हजारौं दर्शकका मन मुटुका धड्कन थानेश्वर गौतम इन्द्रेणीमा । भव्य रमाइलो भयो । १३.०८.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ThaneshorGautam_Special #Programe

Комментарии • 579

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +121

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +131

    थानेस्वर गौतम लाई इन्द्रेणी मा देख्न पाउदा
    निकै खुशी लाग्यो जय संगीत जय इन्द्रेणी🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +170

    थानेस्वर गौतम अन्कललाइ उच्च सम्मान छ।उहाँ को धेरै सुनेको छु सबै गीत हरु अति नै कर्णप्रिय् छ्न ।अन्कल हजुरको अझै सफलता को कामना 🙏🙏

    • @voiceofwestnepal
      @voiceofwestnepal 2 года назад

      #aayusha

    • @gkgorkhali3576
      @gkgorkhali3576 2 года назад +4

      संस्कारी नानू, छारी

    • @dineshrawat5754
      @dineshrawat5754 2 года назад +2

      बहिनी तिम्रो आवाजमा गीत न आएको धेरै भै सके को छ।

    • @rajpaudel4056
      @rajpaudel4056 2 года назад +1

      🙏

    • @natikaji6104
      @natikaji6104 2 года назад +1

      meri pyari pyari saskari 32 lakshin ki bunu

  • @harikrishna9590
    @harikrishna9590 2 года назад +42

    "थानेश्वर गौतम" ले लोकगित लाइ सम्बृद्ध बनाएछन्। योग्यता पनि पुरा रैछ। उनलाई इन्द्रेणीमा नै पहिलो पटक देख्दैछु। धेरै धेरै शुभकामना।
    कृष्ण कँडेल को दोहोरी गीत क्षेत्रको योगदान उल्लेखनीय रहेको छ। आज उनलाई शुभकामना नदिइ रहन सकिन।

    • @saritakc2803
      @saritakc2803 2 года назад +1

      अति रमाईलाे भयाे हामराे बागलुङको दादा गित 👌👌👌

  • @rupakcgautam6424
    @rupakcgautam6424 2 года назад +7

    यो गीत सुन्दा जती पटक सुने पनी म मात्र हेकी रुनी अरुपनी हुनुहुन्छ👉✋ 😭😢😭

  • @udhdabthapa4189
    @udhdabthapa4189 2 года назад +53

    अति राम्रो लाग्यो।बहु प्रतिभा कै धनी रहेछन।मन पर्‍यो ।राम्रो कलाकार लाई प्रस्तुत गरेकोमा कडेल जि लाई धन्यवाद ।

  • @premsagar9455
    @premsagar9455 2 года назад +35

    "छुट्नलाई पो रहिछ सानु तिम्रो मेरो माया यति धेरै माया बसेको" अति मन छुने गित।👌👌👌

  • @khumraj5858
    @khumraj5858 2 года назад +30

    आज बल्ल पुरा भो थानेस्वर गौतम लाइ इन्द्रेणी मा देख्ने सपना

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 2 года назад +13

    WOW..WOW..!थानेस्वर गौतम कलाकर भनेको यस्तो पो हुनु पर्छ..!
    लये, सबदह, भाका ले सबैका मन छुने..!
    यहॉ लाई उच्चा सम्नान

  • @kharalhemnath
    @kharalhemnath 2 года назад +22

    हृदय शितल भयो, हार्दिक आभार, सम्मानित संगितकार श्रजक थानेश्वर गौतमज्यू।
    ईन्द्रेणी साँस्कृतिक परिवार लाइ हार्दिक धन्यवाद।
    असिम साँगितिक अभिवादन।

  • @messilover8047
    @messilover8047 2 года назад +18

    छुट्न लाई पो रैछ सानू , तिम्रो मेरो यति धेरै माया बसेको.....
    धेरै सुनिएको गित मध्य एक हो, यो गितमा मेरो पुरै कहानी लुकेको छ।
    धन्यवाद इन्द्रेणी टिमलाई अनि मिठो माया साथै सलाम थानेस्वर जि लाइ

  • @tolthapa9910
    @tolthapa9910 2 года назад +14

    छुट्नलाई पो रहेछ क्यारे ए सानू तिम्रो मेरो यति धेरै माया बसेको
    यो गित सुने पछि मलाई एकदम मुटु दुखेर आउछ 😭😭😭😭😭

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +18

    इन्द्रेणी परिवार सम्पुर्ण मा हार्दिक नमस्कार 🙏🙏🙏♥️♥️🌹🌹थानेस्वर ज्यु को कला मैले सारंगी संग कार्यक्रम मा धेरै पहिला देखेको हुं।सोचेको थिएँ इन्द्रेणी मा एक दिन पक्कै बोलाउनु हुन्छ आउनु हुन्छ।आज मेरो मन को ईक्षा पूरा भयो आज।धेरै धेरै धन्यवाद उच्छ सम्मान ।जय इन्द्रेणी 🌈🌈जय संगीत जय नेपाल !!💕♥️💕🌹🌹👍️👍️🇳🇵🇳🇵

  • @Binodbc529
    @Binodbc529 10 месяцев назад +1

    साह्रै मन पर्ने कलाकार अनि उहाको सृजना मा बनेका गित
    हार्दिक बधाई छ थानेश्वर दादा
    लगायत इन्द्रेणी परिवार

  • @khumraj5858
    @khumraj5858 2 года назад +16

    पुराना कलाकार देखि नयाँ कलाकार रमाउने भनेको मात्र इन्द्रेणी हो

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +47

    अब अर्को यपिसोडमा चिज गुरुङ र अस्मिता dc को दोहोरी सुन्न पाइयोस् इन्द्रेणी बाट ।।जय इन्द्रेणी जय नेपाल ।।।।

  • @kuinkelsubas5911
    @kuinkelsubas5911 2 года назад +25

    साह्रै खुशी लाग्यो नव प्रतिभाको धनी लाई प्रोत्साहन स्वरुप उहालाई स्थान दिनु भएकोमा धेरै धेरै धन्यवाद कृष्ण दादा

    • @harikandelkandel1461
      @harikandelkandel1461 2 года назад +1

      उहाँ नव पर्तीभा होइन स्थापीत काला कार हो

  • @dipakdhakal01
    @dipakdhakal01 2 года назад +2

    थानेश्वोर गौतम ज्युको मार्मिक गित सुनेर समय गएको पत्तै पाएन कस्ले भन्न सक्ला र नेपाली जनताहरुको मन मनमा गौतम ज्युको गित हामी माझ छाएन ।

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +10

    धेरै मीठो आवाज अनि शब्द , थानेश्वर गौतम जि सम्मान छ , इन्द्रेणीमा बल्ल आज देख्न पाइयो खुसी लाग्यो जय इन्द्रेणी 🙏🙏

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 2 года назад +11

    उहाँ काे गित खासै चलेनन् youtube काे जगत मा , जति ले हेरे ती सबै उहाँ डाइहार्ट फ्यान बनेछन्।

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 2 года назад +11

    मलाई मन पर्ने गायक थानेश्वोर गौतम दाइ आज इन्द्रेणी मा देख्न पाउँदा धेरै खुशी लाग्यो😍❤️❤️🙏

  • @bhimrajrai5780
    @bhimrajrai5780 2 года назад +2

    Thaneswor Sir lai salam jyadai marmik sabda ra samadhaur swor sunnu pauda bhagyemani thaneko xu.

  • @baburampandey6438
    @baburampandey6438 2 года назад +5

    जय इन्द्रेणी
    धन्न बाटो बिराएर आज थानेशोर लाइ देख्न पाइयो आज नि पहिलो cmt like गर्नु पाए 🙏🙏🙏

  • @dipbhul422
    @dipbhul422 2 года назад +6

    थानेश्वर जि ईन्देणी मा देख्दा एक दमै खुसि लाग्यो संगितमय सफलताको शुभकामना ।

  • @boy0140
    @boy0140 2 года назад +10

    अत्यन्तै उत्कृष्ट प्रस्तुति आजको ईन्द्रेणीमा थानेश्वर गौतम सरको कोती कोती नमन छ ईन्द्रेणीको सधै जय जय होस् 🙏🙏

  • @bishwamagar3505
    @bishwamagar3505 2 года назад +1

    थानेश्वर जी तपाईं एक सफल गायक हुनुहुन्छ तपाईंलाइ त्यस्को लागि उच्च सम्मान अनि यस्तो प्रतिभालाइ इन्द्रेनी मार्फत दर्सक माझ ल्याईदिनुभयकोमा इन्द्रेनी तिम्लाई विशेष विशेष धन्यबादका सब्दहरु प्रकत गर्दछु 💐💐💐💐।

  • @neupanemaya821
    @neupanemaya821 2 года назад +3

    Thaneswar gautamko gayan saililai uchha sammanxa sathai xutna laipo ra bato bandavo git lai salute xa

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +13

    बाग्लुगे हरु जहाँ गयो त्ही रमाईलो

  • @rk-rk6zs
    @rk-rk6zs 2 года назад +1

    थानेश्वर सरको गीत सुनेर आँखा बाट आँसु आउने सबले हाजिर गरौं प्लीज।👇👇

  • @baburambc5551
    @baburambc5551 2 года назад +2

    Wow baglung ka dhaneshor gautama mitho awaj sirjana pani testai

  • @jananinepal8939
    @jananinepal8939 2 года назад +5

    कर्ण प्रीए आवाजको धनी @thaneshwor gautam ज्युलाई नमन

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад +1

      Git ani sabdale manai chudiyo prava jiu

    • @jananinepal8939
      @jananinepal8939 2 года назад

      @@yamsingjai9225 धन्यवाद हजुरलाई

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      @@jananinepal8939 varva jiu hjr sanga auta git gauna banauna dherai man xani malaii

    • @jananinepal8939
      @jananinepal8939 2 года назад +1

      @@yamsingjai9225 hunx ni sir

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      @@jananinepal8939 hjr lekhnu hunxa ma gaune ki ma lekhne hjr garnu hunxa ni parva jiu but ma npl ayasii hoii so hjr ma samparkama basnu parxa k plz

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +3

    थानेस्वर दाजु को आवाज वाउउउउ कति मिठास छ धेरै मन पर्ने गायक 🇳🇵🇳🇵😍😍💕💕💞💑💑

  • @mekhbahadurbasnet467
    @mekhbahadurbasnet467 2 года назад +1

    थानेश्वर गौतम जीका कर्णपि्रय गितहरु एकमुष्ट रुपमा इन्द्रेणीमार्फत सुन्ने मौका पाइयो। उहाँको अभिनयात्मक हाउभाउ सहितको गायनशैलिले सबैलाई मन्त्रमुग्ध बनाउने खालको छ। इन्द्रेणी Team लाई यो मौका जुराइदिनु भएकोमा धन्यवाद। थानेश्वर जीको कर्णप्रिय गीतहरु संसारभर फैलिएका नेपालीहरुको कानसम्म पुगोस्, कामना।

  • @himalayarestaurantandcotta199
    @himalayarestaurantandcotta199 2 года назад +3

    Mero Man ko echha pura vayo thanks sir

  • @binodchhantyal7008
    @binodchhantyal7008 2 года назад +3

    बहुप्रतिभाशाली आदरणीय सर थानेश्वर गौतम सर लाई इन्द्रेणी मा देख्दा खुसी लाग्यो ❤️❤️

  • @prakaasharmaa
    @prakaasharmaa Год назад

    कति वर्षपछि थानेश्वरको आवाज सुनें र मिठो लाग्यो। खोज्दाखोज्दै यो इन्टरभ्युपनि भेटें। आवाज जतिनै मान्छेपनि राम्रै रहेछन्। 'बाटो बन्द भो', 'छुट्नलाई पो रहेछ..' यी दुई गीत सुनेछु अहिलेसम्म तर नेपालीमा सुनेका हज्जारौं गीतहरूमध्ये यी दुई गीत सर्वश्रेष्ठ हुन् जस्तो लाग्यो। उहाँलाई शुभकामना

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +20

    इन्द्रेणी अपलोड भएछ अब हेरेर दिनभरिको थकाइ मार्न पर्यो ।।।इन्द्रेणी सबै टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।

  • @ramesh2055
    @ramesh2055 2 года назад +6

    जय गित // जय संगीत //
    आहा कति रमाइलो हो आज कति चाडो सकियो इन्द्रेणी सकियो पत्तै भएन //
    जय इन्द्रेणी //////

  • @gbofficial4688
    @gbofficial4688 Год назад

    थानेश्वर गौतम को गीत सारै मन पर्छ मलाई ...💐🌹❤️

  • @yubaraj7172
    @yubaraj7172 2 года назад +14

    अति उत्कृष्ट , जय इन्द्रेणी 🙏👌

  • @kumarrasaili1068
    @kumarrasaili1068 2 года назад +2

    जति सुनेपनि झन सुनिरहु लाग्ने गीत गाउनु हुन्छ ठानेस्वर गौतम सरले सधै यस्तै मार्मिक गीतहरु सुन्न पाइयोस् अहिले कुबेत देखि हेर्दैछु🙏❤️❤️

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 2 года назад +1

    Aja deri kusi lagyo thanishora gautama lai indrni ma dekhda aja pura vayo mero ichhha
    Ma jasti indrni ma dekhda👇👇👇👇👍🏽👍🏽👍🏽👍🏽

  • @avagiraj1580
    @avagiraj1580 2 года назад +2

    big fan thaneshor gautam ji ko

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +4

    धेरै सम्मान छ ठानेस्वार लाई
    आज पहिला चोटि नाम सुनियो
    गीत सुनियो ।जय लोक शस्क्र्ती ।

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад +1

      Vanesi naran sir le lok sangit haru teti hernu sunnu hunna jasto lagyo

  • @lakshmanlakshman8755
    @lakshmanlakshman8755 2 года назад

    थानेस्वर ज्यु लाई धेरै धेरै सम्मान छ् कडेल ज्यु लाई उच्च सम्मान र अन्न्या टीम लाई धन्याबाद @ विशेष बाध्यबाधक ज्यु हरुलाइ पनि धन्याबाद

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +4

    पुराना लाई सम्मान र नयाँ पोरोसान इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 года назад +1

    धेरै समयको पर्खाइ पछी आज थानेश्वर दाइको गीत इन्द्रेणीमा सुन्न र देख्न पाइयो। उच्च सम्मान छ थानेश्वर दाइलाइ। हजुरको यस्तै यस्तै शृजनाले लोक संगीतको उचाइ अझै बढेको छ। कृष्ण कंडेल दाइलाइ पनि सम्मान छ लोक संगीतलाइ उचाईमा लैजान हजुरले गर्नु भएको योगदानको जति बयान गरेपनी थोरैनै हुनेछ।🙏🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +12

    थानेशवर गाैतमका सबै गीतहरू सुनु सुनु जस्तो लाग्ने दाेस्ाे पटक पुनः गीत सुने अवशर मिलाउनु हाेला

  • @shreeprasad213
    @shreeprasad213 2 года назад +4

    चित्त बिज्ने कलाकार हुनुहुदो रहेछ सलुत छ उहालाइ

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +4

    इन्द्रेणिको बिशेषता यहि हो।चलेका मात्र होइन,पुरानालाइ सम्मान,नयालाइ प्रोहत्सान दिदै सबैलाइ समान ब्यवहार💖💖🙏🇴🇲

  • @basantagulmeli5728
    @basantagulmeli5728 2 года назад +8

    जय नेपाल
    जय गितसंगित
    जय इन्र्देणी
    लौ सोचेको जस्तोइ भएछ

  • @reality281
    @reality281 2 года назад

    थानेश्वर गौतम भनेका नेपाल आमाका एक तारा हुन्!❣️

  • @onlinebhalakusari6787
    @onlinebhalakusari6787 2 года назад +1

    अति मार्मिक मेरो तर्फ बाट दाइ हजुर लाई शिर झुकाइ संमान ।

  • @hindunepal708
    @hindunepal708 2 года назад +5

    धेरै पैला सुनेको थानेस्वार जि का गित आज इन्द्रेणी मा सुन्न पाउँदा अति खुसी लाग्यो यसरी पुराना कलाकर ल्याउनु पर्यो खोजी खोजि

  • @sadananda5202
    @sadananda5202 2 года назад

    बागलुङेको आबाज नै अति सुमधुर छ सलाम छ थानेश्वोर दाजुलाई

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 2 года назад +6

    आखिर बाग्लुङे हो नि उच्च सम्मान सहित सफलताको शुभकामना दाजिलाइ ।।।।।

    • @kulbahadurkunwar8888
      @kulbahadurkunwar8888 2 года назад

      हजुर पनि उपस्थित हुनुपर्थयाे नि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +12

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 года назад +5

    दुख सुख को मन्दिर इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 🌈🌈🪔
    जय पबित्र इन्द्रेणी परिवार
    🌹🥀🥀🌻🌈❤️❤️🌈❤️🌈🌻❤️

  • @karanpalpali3827
    @karanpalpali3827 Год назад

    म कुनै सब्द्नै छैन २०५२ को याद आहुछ OMG थानेशोर दाजु पिदा उक्काउनु भो❤❤❤❤❤

  • @madhuchalise3146
    @madhuchalise3146 2 года назад +2

    Aaha hamro daii aaunuvayexa indreni maa
    Dherrai khushi lagyo dai
    Ajai safalatako kamanaa xa.

  • @sahilthapa8227
    @sahilthapa8227 2 года назад +4

    सम्पूर्ण ईन्द्रेणी टिमलाई नमस्ते
    आज मनको दुखको गितसुनाउनु गोतम सर लाइ धन्यबाद

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +2

    थानेशाेर दाइकाे कर्णा प्रिय् अावाज ले अाजकाे याे भाग कसरी समय गकाे थाहैभयना थानेशाेर दाइलाइलाइ काेटि काेटि नमन फेरि अर्को भागमा पनि थानेशाेर दाइकाे अावाज मा सुना पाउ जय इन्द्रेणी 🙏🙏❤️🙏🙏

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 2 года назад +8

    आहा मेरो फेब्रेट गायक आदरणीय सर ठानेस्वार देख्दा खुशी लाग्यो💓💓🙏🙏

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +2

    आज ईन्द्रेणिमा थानेश्वर गाैतमलाई देखेर सारै खुसि लाग्यो सबै जनाले गितहरु हेरेर साथ दिनुहाेला भन्दै अझै प्रगति हुँदै जाउन अग्रिम शुभकामना थानेश्वर गाैतमलाई र ईन्द्रेणि हाेला टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना !!👌👌👌

  • @bishnuthapa7401
    @bishnuthapa7401 2 года назад +3

    अब्बल गाएक सर्जक थानेस्वर गौतम्😍❤️

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 2 года назад +2

    सर्वप्रीय सर्जक आदरणीय थानेस्वर गौतम 🙏🙏आजको कार्यक्रम मलेसिया देखि हेर्दै छु 🙏🙏

  • @123pokhara
    @123pokhara 2 года назад +1

    थानेशोरजीकआ गीतहरु खुसि र दुखि दुवै
    अवस्थामा मन छुने हुन् र आज वहालाई इन्द्रेणीमा पआउंदा उहाको सम्मान पनि भयो र हामीलाई रमाइलो भयो। कृष्ण कंडेल र इन्द्रेणी परिवारलआइ धेरै धह्याबाद।

  • @chitrachhetri3733
    @chitrachhetri3733 2 года назад +3

    दिन भर को थकान मेटिने प्रस्तुती जय सङ्गीत जय इन्द्रेणी👌👌👏👏

  • @tankaghimire2853
    @tankaghimire2853 2 года назад +1

    थानेश्वर गाैतम काे स्वर फरक मिठास गजव लाग्याे

  • @user-vl7mu7vn4g
    @user-vl7mu7vn4g 2 года назад +1

    थानेश्वोर गौतम जि को म त बयान गरेर सक्दिन उहाँका हरेक गित संगीतले मलाइ निकै आनान्द लाग्च त्यसैमा हाम्रै बागलुङको मान्छे धेरै पहिले देखि नै उहाँ गित खोजी खोजी सुन्थे आज झन इन्द्रेणी मा देख्दा निकै खुसी लाग्यो आत्मै देखि सम्मान छ अनि इन्द्रेणीलाई धेरै धेरै धन्यवाद

  • @dawapurbelixoro8518
    @dawapurbelixoro8518 2 года назад +3

    धन्य इन्द्रेणी टिम आज थानेस्वार दाइलाइ लाई उपस्तिथि गराउनु भयछ सुन्न पाइयो अरु एपिसोड हरुमा पनि देख्न पाइयोस ।

  • @prakeshshahi343
    @prakeshshahi343 2 года назад +8

    सलाम छ मेरो ईन्द्रेणी टिम लाई उच्च सम्मान गर्दछु

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +2

    हिस्ट्री मन मस्तिष्क मुटु छोयो थानेस्वर गौतम ज्युलाइ सलाम छ जय इन्द्रेणी ।

  • @chandrasundas9637
    @chandrasundas9637 2 года назад +1

    one of the best singer in Nepali sangite industry Salam chha Thaneshwor Gautam jee lai top singer.

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +3

    थानेस्वर गाैतम लाई अाज पहिलाे पटक ईन्द्रेणिमा देख्ना र उहाँका धेरै गितहरू स्वयम् उहाँकै मुखबाट सुन्नापाउँदा अतेयान्तै खुसि लाग्याे। धानेस्वर गाैतम लगायत उहाँको सिंङ्गाे टिमलाई फेरि पनि बधाई छ।फेरि फेरि समय मिलायर अाउनुस् ल ।

  • @ganeshkhanal9613
    @ganeshkhanal9613 2 года назад +3

    थानेश्वर गौतम दाजु को गित धेरै राम्रो लाग्छ सधै राम्रो राम्रो गित गाउदै जानु होला शुभकामना daaju🙏🙏🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +4

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम साथै सबैलाई नमस्कार छ।अाहा थानेस्वर गौतम जि काे सुमधुर अावाजमा मिठा मिठा दर्द भरि गजल गितहरु सारै राम्रा हिट र मार्मिक छन् ।अाज इन्द्रेणी भेट्न देखन पाइयो ,सारै खुशी लागेको छ।इन्द्रेणी टिम साथै यहाँ लाई हार्दिक हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।🙏🙏🙏 ❤️❤️❤️

  • @ommagar5807
    @ommagar5807 2 года назад +2

    कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद र सबै इन्द्रनी तिम लाई बधाई छ धन्नेभाद र थानेसोर दाजु लाई धेरै धेरै धन्यवाद

  • @yogi940
    @yogi940 2 года назад +3

    सारई मन पराे मलाईत अरु लाईनि मन पर्याे हाेला जय ईन्देर्यरि

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +2

    अाहा थानेस्वार गौतम जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे सालै जाे सारै राम्रो छ।अति नै रमाइलो भएको छ।करोड करोड बधाई छ।।

  • @deepakrana786
    @deepakrana786 2 года назад +3

    कला भने को यो हो साचिकोइ दाम्मी waw😘😍😍

  • @rupakarki3297
    @rupakarki3297 2 года назад +2

    सबै गितहरु कर्णप्रिय छन् थानेश्वर गौतम जि मनैदेखि सम्मान गर्दछु

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Git majjale sunnus ta suku2 gardai na runus hoi rupa jiu

  • @pabitrathapa679
    @pabitrathapa679 2 года назад +3

    मनै छोयो यति मिठो गीत सुन्दा अनि स्वर काे कूरा नगरम

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +1

    अलि पहिला नै आउनु पर्ने दाजु इण्द्रेणीमा कति मान्छेले त थाहा नै थियन होला हजुले गायको भनेर 🇳🇵🇳🇵💕💕💕❤️❤️❤️

  • @durga6281
    @durga6281 Год назад

    Amazing voice Thaneswor ji ko. ma sadhai sunirahane uhaka geet haru. Lots of Love❤ your voice. 😊

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 года назад +3

    अाहा कति मन छुने गित👌👌👌👌 धेरै धेरै शुभकामना उहाँको सबै गित धेरै मन पर्छ ।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 года назад +3

    ईन्द्रेणी समाजकी #मनमाया वाईवा तामाङ्ग नानाको प्रतिभालाई सलाम छ ।
    थानेश्वर गौतम ज्यूको प्रतिभा साह्रै राम्रो लाग्यो

  • @singgurung5156
    @singgurung5156 2 года назад +2

    Thaneswor Gautam le Indreni ma gaunubhayeka gitle sabaiko manmuto chhunx.violen ra Tabela bajaunuhune sathiharu nipun hunuhundo rahechhan wish you all the best

    • @singgurung5156
      @singgurung5156 2 года назад

      Malai Manmaya Wayba ka swor sarai manpardax💜u

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 года назад +2

    Hjr super No 1 geet babal xa aati man paryo thanesower Gautam Sir Ra indreni ko kirshna Sir Lai salam xa hjr.

  • @rlkhanalkhanal6873
    @rlkhanalkhanal6873 2 года назад +3

    उत्कृष्ठ गीतकार लाई सलाम छ।गौतम जि लाई

  • @premsamat3180
    @premsamat3180 2 года назад +1

    कृष्ण दाई फेरि पनि बोलाउनु पर्छ है रमाइलो लाग्यो धन्य बाद

  • @gopalneupane2551
    @gopalneupane2551 2 года назад

    मेराे देशलाइ धन्यवाद! यसता कलाकार उत्पादन गरेकाेमा अाभार पकट गरे,खानपनि नपर्ने मन छुने(लाेकगित पलस कलाकार) जय हाेस।

  • @oligride8017
    @oligride8017 2 года назад +1

    टिपिकल लोक संगीत गौतम जिका सारै मजा लाउछ

  • @harimagar3470
    @harimagar3470 2 года назад +2

    नाम त सुनेको थिय तर गित सुनेको थिइन सारै मायालु लाग्यो।

  • @yogendramahara1810
    @yogendramahara1810 2 года назад +1

    थानेसोरको बीग फ्यान म सुपर सोर अनि मीठो बोली म कहिले भुल्न सक्दैन !!

  • @bhaktakshetri4410
    @bhaktakshetri4410 2 года назад +2

    ahh Thaneswor daji khushi lagyo indrenima dekhna pauda

  • @jibankhatri8534
    @jibankhatri8534 2 года назад +1

    Aaja dherai ramro partiva vako mero best singer lai dekhna paiyo

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +4

    चार अक्षर को नाम तीन अक्षर को थर मेरो बाग्लुङ पर्यो घर मेरो जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +3

    बहु प्रतिभा का धनी गायक थानेश्वर जीलाई हार्दीक सम्मान

  • @Pannati_Kanchho_Singer
    @Pannati_Kanchho_Singer 2 года назад +1

    वाव गौतम गुरु मान गए क्या अलाप दिनुहुन्छ। मलाई मन परेको नेपाली गायक धन्यवाद कृष्ण सर इन्द्रेणी परिवार मिस यु अल्🙏🇳🇵