आहा सारै मिठो सोर शान्ति जी को अनि उतिकै मिठो शब्द दुबैजनाको ।सुन्दासुन्दै कति छिटो सकिएछ गीत मजा आयो सुन्न दुई जोडि एक।भएको हेर्न पाउ सफलताको शुभकामना
सारै मीठो भाकामा दोहोरी आएको छ।यो दोहोरीले लाखौं करोडौं दर्शक श्रोताहरूको मायाँ पाओस शुभकामना छ शान्ति जी।मलाई त 2023(२०८०) ठिकै भयो।तपाईंलाई पनि फापोस है त 😛
राम्रो जोडी उत्कृष्ट,मीठो प्रस्तुति💓 दिदीको आवाज,सागर दाजुको आवाजसँगै शब्द पनि मन छुने😊😊 सागर दाजु आजको लोकगीतमा उदाउदै गरेको चम्किलो तारा हुन्,जसको आवाज शब्द शब्दमा लोक पहिचान देख्न सकिन्छ☺😋
हजुर us गए पनि यस्तै यस्तै दोहोरी सुनी रहन पाइयोस।गाउने शैली ,शव्द चयन र मुस्कान मिठो छ। एक पटक कोब्रा ग्याङमा गएर गाउनु। राजु,पसुपती,सुमन,खुमन,इन्द्र, अन्य कलाकार सघ पनि गाएको सुन्न पाइयोस
Sagar sir vaneko Nepal ko live dohori ko raja ho❤❤❤❤❤❤❤❤❤
सागर दाजु का शब्द कडा
Long time paxi dekhiyeu shanti 🎉❤from Scotland 🏴 Uk 🇬🇧
धेरै राम्रो छ है शान्ति र सागर को दोहोरी
Thank you 🙏♥️
Aaha kati mitho live dohori
सगर जा तेहि रमाइलो के कति राम्रो शब्द छ सागर ❤❤
Ho ho bani good
आहा निकै आनन्द आउने गित बधाइ छ दिदी हजुर लाई हजुर हरु को यस्तै गित हरु सधै सुन्न पाइयोस ।
Thank you 🙏
रमाइलो
सागर भाइ को गित् खोजी खोजी सुन्नी बानी बस्यो गाठे,अनि सान्ती दिदिको पनि ,र अर्को भाग पनि चाहियो,र अलि समय पनि बढाउनु पर्यो छिटै सकियको जस्तो लायो,
आहा कस्तो मिठो गीत 🎉🎉🎉❤ सफलताको शुभकामना
राम्रो छ हजुर को दोहोरी शुभकामना
Thank you 🙏 ♥️
उत्कृष्ट दोहोरी दुवै जनाको सागर भाइको टुक्का झन् विशेष 🙏💕
Thank you♥️
katiramro dohori🎉saphaltako shubhakama
स्साह्रै मिठो दोहोरी लाग्यो यस्तै गरि तपाईं दुइटैकै अर्को अर्को भाग पनि हेर्न सुन्न पाउ ❤❤🎉
Chhitai aaudai chha huss 🙏♥️
सारै मिठो प्रस्तुति सागर र शान्ति जी को
शान्त मनले सागरमा तैरिनी
मर्ने मन छ s+s लेखि
🙏🙏♥️♥️
अति राम्रो छ दोहोरी हजुर को शुभकामना
आहा सारै मिठो सोर शान्ति जी को अनि उतिकै मिठो शब्द दुबैजनाको ।सुन्दासुन्दै कति छिटो सकिएछ गीत मजा आयो सुन्न दुई जोडि एक।भएको हेर्न पाउ सफलताको शुभकामना
Thank you 🙏♥️
आह कति मिठास गित बहिनीलाई शुभकामना छ
Thank you dai🙏♥️
आहा कति रमाइलो सबैलाई सम्मान छ ,,
शान्ती जी को यो उमेरमा पनि कति मिठो हो मुस्कान ।उमेरमा कतिलाई बेहोस बनाउदै हिड्नु भयो होला ।अचम्म लाग्छ।
आहा कति मीठो दिदी हजुरको सोर सफलताको शुभकामना दिदि❤❤❤
Thank you🙏♥️
आहा लास्तै मिठो दोहोरी बधाई साथै सफलताको सुभकामना दुईजनालाई नै म कतार बाट
Thank you so much 🙏♥️
Wow so beautiful lokdohori song 🎵 of Shanti and Sagar ! Enjoyed all 🤗👌😇🙏🏻🎵
आहा कति राम्रो गित स्वरका धनी सागर भाइ सन्मानछ होल टिम लगाऐत धेरैमा सुनु पाईयो स्वरकी धनी सान्ती बैनि सन्मानछ🥀💐🌲🌺🌹🙏🙏
दोहोरी मा एक ले अर्का लाई दबाउने र बढाउने काम नै हो ??लजाउनु पर्ने केही हुन्न
Shanti ko swor bhanda manchhe sarai ramri looking so beautiful. Mata fida hunxu
tiktok मा देखेर आको माजा आयो सफलताको शुभकामना❤❤❤❤
ak dammi dohori xa sar
आहा कति मीठो गित आदरणीय दिदी शान्ति भण्डारी अनि प्रिय भाइ सागर बिसि सुनेर मजा लाग्यो सफलताको शुभकामना 🙏🙏👌👌🤘🤘❤️❤️
❤❤❤❤❤very beautiful and very nice to you my fevoret singar Santi bhandari❤❤❤❤ bg frn❤❤❤ ❤❤हाल बसाई UAE बाट❤ हेर्दै छु है❤❤❤
आहा शन्ती दिदी र सुमन भाइ को मीठो प्रस्तुती अर्को भाग राजु दाइ सङ्ग गायको हेर्ने रहर अग्रज कलकार को छुटै मजा हुन्छ उदाहरण सिला दिदी र राजु दाइ
सारै मीठो भाकामा दोहोरी आएको छ।यो दोहोरीले लाखौं करोडौं दर्शक श्रोताहरूको मायाँ पाओस शुभकामना छ शान्ति जी।मलाई त 2023(२०८०) ठिकै भयो।तपाईंलाई पनि फापोस है त 😛
Hehee Thankyou
असाध्यै मिठो दोहोरी सफलताको शुभकामना.......🎉🎉🎉🎉
असाध्यै मिठो दोहोरी सागर सर सांगेतिक कार्यक्रममा बिदेश गाको देख्न मन छ 🎉🎉
मेरो मनपर्ने कलाकार सागर बि.सी साथै हजुर लाइ धन्यवाद हजुर ले राम्रो दोहोरी ल्याउनु भएकोमा बधाई छ
Thank you 🙏♥️
Sarai ramro get sunna payo hjur xitai aru pni sunna paiyosh 🎉🎉🎉
आहा हाम्रो रुरु रेसुग्गा कि सान सान्ती दिदी जहाँ त्यहाँ तेसै रमाइलो तेसै माथी सागर सर सफलताको सुभकामना अनि नमस्कार
Thank you 🙏♥️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ
Wow excellent dohori dherai dherai suvakaman all the best god bless you whole team from uk 🇬🇧
Thank you 🙏♥️
असाध्यै राम्रो दोहोरि सफलताको शुभकामना सान्ति र सागर लाई🎉🎉🎉
Thank you ♥️🙏
एकताका कलाक्षेत्रमा राजगर्नु भएको पुरानु माेडल❤❤❤❤ असाध्यै मन पर्ने❤❤❤
🙏♥️
Legend shanti bhandari ❤
🥰♥️🙏
❤दुबै को स्वार राम्रो छ मेम❤ चित्त नदुुखाउनु है म पनि लोकपारखि मित्र हो हजुर❤
असाध्दै रमाईलो दोहोरी 💕💕👌👌
Thank you 🙏 ♥️
Sagar sir bhaneko live dohori ko raja❤❤❤❤❤
कति मिठो दोहोरी वाह बधाई छ शान्ति दिदि ❤❤
Thank you 🙏♥️
Raju Dai ra hajurko dohori herna man xa sis Aba ❤
Huss ♥️
अहा क्या मिठो शब्दले भरिएको दोहोरि
❤सागर जि त मेेरो बेस्ट सिङ्गर हो ❤बाकि राम्रो छ म नि आउन चाहान्छु के गर्नु पर्ला❤
🎉🎉Congratulaion dd n dsmpurna teem lai 🎉🎉🎉
Djilo aayo kada aayo badhai xa saphaltako kamana baini sathama happy teez🎉🎉🎉 sabai laie
Thank you 🙏♥️
बधाई छ बिनोद भान्जा।प्युठान बाट।
अब को भाग राजु परियार सङ्ग गाउनु परेयो❤❤❤❤
Huss 🙏
Yesto po hunu parxa dohori vaneko ❤❤❤❤❤❤
Thank you 🙏♥️
Wow Wow very nice atti utkrist subha kamana xa 👍👌👌🙏🌹🙏😊
सारै मिठो,रमाइलो प्रस्तुति बधाई अनि सफलता को धेरै-धेरै शुभकामना है दिदि🎉🎉🎉🙏🙏🙏🙏🙏
Thank you
Dharai ramailo xa didi
अत्यन्तै उत्कृष्ट शब्द
कति रामाइलो 🙏🙏🙏💙💚
स्वार अल्लि घुमेन मेम❤
आहा सारै मिठो ❤❤❤
My best singer is Shanti Bhandari... miss you so much 🤟❤️❤️
आहा गज्जबको दोहोरी ❤❤❤❤❤❤
राम्रो जोडी उत्कृष्ट,मीठो प्रस्तुति💓
दिदीको आवाज,सागर दाजुको आवाजसँगै शब्द पनि मन छुने😊😊
सागर दाजु आजको लोकगीतमा उदाउदै गरेको चम्किलो तारा हुन्,जसको आवाज शब्द शब्दमा लोक पहिचान देख्न सकिन्छ☺😋
aaha purai suniyo sarai ramro..
Thank you 🙏
अत्यन्तै मिठाे शब्द माथि शब्द थप्ने सागर भाइ र शान्ति सिसकाे लाेक दाेहाेरि धेरै राम्रो छ बधाई छ दुबै जनालाई 🙏🙏🙏❤️❤️❤️
Thank you🙏
दुबैको दोहोरी अति राम्रो छ शुभकामना❤
हार्दिक अधाइ छ दिदी।
हजुर दि धेरै खुसी भय आज म ❤
Manxeni ramri gitpani testai ramri good lock
Sarae ramro dohori feri pani sunna paeyos
Nice song❤
Nice dohori love you Shanti❤
Thank you🙏♥️
@@ShantiBhandari-og3vx welcome love you so much
Shuvkamana cxa❤❤ shanti jiu agadi badhnos❤
M dubaibat ❤😂
Thank you 🙏♥️
सारै मिठो स्वर दिजुउ 💕🙏🙏🙏💕
यो दोहोरी राम्रो लाग्यो हजुर र सागर बिसीको अर्को भाग 2 दोहोरी को प्रतीक्षामा छु
Aba chhitai aauchha huss 🙏♥️
अन्तिममा गाएको शब्द अति उत्कृस्ट लाग्यो
Thank you🙏♥️
Very nice dohori ❤🙏
Sagar is always best 👌👍wish you good luck shanti bhandari ji
अहा कति मिठो दोहोरी
U.S.मा बसेर कर्मथलाे बनायकि गायिका सान्तिभड्डारि र सागरबि.सि.काे मिठाेप्रस्तुति दिनुभयाे अब राजुपरियारसंग अर्काे दाेहरि अावाेस धन्नेबाद
Huss 🙏♥️
Sagar daju sabdako khani
Wow congratulations didi lagayat all of you ❤❤👏👏👏👏
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Aaha kati ramro gaunus vako sabe ra vane ramro xa Suva kamna xa Dubai janai lai
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
ramro x didi safaltako shuvakamana..
Haittt dherai ma jhamka vet vo Gulmeli nani sang vet pheri social media ma bhaka sarai mn parxa Gate ma beli jai
Thank you🙏♥️
Nice live dohori santi sister and sahar brother you to ko nam pani se hem ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Thank you so much
Ahile samma ko hit dohori jodi sahi tukka sahi sor sahi all good
Thank you🙏♥️
Aaha mitho dohori❤
Very nice song congratulations 🎊 ❤all ❤❤❤❤❤🎉🎉🎉
Utpatyang geet gaune sagar ji le aja serious geet gaunu bhacha .ramro lagyo
dherai ramro dohori,babal
बेलायत बाट फर्के पछि। स्वर सम्राट राजु परियार र सान्ती भन्डारी को दोहोरी गीत सुन मन छ
अति सुन्दर प्रस्तुति ॥
My cute singer 👩🎤 🎤 🎶
हजुर us गए पनि यस्तै यस्तै दोहोरी सुनी रहन पाइयोस।गाउने शैली ,शव्द चयन र मुस्कान मिठो छ। एक पटक कोब्रा ग्याङमा गएर गाउनु। राजु,पसुपती,सुमन,खुमन,इन्द्र, अन्य कलाकार सघ पनि गाएको सुन्न पाइयोस
Huss 🙏♥️
बधाई छ
सदाबहार इभरगृन गाएक
Yo dohori geet mast chha nice song shanti didi Sagar BC Ji lai dherahi dherahi badhai chha good 👍 vidio
Thank you 🙏 ♥️
@@ShantiBhandari-og3vxNepali janta ko hitma chha ñice song mast dohori geet
Ow ow nice sautn