सचिनको आमा अब इन्द्रेणी जादै, कृष्ण कडेलले दिने भए न्याय ||अब सचिन को संग बस्लान त् ? Sachin Aama ||
HTML-код
- Опубликовано: 17 апр 2021
- सचिनको आमा अब इन्द्रेणी जादै, कृष्ण कडेलले दिने भए न्याय,अब सचिन को संग बस्लान त् ?Sachin Aama ||तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय साथै नयाँ प्रतिभा कोही हुनुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Contact: ☎️ 9846120182 ,सिधा सम्पर्क गर्नुहोला
------------------------------------------
सचिनको आमा अब इन्द्रेणी जादै, कृष्ण कडेलले दिने भए न्याय,अब सचिन को संग बस्लान त् ?Sachin Aama ||
© Prayash Media - 2020
All Rights Reserved.
-----------------------------------------
Host : - Prem Sagar Poudel
Guest :-Sachin pariyar "Aama"
Camera :- Binod Lamsal
Edit :- Prapti Poudel
Presented By :- Prayash Poudel
------------------------------------------------- -------------------------------------------------
👉👉👉 this video ! Song Title:
------------------------------------------------- -------------------------------------------------
#LIKE#COMMENTS#SHARE
#PRAYASH_MEDIA
------------------------------------------------- -------------------------------------------------
👉दिपिका/ प्रिन्सले रेकर्डिङ गराए संसार रुवाउने गित_गाउदा गाउदै रोए पछि रेकर्डनै रोकियो : • दिपिका/ प्रिन्सले रेकर...
👉भाइरल कान्छा ड्राईभरको नयाँ गित : • 🔥भाइरल कान्छा ड्राईभर ...
👉कमला घिमिरे र मेनुका परियारको पहिलो भेट : • 🔥कमला घिमिरे र मेनुका ...
👉 कल्पना दाहाल र सुजन बाबुको बीच दोहोरि : • 🔥कल्पना दाहाल र सुजन ब...
👉टिकटकमा आँखा झिम्काएको भरमा भाइरल कमला : • 🔥टिकटकमा आँखा झिम्काएक...
👉 गाडीको एउटै सिटमा बस्दा बसेको मायाँ : • गाडीको एउटै सिटमा बस्द...
👉टिकटकमा भाईरल देउरानी जेठानी : • टिकटकमा भाईरल देउरानी ...
👉धादिङको एक होटलमा भाडा माझ्ने ,बहिनिको जादुमय स्वर: • 🔥धादिङको एक होटलमा भाड...
👉मेनुकाले गाइन चलचित्रको गित "बतास संगै : • मेनुका परियारले गाएको ...
👉 लाहुरे बन्ने सपना बोकेका रेशम निर्दोष : • लाहुरे बन्ने सपना बोके...
Email :Business Enquiry - rakshyamusic@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: / @prayashmedia9718
-----------------------------------------
👉 Official Facebook Page ►- Prayash-Medi...
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ plus.google.com/u/0/103944961...
--------------------------------------
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰 © Prayash Media - 2020
👍
live dohori 2021/2077
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2021
nepali music
nepali dohori live
Rakshya Music
Rakshya Musi lokdohori songs
Prayash Media
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
सचिनको आमा अब इन्द्रेणी जादै, कृष्ण कडेलले दिने भए न्याय ||अब सचिन को संग बस्लान त् ? ...पुरा भिडियो हेरेर कमेन्ट गरौ ....तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय साथै नयाँ प्रतिभा कोही हुनुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Contact: ☎️ 9846120182 ,सिधा सम्पर्क गर्नुहोला
Aama sit
अति राम्रो काम ।खुसी लाग्यो । सचिन को सङ्ग बस्न चाहान्छन उनै सङ्ग बस्न दिनु पर्छ । बाल अधिकार हनन हुनदिन हुन्न भन्ने हो
0m)
Krishna sir le yati kam garnnu vayo vane dherei ramro hunxa sachin ab momi sg basna milaunnu parxa yo kale lai jel ma kochannu parxa sab ramro hunxa
आमाको माया बन्द सन्सार मा कुनै पनि माइक लाल बाउ ले दिन सकिदैन
अब ईन्द्रेनिमा कुन मुखले मुख देखाउला सचिनको बुवाले,सचिन आमासँग भएको देख्न पाउ आमा शब्द नै काफी छ🙏🙏🙏
त्यो पागल को के इज्जत छ र लाज नभाको पचाएर है हाल्छ पैसा को लागि
आमाले सगै रख्न नि चहनु पर्यो नि बारै😭
इज्जत नहुनेको भरोसा नै हुँदैन
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
Yo aaimai pani gatili hoina sirmanle xodo bhandaima arko poi sanga jane teti sano xoralai ahile viral bhayara mero xora ho bhandai aaune nautanki haru
सचिन आमाकै हुनु पर्छ किन कि आमाको मन छोरा सङ कति बस्न मन छ सबै मिलेर सहयोग गर्नु पर्छ्😘😍
तपाई ले भनेको कुरा ठिक हो तर लोग्ने त पागल थियो यो महिला पनि पागल भयर पोइ खोज्दै गको होत अहिली नाटक गर्दै मेरो छोरा छोरी भनदै आउने यो सबै सचिनलाइ तपाइँ हामिले गरेको माया को फाइदा उठाउने खेल मात्र हो
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
बाबू लाई आमा को काख मै बस्ने बाताबरण मिलाइ दिनु होला🙏🙏🙏❤️
Gati xada bau ko sathma na rakhe ni vo babu Nani lai
Sahi kura
Tara babu Nani aama sang nai base ramro hunxa kina ki aama vaneko aama hunxan sano bacha harulai
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
आमा जिउदो भगुवान हो आमा तिर बस बाबु♥️
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
आमा सितै हुनु पर्छ सचिन
Aama sanga hunu parxa
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सचिनलाइ पढाउने जिम्बा लियका कडेलजिले सचिनको कमाइ बैकमा राखिदिनु रातोभाले भयर हिड्ने ठाडा जुङगेकाहातमा नपरोस, १८बर्ष पुगेपछि ईच्छा अनुसार गर्न पाउने ब्यबस्था होस सबैको जय होस😚😚😚😚😚
एकदमै सही भन्न चाहन्छु
Ak dam sahi ho hajur
huna ta kadel le pani donation ako paisa bata 50% rakhera baki schoolma dine ho,saab sala khate haru kaam nagarne aruko paisale samaj sewa garne.
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
बाबु सचिनलाइ आमाकै काख मा बस्न दिनुपर्छ
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
Sachen.aama.sanga.hunu.parx
सचिनकाे ममि सचिन सङग हुनु परछ र साेदेस बिदेस हुनेले सहयाेग गरछम र सङगई बसने बात बरन गरदिनु मिदिया सर
Kanchha Bau Chahi ?
Sahi ho
Adi sachin sangai basne bebastha milyo vane maile pani help garxu.janma dine aamalai ktm ma basne bebastha milaunus plz maile one lakh help garxu.plz
सहिहाे हामी पनि सहयाेग गर्नेछम संगै बस्नि हाे भने
Aafno ragt aafno mutuko tukra kasle bhulna sakchha ra Aamako maya ma nirmalta abashya chha
आमा सब्द नै कति महान छ lovely Mom ❣️👩👧👦🇳🇵
कति राम्रो हुनुहुदो रैछ सचिन्को मोम आमा सङ बस्नुपर्छ सचिन ।
सबै भन्दा राम्रो कोठा त काम को ब्यवथा गरेर राखिदिनु मिडिया को जय जयकार हुनेछ
Hajur Le Yaso Kam Diye Hunthyo Uha Ra Uha Ko Sri Maan Lai ....Sachin Ko Khusi Ko Lagi
Sahi vannu vayo hajurle
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सचिन आमा सँग भेट्न पाउनुपर्छ।।
सारै राम्रो मन छ आमको ।सबैले वाहालै साथ दिनु पर्छ ।
सहि निर्णय लिनु भयो अब इन्द्रेणी जानै पर्छ दिदी तपाई कृष्ण दाइ सङ्ग कुरा राख्नै पर्छ हजुर ले
आमा सङ बसन पाउनुपर्छ
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
बाबू नानी ले आमा सङ्ग बस्न मन पराउछ आमा सङै बस्नु दिनु पर्छ र सचिन को जति पनि पैसा हरु सचिन को खाता खोलेर सबै ले तेहि खातामा जम्मा गरि दिनु पर्छ होइन भने यो कलौटे ले सबै सिद्याइदिन्छ
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सचिन र बैनी लाई मम्मी संग बस्न पाउनुपर्छ
जसरी हुन्छं त्यो नानी बाबु लाई आमा काे हात मा मिलाइदीनु all पत्रकार सर हरु लाई भन्ना चाहन्छु 🙏🙏🙏 ..... त्याे कलौटे सँग बाबु नानी काे भबिष्य नाई देखेको छैन हामी हरु ले
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
आमासँग नै हुनुपर्छ बच्चा हरू
यति राम्री मान्छे ले यस्तो पागल कलाउटे लाई छोडेको नै राम्रो हुन्छ
Tehi ta
हाhaha
@@anitagrg1747 कि
हो सरिता बैनी ले सहि कुरा बोल्नुभाको छ एक दमै राम्रो कुरा बोल्नु भएको छ फेरी कलौटे भन्दा एक दमै सिधा सोजीछन छोराछोरी भने को छोराछोरी नै हुन् साथै बस्ने बाताबरण मिलाई दिनु होला
ह ह ह हो सैई हो सैई हो
सचिन काे ममी सचिन सगँ बस्न पाउनु पछा
यति काम गर्नु परो कृष्ण दाइ 🙏🙏🙏🙏
एति राम्रो आमा लाई कस्ले चाहादैन र अब बाबु नानीलाई हेर चाह गर्ने आमा को जिम्मा लाई दिए हुन्छ
बिचारा आमा को मन पैसाको लालच चै छैन
बच्चालाई आमाको माया जस्तो बाबा को माया हुदैन नानी बाबू सानै छन आफ्नै आमाको माया जस्तो हुदैन
सचिनले अार्जन गरेको कमाइ अब उप्रान्त ती डाँका बाउलाई बुझाउने होइन न ती अामालाई बरू उनले कमाएको कमाइ सचिनकै नाममा खाता खोलीजम्मा गरि १८ बर्ष पुरा भएपछि मात्र निकाल्न मिल्ने प्रबन्ध मिलादिनु होला कृष्ण कडेल सर।ताकि सचिन को भविष्य उज्वल बनोस्
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सचिन बाबू र बैनी अामा सीता बसना पाउनु परछ बाउकाेत नाटक मात्रै हाे माया गरथियाै भनित अरकाे अामा लियाउनि थिऐना याेत अन्निऐ भयौं
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
आमा भनेको आमा हो आमालाइ हेर्नुसत हामिसबै आमाको साथ मा हुनु पर्छ हामी सबैको आमा पक्कै छ आमा भयको सबैले सपोर्ट गर्नु होला
आमा भनेको आमा नै हो
कलौटेले त कमाई खानको लागिनै माया को नाटक गरेको हो।।तर आमाको चाहिँ त भन्न सकिँदैन आमा भनेको आमा नै हो क्यारे ...........
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सचिनले कमाएको पैसा अामाले खानुपर्छ ठुलो हक्छ नाै महिना कोख्मा राखेर जन्माउनु भयो र स्यानोमा कति दुख गरेर दस धारा दूध खोलाएर हुर्काउनु भयो बाबाले मात्र छोरा ले खानुभन्ने धेरै ठुलो हक छैन
एकदमै
@@priyachitrasamanta4596 good sachena ko mami ko ne songt ko kala xa good
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
Paisa kina aama le pani khanu ra...baru tyo paisa sab bank ma rakhnu paexa..ani balla babu ko paisa hath ma naawda..kun chaj gaurdain sahi ho,paisa bina herda balla thaha hunxa..
सचिन र पुतली आमाको साथमा गराउनु पर्छ है मिडिया कर्मी । किन कि त्यो बाउ अपराधी हो तपाईं हरु ले पनि यिनी सोझी सचिन को आमालाई धेरै टचर नदिनुहोस ।
आमा भनेकै आमा हो
हुन्छ भने सचिनको बाउलाई कसैले पैसा नदिनुस् अब सचिनको आमालाई नै साथ दिनुहोला सबैले के गर्ने आफ्नो रगतको साईनो पनि कटी टाढा आफ्नै रगट कसैलाई पर्मिसन माग्नु पर्ने
Right kuraa hajur
100% sir
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
सबैभन्दा उत्तम उपाए सचिनको पैसा उसको खाता खोलेर जम्मा गर्दिनु पर्छ र सहयोग गर्नेहरुले पनि आफ्नो सहयोग खेर नजाओस् भनेर उसको खातामा जम्मा गर्दिनु पर्छ ।
सचीन को मोमी समझदारी र बीउटी हुनुहुँदोरैछ
सेम फुल ⚘जस्तै हुनुहुदोरहेछ 👌💯✅
God le sdhee saheta garnu vyeko hosh
:सचिन भाइको मम्मी चाहियो भन्नी जत्ती साथी यता हाजिर हुनुहोस त
सचिन्को बाउ पगाल हो
आहा कति राम्रो आमा शब्दहरू सबैभन्दा ठूलो छ
आमाले कमाइ खाने कुनै स्वार्थ राखेकी छैनन जन्म दीने आमाले आफ्नो छिराछोरी माथी कुनै गलत सोच छैन
हाम्रो प्यारो सचिन बाबु ले आपनो जन्म दिने आमा सङ बस्न पाउनुपर्छ यो मेरो निजि बिचार हो है ❣️❣️❣️
यी दुबै बुदाबुदी नै स्वार्थिहुन।पोईलागएपछी कस्सरी श्रीमानसङ्ग बस्ने सब स्वार्थिहुन यिनिहरु कृष्ण कदेल दाजुको जिम्मा लगाईदिएहुन्छ सचिनको आफ्नो खाताखोलेर सेफ गरेर राखिदिनुस कृष्ण दाजु।
सचिनको आमामाथि bad comments गर्ने हरु
यति बुझ्नुस् की आमा भनेको आमा हो
सचिन भाइरल नभएता पनि उनी बाबुनानिसंग पक्कै एकदिन भेटनेनै थिइन्
उनी पोइला जानुकोनी reason थियाे😏
So guys Never say bad things about her 🤫🤐
Ho ni
sahi ho 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💖
सचीन बावुले आमाको काखमा बस्ने बाताबरण मीलाई दीनुहोला यो कलौटेको चरीत्र ठीक छैन यो कलौटे पापी छ है साथी हो 🙏
sachin ko father mother ko comedy video hernu hola .. ruclips.net/video/U3sD1Wg7Nrs/видео.html
C is so beautiful.
Such a innocent n loving mum.
Sachin babu aama sanga basna man garxan vane aama sangai basna dinuparxa.
Kasti ramri ..ramro bichar ..boleko pani kati ramro❤️❤️yesti ramri aama sanga Babu nani basyo vane ramro Sanskar paunchhan❤️❤️
आमासङ्ग राख्नु पर्छ भन्दा पनि होस्टेलमा नै राख्नु पर्छ
Aama kaile parai hudaina poila gayepani
सचिन बाबू र पुतली नानु जन्म दिने आमा सगै बस्दा राम्रो किन भने जन्म दिने आमा भनेको जन्म दिने आमा नै हो
aama sanga basnu parxa bacha haru aama vane ko aama ho
Kanchha Bau Kaha Rakhne ?
आमा भन्ने आमा नै हो जुन सन्सार मा आमा भन्दा ठूलो सब्द अरु केही छैन ❤️🙏🙏बाबु नानी लाई आमा को काख मा बस्ने बाता बर्णन मिलाई दिनु हो ला 🙏❤️
सहि हो हजुर इन्द्रेणी जानू कृष्ण सरले हजुर लाई न्याय दिलाइदिनु हुन्छ !!
मिडियामा अाउनु भयाे धेरै राम्रो तर बाबू किस्न सरको जिम्मा दिनु
अब बल्ल सहि न्यूज आयो कि अरु जो जत्ती बोले नि साथ कृष्णा कडेल वा इन्द्रेणी ले लिएको हो सबै निकर्ष इन्द्रेणी बाट होस भन्नू चाहान्छु जय इन्द्रेणी
ए भगवान अामा सँग राखि देउ सक्छौ भने 😭😭
आमा भनेको आमा नै हुन्छ सचिन भाइ तिमी आमा संग नै बस तिमी आमा संग बसेनौ भने तिम्रो भविष्य तिम्रो बुबाले अन्धकार बनाइदिन्छन्
Youtebe media लाई मुरी मुरी धन्यवाद छ बिछोड भयको आमा छोरा स़ग मिलन गराई दिनु भयको छ र यिनिहरु को इतिहास वास्तविकता सबैले थाहा पाए आफु माथी सौता ल्याएको कुन महिला ले सहन गर्लान र?
कति सालिन विचार सचिन को मोम को भर सक ktm मै केहि सङ्घर्स गर्दै बस्दा राम्रो
सम्पूर्ण मिडिया टिमलाई सबै दरसकहरूकाे अनुराेध छ सचिन अामा संग बसने बातबरण मिलाई दिनु हाेला सचिनकाे ममि ले कति समजदार कुरा गरनु भएकाे छ
सचिन को आमा लाई न्याय मिलोश
सचिन र बुनुलाई आमा को जिम्मा लागाउनु परेयो भन्ने झतीयता हाजिर हुनु है 🙏🙏🙏
छोरा छोरि आमाको संगै हुनुपर्छ।
Kate mayalu hunxa hae aama ❤️❤️❤️❤️ vanne sabda nae❤️❤️❤️❤️ajw prove vayo 🙏🙏🙏
बाबुकाे भबिस्य बने तेहि हाे माहान
जन्म दिने आमाको मन यस्तो हुन्छ। आमा भनेको आमा नै हो।
सचीन संग आमा बस्न पाउनु पर्छ,कति राम्री सहाजी सोझी आमा?/ सउदी
त्यो कलउतेले सचीन को भबिस्य बर्बाद पार्ने भो
सचिनको बुवा नै खराव हो जस्तो लाग्यो।समयमा नै सचेत रहेर अगाडि बढ्नू । आगामी दिनहरु सुखमय र शान्ति पूर्बकसंग बितोस।
You great mamu God bless you
हजुर हरुले देखिहानु भयाे याेति धेरै मिडिया करमिकाे अगाडि त याेस्ताे गरनु भयाे सचिन काे बाउले अनि सचिन काे ममिले कति पिडा मा बसनु भाकाे रहेछ
God indrani lanu
याे नानि बाबुकाे न्याय दिनी कूष्ण जिलेनै गर्नु हुन्छ
सचिन आमा सङ होस अनि उहाँ दिदी हजुर को नि केही गल्ती हुनुहुन्न रहेछ god bless u didi🙏🙏🙏🙏
कलौटेको ज्यादती धेरै भयो तेस्को घमन्ड धेरै दिन टिक्दैन आफ्नो जन्म दिनि आमालाइ एकछिन भेट्दा पनि रिस गर्नी त्यो पातकी लाई पाता कसेर लडाउनु पर्छ अनि बल्ल ठेगानमा आउँछ कलौटे ।
kalauteko galti xa nikai hero bando rahixa namarda ho tyo kalaute ..ama saga basna pauna parxa sachin babu amako bichar ramro xa
Roshan Chhetri from Sonada darjeeling. Sachin Nani ko video suru dekhi heri raheko xu. So plz Nepal media tapai harulai requests xa tyo kalaute bau dekhi Sachin babu lai alag gari denus. Bau ko ghamand over vayo. Salaam garxu indreni lai. Sachin babu ko future ujjal banai dinu hos hai sabai Nepal basi le. Jai nepal
अब जे बोल्न नि पाइन्छ जय होस
यति राम्री बुइनी ले यो दमाई लाई के देखेर बिवाहा गरेको रछिन यो कलौटे लाई छोडनु नै राम्रो र बुइनी को सोचाइ अति राम्रो
Hari sir namaste १00%right
अरु जे भए पनि कलौटे बाट छुट्टै राख्नु पर्छ बाबु नानि लाइ
Sachinko mmi kati ramri kati mitho bolna janeki mohon sarharu lai pani samjeki xan kalutele ta midylai ta samjinn je gare mailene garevanx
धेरै राम्रो सोछ छ
ताे कलाैटेकाे अाखाता फुटेकै हाे यति राम्री श्रमति हुदाहुदै अर्काे ल्याने तेस्लाई सच्चिनकाे पैसा अब सच्चिनकाे नाममा राखि दिनु भबिस्यमा अफ्ठायाराे प्रदा दुखबिमार हुदा कामलाग्छ सबै मिडिया सन्जाल ल देशबाट पनियहि दबाब दिनु उसकाे पैसा उसले चलाउन सकाेस सबैलाई यहि अनुराेध 🙏🙏🙏
आमा को मायाँ मायाँ हो सचिन लाई खाँचो छ, कलौटे को मायाँ देखावटी हो स्वार्थी हो कलौटे आउट,
छोराको कमाइ खान पाउछ
Janmayera talm Nadine manchhe ke chhorako kamai kasari Khana pauchha choro janmayera matrai kamai kasari Khana sakchha auta Charle panic aafna bachchalai jabtak pura talim didaina tabtak aafo pasama aafaile chro kwayera rakhchha to Kalo ta bachchalai kamai khanapo aayeko rahechha
Yo Pani kalaute ko aafanti raixa mula
Testo.klaute.poiko.k.dr.boknu.hunx.didi
Aama vaneko aama nai ho wow god bless you
आमा शब्दमा तियो खुसी छ। जुन कुनै येस्तो शब्द छैन ❤️❤️❤️। 1 like for mother friends 👍️👍️👍️
Krishna bhai hajur niya denu la sachan aama sanga basa denu hola bhai
कलाैटे लाई कान्छि श्रीमती सँग पठाए हुन्छ,,।यी जेठि श्रीमती सँग नानी बाबू लाई जिम्मेवारी लगाउनु पर्छ।अब दुबै मिडिया सामु राखु,फैसला अथवा ईन्द्रेनी मा लगेर सबै काम मिलाउनु पर्छ, #कलाैटे ले ती #बालकाे पैषा #राति #डिस्काे #बार #गहेर #सिध्याउछ।
अति राम्रो छ तपाईं को सोज मान्छेमा गल्ती हुन्छ गल्तिको महसुस गरि राख्नु भको छ त्यो कलौटे ले एति राम्री आफ्नो श्रीमती हुदा हुँदै किन अर्को स्वानी ल्याउनु त्यो पनि अर्काको घर भाडेर साला कलौटे यो सब यो कलौटे को कारण ले आज यो आमा नानू बाबुको यो स्थिति सिर्जना भएको हो जसरी हुन्छ गल्तिको माफ हुन्छ एक चोटि लाई तर आफ्नो जन्म दिने आमा भनेको किनेर खोजेर पाइन्न जसरी हुन्छ यो मिडिया कर्मी ज्य्यु हरु ले सचिन पुतली आमा लाई सगै बस्ने बाताबरण मिलाइ दिनु होला धन्यवाद 🙏🙏🙏
Good mom.xora.sath.maa.raknu
If Sachin's mother guide him than his future will be gud n fruitfull.
Mother is like God.
येति राम्री स्वास्नी हुदाहुदै कलौटेले मति बिगारेछ
जिन्दगिको चौतारिमा ममाताको छाया आफ्नो भन्दा पनि धेरै सन्तानको माया !!
सचिनको फुपुले नि भनिराछ भाउजुले धेरै दुख गरेको हो भन्दै थियो ।
Kati ramro bichar bainiķo yo sachinko buba xi xi xi
सचिनको बाउले अर्को बिहे गर्ने । आमाले कान्छ पोइ खोजेर जाने छोराछोरी हरु बिचर एता न उता
सचिनको बाउले पैसा हिनामिना गर्छ सो ममिको साथमा राख्नुपर्छ सचिनलाई
बाबू सचिन कै नाममा खाता खाेलि अामाले अाफै रखदेख गर्ने गरि बस्ने एउटा माहुल मिलाउनुपर्छ है मिडिया ज्यु हरु
यो सचिनको बाउ खातेलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ हो कि होइन साथीहरु हो भने सबै साथीहरु यता हाजिर हौँ है साथीहरु । ruclips.net/video/tLPuWALa_Yo/видео.html
यो आईमाई पनि ठिक छैन हजुर ठिक थि भने त किन अर्को बिहे गरेर छाडेर हिनि त अहिले सचिनले पैसा कमायेको देखेर यो आईमाइ सोजो बन्दै आको हो । बिहे गरेको थिन भने हरेक न्यायालयले न्याय दिलाउथ्यो
Ama sanga nai base koherna chahanxam josli je bhani pani 🙏🙏💞💞
कति राम्री हो के सचिन को ममि र मन पनि कति राम्रो सोझी रैछन अरु कोहि भए त्यो तेजेन्द्र लाई बहु बिवाह को मुद्दा हाल्दिथ्यो बाबू नानी लाई आफ्नो ममि सङ बस्ने ब्यव्स्था मिलाई दिनु होला मिडिया कर्मी ज्यु हरु
बच्चाहरु आमा सङ्गै हुनु पर्छ