Это видео недоступно.
Сожалеем об этом.
डुब्यो पुरै काठमाण्डौं,बाग्मतीले मान्छे खायो !उद्धारमा प्रहरी परिचालन,एमाले कार्यालय झ्वाम्मै डुब्यो
HTML-код
- Опубликовано: 5 июл 2024
- #Flood_In_Bagmati_Rivevr #nepalpukartv
डुब्यो पुरै काठमाण्डौं,बाग्मतीले मान्छे खायो !उद्धारमा प्रहरी परिचालन,एमाले कार्यालय झ्वाम्मै डुब्यो
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
------------------------------------------------
Social links:-
Facebook:- www.facebook.com
Twitter: twitter.com
Website: www.nepalpukar.com
Contact : 9851083017
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.
नेताहरुलाइ त्यो कार्यलयमा बाँधेर छोड्नु पर्थ्यो
Yekdum Sahi bhannu bhayo
Salute cha
हो नि
Yes sir😂😂
Especially balen Lai , Oli KO Kura katna bahek KEI audaina
हैन भ्रष्टाचारी कालो काँग्रेसको चाहिँ पाट्टीकार्यलय डुब्दैन र त्यो पनि डुब्नु पर्थ्यो
जयेबालेन्साहा भनेर सबैले जये जये बालेन्साहा भन्नुसअरुतकेभनम्र जयेबालेन्साहाजुऊ र सुनिताडङ्गोल माहानगरपर्हारिटिम राजुपान्डेसर गरिने असायेकोलागि महरम्पट्टिगरिदिने
बाग्मतीले मान्छे खाको होकी मान्छेले बागमती खाको पत्रकार महाेदये, त्यसको प्रमाण खोला किनार जाट त नै छ
यो खोलामा केपिको पानी जहाज कुदाउनु पर्छ😅
बालेन भगवान होर भन्ना साथ अहिले को अहिले खोला को बहाब रोक्न सक्ने ।।। खोला मिचेर बाटाे बनाउनु र खोला नज्दिक घर बनाउने नै गलत हो
Tehi kholako way bhayera ta hajur Pani hidnu hunx hola ni.bato banauda sajilo ta vako thiyo hola ni.
सहि हो
Ho vanya yesma balen ko k dos xa jati bela ni balen balen पहिला देखि नै सोचेर बस्नु पर्छ निइ
Sahi ho sahi
सबै मानिसहरू साबधान भै पानी देखि टाढा रही आफ्नो ज्यु, ज्यान बचाउनुहोस्। 🙏🙏❤️🇳🇵
😂😂
शब यो पापि गध्दारि नेताले गर्दा येस्तो भएको हो पहिले नै ढलनिकाश गर्नु पर्थ्यो देश लुट्न शम्म लुटे
याे भाईले के बाेलेकाे जनता भन्दा ठूलो पार्टी कार्यालय अफिस हाे ? पहिला जनता काे धन जन काे सुरक्षा नगरी पार्टी कार्यालयलाई पहिला प्राथमिकता दिनेहरु यहि ओलि बाकाे झाेलेहरुले मात्र भन्नसक्छ । अरुले भन्नसक्दैन याे भाईपनि ओलिबाकाे झाेले जस्तो लाग्याे। किन भने जनताभन्दा ओलिबाकाे पार्टी अफिस पहिला जाेगाउँ अनि जनता जाेगाउँ भन्ने ।
यो पनि सबै रबिले गर्दा हाेला
हो हो सहरिया बाबुहरु खोलालाई मिचे पछि यस्तै ।
Aam nagarik Sahi Sabda .
पुर्बमा बाँढि र पश्चिमा भुकम्प देखियको छ
सबै सचेत हुन जरुरी देखिन्छ ल
ॐ
👏🙏😱😭💖
नेता हरु लाई पनि त्य्है बाधेर राख्नु पर्छ
पार्टी कार्यालय पनि बगाए हुन्थ्यो ।
yess kp dalal lai pani bagaunu parne
Arkalai sarapnu ramro Kam hain
@@SharmilaGurung-gq9qj पार्टी को झोले नबनौं मित्र ।
😅😅😅😅
नेता जति सबै लाई त्य्ही खोलमा लगिरा पुल बाट खसलौ ना साथी हो 😂😂😂
पापी भरसट नेता दलाल हरुको कारण दैबले पनि जनताहरु लाई पीडा दिनु भाको छ।
Good..ramro
अहिले बालेन आइ लब पछि चै केपि बा जिन्दाबाद भनदै पछि लागनि होला हैन 🤣🤣🤣🤣🤣
जय बालेन
Thnx for informative content vdo ,its a really helpful for flood awareness.
खोला नदि मिचेर नाली जतिको भैसकेको छ
अनि डुब्नी भैगयो नी 🙏
मान्छेले पनि किन जानी जानी पिल माथी वरिपरि बस्छन आफ्नो ज्यान जोगाउनु पाटी कार्लय बगाउन देउ
पुरै देशमा जताततै बरबाद छ । यसको कारण हो ; एउटा व्यक्तिको असंख्य ठाउँमा घर र सम्पत्ति सुरक्षार्थ पर्खाल संगसंगै पुर्वपश्चिम प्रयाप्त निकास बिनाको सडक ।
Woli sir Aati bacha ha janata ko nomatalab vanacha
खोलो साफ गर्न जुटेका बालेनको सयोग लागि प्राकृतिकले ठुलो सहयोग हुने निश्चिति छ । तर, खोलो किनाराम बस्नेहरु सचेत बसौं है ।
बेलेमै उद्धार टाेलि प्ररिचान हुनु पराे सत्ता का लागि लडि रहनु भन्दा जनताको बिचार गर्नु पराे ।
आफुले भाेट दिएका नेताहरुलाई गुहार्नु पर्याे , हुकुमवासीहरुलाई गुहार्नु पर्याे जस्ले हिंजाे तपाईंहरुलाई धाेका दिएर याे अवस्थामा ल्याई पुर्यायाे !
त्यो सुकुम्बासी मा कसैले पनि सहयोग नगर्नु होला।हामी काठमाडौं उपत्यका बासिन्दाहरुले त पतक्कै सहयोग नगर्न अपिल गर्द्छु।
नेताहरुको भ्रष्टाचार नीतिले यस्तो भएको हो ।
बागमती नदि छेउछाउका घर - टहरा बागमती नदि ले बगाई दिए हुन्छ ।
Papi netaharu le garda janta le dukha payirahechan, bhagwan le sabai ko rakxhya garun.
Good job my friend pls river chuko Ghar haru khali gari nagik ko Ghar ma basnu hola
Jai Balen 💥👏🙏🇳🇵🙏
यस्तो होचो पुल बनाउने ईन्जिनियर हरुको गलत हो।नेताहरु त अनपढ छन तिनिहरुलाई त केही थाहा हुन्न।सबै नेतारुलाई भ्रष्टचार गर्न पाए हुन्छ।
बाग मति ले खाको होइन मान्छे को लापरबाही ले गर्दा हो तेहि भेर खोला अधिक्रमन गर्नु हुदैन पानी बग्ने ठाउँ त राख्नु पर्यो नि ।किना खोलाबग्ने ठाउ अधिक्रमण गर्नु पर्यो
के को बागमती ले मान्छे खानु नि ? मान्छे ले बागमती को आधा भाग खाइसकेको अवस्था छ।
काथ्मान्दौ मा सधै यत्ती बहाव मा सफा नदि बग्ने भैदेको भय कति सुन्दर हुन्थ्यो होला????
यो बागमती बाड़ी ले साफ गरी दियेको छ,अब कसाई ले फॉर ना गर्नु होला❤❤❤❤❤❤❤
चोर लुटेरा भ्रष्टाचार नेता हरु लाई बगायर लैजानु आयको बाडी हो पाप धेरै भो नेपाल मा तेहि भयर देबि देउता रिसायको हुन
भगवान पनि बाठो हुनुहुन्छनि, यस्तो सडे गलेको पापी नेताहरूलाई लगेर यमलोक दूषित बनाउन हुन्न भनेर।😅🤣😂🤩🤪
Yedi really nai gods hununxa bhani ULM prty office bagayos
wawoo bagmati ko rup asto po horaxa
Balen ko kam dherai respected xa Baru abako barsa sake paxi mahanagarpalika le waal halne sambandhit bajet gari banai de voli ko din mayo bagmati lae tourist ko dhyan ko rup ma lina sakinthyo ki❤
😂😂😂😂 majja aayoo aajai aaijaa pani😂😂😂😅😅
❤❤
❤❤❤❤❤❤❤❤❤❤
Netha hru Lai mnthri khan jruli ch jnthako mae chin chor hru Lai thehi kholama hali theu jntha jai nepal kamana ch sbhi janalai bai
🎉🎉🎉🎉
बालेन को पुजा गरेर बस्नु केही हुदैन । यस्ता आधुनिक नेपाली मान्छे पनि हुदा रहेछन। मान्छे गुण र दोशले ठिक बठिक हुन्छ तर ज हुदा पनि बालेनको नाम लिनु ठिक हो? अब बालेन महादेव भनेर भजन गाउनु ।
तेरो बाउ ले भन्यो वालेन लाई भगवान ।
Omg khatra
बालेन सर ले गर्नु हुन्छ
पानि जानि ठाउ जति पोलो टिनग गरे सियतहि हुनच
नदी मिचेर, पुरनो सबै पोखरी लोप गरेर , जसरी पनि काठमाडौंमा घर बनाउने सोच, अनी बाढी ले ?
Tapai Durga prasai ko personal patrakar ho hai.
गु बगाए काे खाेला के देखाउनुपर्छ र सुन पसेकाे देखाउनुन दम छ पत्रकार जि
जय बालेन जी 🙏
Good 👍👍👍👍 fohor ab sabai bagayo 😅😅😅
नेतालाई बांधेर पल्टाई दिनू पर्दछ 😂
पहिला खोलाको भाग कति थियो यदी खोलाको भाग मिचेर मानवहरूले घर बनाएका रहेछन भने अति खतरा हुन सक्छ बचनुहोला सजक र सर्तक रहनुहोला
मान्छे चाहि का खायो हावा कुरा गर्छ तेसै पत्रुकार भनेको रैन छ यार😊
Nepali 🇳🇵citizens should take action against the corrupt government 😊
प्राकितिको अगादी कस्को के लाग्छ
Ajha hamile ta 1000 letters stored garera badi roktham gareko xu hai ktmko halat yasto xa
yo sukum basiko malikharulae lakhade balen ji
राम😢
Krishna Ghimire😱😨😭😭🙏👍👍
Omg
KP chora KO Kura Nagar Bhai jay balen
राम्रो काम गर्ने मान्छे भन्दैमा उसले तथास्तु भनेर प्रक्रिती प्रकोप लाई रोक्न सक्ने होईन नि,
बालेन शाह हुदाहुदै के को डर 😂😂😂
केपि ले जहाज ल्याउन सजिलो हुने भयो अब 😂
फन्टुस बाढीसंग केपी ओलीलाई जोड्छ।
Rima te legu
एमाले को मिटिङ चलेको छैन ती सबै लाई समायर तेही खोलामा हाल्नु पर्यो चोर भ्रष्ट हरुलाई
रमिते धेरै भयो ।
यहि समयमा सुकुम्बासी भन्ने हुकुम बासिन्दाहरू लाई बागमती ले हटाइदियोस।
यदि पप्पु कन्ट्रक्सनले बनाएको हो भने पिर मान्नु पर्दैन उनि नेपालका अब्वल् ठेकेदार हुन् ।
भु माफियाहरुले खाेला घटाइ चाैडाइ सानाे बनायर करिडाेर खाेलेपछि अनि नदिले मेराे बाटाे खै नभनेर नमस्ते गर्छ त ?
बागमती र बिष्णुमति मा फोहर मिसाएको फल । माने तो गङ्गा मा हु ना माने तो बेहता पानी भनेको यहि हो
Yo tw purai khola ho kholale afno pusta dekhi bagdai ako lahar khojeko ho kathamandu basile teslai micherw banaesi badi tw sure auxa ni
काङ्ग्रेस एमाले माओवादी हरुले 30/32 वर्ष देखि सिङ्गारिएको काठमाडौ😊😊 अब बालेन ले 10 वर्ष मात्र कुनै अवरोध नगरी काम गर्न दियो भने समस्या मुक्त काठमाडौ बनाउछ! No doubt
नदी किनारा को बसोबास जोखिम हुन्छ.
Ram😢😢
केपि ओलिको पानी जहाज कहां गयो 😢😮
केबि र सेरो लाई तेहि खोला मा बगाइ दिय हु नछ होउ बरु
Hoina ktm kun thau ma ho asto❤❤🎉🎉
ए नाथे यो पार्टीको कार्यालय अफिसर त बगाए पनि हुन्छ काम छैन बरु गरिब जनताहरूलाई चाहिँ कसरी सुरक्षित राख्ने भन्ने कुरोमा चाहिँ ध्यान दिनुपर्यो। र गरिब जनताहरु कसरी बाँच्न पाउने कसरी बचाउने भन्ने कुरामा ध्यान दिनुपर्यो।
Who may gode very much rain in nepal Gode help
Ab balanele pani sukauxa hola hoin. Vedee janta
😢😢😢😢
झोले हरु ले केहि गर्छन् कि त
बागमती खाेलाकाे जमिन कब्जा गर्ने हरु लाई बागमती खाेलाले कब्जा गर्नु सोभाबिक छ...
Bagmati kinar ko atikraman garer banayeko tyo party karyalaya
लौ लौ लौ उखाने हो कि टुक्के लाइ डुबायो साथी हो
नेता झोले भिजिलान्ते कार्यकर्ताहरु पनि डुबे कति राम्रो हुन्थ्यो,
यो उखानेले प्रचण्डको सरकार ढाल्न रात्को 12 बजे काँग्रेससँग सम्जौता गरेको पापकराएको हो एमाले कार्यलय डुब्नै पर्छ
Desh bachaune ho bhrashta maphiya netaa ko karyelaye bagaudai ma dhukh chhaina
Ajhai party ko jhola broker khola atikarman garnu parchha
चि........... ने हरुले पुलको पिलर किन अग्लो बनाएनन
Balen lai bora ma halera kholama xodnu paryo, oli ko kura katna bahek kei audaina
काठमाडौं लुतने नेताहरु गाॐ गाॐमाआयसि पहिला पाटि पाटि र आये र घुस लिएको फाइदा तिनटहको नाइकेले खायो
oha Pradhanmantri bannu vayo vane yo pani ma Pani jahaj chalaunu hunxa
Oli Le jahaj leyundai chha.
Netaharuko pati karyalaye pani dube hunthiyo