho ..Life

  • @Bindas317Top
    @Bindas317Top 5 лет назад

    यो दिदी हरु पनि कति सोझी यो एउटाले गरेको घटना होइन सम्लग्न धेरैको छ

  • @suryashrestha1694
    @suryashrestha1694 5 лет назад +1

    Kati soji ani mithas boli bhako diju 😢😢😢 man daro banaunu hola diju (malae ta testae lagchha hajur harulae kasto lagchha sir ) wao yo sabda le man chhoyo 😢😢

  • @bishnubk9503
    @bishnubk9503 5 лет назад

    😂😂😂निकै दु:खद घटना अपराधीलाई फाँसी दे सरकार

  • @ranbahadurlimbu2814
    @ranbahadurlimbu2814 5 лет назад

    Limbuni chelibeti haru dherai sojo hunuhunxa tesaile yo sojo cheliharule bayan gareko 💯 sahi xa tesaile uhaharuko chitta buchne gari hatyaharuko karbahi ho

  • @sumankhadka8651
    @sumankhadka8651 5 лет назад

    किन हाम्रो नेपालमा येस्तो घटना घटछ हेर्न पनि सक्दिन म

  • @bhimbhim6104
    @bhimbhim6104 5 лет назад

    बिचरा सरै सोजो सोजो हुनुहुदो रैछ

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 лет назад +4

    यो जुवाईको घर परिवार दाजु भाइ बहिनी दिदी सबैलाई समाएर जेल हाल्नु पर्छ अब

    • @nanu372
      @nanu372 5 лет назад

      laxmi limbu tyo jwai ko ghar pariwar ko chai k galti cha ra?? Tini haru li gail halnu parne

  • @manojmaden3030
    @manojmaden3030 5 лет назад +3

    शंकास्पध हत्याराको सबै साथिहरूलाई छानबिन गर्यौ र बयानको क्रममा शंका पाए थर्ड डिग्रि कारवाहि गर्नु 100% सत्य तथ्य अगाडि आउनेछ!

  • @sujannembang2559
    @sujannembang2559 5 лет назад

    अाट भकै हाे याे दिदी हरु बाेल न सकिराछ अामा बाउ छाेरि दिदी बैनि गुमाए पनि।

  • @minrajshresthavlogs55
    @minrajshresthavlogs55 5 лет назад +8

    यो सबै परिवार हत्या गर्ने काम ज्वाइँ को हुन पर्छ।साथी हरु मिलेर गरेको हो 100% अन्तिममा केहि सीप लागेन अब थाहा हुन्छ म बाच्यो भन्ने सोच ले रुख मा झुन्डिएर मर्यो।ज्वाइँ को घरमा गै खोज तलास गरौ एक चोटि मिडिया सहकर्मी ।

  • @MyWorld-iz7xw
    @MyWorld-iz7xw 5 лет назад

    यस सात अपराधीलाई जींउदो भए BBQ बनाऊँन पर्ने थियो - मृत आत्माहरूले शान्ति पाओस😭😭😭😭

  • @Lord_itachi-f7q
    @Lord_itachi-f7q 5 лет назад

    मानब रुपि दानब नै रहेछ

  • @narayanbahadur6853
    @narayanbahadur6853 5 лет назад

    बच्चा दाम्मी छ

  • @damaigurungkhorla8183
    @damaigurungkhorla8183 5 лет назад +8

    यो राई लिम्बूको सामज अलिक गाउँले र अाफन्ताको पनि बोल्ने र बाठो छैनन् हो