आज सम्म सुनेका गितहरु मध्य सबै भन्दा मन छुने गित हो ,!! धेरै धेरै बधाई अनि शुभकामना यो टिम लाई ,,!! मेरो अहिले सम्म को जिन्दगी को पहिलो कमेन्ट हो आफुलाई रोक्नै सकेन !!
कुनै बेला Mechikali Khabarका संचालक Bhojraj Thapa भाईले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको धादिङको ८ औं अधिवेशनमा भेटिएकि ईब्सल संज्याल बुनुको कर्णालीकि चेलीको फुकेर रहेकोे कला र प्रतिभाले बल्लतल्ल गीत संगीतको क्षेत्रमा सुनौलो भविष्य छ नानू गीत संगीतको क्षेत्रमा धेरै उतार-चढाबहरुका बहार संग सामना गर्दै निरन्तरता दिनु होला बुनु दु:खमा नआत्तिनु सु:खमा नमात्तिनु कहिल्यै पनि💐 बधाई छ अभिनय क्षेत्रमा पनि अब्बल रहेछौं धेरै धेरै बधाई छ ।
So cuty is my sister ❤️❤️❤️ So love you so much bunu❤️❤️ Yeti mitho sor ke dhani melo baini lai sabaile sat sapod ra sabaile maile jastai soch gari maya ra sapod gari dinu hola Yeshari nai pargatible onati gardai xau harek thadha ma safalta milosh Yehixa melo aashry baad bunu lai love you bunu❤️❤️❤️
Merai lagi vaneko geet raixa sunda aashu nai aayo rokhnai sakin Kati mitho sabda sangit Kati ramro vab boleko euta manxe ko jindagi ma meal khane story baneko xa ekdamai ramro lagyo ❤❤❤
शब्दहरू असाध्यै मन छुने छन् ! स्वर सारै मीठाे ! कति सुमधुर र मुटु छुने गीत । गीतकाे सन्दर्भ र परिवेश पनि अति नै मनमा गढिरहने खालकाे- निश्छल अनि पवित्र भाव ! याे गीत सुनेर हेरेर कसकाे मन भावुक नबन्ला र ? यथार्थ धरातलकाे अति राम्राे सिर्जना । सांगीतिक क्षेत्रमा चाहे जस्तै सफलता मिलाेस्, धेरै धेरै प्रगतिकाे शुभकामना इब्सल बैनी ।
इब्सुलाइ अति धन्यवाद यो पीडाको प्रस्तुतिको लागि ।
अत्यन्त सुन्दर धेरै धेरै वधाई छ, आगमी दिनको लागि पनी मंगलमय शुभकामना दिन चहान्छु ।
धेरै राम्राे मनमै छुने गिधद गाउनू भयो नानू कालिकोट मा जन्मेर एति छिटै एती राम्रो गिधद गाएको सुनधा धेरै बधाइ दिन मन लागो
सारै मीठो सधै सुनिहना पाउ राम्रो छ कला तिम्रो।बहिमि
मनैछुने गित अझै प्रगतिको कामना छ नानि।
गित होस त यस्तो बधाई छ कालिकोटि बैलाई हामी सबैको साथछ ।
शुभकामना नानू, कतिराम्रो प्रतिभा
सारै राम्रो बहिनी थप प्रगति को शुभकामना धेरै कलाकार ले गायहोलान तर एस्तो मनै छुने अहिले सम्म गित सुनेकै थिएन
हो हामीलाई यस्तै नियनिले कैले छोडेन अति मार्मिक नानी भिडियो सबै नेपाली को सबै लाई राम्रो होस नानिको पुरानो भिडियो ले मन मर्माहत भए
राम्रो छ 🎉🎉 बधाइ छ🎉🎉🎉🎉❤❤❤ i miss you ❤❤🎉🎉
सम्पुर्ण टिमलाई हादिक बधाई मार्मिक सदेसको लागि
जिन्दगीमा पहिलोपल्ट मन छुने गित बनाउने टिमलाई बदाई छ
बधाई छ ईबसल नानू निरनतर दिनुहाेला साेर सारै मिठाे छ सफलताकाे शुभकामना नानू म हाल भारत बाट हेरिरहेकाे छु ।
😢गीतको शब्द संगीत र बैनीको स्वर सार्है राम्रो छ
निकै मार्मिक video ❤❤❤❤❤❤❤
आहा कति राम्रो अभिनय
Ati supper n marmik sabda ra voice
नरुवान मलाई वाहा सुनिबस्छु मत अगाडि बढनु आशीर्वाद ल❤
स्थानीय कथा हालि वास्तविक देखा यको गित र अभिनय अतिनै राम्रो कथा बस्तु मिलेको😍😍😍😘😘😘😩😩😩
यो गित त पुरानो जस्तै लाग्छ कहिले होला??
साँच्चिकै आवाज अनि कला साँच्चिकै ।कर्णाली का यी इब्सू सानजालि का नेपालीभाषी को अर्को विष्णु माझी आएको
कुसल भाइ को गित हो है कुसल भाइ कता छ त इन्देनि मा पनि देखेको थिय ❤❤❤❤❤
अाहा सारै भावुक भय याे गित सुनेर ईब्बु नानि दुख पछि सुख अाउछ राम्राे गर्दै जानु नानि एकदिन सफलता अबसे मिल्छ बधाई छ नानु💔💔💔♥️♥️♥️♥️♥️
Congratulations ipsal dherai dherai aagadi badnu sadai ❤❤😊
Dhanabad bahini saraimitho git anisoorki dhani abbal narri ❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो नानिकाे गितअझ गर्दैजाजु
धेरै राम्रो छ
Aaha kushal bhai ko song ho hai kushal kata xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Miss you babu❤❤
सुमुधुर स्वरकी धनि बहिनी सगितिक भबिस्यको शुभकामना ।
याे गितले मेराे मन छाेयाे याे गितकाे सम्पुर्ण टिमलाई धन्यवाद छ ।
🎉🎉🎉🎉बदाइ छ
खुबै निको छ
झुपडि टिमलाइ शुभकामना 😢😢😢
अतिनै राम्रो गित छ ।❤❤❤❤
कुसल बाबू को गित हो हैबाबुखोइ त बाबुछैन त कता गया जे भायनी बाबू को सोर नै राम्रो थियो ❤️❤️❤️💓💓❤️💘💕💕💕💖💔💔💚💔💕💕💔💔
न।नु धेरै र।मो छ ❤❤❤❤❤❤😢😢😢😢😢😢😢
Wow bahiniko awaj ati mitho geet pani suni rahu jasto
Dherai dherai badai x jhupde tim lai❤❤❤
कति मिठो सोवर सुनिरौं झै लाग्छ ❤❤ सदै यस्तै राम्रो गीत गाईरहनु❤ कति मिठो voice
आज सम्म सुनेका गितहरु मध्य सबै भन्दा मन छुने गित हो ,!! धेरै धेरै बधाई अनि शुभकामना यो टिम लाई ,,!! मेरो अहिले सम्म को जिन्दगी को पहिलो कमेन्ट हो आफुलाई रोक्नै सकेन !!
❤❤❤❤
0:10
सारै मन छोयो 😂❤यो बैनि को गित उन्को पर्तिभा देखर 🙏😭😭🙏♥️
धेरै धेरै बधाई छ
सारै मन छ्यो मेरो बुनु बेस्ट of लक़ 👍👍👍👍❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💋
धेरै धेरै मिठाे साेर कि धनी हार्दिक बधाई छ बैनि
कुनै बेला Mechikali Khabarका संचालक Bhojraj Thapa भाईले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको धादिङको ८ औं अधिवेशनमा भेटिएकि ईब्सल संज्याल बुनुको कर्णालीकि चेलीको फुकेर रहेकोे कला र प्रतिभाले बल्लतल्ल गीत संगीतको क्षेत्रमा सुनौलो भविष्य छ नानू गीत संगीतको क्षेत्रमा धेरै उतार-चढाबहरुका बहार संग सामना गर्दै निरन्तरता दिनु होला बुनु दु:खमा नआत्तिनु सु:खमा नमात्तिनु कहिल्यै पनि💐 बधाई छ अभिनय क्षेत्रमा पनि अब्बल रहेछौं धेरै धेरै बधाई छ ।
kasto dammi xa geeta mitho aal tima lai badai xa
Aaha kalikote cheli garba lagyo baini
बधाई सम्पूर्ण लाई
धेरै धेरै शुभकामना इब्सल बहिनी लाइ धन्यवाद राम्रो पर्तिभाको लागि अझै उन्नति पर्गती होस्❣️❣️❣️
Ati mitho voice bahini .safaltale shikher chumos❤
अती मीठो स्वर बधाइ छ नानीलाइ
अति राम्रो स्वर, अनी अभिनय बधाई छ
Dami chh baini ❤❤❤
Aaha Kati ramro song aaj samm kai mn xune song ❤❤❤❤❤
धेरै धेरै राम्रो छ अझै उचाईमा पुग्नु शुभकामना ❤❤❤❤
Dherai ramro ujjol bhabisseko suvakamana
अति सुन्दर ।
इब्सल, उत्तराेत्तर प्रगतिकाे कामना ।
So cuty is my sister ❤️❤️❤️
So love you so much bunu❤️❤️
Yeti mitho sor ke dhani melo baini lai sabaile sat sapod ra sabaile maile jastai soch gari maya ra sapod gari dinu hola
Yeshari nai pargatible onati gardai xau harek thadha ma safalta milosh
Yehixa melo aashry baad bunu lai love you bunu❤️❤️❤️
दामी छ
वाउ कस्तो राम्रो गीत आर्को भाग पनि ल्याउनु है!❤❤❤
Aahaa kushal Babu ko song aaya xa hai kushal babu khoi t 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘miss you kushal babu
Merai lagi vaneko geet raixa sunda aashu nai aayo rokhnai sakin Kati mitho sabda sangit Kati ramro vab boleko euta manxe ko jindagi ma meal khane story baneko xa ekdamai ramro lagyo ❤❤❤
सारै मन छाेयाे नि 😢😢😢😢😢
साचिकै बहु मार्मिक गीत सुरु बाट अन्तिम सम्म सुने कसम आँसु नै आयो❤❤❤
Kusal adhikari vai miss you❤❤❤❤
Bati uttam.Aati utkrista .
Ekdamai mitho aawaj bahiniko
Wah man xune git super
आहा अति उत्तम गीत
आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु
kati mitho geet ho😢😢
बहिनी सफलताको धेरै धेरै शुभकामना ❤❤❤
बुनु तिम्रो भविष्य उज्ज्वलमय होस् , धेरै धेरै शुभकामना
Dherai dheraii suvakamana ibsal didi.ajhai dheraii pargati gardai janu best of luck ❤🎉
😂😂😂😂😂😂😢😢😢😢मेरो जीवन संग मेल खायौं सुभकामन
Jhupadima Hamro Samaj ma Bhayeka Bastabik Ghatana Chitran Gariyekox Thank You❤❤❤❤r
मार्मिक त्यहाँको प्रस्तिथिसग मिल्दो जुल्दो गीत खुब राम्रो छ प्रगति तिर जावोस गीतले ट्रेडिङ पावोस शुभकामना isbu
nice song mero man xito 😮😮😮😮😮😮
उज्जवल भविष्यकाे हार्दिक शुभकामना इब्सल !
धेरै मिठो स्वर र शब्द शुभकामना ईब्शल
Bachpn yad aayo 😢😢😢 Maro lifi jasti song
अर्को गित पनि चाडोई हेर्न र सुन्न मन छ ebsu🎆🎉✨
मेरो जीवन मा मेल खायो यो गीत मन् थाम्न सकिन मैले😢 सफलता काे शुभकामना यो मेरो पहिलो कमेट हो ❤❤
मिठो मन्छुुने गित।
Dherai ramtro swar x ibsal sstrko ❤❤❤❤❤❤❤❤❤ajhai practice garnu
मेरो देश नेपालको कालीकोटे नानी धेरै धेरै शुभकामना । अघि बढ्दै जानू, सहयोगी हात बढ्नेछन् ।
Kushal adhikari ko gite ho hai kushal babu khoi t babu laie rakheko bhoko bhya hune thy miss you kushal Bhai 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बधाईछ बैनि अग्रिम शुभकामना छ।
Yak damai marmik sabdha Manai choyo
Ani Nanu ko sor dherai mitho safalta Suva kamana ❤️
निकै हाम्रो छ । सुन्न लायक गीत | बधाइ छ।
झुपडी टीम लाई सफलताको शुभकामना ❤🎉
नानू 😭 素晴らしい才能の持ち主👏👏👏 jp
झुपडी टिम लाई सफलता को सुभकामना🎉🎉❤❤
kushal adhikari babu ko song ho hai ❤❤❤❤❤❤❤❤kushal bhai khoi❤❤❤❤
आहा कती मिंटो सोर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्द र स्वर असाध्यै राम्रो सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना
Dharai dharai Maya ma za Kushal vai
Tik tak bata aako dami xa ajai pargati hos
कति मार्मिक रहेछ इब्सलको जीवन कथा ,कस्तो प्रतिभा ?
धेरै राम्रो छ गीत शुभकामना बहिनीलाई 😘😘
शब्दहरू असाध्यै मन छुने छन् ! स्वर सारै मीठाे ! कति सुमधुर र मुटु छुने गीत । गीतकाे सन्दर्भ र परिवेश पनि अति नै मनमा गढिरहने खालकाे- निश्छल अनि पवित्र भाव ! याे गीत सुनेर हेरेर कसकाे मन भावुक नबन्ला र ? यथार्थ धरातलकाे अति राम्राे सिर्जना । सांगीतिक क्षेत्रमा चाहे जस्तै सफलता मिलाेस्, धेरै धेरै प्रगतिकाे शुभकामना इब्सल बैनी ।
राम्रो छ स्वर बधाई छ
Best of luck very very good