प्रहरीको दमनपछि उग्र बने युवाहरु : भन्छन् देशको लागि मर्न तयार छौ, बंगलादेश शैलीमा नेतालाई लखेट्छौ

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • प्रहरीको दमनपछि उग्र बने युवाहरु : भन्छन् देशको लागि मर्न तयार छौ, बंगलादेश शैलीमा नेतालाई लखेट्छौ | Maitighar Andolan | Buddha Today 4K
    बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    .......................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्राे वेबसाइट : www.buddhatoda...
    Connect With Buddha Today :
    ▶Facebook: / buddhatodaynews
    ▶Facebook: / birendradhamiofficial
    यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
    Host : Birendra Dhami
    Camera : Lokendra Dhami
    Edit : Tika Singh Dhami
    Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
    © Buddha Creation Pvt. Ltd.
    Bagbazar -28, Kathmandu , Nepal
    E-mail : birensmedia2017@gmail.com
    Call us: +977 9866536760
    #BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket

Комментарии • 143

  • @tilakshrestha8265
    @tilakshrestha8265 Месяц назад +25

    अान्दोलन छाेड्नहुदैन सबै जना एकसाेर लगाउन जरुरि छ

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 Месяц назад +18

    जाग जाग नेपाली हो बचाऊ आफ्नो सान।
    आततई भ्रष्टहर्लाई गर्न हुन्न मान।
    अन्याको विरुद्धमा लड्छन जो जो जवान्।
    अन्तर मन बाटै गर्र्छु हजार हजार सलम्।ॐ न म मॐ।

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 Месяц назад +11

    युबा जिन्दावाद

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +9

    आन्दोलन निरन्तर जारी राख्नुस हामी परदेशमा भएकाले तपाईंहरुलाइ देशलाइ परेकोबेला हामी सधैं साथ छौँ

  • @GopalSubbed
    @GopalSubbed Месяц назад +1

    Good Nepali Janata Yak Hun Jaruri Xa Jay Yuba

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Месяц назад +1

    देश चलाउन सक्ने अब नयाँ पुस्ताहरू छन् अब नयाँ युबा पुस्तालाई जनताले नेताकाे रूपमा राेज्नुपर्छ🇳🇵

  • @moghorrzz7364
    @moghorrzz7364 Месяц назад +1

    जागाै जागाै युवा हाे

  • @SamirLama-t5b
    @SamirLama-t5b Месяц назад +1

    जय नेपाल जय युवा 🇳🇵🇳🇵🙏👊👊👊

  • @nitadhakal
    @nitadhakal Месяц назад +1

    आफ्नै रङ मा घुलेर हेर
    आफनै माटोलाई छोयर हेर
    चाहाने राजसंस्था संग खुलेर हेर
    कसम जिन्दगी धेरै रमाइलो छ।
    देश शान्ती छ ।
    जनतालाई सुख छ।
    नपत्याए बिगत लाइ सम्झेर अहिले लाई आखाले हेर नौटंकी नेताहरुका चाल
    त्यसैले उठौ जागौ जनता राजा ल्याउनलाई जागौ
    नेपाल र नेपालीको लागी मात्र
    जय देश जय नरेश
    कल्पित ढकाल

  • @radhapradhan1242
    @radhapradhan1242 Месяц назад +1

    Ekdamai ho

  • @melinachaulagain5656
    @melinachaulagain5656 22 дня назад +1

    सदीकुरा होनी❤❤❤❤❤❤❤

  • @user-hz9rr2cl5x
    @user-hz9rr2cl5x Месяц назад +1

    Great

  • @user-rd6hm9of6x
    @user-rd6hm9of6x Месяц назад +1

    Ramro kura ho👍🇳🇵

  • @abroadjob8128
    @abroadjob8128 Месяц назад +1

    सब युबा जागनु पर्छ । नेता लखेटनु पर्छ ।

  • @toranthapa
    @toranthapa Месяц назад +1

    You are right

  • @amarkhadu2366
    @amarkhadu2366 Месяц назад +7

    पूरा देश का युवा जग्नो पर्यो

  • @MohanJhoolk
    @MohanJhoolk Месяц назад +1

    go ahead

  • @jayarai1816
    @jayarai1816 Месяц назад +1

    Jaga jaga Nepali ho. Jai Nepal.

  • @rabinchaudhary575
    @rabinchaudhary575 Месяц назад +1

    सहि हो दाई बल गनु। म दुबइमा हो

  • @janardanghimire3818
    @janardanghimire3818 Месяц назад +1

    राज्यबाट शोषित पीडित सबै एक भयेर उठऔ।

  • @user-qo7hi5pn2c
    @user-qo7hi5pn2c Месяц назад +1

    Good sar

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Месяц назад +9

    हथियार सहित आन्दोलन गर्ने हो भने पछिम बाट आउन्छौ

  • @user-lo9dh6ky8c
    @user-lo9dh6ky8c Месяц назад +5

    सत्ताधारीहरु कै कारण सत्ता धराप

  • @Manozlohani
    @Manozlohani Месяц назад +3

    जन्ताले अब लोडसेटिङ बिर्सिसके कुलमान घिसिङ लाई निकाल्ने लोडसेटिङ गर्ने मात्र सोचेको छ भने खबरदार जन्ता यतिसम्म सहेर बसेको छन् कि नेता हरु आफ्नो पोका बोकेर हिँड्दा हुन्छ है l जय नेपाल जय युवा जय जन्ता ✋✋✋🇳🇵🇳🇵

  • @HariPudasaini-ju8ij
    @HariPudasaini-ju8ij Месяц назад +7

    Good kura

  • @BhimsinghDhami-y6l
    @BhimsinghDhami-y6l Месяц назад +2

    जय युवा । आन्दोलन सशक्त हुनुपर्छ भ्रष्टाचारको अन्त्य नगरीकन राेकिनु हुदैन । अबकाे देशकाे भविष्य युवाकाे हातमा हुनु पर्छ।

  • @UnikLama1234-kq3di
    @UnikLama1234-kq3di Месяц назад +1

    Hami sab milera lakhadnu parxa vikhari neta haru lai jaya u ba jaya Nepal

  • @prakashshah5370
    @prakashshah5370 Месяц назад +3

    श्रीलङ्का र बङ्गलादेशमा जस्तो प्रधानमन्त्री निवास छिर्ने आन्दोलनको घोषणा गर भाई हरू हामी गाउँ गाउँबाट हतियार बोकेर काठमाडौं आउने बाचा गर्छौं

  • @user-fr3ef2qu1i
    @user-fr3ef2qu1i Месяц назад +1

    Jai kulman 🙏🙏🙏

  • @hirakhatri5138
    @hirakhatri5138 Месяц назад +1

    सबै नेपालीहरूकासाथै देशभक्तनागरिकहरूले सक्दो सहयोग गरौं ।

  • @DipeshBaahyel
    @DipeshBaahyel Месяц назад +1

    Hami bidesmaixao ful sapotxa vai nepal aonupareni awxao

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 Месяц назад +1

    Sabai Bahadur nepali road ma aaunu paryo hami badhur nepali

  • @aditmohara4108
    @aditmohara4108 Месяц назад +1

    जय राप्रपा

  • @khemnepali5282
    @khemnepali5282 Месяц назад +1

    ❤❤❤ go ahead ❤❤❤

  • @rajukafle9888
    @rajukafle9888 Месяц назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹💯

  • @tikadhital2447
    @tikadhital2447 28 дней назад +1

    सबै जनता एक हौ😮😮

  • @user-rd5yp2vc2u
    @user-rd5yp2vc2u Месяц назад +1

    योबा बनेको देश खम्बा हुन अब बिकल्ब भनेको योबानै हो राना र राजा फियालियोई अव केपि ओलि फियालिने बेलाभयो योबा हरु जाग

  • @SherBahadurthapa-o9o
    @SherBahadurthapa-o9o Месяц назад +1

    ❤❤❤❤❤❤❤❤

  • @shreedharpaudel-lx2wj
    @shreedharpaudel-lx2wj Месяц назад +1

    तेश्रो जन आन्दोलन,,,,जिन्दाबाद। भाइरस हरुको नाश गरौं।जय हो।

  • @jungsaud5805
    @jungsaud5805 Месяц назад +1

    Good 👍

  • @hemsaud3421
    @hemsaud3421 Месяц назад +1

    एक दम सही कुरा सही कदम 👏👏👏

  • @rajshrestha515
    @rajshrestha515 Месяц назад +1

    जय युवा अब सबै एक हौ र भ्रष्टहरु लाई ज्युदै जलाउ

  • @user-kj3rx5ru5p
    @user-kj3rx5ru5p 27 дней назад +1

    Kp oli rip

  • @NarGurung-lv8sh
    @NarGurung-lv8sh Месяц назад +1

    Good

  • @user-ub1fk4yd5j
    @user-ub1fk4yd5j Месяц назад +1

    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @GamGurung-l6p
    @GamGurung-l6p Месяц назад +1

    Very good news bhai jai gurkha

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv Месяц назад +2

    Good luck all team members....

  • @rajsangmi8852
    @rajsangmi8852 Месяц назад +5

    भ्रष्ट ,दलाल सरकार र नेताहरू विरुद्ध सम्पूर्ण नेपाली जनता एक हौँ ।

  • @bishnubasnet7076
    @bishnubasnet7076 Месяц назад +1

    तिमीहरू गए पनि त्यही हो,कुनै एजेण्डा छैन,नीति छैन,कुनै कुटनीति बिनाको आन्दोलन को कुनै तुक छैन,बंगलादेशको आन्दोलन र नेपालको फरक हो त्यहाँ मुस्लिम को आपनो एजेण्डा थिए,

  • @sharkikumar7861
    @sharkikumar7861 Месяц назад +1

    भनेको होनि नेपाली नेता को चाटुकार छ्न कोहि आउदेना हौ

  • @dilliram6586
    @dilliram6586 Месяц назад +2

    great fully successful your great 🇳🇵🇳🇵🇳🇵💝💝💝💝

  • @narayansharma3942
    @narayansharma3942 Месяц назад +1

    Aaba jag uwa ho

  • @user-px1wq1vx5h
    @user-px1wq1vx5h Месяц назад +1

    100

  • @user-sv8zo8kk9g
    @user-sv8zo8kk9g Месяц назад +1

    सहि हो निकोलस सर मानै पर्छ यी दलालहरूलाइ

  • @MingmarSherpa-l9g
    @MingmarSherpa-l9g Месяц назад +4

    Jey u ba nepal

  • @sachinkhadka7847
    @sachinkhadka7847 Месяц назад +1

    जागौ जागौ युवा हो

  • @herolama1005
    @herolama1005 Месяц назад +1

    Jagau nepali jantaharu🇳🇵✊

  • @akashmagar4724
    @akashmagar4724 Месяц назад +1

    पूरा युबा जागौ र देस बचाउ हामी अर्काको देस मा काम गरेर हुक्क पर्यौ

  • @BasantaPandey-eu4dd
    @BasantaPandey-eu4dd Месяц назад +1

    Jaagau

  • @RajindraThapa-vy1ch
    @RajindraThapa-vy1ch Месяц назад +1

    Mapni aaudai xu

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +1

    We're with you

  • @akashmagar4724
    @akashmagar4724 Месяц назад +1

    गुड दादा सहि भन्नु भो हजुर ले

  • @indramukhiya7033
    @indramukhiya7033 Месяц назад +1

    राजा आउँछ भने आन्दोलन गर नत्र ताइन तुइको नेतालाइ कुर्सीमा पुर्‍याउनु आन्दोलन नगर । बाङ्लादेशको कपि चाहिँ गर्न नखोजौ किन बाङ्लादेश कत्ती बर्ष पछि पर्छ। माओवादीले एक चोटि अर्थिक स्थिति कम्जोर बनायो बनायो फेरि आर्थिक कम्जोर नबनाऔ

  • @jibanesworiaryal9337
    @jibanesworiaryal9337 Месяц назад +1

    आन्दोलन गर्दा कसैलाई केही नहोस्।

  • @roshanchaudhary3425
    @roshanchaudhary3425 Месяц назад +1

    Exactly

  • @dilipkumargurung
    @dilipkumargurung Месяц назад +1

    म पनि आउँदै छु।

  • @Paribartan-2159
    @Paribartan-2159 Месяц назад +1

    सोषित पीड़ित जनता हो
    कती सम्म अंधो बहिरो लाटों
    भएर असक्ष्यम सफ़ेद झूठ बोल्ने
    भ्रष्ट नेताहरूको उपनिवेश र दास
    भएर बस्न सकेका हौ
    अब खोल अन्याय बिरुद्ध तिम्रा ती सुसप्त सुतेका आखा आवाज़ सूनने यन्त्रहरु तिमी र तिम्रा पुस्ताको जीवन जीवन्त बनाएँर तिमी जन्मेको मातृभूमि भित्र स्वतंत्र भएर स्वतंत्रपूर्वक जीऊन !

  • @ganeshbhandari3060
    @ganeshbhandari3060 Месяц назад +1

    andolan jari rahos .
    Sampurna sarwasadharan haru ek bhayara bhrasta neta ani bhrasta police haru laie bhagaunu parcha .

  • @user-pk2dv9uq8u
    @user-pk2dv9uq8u Месяц назад +1

    Mero pani samarthan

  • @user-mk2zj3hf3t
    @user-mk2zj3hf3t Месяц назад +1

    हामी रेडि छु नेपाल सरकार को भ्रष्ट छ केपी चोर

  • @HariKhanalSiltakuri
    @HariKhanalSiltakuri Месяц назад +1

    Jagam nepali ❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 27 дней назад +2

    झेप्प नेता को गेरेबान मा सनाती मुनटाउनु प्रछ

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij Месяц назад +1

    Jagau nepali janta aba

  • @nitadhakal
    @nitadhakal Месяц назад +1

    परिवर्तनको नाममा हामीले पायको दुख बिर्सेका छैनौ।
    राजनीति गर्ने नेतालाई हामी सबैले देखी रहेका छौ। यिनले जनता लाई कती दुख कस्ट र भुमरी मा पारे।
    नेपालीलाइ ठूलो भुमरीमा पर्न बाट जोगाउने राजा ज्ञानेन्द्र नै होईशिन्छ।
    शान्त स्वभाव,निकै संयमित,दुरदर्सी दृस्ठिकोण,एकलौटी निर्णय नगर्ने,बुद्धिमान,धार्मिक र चरीत्रवान जस्ता थुप्रै गुणहरु भएका राजा श्री ५ महाराजधिराज ज्ञानेन्द्र हाम्रो लागी साक्षात देवता होईशिन्छ।
    यदि श्री ५ महाराजधिराज राजा ज्ञानेन्द्र ले राजगद्दी नै चाहेको भए, शाही सेना उहाकै हातमा थियो, माओवादी अन्तर्राष्ट्रिय स्थर मै आतंककारी को सुचीमा थियो। अमेरिकाले हात हतियार सहित सेना पठाएर सहयोग गर्ने बाचा गरेको थियो। उहाले अस्युकार गरिस्यो । जनताको एक थोपा पनी रगत झर्न हुन्न जनताको रगतमा म सासन गर्दिन भनेर उहाले सत्ता छोडिदिस्यो।
    के त्यो बिद्रोह दबाउन सक्ने थिएन होला ? लाखौ जनताको लासमाथी चढेर कुर्सी जोगाईसिन्थ्यो तर उहाले सत्ता छोडि दिस्यो जनता नमरुन् भनेर
    निर्माणहरुको पावन युगमा हामीले चरित्र निर्माण नभुलौं !
    स्वार्थ साधना को आंधी मा राजा हरुले गरेको देन नभुलौं !
    नेपाल र नेपालीका लागी मात्र
    जय देश जय नरेश
    🙏
    कल्पीत ढकाल

  • @user-jd9ui4mo7y
    @user-jd9ui4mo7y Месяц назад +1

    HO..G..desma..jantadukhapayko6..kharrima..utikai..bijok6..ramro..kuragharnuvayo..G..?

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t Месяц назад +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @dipakrai7167
    @dipakrai7167 Месяц назад +1

    Sahamat

  • @sangitaghale1138
    @sangitaghale1138 Месяц назад +1

    👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏❤❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @cpneupane6528
    @cpneupane6528 Месяц назад +2

    Jai ♥️ 🙏 Nepal 🇳🇵 🙏

  • @triggeredclips2
    @triggeredclips2 Месяц назад +1

    खाते नेतालाई सिंहदरबारमा जिउँदै आगो लगाउनु पर्छ।

  • @nynssaat
    @nynssaat Месяц назад +1

    Awaj uthau sathiharu

  • @hamronewstv097
    @hamronewstv097 Месяц назад +2

    ❤❤

  • @GopigautamGautam-ee3ug
    @GopigautamGautam-ee3ug Месяц назад +1

    अब देश भरिका युवा जागन जरुरि छ यी ३पाटि लखेटनै prछ साले देश दा्ेहि हरु लाई

  • @thakursunar
    @thakursunar Месяц назад +1

    Hami satha dinxu

  • @Techinfonepal2
    @Techinfonepal2 Месяц назад +1

    बुढा नेताहरुको अब धोती न टोपी हुने भयो 😂

  • @ajabKC
    @ajabKC Месяц назад +1

    अब जाग नेपाली ,,,,झोले चपले तिमीहरू को दिन सुरुवात 😂😂😂😂😂😂

  • @rajsangmi8852
    @rajsangmi8852 Месяц назад +1

    ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @DolRaj-f7n
    @DolRaj-f7n Месяц назад +1

    सहि कुरा हो सर अब आन्दोलन गर्नुप्छ सबै मिलेर

  • @bikramtamang9921
    @bikramtamang9921 Месяц назад +1

    Aba sab Janta jagau hai

  • @umeshacharya2380
    @umeshacharya2380 Месяц назад +1

    हैन यस्ले कस्तो कुरा गरेको हो यो कुनैपाटि नराखेपछि कसरी बनाउछस ओए तैले तेतिकै हुन्छन तै आईजनत जनताको मन जित चुनाब लड जित जनताको मनजित कुरा गर्छस 45/46 को के हेरेको छस त खालि सरकार बिरुद नारालगाएर हुन्छ मुजि

  • @bharatsinghmejar
    @bharatsinghmejar Месяц назад +1

    Aba balen saha lai p m rabi lai g m banaunu parxa

  • @kcmahadev9458
    @kcmahadev9458 Месяц назад +1

    Hjr ko kurathik x netale garne vaneko aafu r aafntako lagi ho

  • @younzanraj1270
    @younzanraj1270 Месяц назад +1

    Dharan ma ni yo dale ra jholecharu birudda uthna jaruri cha....kehi garna khojne mayer lai khedo khanera hairan...

  • @josephchand3576
    @josephchand3576 Месяц назад +1

    Ma ktm aaya sarhi ho

  • @shilashahi2720
    @shilashahi2720 Месяц назад +1

    बाइरबाट फ्याउरो झै कराएर नेताले टेर्दैनन आन्दोलमा एतिका भएपछि त हुरुरुरु बालुवाटार पसेर मार्ने पिट्ने गर्न पर्छ क्या

  • @shadadhusenali
    @shadadhusenali Месяц назад +1

    Prchand rabi balen hrk ya rastbadi nepalihru ya partihru sirif cogres + amale 2 bai parti chadi sabi rodma aaunu pryo voli feri nirbchan ko bela jntahruko ghar ghar aauda jyan bchaun garo hila jay nepal

  • @navarajbanjara8143
    @navarajbanjara8143 Месяц назад

    याेतुलेगाडाे कहाबाट अायाेफेरि

  • @anandajuwa6172
    @anandajuwa6172 Месяц назад +1

    O KP Oli bhrastachari neta laj xaina tero satyanash hosh tero
    "Satye mewo jayete "

  • @user-le3tj2yb7l
    @user-le3tj2yb7l Месяц назад +1

    बगालदेसकाे सिकाे नेपाल मा सम्भ छैन

  • @uttambasnet8739
    @uttambasnet8739 Месяц назад +1

    Yo sabai parti haru bidesi yejent haru ko sarkar ho