प्राकृतिक हिँड्ने ठाउँमा विनाशकारी स्वार्थी मानव कब्जा गरी बस्ने गर्दछन् तर प्रकृतिक फर्केर आउँदा उसले आफ्नो बाटो सब सफाई गर्छन् म यसमा दुख मान्दिन तरह मानव चेतनाले बस्नु पर्छ धन्यवाद
ए पुत्रकार, यो खोला हो म यो बाटो हिडेको 20 बर्ष भयो यहाँ केहि थिएन मात्र एउटा होटेल थियो खाना खाने बगर बिचमा सुत्नु गाडीमाई पार्थियो तर अहिले खोला मिचेर सब घर बनायो, यो खोलाको भाग हो त्यसैले यो सब छोड्नु पर्छ खोलाको भाग.
यो नोक्सानको कुरा गर्दा बोल्ने शब्द छैन।ता हामिले बुज्नु पर्ने कुरा हिजो बाजे बराजु ले भन्थे,खोलानाला र पहिरोले बिगार्ने ठाउमा कहिले पनि वसोबास गर्न हुदैन ।यस्ले छति पुर्याउछ भन्ने कुरा सहि रहेछ।यो कुरा हामिले मनन गर्नु जरुरी छ।
हेर्दा दुख लाग्छ । हामी मानिस आँफै दुख निम्त्याउँछौ, खोला नदिको भाग राखेर मात्र संरचना निर्माण गरौ । आज जस्तो विपत्ती अगाडी पनि आएको हो र भविष्यमा पनि आउनेछ ।
रोसि खोलामा ठूलो बाडी आउनु को मुख्य माध्यम हो क्रसर कम्पनी हरु हुन।रोशी खोलाको दोभान देखि सिर सम्म धेरै क्रसर क.हरु छन।पाखा भित्ता सबै खनेर ठुल्ठुलो पहिरो बनाए का छन।पानी परेपछि सबै बाडी सुरु भयो।
यस्तो हुनु दु:खद हो तर हाम्रो मान्छे हरु पनि खोला हिड्ने ठाउलाई च्यापेर बस्ती बसाल्नु भएन खोला हिड्ने ठाउमा मानव बस्ती नबस्ने हो भने जनधनको क्षेती हुदैन अब त चेतना आउन परेयो
सहयाेग गर्न लाखाै जनताले गर्न चाहन्छन तर संसद, मन्त्री कर्मचारीहरूकाे बदमासी विगतमा हुदै अाएकाे छ, राहत पिडितहरू सामु पुग्दैन भन्ने हामीलाइ शंका छ । एकद्वार भन्नु नै भ्रष्टचार हुनु हाे । हामी पिडितहरू स्वास्थ्य र सुरक्षित रहाेस भगवानसँग प्रथना छ । सरकारले किन नसक्नु? सक्छ, गर्नुपर्छ सबै संसद सभासदहरूकाे ६ महिनाकाे तलब पिडितहरूलाइ दिनु पर्छ ।
जनता लाई आफत बिपत परेको बेला भष्टचारी संरक्षक प्रधानमन्त्री लाई एयरपोर्ट मा सेना को सम्मान गारद।जनता डुबी रहदा बिजीबिलटी कम भनेर सेनाले हेलिकोप्टर उडान लडाईं त लडनु पर्दैन तर आफत मा उद्दार मा त नेपाली पाइलट हरु ले जवानहरू ले झै काम गर्न पर्ने।
पैसा बढी लिएर राम्रो खान दिए त हो नि । नास्ता खान खोज्यो बासी गनाएको दिन्छन् 🥺 सबैले त होइन कुनै कुनै पसलमा चाहिँ । त्यस्ता पापीहरुको चाहिँ लगे नि हुन्छ । कमसेकम उनीहरुले गरेको दामको पैसा दिए पछि त खान पनि स्वास्थ दियोस् न खानै नसकिने पनि दिनु ? 🥺... प्यासेन्जरको पनि त पोइसा धेरै भएर हिँडेको हुँदैन नि !
यो tau मा पनि parda कोसि tem tem tolo aux मैले deko (सुन कोसि) ( बुdte कोसि) ( tama कोसि) (dud कोसि) बोते को यो tau 46तपाईं हरु khurkot तिरा को manxe तो खोला नजिक नजिक gar baanyara basdaina तियो किना कि teha taha napai कोसि aux बनेर aheले सबै सुबिद खोज्ने तला तला bas xu के बन्ने ज्यान जोखीम मा raakheरा subida हरु khojx न सबै manxeharu 😭
यो खुर्कोट को बाटोमा धेरै पटक हिडीयो खाइयो बसियो आज यस्तो भयो जे नहुनु थियो त्यो नै भयो बास्तव खोलाको किनारमा अनी पाहाडको फेदीमा गाउँ बस्ती नबानाको राम्रो है विचार गरौ😢
जुन देशकाे जन्ता हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip कर तिरेर पाल्छ , त्याे देशकाे जन्ता काे हालत हुने यस्तै हाे । साेच्नु आज प्रदेशका सान्सद , मन्त्री पाल्ने खर्ब रूपैया जन्ताकाे राहतमा खर्च हुने थियाे हाेला ।। कर तिरेर नेता पाल्ने अनि बिदेशी ऋण लियर देशकाे बिकास काे सपना देख्नु भनेकाे , गधालाइ जति पनि चना खुवाय घाेडा हुदैन भन्नू सरह हाे । अहिले नसाेचे कहिले साेच्ने ।
प्राकृतिक हिँड्ने ठाउँमा विनाशकारी स्वार्थी मानव कब्जा गरी बस्ने गर्दछन् तर प्रकृतिक फर्केर आउँदा उसले आफ्नो बाटो सब सफाई गर्छन् म यसमा दुख मान्दिन तरह मानव चेतनाले बस्नु पर्छ धन्यवाद
खोला को किनार मा घर बनायर बस्ने हरु त मान्छे सहित बगाउन पर्ने थियो सामान मात्रै बगायछ
ए पुत्रकार, यो खोला हो म यो बाटो हिडेको 20 बर्ष भयो यहाँ केहि थिएन मात्र एउटा होटेल थियो खाना खाने बगर बिचमा सुत्नु गाडीमाई पार्थियो तर अहिले खोला मिचेर सब घर बनायो, यो खोलाको भाग हो त्यसैले यो सब छोड्नु पर्छ खोलाको भाग.
Good
सबै सकिनु पर्छ यो खोला खोल्सी मा बस्ने जबर्जस्ती गर्ने हरुलाइ तल बात भन्दा नमानेपछि माथी बात सजाय देको हो very good yo dherai ramro
यो खोला हो तिमीहरुको बाँऊको जमिन होईन तेसैले यो खोला नै रहन्छ
अरौंबको क्षती भा छैन किन कि यो जग्गा सबै खोलाको बगर हो । सरकारि हो यसमा कब्जा गरेर बनायका भवन हो ।
Sahi vannu vo bp road khulesi ta banaya ka hun ni
loople laap laaple bilap vanne vanthe yahi rahexa ? @@bhimthapa1715
टाइम कार्ड लाउँदै, जनता लुट्दै, पैसा ठग्दै गरेको पाप बल्ल निक्लियो।
राम्राे अझ पुगेन
साह्रै दुखट घटना यश समयमा सबै एक जुट हौ
😢😢😢
Hariyo jacet cheli madam jyu le kasto ramro bolnu bhako r sahayogi bhawanako, god bless you,
Good job sister god bless all people 🙏🙏
Good xa patrakar bhai .
Omg मलाई नि रुन आयो त्यो ठाउँमा सुन्तला को जुस खाएको याद आयो😢
Hora hai 🎉
यो नोक्सानको कुरा गर्दा बोल्ने शब्द छैन।ता हामिले बुज्नु पर्ने कुरा हिजो बाजे बराजु ले भन्थे,खोलानाला र पहिरोले बिगार्ने ठाउमा कहिले पनि वसोबास गर्न हुदैन ।यस्ले छति पुर्याउछ भन्ने कुरा सहि रहेछ।यो कुरा हामिले मनन गर्नु जरुरी छ।
।ाज
चाँडै सान्त्वना मिलोस ❤❤❤❤ येशू ख्रीष्टको प्रेम सबैलाइ
यी महिलाको बोली सुन्दा माओवादी कार्यकर्ता हुनुपर्छ। 😮
पीडितहरुको सहयोगको लागि धन्यवाद!
Derahi Ramro Good
यिनीहरूको दादागिरी सकियो नदि लाई हेप्ने?
न चाहिने ठाउँमा बजार बस्ति बढाउनु न हुने थियों तेसरि एक दिन त कोसिले लिन्छ नै आफ्नो बाटो किलेर दुखद समहे हो यो
निकै बित्पाते रैछस नेता जत्तिकै भुमिका बाधेर बाेल्न सक्ने रैछेस तेराे भित्रिरुपमा कालाे पेट छ
Jay Sri Gorkh Nath.Jay Sri Pashupati Nath !!
हेर्दा दुख लाग्छ ।
हामी मानिस आँफै दुख निम्त्याउँछौ, खोला नदिको भाग राखेर मात्र संरचना निर्माण गरौ । आज जस्तो विपत्ती अगाडी पनि आएको हो र भविष्यमा पनि आउनेछ ।
Good job.
रोसि खोलामा ठूलो बाडी आउनु को मुख्य माध्यम हो क्रसर कम्पनी हरु हुन।रोशी खोलाको दोभान देखि सिर सम्म धेरै क्रसर क.हरु छन।पाखा भित्ता सबै खनेर ठुल्ठुलो पहिरो बनाए का छन।पानी परेपछि सबै बाडी सुरु भयो।
very good ramro garo kasle kholako xeuma basnu vaneko thiyo
बाडि पहिराेबाट पिडिट जनतालाइ गाँस र बासकाे उचित प्रबन्ध तत्काल गरि उद्दार गर्नु सर्कारकाे परम कर्तब्य भ एकाेहुदा अतिसे अति चाँडाे प्रबनध मिलाइ उनिहरूले शान्तिकाे स्वास फेर्न पावस । बिचराहरू अतिसेअति पिडा र आपतमा छन ।
समुद्रको छेउमा जग्गा ओगटेर बस्ती बनाउनु नै त्यो भन्दा महा मुर्खा के हुनसक्छ माननीय ज्यु
देशले अब धान्न सक्दैन केपी ओलीको सरकार लाई सरकार सुरक्षा निकाय पूर्व तयारी पुरै फेल जनता लाई दशा नेताको लागि खोला मा पैसा 😥😥
हेर्नै नसकिने हृदय बिदारक दृश्य ।सम्पूर्ण क्षेत्र को आकलन गर्दा खर्बौंको क्षेती देखिन्छ।
सरकार अब फेरि जनताको उठिबास हुने ठाउँमा बस्न दिनु हुन्न,सुकुम्बासी टाेल बनाएर जनतालाई सधैं सुकुम्बासी बनाएर भाेट बटुल्ने माध्यम नबनाउ,
यसको सबै भर्ना पुर्ति क्रसर उद्योग ले गर्नुपर्छ
खोलामा घर बनाएर ठुला कुरा गरेको
ठिक्क पर्यो एक छाक खाना को 300 दिदो को परिनाम त्यो पनि बासिबात बक्वानले राम्रो गर्नुभएको छ
यस्तो हुनु दु:खद हो तर हाम्रो मान्छे हरु पनि खोला हिड्ने ठाउलाई च्यापेर बस्ती बसाल्नु भएन खोला हिड्ने ठाउमा मानव बस्ती नबस्ने हो भने जनधनको क्षेती हुदैन अब त चेतना आउन परेयो
chetdainan, arkchhoti pani yehi dorinxa. sadhai yestai ho. sab birsinxan.
बाटोमा होटल वाला ले सर्बसाधारण लाई खाना बेच्ने हरु ले धेरै ठग्ने गरेका थिए पैसा को लागि धेरै नै लुट्ने गरेका थिए तर अहिले प्रकि्तीक हेरेे
सहयाेग गर्न लाखाै जनताले गर्न चाहन्छन तर संसद, मन्त्री कर्मचारीहरूकाे बदमासी विगतमा हुदै अाएकाे छ, राहत पिडितहरू सामु पुग्दैन भन्ने हामीलाइ शंका छ । एकद्वार भन्नु नै भ्रष्टचार हुनु हाे । हामी पिडितहरू स्वास्थ्य र सुरक्षित रहाेस भगवानसँग प्रथना छ । सरकारले किन नसक्नु? सक्छ, गर्नुपर्छ सबै संसद सभासदहरूकाे ६ महिनाकाे तलब पिडितहरूलाइ दिनु पर्छ ।
प्रकृतिलाई कसैले रोक्न सकिन्न । खोला खोल्सी र कोसी नदिको आसपासमा आवास निर्माण गर्नु जोखिम हुने रै छ ।
😢😢😢❤
यात्रुहरुलाई खुब लुटेको थियो बढीले सबै यिनीहरूको पाप पखालीदियो
जनता लाई आफत बिपत परेको बेला भष्टचारी संरक्षक प्रधानमन्त्री लाई एयरपोर्ट मा सेना को सम्मान गारद।जनता डुबी रहदा बिजीबिलटी कम भनेर सेनाले हेलिकोप्टर उडान लडाईं त लडनु पर्दैन तर आफत मा उद्दार मा त नेपाली पाइलट हरु ले जवानहरू ले झै काम गर्न पर्ने।
God bless you all parson ❤❤
Yo deedeeko bolne saili wow❤❤❤
नेताहरूको नाउमा सहयोग नगर्नु होला अफ्नो भोटरलाई मात्र दिन्छ सकेमा ब्यक्तिलाई दिनु पर्छ
Yasto prakritee prakopma jyan gumauneharoo prati hirdai dekhi haardik sraddanjali byakta gardaixau🙏🙏🙏😭
Garmeei dura laediyacha.god lak.
मेरो तर्फबाट एक बिलियन डलर😊😅
Chheringai
Jyojyo.
Chandra.keep
येस्तो गोरु सिङे त सन्सद😊
Very good didi
God bless ❤❤
२० को चिया लाइ ४०/- ५०/- लिने पसल पनि गयो कि गएन ?
😭😭😭😭😭😭
पैसा बढी लिएर राम्रो खान दिए त हो नि ।
नास्ता खान खोज्यो बासी गनाएको दिन्छन् 🥺
सबैले त होइन कुनै कुनै पसलमा चाहिँ । त्यस्ता पापीहरुको चाहिँ लगे नि हुन्छ । कमसेकम उनीहरुले गरेको दामको पैसा दिए पछि त खान पनि स्वास्थ दियोस् न खानै नसकिने पनि दिनु ? 🥺... प्यासेन्जरको पनि त पोइसा धेरै भएर हिँडेको हुँदैन नि !
Gayo budo
Janu parne thiyo gayo hola maile ni tireko 20 /50 linthyo
Netale ta khulita ho kei garne wala xaina balen bhaye chai kam suru garisakthiyo jhole harule muk bajune matra ho
Sabai thauma hadka sampang kaha parxa ra ❤❤
क्षतिको मतलब थिएन मानिसहरूलाई, तर नजिकिँदै गरेको चाडपर्वको मतलब
Khola ko chheu ma ghar banauna sabaile bandh garnu parne dekhiyo.. atti dukhad khabar. Sad😢
हे भगवन समस्या समाधान गरिदिनुस्
अब खाेलाकाे ठाउँमा नबसेर सुरक्षित ठाउमा घर बनाएर बसौं।खाेलालाई हेप्ने काम नगरौं
हे भगवान् रक्षा गरुन् 😂😂😂😂😂😂😂😂🎉
यो tau मा पनि parda कोसि tem tem tolo aux मैले deko (सुन कोसि) ( बुdte कोसि) ( tama कोसि) (dud कोसि) बोते को यो tau 46तपाईं हरु khurkot तिरा को manxe तो खोला नजिक नजिक gar baanyara basdaina तियो किना कि teha taha napai कोसि aux बनेर aheले सबै सुबिद खोज्ने तला तला bas xu के बन्ने ज्यान जोखीम मा raakheरा subida हरु khojx न सबै manxeharu 😭
पहिला जस्तो थियो तेसतै बनाएर छोडेछ प्रकृति सङ कस्को के लाग्छ ।
यो प्रकितिको देन हो यस्तो बिपतिमा सबैलाइ दुख त लाग्छ बुझ्नुपर्ने कुरा हो खोलाले नदिले पनि बग्ने ठाउँ खोज्छ नि हैन र
राध्ध्ध्ध्धे😭😭😭😭😭
जग्गा भुमाफियाहरूले सरकारी जग्गा बेचेर अकुत कमायाे । जनतालाइ खाेलामा जाक्याे , सुकुम्बासी बनायाे ।
अति दु:खद घटना
Dherai ramro sadeko khanalai 350 line thau pap dhuribata karayo
दु:खद परिस्थिति ।यो हुटेलमा धेरै पटक भात खाईएको थियो ।अगाडीको रुख मुनि बैनिहरुबाट मौसमी किनेर घर ल्याउथे ।
एक पटक खोला हिडेको ठाउमा खोला हिडेरै होड्छ ।भन्नू भाको थियो गाउँ घरमा हजुरआमा र हजुर बुबा हरुले थिकै रहेछ।😢😢
अरु जे सुकै होस् हामीलाइ कागति पानि चाहि मिठो खिलाएको थियो यो पसलमा
Yo mhindra राजमार्ग मा पसल थापेयर बस्ने एउटा 20रु पर्ने चाऊचाऊ लाई 50रुपैया लिनेहरुले गर्दा प्रकृतिले अति भएकोले पखालेको हो जस्तोलाग्छ लाग्छ
खोला मा घर बनाएर ठुला कुरा गर्ने 😢
ठिक्क पर्यो एक छाक खाना को 300 दिदो को परिनाम त्यो पनि बासिबात बक्वानले राम्रो गर्नुभएको छ 3:48
यो खुर्कोट को बाटोमा धेरै पटक हिडीयो खाइयो बसियो आज यस्तो भयो जे नहुनु थियो त्यो नै भयो बास्तव खोलाको किनारमा अनी पाहाडको फेदीमा गाउँ बस्ती नबानाको राम्रो है विचार गरौ😢
Ramro kam garex ahile chahi
अब सरकारले घरबनाउन दिनु अगाडि खाेताकाे भाग छाेरेर मात्र बनाउन दिनुपर्याे
हैइट सरकारी जग्गामा खोलालाई नपत्याई बस्ती बसाल्ने हरुको होस खुल्यो कि खुलेना हो
दादागिरी गरेर खोलामा घर बनाउने को अौकात खोलाले प्रमानित गरिदियो
गाह्रोछ हो साउदीमा।
बगरमा घर अर्को पटक नबनाउने सुचना ददिएको हो प्रकृतिले
यहाँ पनि खोला च्यापीयको रहेछ तर सहयोग सबैलाई होस ।
I
Waiting for great story
तेरो आँखा फूटेको अन्धो सरकारले केहि खूलकयाउदैन
के ही गर्न न सक्ने सरकार कही न भाको ट्याक्स चाई नेपाल मा नै छ कि ट्याक्स चाई नेता पाल्न लाई मात्र हो त
😥😥
😢कसरी घरजानु
खाेला बस्तिकाे हालत 😊
गरेका छ्न सवै सस्त्र प्रहरी सेना सघं सस्था हरु तर भवीत०य ले क्षेती पुप्यायो तर पवर्त मा खासै क्षेती भयको छैन
शब्द अलिक सुदृढीकरण गर्नु होला दर्दनाक होइन हालत दयनिय हो।
This was expected. i had seen in khurkot, people had made city in river and no govt official bother to speak on that
Congratulations khola ma banaya yastai hynxa
very sad news. sorry to hear this news.
खाेलाकाे कति नजिक घर बनायर बस्नु भाकाे रैछ दुखत खबर😢😢
२०४१(४२)सालमा तेस्तो भाकोठाउ देखेको हामीले फेरिकिन जिखिम ठाउमाबस्नु गल्तिहो
Khola ko bagar ma katro katro building banako ta nee aafu lay khanay khalto ma aafai pareko ho yo sab.
खोला किनार मा बस्नु भएना नि हजुर
yesto belani jpt cmt grxan savoi ghar haru khola micheranoi banako ta hoin hola ta
😢😢😢
🙏🌅
❤❤❤
Bajar hoin ta yot sunkosiko bajar honi Kosi bagr ma nabager kaha bat bagchha ?
Daebako lila katibela k hunxa thaha xaena vaguwan😭😭
जुन देशकाे जन्ता हजारौं सान्सद , सयौं मन्त्री र हजारौं भुतपुर्व vip कर तिरेर पाल्छ , त्याे देशकाे जन्ता काे हालत हुने यस्तै हाे ।
साेच्नु आज प्रदेशका सान्सद , मन्त्री पाल्ने खर्ब रूपैया जन्ताकाे राहतमा खर्च हुने थियाे हाेला ।।
कर तिरेर नेता पाल्ने अनि बिदेशी ऋण लियर देशकाे बिकास काे सपना देख्नु भनेकाे ,
गधालाइ जति पनि चना खुवाय घाेडा हुदैन भन्नू सरह हाे ।
अहिले नसाेचे कहिले साेच्ने ।
केपिआयछि कैलेकोराण कहिलेबाडिपैरो योचिकने अलाछिन राछेस सालेदानाब दसैकोमुखमा बिचरा हेर्नुस गाँसिन बास 😂😂😂😂😂😂😂😂😂😂😂😂
खाेला मा घर बनाइ दिने अनि सरकार लाई गर्न त मिलेन नि के सरकार ले खोलामा घर बनाएर बस भनेको त थिएन हो लानि
खुकोट भने कुन जील्ला हो पवर्त मा छ् तर पवर्त मा यस्तो छैन