बाहुन बाठो भएसी यसोदालाई पर्यो आपत | Chandra Sharma | Yasoda K.C. | Shanti Bhandari Live Dohori
HTML-код
- Опубликовано: 30 сен 2024
- #Shanti_Bhandari #Shanti_Live_Dohori #Shanti_Bhandari_Official
नमस्कार,
म लोक दोहोरी गायिका शान्ति भण्डारी । केही समयको अन्तरालपछि गीतसङ्गीत मार्फत यहाँहरुसँग पुनः जोडिने जमर्को गरेकी छु । आशा छ फेरीपनि यहाँहरुको अथाह माया पाउनेछु । मेरो यस युटुब च्यानललाई सब्सक्राईब गरी सल्लाह सुझाव र हौसला दिनुहोला । साथै भिडियो मनपरेमा लाईक, सेयर पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
♬ Audio Credits:-
Song:- Mayalu Kako (Ghumtima Late Bhako...)
Singer: Ramchandra Koirala/Raju Pariyar, Chandra Gurung/Balisara Thapa
_______________________________________________________________
Live Dohori Singer:
♬ Chandra Sharma
♬ Yasoda K.C.
♬ Raju Dhakal
♬ Rabindra Sunar
♬ Binod Pariyar
♬ Tara Thapa
♬ Ramila Budha Magar
♬ Khuma Pun Magar
_______________________________________________________________
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Hemraj Gandharba - Sarangi
♬ Prabin Gharti Magar - Madal
♬ Ghaman Rana Magar - Madal
♬ Khem Rana Magar - Dholak
♬ Bhim Bardewa - Oct Pad
_______________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
_____________________________________________________________________
© Shanti Bhandari , 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
YAsoda sister gawuna shipaLu jasto Lageyo thank ❣️you❣️somuch❣️ok
Thank you 🙏♥️
Hjur Aaja yasoda sister git gawuna shiaLu hunuhinxa ramailo hola pakkai pani sampurnalai Nmskar xa
Thank you🙏♥️
Haina hajur aba America nafarkane nai ho ra shila aale dd jhai?lok dohoruko channel nai kholnu vayko xa r ki sodheko ni
shanti sister RAju pariyar dada Lai pani nimantar garna pareyo soch bichar garnu ok
Huss Aba chittai huss 🙏♥️🥰
गित बबाल लाग्यो दुबैलाई शुभकामना !! पुरानो भनेको पुरानो नै हो !!
Thank you 🙏♥️
Aaj kada hola jasto x 😂😂😂
😍😍
Congratulations All Team ❤🎉❤🎉❤🎉❤🎉
Thank you so much 🙏♥️
Congratulations entire team lastai majja aayo....
Thank you 🙏♥️
चन्द्र शर्माको दोहोरी का शब्दमा मामर्यादाको शिमा अति मन पर्छ र रमाइलो पनि लाग्छ
Thank you 🙏♥️
मन त थियाे शान्ति लाई बे गर्नी, तिमी अम्रिका म युराेप के गर्नी,, घुम्तीमा लेट भाकाे.....
😍😍
पुराना कलाकार हरू लाई लाइफ दोहोरी तिर देख्दा धेरै राम्रो र रमाइलो लाग्छ🙏
Thank you 🙏♥️
sarai ramailo dohori tukka pani kasto majjako aaha...❣
Thank you 🙏♥️
Purano kalakar vaneko puranai ho congratulations 🎉
❤❤आहा सुन्दर परस्तुति गीत कति दामी पुराना कलाकार को आगमन ले पुरानो गीत सुन्न पाइयो धेरै धन्याबाद छ शान्ति भन्डारी जि ❤❤❤❤🙏🙏🙏🙏
Thank you🙏♥️
Ramailo dohori 🎉🎉🎉
Thank you 🥰
Nice song❤
Thank you 🙏♥️
अरु गायक ल्याउनु पर्छ नि दिदी यो टपरेको गोत सुनिदैन यसले अरुलाई सम्मान गर्न जान्दैन यसलाई हामी नि गर्दैनौ है।अब गित चल्न छोडेपछि लाईभ मा गाउन थालेछ।
सबै लाई सबै कलाकार मन पराउनु पर्छ भन्ने छैन ।।येदि मन पर्दैन भने नाहेरिदिनु ।। तर नराम्रो पनि नभन्नू होला ।।thank you 🙏♥️✊
@@ShantiBhandari-og3vx जर्ज भएँ भन्दैमा दाहाल कल्पना बहिनीको कस्तो अपमान गरेको थियो नि यसले भाइरल साईरल भनेर जसले इज्जत चाहन्छ उसले अरुको इज्जत गर्नुपर्यो नि पहिले ठिकै लाग्थ्यो तेसपछि ignor गर्न थालियो।
राजु परियारलाई पनि समाबेश नगर्नुहोला दिदी तपाईंको च्यानलमा स्वर मात्रै भएर भएन शब्द मिठा हुदैनन पहिलो वाक्य र दोस्रो वाक्य पुर्ब र पश्चिम को हुन्छ हामी सुन्नेलाई खासै मज्जा नहुने
@@kisanthapa8161❤ thank you for your comment hajur lai pasupati natha le sadai kalyan garun ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आदरणीय अमर बिरही गुरुङको सिर्जनामा रहेको साह्रै मीठो भाकामा अब्बल दोहोरी गायक चन्द्र शर्मा जी र मीठो स्वरकी धनी यसोदा जी को बिचको घम्साघम्सी दोहोरी साह्रै रमाइलो लाग्यो।यस च्यानलकी साहुनी चर्चित गायिका तथा मोडेल शान्ती भण्डारी जी लाई सफलताको शुभकामना । यता गरेनी पैसो उता गरेनी पैसो ,गरि खाउ शान्ती दिन तिम्रै छन्😛😜
😆😆 Thank you 🙏
Dami ❤❤❤❤
सम्पूर्ण लाई नमस्कार ❤❤❤🙏🙏🙏🙏
Kada Dohori 🎉🎉🎉🎉❤
❤❤
♥️♥️♥️♥️
आहा!दर्शन 🙏साथै साङिगितिक अभिबादन छ शान्ती जि को लाईभ दोहोरी दामी 👌👌छ कलाकारहरु नयाँ पुराना सबै लाई समेटनु भएको छ अझै उन्नति प्रगति को शुभकामना म प्रदेशी अकेला को तर्फबाट 🎉🎉❤❤🙏🙏🎤🎤🎺🎻🎸
Thank you so much ♥️🙏
अर्को दोहोरि शान्ति जि र चन्द्र दाइको सुन्ने मन छ है❤❤❤
आहा सारै रमाइलो प्रस्तुति