रामेछापकी एक साहसी महिलाको जीवन बदल्ने यात्रा
HTML-код
- Опубликовано: 15 окт 2024
- Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#thenepaltoday#people&work
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
संघर्ष नै जीवन हाे बहिनी।तिम्रो त्याे सहासि कार्यलाई सम्मान छ।
Hi
बहिनी त्यो समय दुख थियो होला तर तेस्लाई शिक्षामा परिनत गर्नु भयो। त्यो तपाईको धैर्यतालाई सम्मान।
सबै नारिहरु यस्तै हिम्मत र साहसी भैदिएको भए कति राम्रो हुन्थ्यो😢😢😢
म यो बिहान - बिहान कॉमेडी वीडियो हेरि बसेको एकासी यो वीडियो देखे अनि एकासी पो मेरो आखा बाट आंसू आयो 😭😭😭😭😭😭😭😭
नरोउ भन्दा नि आँसु आइहाल्छ दिदी समय र परिस्थिति ले संघर्ष का साथ झन बलियो र आत्म साहषी बनाउछ त्यो नै ठूलो कुरा हो जुन तिम्ले ढुक्क भयर संघर्ष गर्यौ र आफ्नो छोराछोरी को भबिस्य उज्ज्वल बनायौ तिमी महान नारी हौ ।।।
समयले सिकाएको शिक्षा नै सर्बश्रेष्ठ हुने गर्छ!!! हजुरकाे जिबनमा घटेकाे घटना सुन्दा भित्रि मनदेखि नै आङ्ग सिरिङ्ग भएर आयाे!!!😪😪😪 धैर्य गर्नुहाेस् सबै ठिक हुनेछ चेलि!!! god bless you भन्दा अरू के नै गर्न सक्छु र!!! उही तिम्राे अपरिचित माईति!!!
मर्यादा रहने तपाईं जस्ता धैर्यवान बहिनीलाई मेरो भाग्यमा भएको सुख पनि देऊ है भगवान भनी काममा गरें नानी।जहाँ भएपनि खुसीले रहने वातावरण बनाेस् सदासदा।🙏🙏
जीवनमा समयले मानिसको धेरै परीक्षा लिन्छ जाे धैर्यता, विवेक, साहस, इमानदारिता रआशाका साथ संघर्ष गर्छ भाग्य र भविष्य तपाईं जस्तैलाइ ढाेगन आउँछ। अभिनन्दन यहाँको संघर्ष र सफलता लाइ ।
नारीलाई त्यसै सहनशिल भनेको होइन दुखको पहाडलाइ पार गरेर एउटा जिउदो उदाहरण हो हजुर सलाम छ हजुरलाइ।।
Um ke ahile kati Didi bahini harulai je vane tehi puryayera afu khadi ma dhukha gareko ragat pasina ko kamaile vane jhai khusi diyer rakhda natho sah masti gatera budo Ghar aauda budi Le sabai litera hideko xan imandar ra sachchha nari harule kati dhukha pida haru sahera jindagi bitairakhnu vako hunxan
बहिनी सुखी तथा सफल जिवनको शुभकामना
सलाम बहिनी तिम्रो साहस र मेहनतले अराई नि शिक्षा उत्प्रेरणा हुन्छ
साहसी अनि हिम्मत भएको चेली लाई मेरो सलाम...... 🫡
संघर्स नै जीन्दगी हो नी 🥰🥰🥰👍👍👍
धैर्यता नै असल महिलाको परिचय हो❤
सलाम छ तिमिलाई बहिनी देस यस्तो भयर कतिलाई समस्या छ कठै अहिलेकाे समयमा पनि नागरिककाे अबस्थामा कति दर्दनाक छ याे आसुले देस लुट्नेलाई सत्यनास पाराेस्।
Vrast neta haru kaile bikash garne salute x di🇳🇵🇳🇵🇳🇵💙
u r our inspiration good luck and god bless u
Baine tapaiko himmath lai salam xa
धैर्यता र साहसको लागि बधाई छ बैनी
भगवानले कसको भाग्यमा के लेखेको हुन्छ थाहा हुदैन, तपाई जिन्दगी संग संघर्स गर्दै जानुस्, भोलिको दिनमा हजुरको भाग्य पल्टिदा हजुर आफै दंग पर्नु हुन्छ, कुनै कुनै कुरा भगवानलाई फैसला गर्न दिनुस् 🙏🙏🙏
plz part 2.😢😢🙏🙏
Ijjatdaar manche ini jasto manchelai vanincha jasle dukha Kasai lai dekhawna jandaina aruko sahayata magna sankoch garcha. Baini tapaiko dhairyata lai salaam cha❤❤❤
😭😭😭😭😭धेरै जसो मान्छेको जिन्दगीमा यस्तै खास भकोछ हजुर
बैनीलाई सलाम छ ।।
Please where can I watch her full interview?
Di....manche ko karma ny ......afnu ho..........tapi lai derai maya xa .....na runu hos di......tapi ko sahas ani karya lai mero saman xa .................. wishe you all the best.........di
सलाम छ बैनि हजुर हामि छम
महान साहसी महिला धेरै धेरै धन्यवाद
हार्दिक प्रणाम हजुरलाइ 🙏🙏🙏🙏
U r very strong woman 💪 love you didi. Napali ho ne ta hi... Jastai vaya pani har chai mannu hudaina hi zindagi dakhi sab meldai jancha...
दुःखलाई सक्तिमा बदल्नु यहिनै ठुलाे शिक्षा हाे ।
सलाम छ बहिनी तपाईंलाई
आफ्नो दुख त आफै संग छ😢
अरुको दुख हेरेर मन बुझाउनु पर्ने रहेछ।
ती दिन सम्झदा त आज माता रानी को कृपा ठिक छ
Sangharsa ho dd garnu vyo dukha paxi sukha aauxa❤❤❤
So sad story sis god bless you ❤
sahasi raichau dd tapai tapaiko parishram lai mero manai dekhi saman cha 🙏🙏👏👏
God bless you bahini❤️❤️
सघर्ष नै ठुलो कुरा हो बिगतका कुरा नसम्झनुपनि कसरि है ।।सम्झिदा मन भक्कानिन्छन् गह भरिन्छ।महान नारि पर्ति सम्मान छ ।
महान नारी तिमि❤
Shashi sangarsha ko lagi baini lai dherai dherai subha kamana.
Ghatana pura video hos sir
Full video herna chai kashari
नरोउ बैनी नरोउ !! यो कल युग मा जस्ले राम्रो कर्मा (काम) गर्दै जन्छा सहन्सिल गर्ना सक्छ त्यो इन्सान नै अघि बड्छ र दिन सबै को आउँछ घुमेरा 👍️👍️👍️
कति राम्री सिस्टर
Kasaiko jindagi yeti dherai oida hunxa koi kt haru chai xada bandai hinxa himmat harnu hunna sister ✊✊✊
Sangharsa nai jivan ho baini timro dhairyata lai samman xa🌹🙏🏿🌹
Bechara❤❤❤❤❤dukha ni jeune aadhar sangarsha ho sis
अर्काको दूखहेरेर आफ्नोदूख भूल्नूप्रनेरैछ साहासिबैनिलाई सलामछ
तेस्तै दुःखदायी जीवन थीयो त्यसबखतको समयमा यस्तैदुःखकाकाहानीहरु धेरै संग बितेको छ,सिस
यस्तै हो जिन्दगी सुख दुखको सङम हो भन्छ सायद रहेछ पनि तर हिम्मत हार्नु भएन निरंतरता का साथमा अगाडि बढनु पर्ने रहेछ तर एकदिन पक्का उज्यालो दिन आउनेरहेछ उहाँको यो दुख बाट बुझ्नु परे
महान साहसी चेली सलाम छ
😭😭💔💔दुख के हो यहा दिदिको कुरा सुन सुखले मातिने हरु😭😭
दिदि हजुर को दुख को कुरा सनदा आखाबट आसु आयो नरुनु दिदि दिन गरिबको नि आउछ सङगरस त जिबनको येक साथि हो छोडन चाहेरनि हामिले छोडन सकदईनउ दिदि 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾💐💐💐💐
Salam xa hjr jasto cheli lai
Chadai sukha milos hajurlai Bhagawan Mero sukha pani uhalai dinuhos 😢😢❤
Heart ❤️ touching words
दुख सुखमा गरिने संघर्ष जीन्दगीकाे अर्काे नाम हाे बुझ्नेले गरेर खान्छन् नबुझ्नेले भने कि अात्माहत्या गर्छन् कि गति छाडा भएर हिड्छन्
Hajur mahaan manxe didi❤
ekdam maya lagera aayo dd ko kura sunda manxe ko jiban ma pani kastw kastw dukha aai lagxa hai 😢😢😢
Bicara bahini 😢😢❤❤❤❤❤
You are strong
सलाम छबैनिलाई❤❤❤❤
Salama xa dedi hjr la
यसरी उठेको मान्छे ले जीवन मात्र होइन युग नै बदल्ने हो
जरा मजबुत हुन्छ यसरी उठेको मान्छे को
salute to you for your courage ❤
😂 कति दुःख लाग्दो रहेछ 😂
सारै मन छोयो बहिनी
Sahasi maila vane ko yesto hunxa❤❤❤
Your grad sis
बिचरा त्यो दिनको कुरा सुन्दा त मेरो पनि
सारै दुःखी र दया लाग्यो त्यति खेर भए
सकेको सहयोग गरिने थियो। तर अहिले
त्यसैको उपाहार होला
Yesto bedana ra dukha dekhda malai sarai man dukhxa hou😊😊😊
महान चेली 😢😢😢
Shahasi cheli lai salam xa bahini
कुरा सुनेर दुख लाग्यो 😢😢😢❤❤❤
Wish you happy life bahini!
Sahasi didi hajur ❤❤
एस्तालाइ भनिन्छ नेपाली महान चेलि भनेर । यतिका दुख्ख भाेगे त आजभाेलिकाे नेपाली दिदिबहिनि त 7 ओता पाेइ फेर्छज 😢😢😢 । ट जाबाेले केही गर्न नसकेपनि अरु केताहरु पाउछु भनेर भन्छन
Full video herum na
दिदी र मेरो आमा को दुःख एकै रैछ तर हार खानु हुन्न त्यस को फाल आज मेरो आमा मेरो गाउँ को रानी तरह बस्नु भएको छ
Salute chha yo cheli laai
M sanai xada mero aama ko jasto palama yo RUclips tiktokr haru vko vye sayed meri aama ahile samma jiudo hunthin hola 😢😢 🥹🥹🥹
Jati sajilo anohara tetinai dukhkhamkasle buchxa rw nani yastai rahexa hame nepaliko jindagi😢😢😢😢
😢😢😢😢😢😢समय र सन्दर्भ दर्दनाक रहेछ😢😢😢😢
😢😢😢😢😢😢 yo didile ruwayo malai ni😢😢😢😢
तीन पाथी चामल एक महिना मै खाइ सक्छ र ?
Strong lady❤
Great lady 😍😍😍😍
यति सुरुमै 😢😢😢गाह्राे भयो
😭😭😭hami sabeko udaharanho hamro Didi🙏🙏
Hajur sahasi hunuhunxa 🙏🎶💕🌺
dukha paxi sukha auxa sis
दुख ले सुख ल्यौछ 😢❤❤
god bls you sis 🙏🇳🇵🙏
Maile pani bhakisakey Bhini 😢😢
सम्मान छ दिदि हजूर लाई ❤
Parmesor Lai dhanebad
❤जिनदगि ❤जातिदुखा मिहानत गारदापनि साथ सपोट ज्ञ😂नमिल्दो राइछा 😂❤
Salute dd
ramechhap kun thauko didi raix ???
Respect for you sis
Sarai dukh kastama bitnu vko😢 rahexa jibnma dukh ksta jstai aayeni sanggarsa ma judhnu parne
Pura katha k ho