बिहे पछि अस्मिता र सुमनको पहिलो दोहोरी |अस्मिताको सिउदो देखेसी सुमनलाई चक्कर लायो | Suman | Asmita |
HTML-код
- Опубликовано: 14 июн 2023
- Watch new Nepali Live Dohori Bichhod hunilai by Suman Pariyar & Asmita DC only on Enepal Khabar Official's RUclips Channel.
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
#asmitadc
#sumanpariyar
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Original Audio Credits:-
♪Vocal:-
Raju Pariyar
Chandra Sharma
Bishnu Majhi
♪Music:-
Bishnu Khatri
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Bichhod hunilai
♪Male Vocal:-
Suman Pariyar
Shyam Burlakoti
Bibek Dhital
♪Female Vocal:-
Asmita DC
Sabina Budha Magar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Madan Regmi
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharbha
♪Dholak:-
Shiva Anurag
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बिहे पछि चर्चित गायिका अस्मिता डी सी र गायक सुमन परियार बिचको मर्मस्पर्शी दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
घुम्ती घुम्ती रोड भाग अर्को आउदैन पिलिज अर्को भाग पनि चहियो🙏🙏🙏🙏🙏🙏🙏🙏
@@kopilabhandari60021:58 😊
❤
0pppppppp0❤❤😊😊
✌️✌️✌️
@@kopilabhandari6001
नमस्कार 🙏
यहाँ हरुको साथ सपोर्ट प्रति आभारी छौ♥️🙏
धेरै राम्रो रहेछ दिदि
Nice song
अति मार्मिक कथामा बहेर गाएकाे । याे जाेडी कहिले नछुटाेस । सधै यसरी सबैकाे दिल जित्दै जानुहाेला । साच्चिकै सुमन भाईलाई पीडा भएकाे भाईकाे अाँखामा छचल्किएकाे छ ।
सुमन र अस्मिता को दोहरि सुन्नपाइ यो ❤❤❤❤❤
आजको दोहोरिले धेरैलाई रुहाउने पक्का छ है ❤🎉
दमदार दोहोरी ❤
कति मन छुने शब्द समावेश गरिएको गीत शुभकामना छ दुवै जना लाई
😢😢😢😢😢❤❤❤❤❤❤
यो जोडी को गित सार्है मार्मिक छन भाग 2 पनि हेर्न पाय हुन्थ्यो । काल्पनिक हो भनी चित्त बुझाउन खोज्दा नि मुटु नै रेटिने😢😢😢
Same
Same😢😢
भाग दई छिटाे गाउनु ह सुभकामना दुबैलाई 👌👌👌👌👌👌🙏🙏🙏🙏
मत धेरै तनाव मा थिये कैले आउला भनी सुमन र अस्मिता को दोहोरी 🎉🎉🎉🎉ल आज बल सुन पाईयो र देन पाईयो दुवैलाई धेरै सम्जान छ🙏🙏🙏🙏💕💕💔💔💋💋✍️✍️
सुमन जि र अस्मिता जि काे दाेहाेरि काे पर्खाइमा बसेथे आज बल्ल ❤❤❤हेर्न पाए❤❤❤
Same to u ❣️🌹🥀
Suman ko Aja 💯 % aayo bt asmita Khi kamjor vako jasto vayara tetti maja aayana
😊
अत्यन्तै समधुर स्वारका धनी गायक गाइका भाइ बैहिनिलाइ धेरै माया❤❤❤❤❤❤❤❤
आहा कति मन छुने दोहोरी गित कसैको जीवन मा मेल खायो होला किन कि समाज मा घटेको घटना हो ❤❤❤❤
सुमन दादा र अस्मिता दिदिको मार्मिक गितको टुक्का र शब्दको सम्मान गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्दछु।🎉🎉❤❤
आहा कति मार्मिक अनि सुमनले अस्मिताको सासुलाइ किन डराइ डराइ हेरेकोनी😂
टुक्कै पिछ्छे सुमनको आखा आमामा गाको छ त❤❤
Maile pani khal garyko kura
ल है कडा कडा जाँदै छ ❤❤
aaj. timi. kata. bhai ❤❤
आहा कति मिठो गित दुवै जना लाई धेरै धेरै सुभ कामना छ😂😢😅😅😢😂😅😢😂❤❤❤❤🎉🎉
कति खेर आउछ भनेर हतार थियोे बल्ल इच्छा पुरा भयो मिठो सब्दका खानि सुमन दाई र अस्मिता दिदि लाई धेरै धेरै सुभकामना मिस्स u all tim
सारै राम्रो स्वर सबै जनाको दोहरी गीत धेरै राम्रो छ ❤❤❤
क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु हास सम्पूर्ण साथीहरुले ❤❤❤
धेरै मीठो लग्यो यस्ता रचना आउदै रहुन शुभकामना !
यो भाइ बैनी को दोहोरी हेर्न पाउँदा सारै आनन्द आउँछ बधाइ छ सम्पुर्ण इ रोधी घर का टिम लाइ❤❤❤❤❤❤
अति मार्मिक गीत, यति भावनामा बहेर रियललाईफमा घटेको चाेट जस्तो सुमनले अाँखा भरेर गाएकाे गीत अति मनपर्याे ।
अस्मिता र सुमन को गित सारै मन पर्छ😢कति मार्मिक गित सुन्न पाइयो
कति राम्रो राम्रो सब्दहरु गिदाको अस्मिता दिदिले
suman dada ko ra asmita didi ko geet ma 😂😂😂 run man lagxa
आहा कति राम्रो डाेहोरि❤❤❤
अस्मिताको शब्द चयनलाई चाहिँ मान्नै पर्छ❤❤❤❤
कति मिथो दोहरी गित गाउनु भयो दुबै जना मेरो नमन छ ❤❤❤❤❤❤❤❤❤
❤आहा कति मिथो दोहोरी सुन्दै आनन्द आयो सुमन अनि अस्मिता जि को दोहोरी सुन्दा निकै आनन्द आउछ
मार्मिक दोहोरी
कति राम्रो दोहोरी ❤
पर्खिरहेको छु गित सुन्न लाई
अस्मिता र सुमन लाई बधाई छ यति मिठो गित गाउनुभएकोमा गित सङगितका पाईलाहरु अगाडि बढुन धेरै धेरै शुभकामना छ🙏🙏🙏🙏 अझै मिठा मिठा गित हरुको आसा छ
👰❤💘💘💘💘💘💕
मलाई मनपर्ने कलाकार सुमन र अस्मिता ❤
कती बेला अाउछ हाेला हजुर पिर पराे हेरन नपाउदा सुमन , असमिता काे दाेहाेरि👌👌👌😊
Same auti
@@bindukhushi9534 ✌️✌️✌️
@@bindukhushi9534 🙏🙏🙏
अस्मिता को दोहरी र सुमन दाईको दोहरी एक दमै मन पर्छ
कति राम्रो सोर र सब्दले भरिपुर्ण भएको लोक दोहोरी ❤अस्मिता र सुमन लगायत सम्पूर्ण timlai धेरै धेरै धन्नेबाद्🙏🙏❣️❣️
गित गितमै सिमित होस् ❤यो गितले अस्मिता र शक्तिको जिबनमा कुनै फाटाे नाआओस ❤🙏🙏❣️❣️
यो जोडि को लोकदोहोरी सारङगी संसार युटुप चानलमा हेर्न चाहाने जती यता हाजिर हुम त।
❤❤❤❤❤
एति सिरियस गीत मा पनि हाँसीदिनि हसिलि गाइका अस्मिता जि 😘😘
Aw k kati ramro haso ni kati mitho❣️❣️❣️
आहा कति राम्रो दोहोरी ❤❤❤❤❤❤❤
सम्पूर्ण लाई नमस्कार मेरो तर्फबाट नेपाली लोक दोहोरी मन पराउने दर्शक सबैलाई सम्मान सल्लाह सुझाव दिनु होला मेरा भगवान रुपि दर्शकले तपाईंको सल्लाह सुझावको आसा छ
धेरै राम्रो थियाे सब्द हरु धन्यवाद दुबै जनालाइ 👌❤️❤️👌👌👌
धेरै राम्रो छ दोहोरी गित ❤❤❤सुभकामना छ
Suman dada ko asmita didiko get kahile aaux vani parkheko thiy kati khusi lage aaj❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Namaste...
म गायक बाल कुमार श्रेष्ठ आजको बसाइमा रुने पालो है।
अब रविनसँग गाएको सुन्न पाउ छिटै ।
धेरै खुसी भए म यो जोडी को गित सुन्न मन लाको थियो सधै हजुर हरुको गित सुन्न पाम सुभकाम्ना छ ❤❤❤
यो गितको दोस्रो भाग किहले आउछ
आहा कति राम्रो गित बधाई आल टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
विशेष सन्दर्भ मा सान्दर्भिक छ्ह
अति मिठो गित भाबुक सब्दले भरिपुर्ण भरियको सुमन भाइ र अस्मिता सिस लाई सुभाकमन अनी इ रोधी घर परिबर लाई thank you ❤❤❤❤
आहा कति मिठो दोहोरी सुन्दै आनन्द आयो सुमन अनि अस्मिता जि को दोहोरी सुन्दा निकै आनन्द आउँछ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
वाव कति मिठो दोहोरी
Wow dhrei ramro x all the best m shanti kaplbastu bat ❤❤❤❤❤❤❤
एकदमै राम्रो लाग्यो भाबुक पनि बनायो सुमन सर अनि अस्मिता बैनी दुबैजना प्रत्येक्ष दोहोरीका अबल्ल कलाकार हुनुहुन्छ ।❤
कतिबेला 7 बज्छ जस्तो भो❤❤
लोक दोहोरी क्षेत्र मा मलाई असाध्यै मन पर्ने जोडी अस्मिता र सुमन, अनि कल्पना र रमेश प्रसाई, तर सबै कुरा सोचे जस्तो कहाँ हुन्छ र, रियल मा एक नभए पनि रिल मा सँधै देख्न पाईयोस। 🥰🥰🥰
अस्मिता बियपछि सुमन सगँ मनछुने दाेहाेरि गायकाे सुन्न पाउँदा धेरै धेरै खुसि छु अस्मित र सुमन काे रिल दाेहाेरि मा गायकाे गित लाई रिल मा सिमित लिनुहाेला रेल मा नराम्राे कमेन्ट नदिनु है किनभने अस्मिता अब बिबाहित नारि हुन यहि मेराे शुभकामना प्यारि अस्मिता बहिनी सुमन भहिलाइ जाजरकाेट रिम्ना देखि ❤❤❤❤❤❤❤❤
प्याराे प्याराे भाइ बैनि लाई सफल्ताकाे करोडौं शुभकामना छ
शुमन +अस्मिताजी लगायत सम्पूर्ण, lovely 🌹🌹🌹team लाई साँगीतिक अभिवादन ्😂😂❤😢😢😅😅
wow kati marmik dohori भाई बैनी को ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्छ दोहोरी गीत धन्यवाद
आहा कति राम्रो गित ❤❤ शुभ कामना ❤❤
निकै मार्मिक 😢😢
सबैको पर्खाई थियो हजुर दुई जनाको दोहोरी सुन्न लाई ❤❤❤❤❤
Chitwan madi Bata herdai chu hai Asmita ko dharai 🎉🎉🎉❤❤❤❤❤😊
कति बेला हाे सुन पाइने
मिठो स्वर सारैनै राम्रो छ शब्दहरू❤❤❤❤
My favourite couple❤❤❤❤
आहा कति धेरै दिन पछि पो सुन्न पाइयो ❤❤❤ मन नै खुसी भो धन्यवाद दुबै जना लाई।
Aaha Kati ramro sang 💕💞💕💕💞💕💕💞💕 best of luck
Miss you ❤❤suman dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै राम्राे❤❤
आहा कति राम्रो दोहोरी ❤️❤️❤️❤️
आहा कति मिठो गीत दुवै जाना लाई धेरै धेरै शुभ कामना ❤❤❤❤❤
Suman pariyar vs asmita dc kati man parx ❤
दामी छ 👍👍
Suman sir ko dohori sunna aatur xu❤🙏🙏🙏🙏❤💕
अाहा धेरै धेरै राम्रो दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मर्मस्पर्शी सब्द ले भाबुक बनायो दुबै जना अगाडी को कामना ❤❤
कति राम्रो दाेहाेरि ❤️❤️❤️❤️❤️
Sabdako khani asmita n beautyful pani tyastae suman vaeko pani lastae man parxa voice ma sadae suni herni garxu hjr
आहा क्या मार्मिक दाेहाेरी सुमन भाइ अस्मिता बैनि दुबै जना लाई सुभकामना ❤❤❤
सुमन परिवार र असमिता का्े दाेहरि सुनपाइ याे
देरै दिन पछि अस्मिता र सुमन दाइ को दोहरी हेर्न पाइयो धेरै खुसी लाग्यो सबै टिमलाइ सुभकामना
Asmita le sakti suman chij sag ko dohori hern rahar xa❤❤❤❤❤❤
एकदमै मार्मिक शब्दहरू प्रयोग गरी मन नै थाम्न सकिन फेरि यस्तै अर्को भाग पनि सुन्न पाम भन्दै सम्पूर्ण टीमलाई धन्यवाद।❤😢
P😊❤❤
कति राम्रो शब्द ❤❤❤❤❤❤❤❤
Best of luck asmita didi
कति राम्रो सोर र सब्दले 💐💐भरिपूर्ण भएको लोक दोहोरी 🌹🌹गायिका अस्मिता र गायक सुमन लगायतका सम्पूर्ण timlai धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️
❤❤❤❤
Asmitasisterjiyourvoiceissosweet❤ilikethissong❤india❤
मन छोयो?
Waw yo dohari sene pahila ko yad aayo aafnai kahani
Asmita bini ra suman vai ko swor kati ramro xa
Nice song
धेरै राम्रो गीत छ है
मार्मिक छ दाेहाेरी
गित त धेरै राम्रो छ तर sad भन्दा रमाइलो भएको भए राम्रो हुथ्यो मलाइ दुबैजना यकदम मन पर्छ। म दुबै जनाको ठुलो fan ho❤❤❤
Best lok dohori jodi😅😅😅❤
दुबै अब्बल, यार
Super best interesting romantic sweet song 🎉❤song