हेमन्त सर साह्रै रामो कुरा बोल्नु भयो।।। हजुरले सधै देश र जनताको हितमा बोल्नु हुन्छ।।। धन्यवाद छ हजुरलाई।।। बालेन नै हो सच्चा राष्ट्रवादी नेता।।।जय देश, जय जनता, जय बालेन।।।
लोकतन्त्रमा कार्यकारीको क्रुरढंगले आलोचना स्भाविक हो, कार्यकारीले कर्मगरेर जवाफ दिने हो, जनता थुनेर हैन् ! प्रधानमन्त्री विरुद्ध कसैले सुचना भेट्यो र मिडियामा प्रसारण गर्यो, भ्रम छर्यो भनेर पक्राउ गर्ने प्रशासन, अनुसन्धान गर्न पक्राउ अनुमतिकालागि अदालत पठाउने सरकारी वकिल कार्यालय र त्यस्तै आधारमा पक्राउ अनुमति दिने अदालत लोकतान्त्रिक प्रणालीको रक्षक हुन त ! निमुखा सर्वसाधारण ले वाच्ने आधार खै के हो । आततायि युगमा रमाउन सिके हुन्छ !
राजनितिमा नैतिकता हुँदैन, नैतिकता भए कम्युनिष्ट र काँग्रेस एकै हुन्छ? यहाँ त अवसर मात्र खाेज्ने टाेक्ने निल्ने सिद्धयाउने, माफिया दलाल भ्रष्टाचारिकाे रजगज गर्ने, पुंजिपति दलालहरुले राज गरेकाे देश हाे नेपाल ।
नागरिक समाज सरकार बाहेक का दल्हरुको छान्बिन समिति पो बनाउने हो त आफै प्रधानमन्त्री आफैं ले छानबिन समिती कहिलै बनाइदैन र त्यहाँ गएर मात्र कस्ले भन्दिन्छ र सेयर छ भनेर सजिलोसँग ।
तपाई बुध्दिजिवी भनाउंदाहरु पनि कुरा चपाएर अर्थात् डराइ डराइ बाेल्नु भन्दा बरु नबाेल्नु हाेस्। एमालेकाे जागरण अभियान गर्नुकाे कारण कम्बाेडियाकाे काण्ड ओझेलमा पार्नकाे लागि हाे।अर्को चांही आराेप लागे पछि कसले के गर्नु सक्छ, हेर मेराे शक्ति भनेर देखाएको हाे।
नेपालमा कानुनिराज्यथियोभने कि बाबुरामले भु पु प्र म हरुले ३, ३ खायकोप्रमाणछभन्ने हिरासदमाराख्नुपर्यो हैनभने के पि बलिले किन बाबुरामलाई पक्राउ गरेनन ? यिनिहरुसबै चोरै चोरहुन राष्ट्रवादि युवाहरु होसियार रहनअनुरोधगर्दछु (गोर्खा बाट )
राजनीतिक विश्लेषक, बुद्धिजीबी हेमन्त सेढाई ज्युले ठोस कुरा गर्नुभएको छ। दुर्गा प्रसाई ज्युले सार्वजनिक गर्नुभएको प्रमाण कपीलाई चिरकट्टो डुप्लिकेट भन्दै केपी ओलीको बचाउ गर्ने मतियारहरूले सफ्ट वेयर ईन्जिनियर टंक दाहालको Vdo. हेर्नुहोला, सुन्नुहोला अनि फेरि षडयन्त्रको जालो बुन्नुहोला।
Aam jantaharulie espasta thaa xa hamroo deshma jasko saktee uskoi baktee vane jasto jo jo sarkharma xan uneharukoi matroi kuro jaile sunuparne manu parne hage hag namutea katxu vane jhaie jabarjasti arulie fasaune aafnoharulie choi bachaune😮 jay jantaharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मत भन्छु केपी मात्र होइन शेरे लाई पनी अनुसंधान गर्नु पर्छ केपी भन्दा १० गुना बढी काण्ड आउँछ
एमाले र काङ्ग्रेस देश र जनताका लागी क्यान्सर रोग हो सबै नेपाली जनताले बुजौ एमाले र काङ्ग्रेस लाई सबैले पृत्याग गरौ
एकदम सहि कुरा गर्नु भयो सर्🙏🙏🙏🇳🇵🎖️🇳🇵
हेमन्त सर साह्रै रामो कुरा बोल्नु भयो।।। हजुरले सधै देश र जनताको हितमा बोल्नु हुन्छ।।। धन्यवाद छ हजुरलाई।।। बालेन नै हो सच्चा राष्ट्रवादी नेता।।।जय देश, जय जनता, जय बालेन।।।
दुर्गा प्रसाइ सही हो !!🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यही व्यवस्थामा छान विन हुन सक्दैन है !!🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
500% कुरा सईहाे🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sahii vannu bho
100% Sahi ho hemanta sir
प्रधानमन्त्री kp ओलि लाई निलम्बन गरि पक्राउ गर्नुपर्छ र रबि लामिछाने संगै राख्नुपर्छ र अनुसन्धान गर्नुपर्छ
माहाकालिको कान्डमा 1खर्ब 21 अर्ब देसमा आउछ भनेको त्यो पैसा काहा छ कस्ले खायको छ तो पनि चाहियो ओलि बाट
Sahi vannu vayo Hemant sir le jay nepal 🇳🇵 ♥️ hami tapai ko satha ma xau
Yakdam thik....tanka sir always talk truth🙏🙏🙏🙏In this case i support durga🙏🙏
great thought,keep raise the voice to save the country 🙏🇳🇵salute to you 🙏🇳🇵🙏
Sahi ho hemant sir ❤Jaya rabi 🙏
good hemant sir
सहि भन्नु भयो
ठिक सहि भन्नु भयो।📣🍓🍎
ओलिको पनि सत्यतथ्य छानबिन हुनैपर्छ।
Great job bro 😎 ❤❤❤❤😊
Good 👍
सही कुरो🎉
Good 👍👍👍
Absolutely 100% Right
Jaye hos durga sir ❤❤❤
Sahi kura ho
बालेनलाई सलाम🙏🏼🙏🏼🙏🏼🙏🏼🎖️🎖️🎖️
जनचेतनाका लागि सही विचार सम्प्रेषण ❤❤❤❤❤
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
जनताले कहिले पनि बुझ्दैनन् बुझ्ने भए देशको यो हालत हुने थियो
लोकतन्त्रमा कार्यकारीको क्रुरढंगले आलोचना स्भाविक हो, कार्यकारीले कर्मगरेर जवाफ दिने हो, जनता थुनेर हैन् ! प्रधानमन्त्री विरुद्ध कसैले सुचना भेट्यो र मिडियामा प्रसारण गर्यो, भ्रम छर्यो भनेर पक्राउ गर्ने प्रशासन, अनुसन्धान गर्न पक्राउ अनुमतिकालागि अदालत पठाउने सरकारी वकिल कार्यालय र त्यस्तै आधारमा पक्राउ अनुमति दिने अदालत लोकतान्त्रिक प्रणालीको रक्षक हुन त ! निमुखा सर्वसाधारण ले वाच्ने आधार खै के हो । आततायि युगमा रमाउन सिके हुन्छ !
केपी ओलीको लगानी 100% छ!
राजनितिमा नैतिकता हुँदैन, नैतिकता भए कम्युनिष्ट र काँग्रेस एकै हुन्छ? यहाँ त अवसर मात्र खाेज्ने टाेक्ने निल्ने सिद्धयाउने, माफिया दलाल भ्रष्टाचारिकाे रजगज गर्ने, पुंजिपति दलालहरुले राज गरेकाे देश हाे नेपाल ।
right hem. Sir❤
सहि कुरो राख्नु भयो सेढाइ सर !!! 👍️👍️👍️👍️👍️👍️
यसले पनि गफै दिने हो केही खुइल्याउदैन
Global Watch Analysis KP हेर्नुहोस
Hemanta. Sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा ठूलो नेताहरूलाई जस्तो सुकै अपराध गरे पनि कारबाही गर्नु हुदैन। ठूला नेता भनेको त देशको भगवानहरू हुन। नो नो.. जे गरे नी माफ हुनु पर्छ।
Balla sahi kura uthaunu vo hjur 🙏
nice
100% सबै सेयर नभयनी यमालेको अलीकती त टेलीकममा सेयर मीसीयकै छ
छानबिन समीती नयाँ विकल्प पाटी बाट मात्रै सम्भाब छ।
नागरिक समाज सरकार बाहेक का दल्हरुको छान्बिन समिति पो बनाउने हो त आफै प्रधानमन्त्री आफैं ले छानबिन समिती कहिलै बनाइदैन र त्यहाँ गएर मात्र कस्ले भन्दिन्छ र सेयर छ भनेर सजिलोसँग ।
Good durga baba❤❤❤❤
Sahi kura ❤❤❤
नेपालकाे ९९%पहिला देखि अहिले सम्मका नेता भनाउदाहरु भ्रष्टाचार को चङ्गुल मा फस्छ
टंक दाहाल राम्रो पत्रकार हो !
बिदशी बैंकमा अकुत सम्पति राखेर नेपालमा असफल राजनीति गरदैछन् ।यो कुरा सबै नेपालीले बुझुन् ।
Thank you
Tanka Dahal Jiu
Everest Nepal media
Hemant Jiu Lai salute
अब केपी ओलीले, शुद्ध हुने कि, जन्ता को सराप खाने,जेलजाने, धुँवा निस्के पछी, केपीले कम्बोडिया मा आगो फुकेको हो हो हो
तपाई बुध्दिजिवी भनाउंदाहरु पनि कुरा चपाएर अर्थात् डराइ डराइ बाेल्नु भन्दा बरु नबाेल्नु हाेस्। एमालेकाे जागरण अभियान गर्नुकाे कारण कम्बाेडियाकाे काण्ड ओझेलमा पार्नकाे लागि हाे।अर्को चांही आराेप लागे पछि कसले के गर्नु सक्छ, हेर मेराे शक्ति भनेर देखाएको हाे।
एकदम सहि कुरा
सेढाई सर,अती भयो भने त केपी ओलीको खतीहुनछ
Ho thik bhaneko ho
100 right kura 🙏🏿🙏🏿🙏🏿🙏🏿
कुराहरू राम्रो गर्नु हुन्छ तर कोही कुराहरू बढी भन्दैछ जस्तो लाग्यो सर ।
मैले सबै कमेन्ट expert हरुलाई हेरे बुझे
अब अवलोकन गर्छू है
बालेनले एमाले लाई जरिवाना गर्नु भनेको सत्रु बढाएको हो त्यसले बालेनलाई कुनै फाईद गर्दैन ।
यो माग्ने खातेलाइ लाज भयपो राजिनामा दिनुनी?
केपी ओली ले मार्ग प्रशस्त गरेर छानबिन गर्न दिनु पर्यो।
Tanka dahal matra yesto manxe ho jasle sabai proof nikaldina sakxa wow tanka dahal well done ✅ we need more documents about kp oli
Right 👍👍👍👍
एदम सहि कुरो गरुनु भयो सर।
Good job
SALAM CHHA TANKA SIR
कान्तिपुर पत्र
याे वाेलि काे
र नेपाली काङ्ग्रेसको
किन बाेल दैन
खालि रबिकाे
मात्रै खेदाेखन्ने
कान्तिपुर अपिस
नै आगाे लगाई दिनु
परछ
नेपालमा कानुनिराज्यथियोभने कि बाबुरामले भु पु प्र म हरुले ३, ३ खायकोप्रमाणछभन्ने हिरासदमाराख्नुपर्यो हैनभने के पि बलिले किन बाबुरामलाई पक्राउ गरेनन ? यिनिहरुसबै चोरै चोरहुन राष्ट्रवादि युवाहरु होसियार रहनअनुरोधगर्दछु (गोर्खा बाट )
Investigation must be start immediately against him because law is equal for all Nepalese people.
Abo kp oli le rajinama dina paro chanbin huna parcha🙏🙏
Right ho yaha ko bhanai nepali janata ko bichar ho sarkar le xanbin garnu parxa kunai halat ma
Good day news post thanks for your ❤❤❤❤❤
राजनीतिक विश्लेषक, बुद्धिजीबी हेमन्त सेढाई ज्युले ठोस कुरा गर्नुभएको छ। दुर्गा प्रसाई ज्युले सार्वजनिक गर्नुभएको प्रमाण कपीलाई चिरकट्टो डुप्लिकेट भन्दै केपी ओलीको बचाउ गर्ने मतियारहरूले सफ्ट वेयर ईन्जिनियर टंक दाहालको Vdo. हेर्नुहोला, सुन्नुहोला अनि फेरि षडयन्त्रको जालो बुन्नुहोला।
जय रास्वपा
गुड
सम्मानिय रे ??? सडकमा वैश्यालाई जस्तै धुक्दैछन्त किन ?? मारवाडिनिय कि माननिय ??
Sahi vannu vo sir👍️👍️👍️
🎉
Goog🎉🎉🎉🎉🎉🎉
MCC Pani chahidaina BRI Pani chahidaina. PM ko bisayama gambir prasna uthyo othe jawaf diyera hudaina chhanbin samiti hathan hunuparchha.
Right
Good
हेम्न्त सेढाई जि को फोन पाउन हजुर
अब रबिलाइ खुम बहादुरको हालत बनाउने योजना हो ।काङ्ग्रेसका कार्यकर्ताले नबुझेको कुरा एमालेसङ्ग मिलेर काङ्ग्ग्र्सका ठुला नेता कति गिर्छ्न ?
राइटकुरासरकाे
Yes 1000% right hementa sir sabai ko sampati xanbin hunuparyo Nepal ko neta ra beurocrates haru sabai ko
Durga is hero
Tanka is great 👍👍
💯 right 👍
Good👍🙏🇳🇵
❤❤❤
याे सरकारले निश्पक्ष समिति बनाउला र ?
Kangress amale maubadi anya parti des lutera ho swatantra balendra bahek.
Yo media le Ravi dai lai ratdin hepeko xa sir
Jay balen jay Nepal
Yes sir khaye paxi tirnu parxa parxa
Mina huni hoina
Aam jantaharulie espasta thaa xa hamroo deshma jasko saktee uskoi baktee vane jasto jo jo sarkharma xan uneharukoi matroi kuro jaile sunuparne manu parne hage hag namutea katxu vane jhaie jabarjasti arulie fasaune aafnoharulie choi bachaune😮 jay jantaharu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo chanbin garnai praxa sir sabai Jana lai yo barema bolna laugauna parxa sampati sidhikaran aba kp ko chanbin garnu parxa
Samiti pani ta kinla ni
Directly or indirectly kp oli involve in this case
84 ma amale kangres sakine chha