वरिष्ठ वकिल बालकृष्णको १००% ठोकुवा : १,२,३.. ओलीले विश्वासको मत नपाउने, यसरी ढल्दैछ ओली सरकार ।।

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 142

  • @prashant4226
    @prashant4226 Месяц назад +8

    उहाको बिस्लेसन मात्र सहि हुन्छ अरु बुद्धि जिबि भनाउदा त चोर नेताका दलाल हुन।

  • @yasuthapa8136
    @yasuthapa8136 Месяц назад +17

    १००% सही भन्नु भयो सर ।देश बिगार्नुमा नेताको ५० % छ भने १००% जनताले साथ दिएका छन् चुनावमा सधै यिनीहरू लाई छानेर ल्याउने जनताहरू नै हुन 🙏

  • @madankumar-mh9cy
    @madankumar-mh9cy Месяц назад +27

    अबको बिस्वास भनेको बालकृष्ण सर र राजा मात्र हो।।। अरु भनेको चोर हो केपि देखि रबि सम्म

    • @user-1986rai
      @user-1986rai Месяц назад +1

      Balkrina sir KO chhota MCC Nepal councilor paisako LAGI jo pani bikchhan bolna matrai rastrabad

    • @mahabir566
      @mahabir566 Месяц назад

      100% भनाइ हो हजुर को

    • @yambahadur8334
      @yambahadur8334 Месяц назад

      Kun raja kaha ko raja ho mula

    • @Delje960
      @Delje960 Месяц назад

      नेपालको एकमात्रा साहसि दम भएको दुर्गा प्रसाई प्रधानमन्रीं,प्रेम सन्जेल अक्तियार प्रमुख, बरिस्ठ अभिबक्ताहरु बालकृष्ण न्यौपाने, बिष्णु भट्टराई, ध्रुबलाल श्रेस्ठ जस्ता ब्यक्तिहरु कानुन मन्रीं भयो भने बल्ल देशले निकास पाउनेछ.

  • @passangdawa5618
    @passangdawa5618 Месяц назад +12

    हाम्रो नेपाली जनता पानी काम छैना यस्तो भ्रष्ट लाई भोट दिने अनि गल्दी कोस्को गल्दी त जनता नै हो

  • @madankumar-mh9cy
    @madankumar-mh9cy Месяц назад +9

    मलाइ बाल्कृण्ण सरको भन्दा अरुको बिस्वास लाग्दैन त्यही भयर उहाको नाम search गरेर मात्र youtube हेर्छु

  • @user-ux6on3op1q
    @user-ux6on3op1q Месяц назад +1

    के पी ले २/३ बहुमत पाउॅछन् बालकृ्ष्णको पूर्वाग्रही अभिव्यक्ति हो

  • @Khanal143
    @Khanal143 Месяц назад +7

    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सरको विश्लेषण खरो र दरो लाग्छ।

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад +1

    वकिल साब मबृष बहादर सवार हु हे यकपटकभेट भयकाे थियाे माेबाइलचाेरि भाे

  • @arjunmykt
    @arjunmykt Месяц назад +2

    यो तीन टाउके वन मान्छेहरु जनता का लोक प्रिय नेताहरु हुन । यस्ता महान नेताहरु का विरोधमा किन बाल कृष्ण सर, स्वागत नेपाल , युवराज संग्रौला सर जस्ता ब्यक्ति सही बोलेर जनता नपिरोलनू है!! अब एउटा फटाह महा मन्त्रीको कुरा सुनेर केही गर्छू भन्ने नयाँ दललाई पूर्ण बहुमत दिने आवाहन गर्दा कस्तो होला!!!

  • @kanyagurung766
    @kanyagurung766 Месяц назад +2

    सेयर ,बजार,पनि,यी,भ्रष्टाचारी ,काे,कब्जामा ,रहेछ,पहिलो ,दिनमे,थाहा,भयो ,कि,कसाे,?

  • @hastabdrthapa1184
    @hastabdrthapa1184 Месяц назад

    84 मा बालकृष्ण लाइपर्धान मन्त्री बनाइद्ययो नेपालि जनताहो

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +2

    🇳🇵 नेपालको एउटै प्राथमिकता: खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती प्रमुख भ्रष्ट तस्कर नेताहरूलाई जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन र कानुनी राज्य स्थापित गरियोस्। 😮

  • @ramharidhakal850
    @ramharidhakal850 Месяц назад +2

    यसरिनै नामलेखेर राखि दिदाँ सुन्न र हेर्न मनलाग छ। थाहाहुन्छ अन्तर बा्र्ता लिनेर दिने दुबैको नाम लेखियोस।
    हाम्रो समझ मा।

  • @Khumofficial
    @Khumofficial Месяц назад +1

    सहि हो सर वास्तवमा यहा जन्ता नै सवै भन्दा दोषी हुन फटाहाहरुलाइ जिताउनु

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv Месяц назад +1

    बालकृष्ण स्याबास् तिमी सत्यकुरा उजागर गर्दै छौ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +3

    You are100% right

  • @atmarampaudel1035
    @atmarampaudel1035 Месяц назад

    100% सहि बिस्लेसण

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Месяц назад +1

    अब हामी उखान तुक्का सुन्दै ऐला धेक्ने,सगरमाथा यति समुहलाई २०० बर्ष लाइ लिजमा दिन्छन, चितवन राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्ज मारवाडि लाइ २०० बर्ष लाइ लिजमा दिने होला।

  • @jhanshrestha
    @jhanshrestha Месяц назад +2

    हैट केपि अाेलीले भ्रष्टचारीहरु मात्र मन्त्री भएछ सक्ने भाे २०८४ लाई पुग्ने पैसा कमा अब

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Месяц назад

    ओली उखाने, आर्जुको पोई गुखाने 👌👌👌

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 Месяц назад

    काठमाडाैं १ बाट चुनाव जिताउन नसक्नेले प्रधान मन्त्रिकाे कल्पना गर्नु बहुलठ्ठिपन बाहेक केही हाेईन।

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    वकिल साब नमसकार छ पिछडियकाे क्षत्र भुइमानछे पिछडियकाे क्षत्र बाट अारजु देउवा पिछडियकाे क्षत्र बाट भुइमानछे राभचन, पाेडयाल पिछडियकाे क्षत्र बाट भुइमानछे राम सरणम महात रे तब न गाण तन त्र प,नातनत्र काे नाममा प,जालुटिखाने यक राजा हटाय र हजाराे खाते राजा भयाे र राजात राम र रानी सीता माता भयकाे देस र राजाकाे बङस नास , मदन भनडारि जसता नेतिक मान नेता मारियकाे देस लाई र 17 हजार साेझा साझा मानछे मारेकाे प,जातनत्र लयायकाे देस नेपाल देब भुमि सनातन हिनदु रासटलाइ अमेरिि कि साम राजय काे कृसियन गाेमाता काटने धरम भित्रयायकाे देस नेपाल देब भुमि कठे गाणतन त्र कति रामाे बयाबसथा भित्रयाय काे देस देब भुमि नेपाल रासट पिता पृथिबि नारायण शाह ल यकिकरण गरेकाे देस जसकाे जाेत उसेकाे हुनछ पाेत हेन र वकिल साब भ,सटाचारि चाेरि तनत्र कृते रासट घाति नागिकता बिधयक पास गरेकाे देस याम सिसि पास गरेकाे देस जनताकर हालने दलालकाठमानडाे मा घर हालने मेहेर उप मेहेर लाई जनताभाेट हालने मेहेर उप मेहेर सारी र काेट हालने देस कहाँ छ भने र कसेले भनयाे भने नेपाल अाहा अाहा

  • @gopalgorkhali5685
    @gopalgorkhali5685 Месяц назад +1

    Bal krishna dai... Jay hosh.🙏
    Hajur ko political analysis all reality n refernce based.... totally agree.

  • @ambikaupreti4048
    @ambikaupreti4048 Месяц назад +1

    हाृ याे सम्बिधान मान्ने नै भ्रष्टाचारी , बालकृष्ण शरकाे भनाइ 100% शही राज सस्ता आजकाे आवश्यकता हाे , 👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    मामा चुनाब मा उठयाे भनज भाननजि ले अाफनाे मामा भनेर भाेटदिय चुनाब जिति सकेपछि भानज र भनजिलाइ चाख दिने सुमदिलाइसुमदिले जितायाे तर जिति सकेपछि सुमदि भाेट हालने सुमदि लाई चाख देखाउने बयाबसथा कहाँ बाट लयनय हनेलान कति रामाे बयाबसथा लयाउने काे छाेरि बाट काे छाेराे नरहने हाे सनतान बङस नास त याे बयाबसथा लयाउने काे बङस नास हुनुपछ राजाकाे बङस नास गने काे कलङक लनगछ राजा रानी युबराज युबराज्ञि जिउदे साेरगलाेग माजायन भगबानधरम राज जसता राजा हुने छन हामाे राजा हामाे देस पा,ण भनदा पयाराेछ म मरेपनि मेराेदेस बाचि रहाेस ॐ ॐ ॐ नमाे भगबते बाशु देबाय

  • @haridhakal5596
    @haridhakal5596 Месяц назад

    Real 100% Kura bal Krishna sir ko

  • @devendraangbo5830
    @devendraangbo5830 Месяц назад +1

    अब ठिक हुन्छ, साना दलहरु एक हुने दिन आयो सारै राम्रो

  • @bishnudimdung9977
    @bishnudimdung9977 Месяц назад

    अप्राधिलाई बचाउने हरु कालाे काेट लाउने हरु काे नि ठुलो हात छ फेरि

  • @humlalthapa6776
    @humlalthapa6776 Месяц назад +3

    Highlights Nai ok xa
    Thank you sir

  • @Delje960
    @Delje960 Месяц назад

    नेपालको एकमात्रा साहसि दम भएको दुर्गा प्रसाई प्रधानमन्रीं,प्रेम सन्जेल अक्तियार प्रमुख, बरिस्ठ अभिबक्ताहरु बालकृष्ण न्यौपाने, बिष्णु भट्टराई, ध्रुबलाल श्रेस्ठ जस्ता ब्यक्तिहरु कानुन मन्रीं भयो भने बल्ल देशले निकास पाउनेछ.

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    वकिल साब केपि ले सबाेचच अदालत काे फेसला लाई पनि मिचेकाे हेन र गिरिबनदु मा याे काम गलत छ नगनु नगराउनु काम नगर भने र सबाेचच अदालत बाट फेसला भयकाे पनि केपि ले पावर पेसाकाे कारणअाखे नदेखे र गिरि बनदु गरेकाे फायलछ

  • @madankumar-mh9cy
    @madankumar-mh9cy Месяц назад +12

    बालकृष्ण सरको कुरा 100% सहि छ अरु सबै प्रचण्ड देखि रबि सम्म सबै चोर हुन यिनिहरु लाई 84 मा डाडो कटाउनु पर्छ

    • @basantapaudel133
      @basantapaudel133 Месяц назад

      ३४/४० बर्ष सम्म केही गर्न नसक्ने कांग्रेस एमाले ले अब गर्छन् भन्ने ०% पनि छैन ५ बर्ष रास्वपा पाटीको सरकार चलाउन दिनु पर्दछ ८४ मा जनताको भरपुर मतदान को अवश्यकता छ होइन भने नेपाल देश भन्ने थियो रे भन्नी हुन्छ

    • @User1234-we3ly
      @User1234-we3ly Месяц назад

      E3e my eeeeee3 ee my
      momma and e eee e mo😢uh​@@basantapaudel133

    • @User1234-we3ly
      @User1234-we3ly Месяц назад

      ​@@basantapaudel133we are wwww

  • @chandrasubba3813
    @chandrasubba3813 Месяц назад +2

    Balkrishna adhika bakta sir namaskar. Hajur le Desh Nepal 🇳🇵 ko sabei political party leaders ko seisatya kura rakhnu bhaio, tra kgarnu Nepal 🇳🇵 ko sabei janta haru sachet huna nasakeia ko huneile, hami sabei desh bashi janta haru le dukha pairaiko chou hajur.Abo ta janta haru le bhujanu parnei ho, yesto cha hamro desh ko pariprty,adebhakta jue.

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    कपाल र जुँगा पलायोरे!उनैले भनेको।

  • @ramesworshrestha3228
    @ramesworshrestha3228 Месяц назад +1

    Sir ko kura 100% Sahi ho.

  • @lingdensurya9837
    @lingdensurya9837 Месяц назад

    विस्लेकहरुले भन्नू परो आउदो 84 मा कस्लाइ भोट दिउ ?

  • @user-iw4ud2iy7t
    @user-iw4ud2iy7t Месяц назад

    अर्काले दोश लगाको भरमा हामिले पत्याइ दिनु पर्ने त कुकुर ले पनि करोडौं लुटेको छस। त कुकुर ले मान्छस।

  • @user-ol3dt5ri4n
    @user-ol3dt5ri4n Месяц назад

    बिबेक नभएको मानिस हो त जन्ताले लात हानेको फियाउराे टियाउ टियाउ गर्छ गजब छ बा

  • @tankabasnet5311
    @tankabasnet5311 Месяц назад

    गुडगुडसहिकुरागनुभयो

  • @gopalshrestha72
    @gopalshrestha72 Месяц назад

    जल श्रोत मन्त्री इस्काउट जग्गा हो कि ?

  • @kumarbasnet4601
    @kumarbasnet4601 Месяц назад

    😂सबै नेत नराम्रो रे अनिराम्रो चाही कोहोत मेरो लागि तिमीहरु सबै रास्टघती हौ।😂

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Месяц назад

    कोदो त अहिले ठुलो मानिस ले खाने कुरा पो हो त

  • @prajeetsunarprajeetsunar7087
    @prajeetsunarprajeetsunar7087 Месяц назад +2

    Yes Yes and yes you are right sir

  • @janakbhattarai2116
    @janakbhattarai2116 Месяц назад

    गजदी का कुरा हुन मुकुल का

  • @RamkrishnaShrestha-md6yy
    @RamkrishnaShrestha-md6yy Месяц назад

    good sar

  • @gopalshrestha72
    @gopalshrestha72 Месяц назад

    नेपालमा ३० बर्स सम्म माफिया ले चलायकाे देश ?

  • @keshabgyawali923
    @keshabgyawali923 Месяц назад

    कुन प्रसंगमा कसले भनेको हो भन्ने थाहा छैन?

  • @humanathsubedi5321
    @humanathsubedi5321 Месяц назад

    हिजाे चारमैना अगि सरकार गठन गर्दा मुल पार्टिले सरकारमा पठाउदा नया मन्त्रि जिम्मेवारी कम भयका मनत्रालयमा पठाउदा पनि बिचार नगरि बाहिर पाचै बर्ष तपाईलाईन सत्ता भन्दा मख्खपरेर स्वाेर्ग जाने भनी टक्रियहरुले तीस दिनमै सरकार ढल्दट भनी ठेक्का लियका छन्न ।

  • @tekkarki8900
    @tekkarki8900 Месяц назад

    Balakrishna sir le 100% sahi kura garnu bhayo, yo byawastha ra sambidhan rastraghat ra aparadh garnaika lagi aparadhi rastraghati gaddarharule lyayekale Nepalma yo byawastha rahunjel kunai pani aparadh nagareka/niraparadhi byakti sashan sattama pugnai sakdaina....

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 Месяц назад

    हेर बाेलेर कहिले नथाक्ने बुढा

  • @rekharana1006
    @rekharana1006 Месяц назад +1

    ❤❤❤❤ you are absolutely right Balkrishna sir 🙏🙏🙏

  • @karunasubba8418
    @karunasubba8418 Месяц назад

    1000% SATYA KURA HO HAJUR ✍🙏🙏🙏

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 Месяц назад

    Bal Krishna Sir 🙏 Namaskar and Good afternoon I am clapping as you have disclosed everything whatever this Govt will not be taken Support from the House.

  • @keshabgyawali923
    @keshabgyawali923 Месяц назад

    त्यस्ता पागलका कुरा पत्याउने यो बुढो पनि काम छैन।

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 Месяц назад

    Good information Sir

  • @bodharautchhetry1237
    @bodharautchhetry1237 Месяц назад

    Bal Krishnaji jasari ahile samma desh bachaunu bhayeko thiyotesarinai abapani tapayeelenai bachaunu parda chha.Sachhayeeko baatoma kandai kanda hunchha

  • @mahendradhakal2873
    @mahendradhakal2873 Месяц назад

    मण्डले को भुकाई.

  • @pukargurung5875
    @pukargurung5875 Месяц назад +1

    Desh ma 2/4 views ko lagi ra famous huna ko lagi kina yeti dherai pessimistic Kura garxau ho. Kei ta optimistic Kura gara. Yesta manxe haru le Garda Pani ho youth haru desh ma Kei xaina vanera bidesh gayera regret garni

  • @kajigajmer4154
    @kajigajmer4154 Месяц назад

    K garnu balkrishna sir man naparaune jati khadima xan baki Ali Ali jhole karyakarta xan chunab ma mSuvat ma bikihalxan asali janata nepal basnai sakeka xainan

  • @b2himdung
    @b2himdung Месяц назад

    मैले एउटा भुटानी कोटा अन लाईन बाट बुकिंग रिकोईष्ट गरी सके, ढिलो नगर्नु होला कोटा सिमित छ।

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Месяц назад

    Sahi vannuvo

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 Месяц назад

    Ekdam sahi bhannu bho

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob Месяц назад

    Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!🎉🎉🎉🎉🎉🎉

  • @user-eo5nd8do8v
    @user-eo5nd8do8v Месяц назад

    रे का कुरा चैँ नगरुम न कानुनबिदले पनि त्यस्ताे अपरिपक्काे कुरा गर्न हुन्ननि हजुर

  • @manojSingh-zc3fq
    @manojSingh-zc3fq Месяц назад

    100%

  • @birkhaswar3472
    @birkhaswar3472 Месяц назад

    काङगेस त 2007 बाटे नेपाल का प,जातनत्र लयायकाे पाटि हाे तेरा घर काङगेस पसाेस भनने प,जाबाट लुटिखाने काङगेस उधयाेग कल कारखना बेचे र पनि खाने त ब न प,जातनत्र फेरे अरकाे प,चनड अायाे गाणतन त्र लयायाे बाेलन पाइने रे अाहा

  • @madankumar-mh9cy
    @madankumar-mh9cy Месяц назад

    प्रचण्डको र रबिको पाटी एउटै हो।।।रबि लाई भोट हाल्नु भन्दा प्रचण्ड लाई भोट हाल्नु ठिक हो किनकी चुनाब पछि यी 2 जना एउटै हुन ।।। त्यही भयर सके सम्म यिनी 2 जना लाई 84 मा सक्यो भने राम्रो हुन्छ।।। रबि मन्त्री हुदा एक शब्द बोलेन अहिले सत्ता बाहिर हुदा बोल्छ रबि भनेको चोर हो यस्ले केही गर्दैन यस्ला 84 मा खलास गर्नु पर्छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад

      उसाे भए ने का र एमालेकाे पार्टि पनि एउटै हाे त ?

  • @GRKVLOGSBULLETLOVER
    @GRKVLOGSBULLETLOVER Месяц назад

    त्यही भएर ५०० पनि मत आउदैन😁😁😁 आफू बाहेक अरु सबै गलत देख्नु पनि एउटा बिमारी नै हो😂😂😂

  • @ramkrishnakhadka6801
    @ramkrishnakhadka6801 Месяц назад

    यो जोकर लाइ सबै चोर लाग्छ कीनकी मुर्ती चोर मात्र राम्रो लाग्छ

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    ❤🎉❤🎉❤ स्वागत छ ब अधिवक्ता न्यौपाने जी!!

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 Месяц назад

    हुन्छ!हुन्छ!! अब दुइ चार वटा ठुला टावर बन्छन, नेपाली जनता मोबाइल लिएर भिडियो बनाउन परेको छ।

  • @gurungkarna4868
    @gurungkarna4868 Месяц назад +2

    ❤www❤ekdam sahi kura ho❤

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Месяц назад

    बोलेको भरमा आरोप लगाउन मिल्छ त बुदा

  • @user-hk8is1tm6f
    @user-hk8is1tm6f Месяц назад

    Right u say

  • @user-zt6ld9or9q
    @user-zt6ld9or9q Месяц назад +1

    Galti hamrai ho vot halnu

  • @buddhicharmakar
    @buddhicharmakar Месяц назад

    तिमी राम्रो चाहिँ के लाई भन्छौ हे

  • @deepakbahadur-d2w
    @deepakbahadur-d2w Месяц назад

    Right❤

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад

    Yenai sir ko kurosunda majja lagyo, unle denuvayeko avibyakti le yatharth jahergareko maile bujheko chu.

  • @BinodPrasadUpadhyay
    @BinodPrasadUpadhyay Месяц назад

    ha ha Patra kar uchaldai chha

  • @durgaduttshukla9890
    @durgaduttshukla9890 Месяц назад

    At least some one can speak truth...

  • @manishagiri7870
    @manishagiri7870 Месяц назад

    god brother😮

  • @laikkangsa
    @laikkangsa Месяц назад

    👍👍

  • @rudrakumargurung8404
    @rudrakumargurung8404 Месяц назад

    Kgarnu balkrishan ji 😂😂😂yastai lutera haru ko bigbigi cha.

  • @Vijayrim
    @Vijayrim Месяц назад

    Haalko jalsrota mantribdeepak khadka ho.

  • @SanjaySharma-nd6ls
    @SanjaySharma-nd6ls Месяц назад

    Oli teastate ko xauda Vaeko le eslai chyanma falna jantale chahekachan.

  • @PBGorung
    @PBGorung Месяц назад

    Janta kai galti xa yesta lai vote diyera

  • @user-ir3ix5nk8l
    @user-ir3ix5nk8l Месяц назад

    Zanta nai kharab ho.

  • @user-tj4kx2ex9w
    @user-tj4kx2ex9w Месяц назад

    This is pagal okil .is he only one person in nepal other are not loyear in nepal who is he dount proud Mr lyear.

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Месяц назад

    Rel gojima

  • @krishnalohani3007
    @krishnalohani3007 Месяц назад

    Chor haru khaye des. Raja k vaka aba k hi ta bola?

  • @tarabhusal7604
    @tarabhusal7604 Месяц назад

    Dadeldhure haru le aaune chunab ma bora ka bora paune vaye.

  • @user-zt6ld9or9q
    @user-zt6ld9or9q Месяц назад

    Apardhi haru ko satta bad phad

  • @rudraregmi6446
    @rudraregmi6446 Месяц назад

    Balkrishna sir sanga ma 100 %sahamat chhu, khadke giribandhu tea estate ghotalako naike, arju nakkali bhutani kandako naike tesma khadke pani,prakashe mcc ra balmandir jagga khane naike, sharate shram ghotalako don,dipake scout ko jagga ghar khane ra khola khane don, rameshe shereko ghotalako gothalo ra jhole hukke, sukumbasi ka namma ghotalako bhumi mantri aadi ko jamatle nepal bujhaune bhaye, yi bideshika gothala ra agent,

  • @padamthapa2105
    @padamthapa2105 Месяц назад

    Chunab ma uthera ke payou

  • @apgurung9268
    @apgurung9268 Месяц назад

    Problem sabe lai tha cha hajur hajur la vanu nai pardaina aba solutions haru k ho yasto tato lai panchaona tao tera kura po samprasan garnu Parma hola lawyer vayase ta .

  • @acharyalaxmi8193
    @acharyalaxmi8193 Месяц назад

    बेलुका साँझ मा जन्मेका मानिसको दिमागले कहिले पनि सकारात्मक देख्न सक्दैन 😂😂😂😂😂😂

  • @sivajirai7581
    @sivajirai7581 Месяц назад

    E muzi RUclips pni gu nsi rahixa

  • @tilakkarki2729
    @tilakkarki2729 Месяц назад

    Janatako mat lai suikarna nasakne raja ko jhole vatuwa chunab ma tero vote kati thiyo

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 Месяц назад

    Ab yo byabastha paribartan garna asambhab swatantra janta xaina partyka manxe matra baki bhayeko des bhaisakyo

  • @padamthapa2105
    @padamthapa2105 Месяц назад

    Lopa