डा के सिज्युले रविकाे वाेलि सुन्नु भयकाे थियनर रविले सिदे सन्सदमाने वाेलेकाे थियाे छानविन सुरु गराे सुरुमा म देखि सवेकाे छानविन गराे भनेकाे हाेईन लाे अब रविवाट सुरु गरेसि किन अरु पार्टिका मानिसकाे किन सुरु गरिदेन त्याे कुरा उठाउनुस्न हामी सुनाे तपाईकाे विचार ?
सुरेन्द्र के सि पहिले मलाइ विद्वान लाग्थ्यो। तर अहिले माथिको डेढ अक्कले लाग्न थाल्यो।। धन्न एउटाले चलाएको ३/४ वटा युट्युब च्यानलले गर्दा भात खादै छन।। आफू भन्दा जान्ने अरुलाइ नदेख्नु यिनको ठूलो दृष्टिदोष हो। तुरुन्त तिलगंगा पठाए हुन्छ। 😂
So hamro parsasan ko karmachari kati samma varasta xan sir 200 afgani lai nagarikta dida sidiyo ra parsasan ko daka harule ktm ma ghar banayo sir tyo chor kun jillako ho
डा के सिज्युले रविकाे वाेलि सुन्नु भयकाे थियनर रविले सिदे सन्सदमाने वाेलेकाे थियाे छानविन सुरु गराे सुरुमा म देखि सवेकाे छानविन गराे भनेकाे हाेईन लाे अब रविवाट सुरु गरेसि किन अरु पार्टिका मानिसकाे किन सुरु गरिदेन त्याे कुरा उठाउनुस्न हामी सुनाे तपाईकाे विचार ?
Durga prasai jindabad
Jay Durga ❤🎉 jay Rabi ❤🎉❤🎉
नवोलेनि वोल्नै पर्नै वनौनि बोल्यो किनवोलिस भन्ने लौनत बौलौ भनो यसको र ऊसको भन्ने जस्ले सक्छ ऊसले लगेर डाम्ने अव गर्नि चै के होला गारो
सत्य हाे रहेछ दुर्गा भिनाजुले भनेको कुरा
द्वन्दात्मक कुरा नगर डा साब पढे नपढेका सैबैले बुझ्ने भाषामा विश्लेषण गर्नुहोला ।
Right 👍 sir
right analysis given🙏🙏🇳🇵🇳🇵
सुरेन्द्र के सि पहिले मलाइ विद्वान लाग्थ्यो। तर अहिले माथिको डेढ अक्कले लाग्न थाल्यो।।
धन्न एउटाले चलाएको ३/४ वटा युट्युब च्यानलले गर्दा भात खादै छन।।
आफू भन्दा जान्ने अरुलाइ नदेख्नु यिनको ठूलो दृष्टिदोष हो। तुरुन्त तिलगंगा पठाए हुन्छ।
😂
Note ko bito chahiyo sir dekhi halnu vayo ni bisnoyi ko vai ra afgani le nepali nagarikta kineko
❤❤❤❤❤
Tanka dahalko video sabai viral garna paryo hamle😮
Raj pariwar. Akrat ma marne tar yi neta oli kin ?why
सत्य बोल्न नसक्ने डरछेरुवा को अन्तरवार्ता वाईयत लाग्छ ा
So hamro parsasan ko karmachari kati samma varasta xan sir 200 afgani lai nagarikta dida sidiyo ra parsasan ko daka harule ktm ma ghar banayo sir tyo chor kun jillako ho
Yo suddo le junsukai bela Min Bahadur gurung matra name lirahanxa saed eslai min bahadur le 1 , 2 karod dieko hunuparxa esma duimat nai xaina
hoina autai video kati choti up load garinxa😅😅😅😅
Patrakar sir ko preplan ali kam vayo jasto lagyo to ask questions to dr. Surendra sir, because you are jumping one question to another question.
ऐ महेश युटयुबे! हरि काठे कहा गयो ! त कहा बाट आईस नया युटयुबे! यो गफाडी को नाम बेचेरै खाने मा त हरि भन्दा ज्याद्रो रहेछस !
लोकतन्त्रको नाममा सर्वसत्ताबादको उत्कृष्ट प्रदर्शन सानदार चल्दैछ । जय न्यायदेव !
सर्वप्रथम हाम्रो डाक्टर साहबलाई नमस्कार। तर डाक्टर साब बोल्नुहुन्छ तर यता न उताको ताइ नतो बोल्नुहुन्छ के लास्टमा निष्कर्ष केही पनि आउँदैन