Это видео недоступно.
Сожалеем об этом.
तिब्बतका सरकार प्रमुखले नेपालबारे दिए यस्तो वचन लगायत सबै खबर Greater News
HTML-код
- Опубликовано: 5 июл 2024
- तिब्बतका सरकार प्रमुखले नेपालबारे दिए यस्तो वचन लगायत सबै खबर Greater News
official Facebook page
profile.php?...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
जय ग्रेटर नेपाल। नेपालको सधै उदय भै रहोस।update news को लागि धन्यवाद।
jay greater nepal jinda baad❤
Jay geretar nepal
Jay nepal
Jay greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
good news .....jay greater Nepal ..👍️👍️👍️🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good news greater Nepal news
जय नेपाल दोहा कतार देखि 🇳🇵🇳🇵🙏🙏
Bhimrawalaideu pradhanmantri!!! Tks.
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!
goods
Praman beger je....
सैना मैना नगरपालिका वडा नंबर ७ रूपन्देहीबाट हेर्दछौं।
यी सबैभ्रष्ट नेताहरु नेपालको हितमा छैन ।उल्ले उलाइ आरोप लगाउनु बाहेक देश बनाउने कसैसँग योजना नभएको अहिले अन्योलको अवस्थाले प्रमाणित गर्छ।
रावलजी तपाईँ जस्तो राम्रो मान्छेले पनि आफूलाई लगार्नेलाई तह लगाउन सक्नुभएन अरूको कुरा त नगर्नुस् न।
Jay greatar Nepal 🇳🇵🇳🇵🇳🇵
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT !
धराने मेयर को अहंकार ले सिमा नाघ्यो सायद बिगत बिर्सेर हो कि?
Baburam phataraiko vanai 100% sahixa.
पोखरा देखि
सौताको रिसले पोईको काखमा मुत्ने भनेको यही हो ।
देश जनता को लथालिङ्ग कहिले सम्म दलीय राजनीति को अन्ते गरि राजा साझा हुनुपर्छ दल मा जनता टुक्रा हुनु नै लुटपाट को खेल बढ्दो
हर्कले सिमा नाघ्नु थालेछ,बढी निरंकुस आफ्नै लागि घातक हुन सक्छ।
2 ota nagarikta banaune badheta sarkharle banayekoho tara desha bechane vastachar garnele 100 guna hani garx
qatar country
एमाले को विद्या भंडारी गुट का MP लाई प्रचंड ले तोडनू पर्छ। बरु विद्या देवी भंडारी लाई PM बनाउनू।
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY !
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER !
Tanasahi nabana bibek prayog gara bichar lekhdaima bhandai ma karbahi bhe party kina swatantra nam rakhdaima party kaniyam mana
Thik ta ho bahira vetnu vaena aba feri rai limbu haru andolit samjhana dekhiyo rai limbu mahilaharuko charitra hattya garekoma
Rabi sir le gakul sir yo ramro hoina
Bhim rawal kam xina
Mokhadanondasormadimapurnagalandindiabat
डाक्टर भिम रावलजी तपाईंलाई एमालेले के हालत बनाएको छ ? तपाई जस्तो विज्ञ नेताले अरुको के खण्डन गर्नु हुन्छ ।
भिमराहुलं बमकिन बेकार्छ मुकुलकाे अाफैले चरित्र हत्या गरेकाेहाे
Baburam bidesi dalal kina pya2 boliraxha sabaineta bidesi hun deshit chahadainan..
Yo pani pagal ho ki
Vaidik Sanatan Hindu rashtra Vaidik Sanatan Shanti Kshetra Hindu rashtra Nepal samyavad Nepal Vaidik Sanatan Hindu rashtra Mahabharat Nepal samyavad Nepal
Galat tarikale Samachar nabanau mug khate fyauriko bolne saili hunuparena hawa dhari Samachar nabananu hola jay great nepal