इन्द्रेणी र म्याकुरिको काण्ड नसकिदै हामि केटि बाटै लुटियौ भन्दै आय ६ जना कलाकारहरु | Live Dohori
HTML-код
- Опубликовано: 24 фев 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#suman_pariyar
#indragc
#shyamrana
#sagarbc
#yanprasadneupane
#balchandra_baral
#livedohori
______________________________________________________________
Official Song:- • New Lok Dohori 2075/20...
Mato Kati Chapari
➤ Singer - Sonu Singh & Santosh BC
➤ Lyrics - Sonu Singh
➤ Music - Santosh BC
_______________________________________________________________
Live Dohori Singer:
♬ Indra Gc
♬ Suman Pariyar
♬ Shyam Rana
♬ Yan Prasad Neupane
♬ Sagar Bc
♬ Balchandra Baral
_______________________________________________________________
Musician Team
♬ Hemraj Gandharba - Sarangi
♬ Bhuwan Sunar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Prabin Gharti Magar - Madal
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Dholak
♬ Shyam Bk - Oct Pad
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
सबै सबै भगवानरुपि दर्सक अनि मेरो सुभचिन्तक हरुमा मेरो नमस्कार आज धेरै समय पछि रमाईलो दोहोरि लिएर आएको छु। अलि फरक दोहोरि अहिले पछिल्लो समय यस्तो खालको काण्ड हरु धेरै नै आईरहेको छ। हामिले तेस्तै घटनालाई उतार्ने प्रयास गरेका छौ। सबैले माया गर्दिनु होला अनि सल्लाह सुझाब पनि दिनुहोला हैत।
सफलताको लागी शुभकामना सुमन भाइ 😊
धेरै राम्रो छ दाजु?
Nakkali pitai parera hola haso aaeko, seconde partma really rudai gaune lagan juros. 5 bhai cobra gang lai yahi shaubha kamana aaja ko sangeetko lagi.😅😅😅😅😅😅
Mero anurodha hjr haru kasaiko pane testa khalka video dekhna na paros Ra kalakar dherai jogiyara hednu hola
❤❤❤❤❤
सारै रमाइलो दोहोरी धेरै समयपछि सुमन को च्यानल बाट अहिले को घटना सम्सामुहिक बिसयलाई उठएर गित बाट दर्साउनु भयो सबै कलाकार लाई धेरै धेरै सुभकामना👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💖💖💖
श्याम राना को टाउको मात्र राखेको भए पनि दोहोरी हेर्न आइहल्छु आफू त❤❤❤❤
Ma pani same
भाले भाइ भको भय रमाइलो हुने थियोे ❤❤❤❤राम्रो लग्यो ❤❤❤❤❤
अति मन पर्ने कलाकार हरु सबै जना ताजाताजा दोहोरी हेर्नु पाउदा खुशी लाग्यो 👉️🙏🙏🙏
आहा कति राम्रो गित स्वरका धनी सबै लगायत सुमन भाइ शुभ कामनाछ❤️❤️
गित अनुसार भाका भयेन गित त सारै राम्रो छ संबै जना लाई मनैदेखि धन्यवाद छ 🙏🇳🇵🇳🇵
भाले दाइ छुट्नुभएछ,हुनुभएको भए झन बबाल हुनेथियो। ❤
Same
धेरै धेरै बदाइ तथा शुभकामना सम्पुर्ण टीम लाई बिसे गरि सुमन दाजू लाई यतीमिठो दोहोरी लीयर आउनु भयकोमा❤❤❤❤❤❤
आज छ भाइको दोहोरी उधुम रमाइलो होला जस्तो छ 🎉🎉🎉❤❤❤धन्यवाद सबै लाई
आहा कति रामाइलो गित हजुर हरुको गुरुप सारै राम्रो लागछ 🙏🙏🙏
आबुइ नि मलाइ त फेरि यो दोहोरी पनि बिवादमा पार्लान भन्ने पो पिर लागो त
तर पनि दोहोरी भने एकदम समय सान्दर्भिक र वास्तविक घटना क्रममा आधारित छ है सबै कलाकार ज्यु हरुलाइ उच्च सम्मान छ।
सारै समय सान्दर्भिक गित अब पार्ट 2 पनि बनाउनु परेउ
Shyam rana heran aako ma ,shyam rana bhaya ko live dohori sarai ramro lagachh
अर्को भाग मा girl friend पनि ल्याउनु होला
पढ्नु छोडेर यसरि दोहोरी हेरेर कसरि लोकसेवा मा नाम निकाल्नु कति मन परेको हो यो टिम सफलता को शुभकामना
धेरै राम्रो कुरा उठयो गित बाट ।
सलुट छ कलाकार मित्र हरु लाइ
बल्ल आयो है केटा हरु को लागि गित 😀😀 केटा हरु एक जुत हुनि बेला हुन्त्😀
सर्वप्रथम आज को टिमलाई शुभकामना छ।
सुमन सर मेरो अनरोध छ। दमाई 🆚कामी सागर सर र तपाईंको दोहोरी चाहियो कहिलेसम्म आउछ । भाका पहिलाको नै छ्याज्यालो झोर्ले मा धन्यवाद 🙏
धेरै पछि आउनु भयो त सुमन दाजु शुभकामना ❤❤💕💕
आहा अति नै मिठो रमाइलो दोहोरी आहा बिग फ्यान श्याम दाजु❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
@suman ra @sagar daju ko duo cahi best lagxa, nepal aauda bhet huni sarai maan xa🤗🤗
छोरी मान्छे नि हुनुपर्थ्यो के यो दोहोरिमा अझ बेस्ट हुन्थ्यो 🙏😊
अाहा कति राम्रो गित समय अनुसारको सबै लाई बधाई यस्तै रमाइलो गित लिएर अाउनु हाेला ❤️❤️❤️❤️❤️❤️❤️
वाउ कति रमाइलो 🤗
सबै टिमलाई सफलताको शुभकामना 💐💐😊
तपाईंको गितकाे पर्खाईमा छु सारै मनपर्छ धेरै धेरै शुभकामना छ सम्पुर्ण लाई ❤❤❤❤❤
❤
❤❤❤
13:17 13:18
सफलता को शूभकामना सुमन सरलाई👍💐🤣
हजुर हरु मापनि अाउलानि झटाराे कलाकार दाजु भाइ दिदी बहिनी हरु ❤
सारै रमाइलो छ सफलताको सुभकामना सुमन भाई❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै रमाइलो छ दाजु हरु ❤️🎉🎉 भाग 2 पनि चायो है
Dherai ramro xa ajhai pargati gardai janus ❤❤😮😮
Je xa thikai bhannu vayo bhai haru🎉🎉🎉🎉🎉
गित बबाल छ🎉🎉🎉🎉
Dai namaskar yo ta yk dam ramro lagyo ❤❤❤aba swasni haru le pani yastai gauna paro 6Jana ko budi haru ko pida ni sunnaparo hai
हामी आछम प्रमाण लेखायर
लोग्ने गाछन मुखमा दाग देखायर
हाम्रै ईज्जत् गाकाछन लुटेर
भन्दै जान्छन स्वस्निले कुटेर
कि लोग्ने लाई प्रमाण नै बन्दैन
घरमा आफ्नै घर स्वास्नी छ भन्दैन।।
यस्तै यस्तै गाउन भन्नू न हओ❤❤❤❤
कति मिठो दोहोरी गाउँन भएको छ
हजुरहरुले गाएको एक एक टुका अती नै सहि हो महिलाहरुलाई हक अती नै बढि भयो सबैलाई बरा बरि हुनु पर्छ
सुमन परियार सारै मन पर्छ
❤❤भाले चाइयो येस्मा
आहा कति रमाइलो हो 😂😂🙏आफु सहिसलामत भएर बस्नु पर्यो श्यामराजा निशाफ त मिलिहाल्छनी😂😂😂😂😂
My best suman pariyar❤️
सारै राम्रो सुमन जी ❤
ढिलो आउछ राम्रो आउछ❤️❤️
You tube vari kandai kanda yeta sagar sir ko room vitra mood nai fresh hune ramailo dohori ❤❤❤dami dami❤❤❤
भाले र शङ्खर नहुदा नमजा लाग्यो ❤
आहा कति रमाइलो दोहोरी सम्पुर्ण मा बधाई छ 🙏🙏
समय सानदरभिक गित रैछ राम्रो छ याे टिमलाई धेरै धेरैले धनयबाद ॥🙏
एकदम सहि हाे दाइ यहाँ पत्रकारले नै महिला अझै बिग्रेका छन ईज्जत् भएन पैसाकाे लागि जे पनि गर्ने भए
सारै रमाईलाे सुमन सर
Dherai ramailo dohori
हजुरको र सागर दादाको दोहोरी त लत नै भैसकेको छ दादा सम्पूर्णलाई शुभकामना
❤❤❤❤❤
सफलता को शूभकामना
Waiting
Sagar dai best best ❤
बल्ल आयो मनले खोजेको गित❤समान छ सबैलाई ❤🙏❣️🇳🇵
कडा छ दाजुहरु गित😮😮😮
Aaha aaja pani ramailo hola jasto xa ma suman daiko big fan ho 🎉
अनि तेता पनि आइपुगेको होर वाइबा दिदी सबैलाई कोतार्दिनु भए छ त 😂😂😂😂😂😂😂😂
सबै प्रत्यक्ष दोहोरी का प्रतिभाशाली कलाकार लाई सँगै देख्न पाउँदा खुसी लाग्यो मेरो सबैभन्दा मन पर्ने कलाकार सागर ब्रो हो है 🙏🙌
सारै मन पर्याे हजुर मलाई दाेहाेरी❤❤❤
रमाइलो छ लाइभ दोहोरी ❤❤
आहा कति राम्रो कति रमाइलो दोहोरि गीत शुभकामना छ दाजु🙏🙏❤️❤️🙏🙏
धेरै राम्रो छ सुमन दादा❤❤❤❤
समयसान्दर्भिक गित राम्राे छ ,बधाई छ सम्पुर्ण टिमलाइ।।।।।
सहि हो खत्रा छन गित को टुक्क हरु 🎉🎉
हजुरहरू को दोहोरी साह्रै रमाइलो लाग्छ मलाई खुब हँसाउनु हुन्छ ।
सारै रमाइलो ♥️😍
सबै बुडि पिडितलाई सफलताको सुभकामना🙏😍😍😂
दाम्मि वाहा वाहा दाम्मि टिम लाई बधाई 😍😍😍😍😍👌
अति सुन्दर जय हाेस हजुर❣️🙏🙏🙏🙏❣️❣️❣️❣️
धेरै राम्राे लाग्याे
समय सन्दर्भिक गीत रै छ मन पर्यो,,
आहा समय सन्दर्भ नै कै राम्रो
धेरै राम्रो छ
😃😃😃😃😃 dherai ramro thank you all teem ❤❤❤❤❤
😂😂😂😂
उत्कृष्ट प्रस्तुती छ ।
Suman dada ma hzrko haso ko fan ho la ❤
🙏🙏आहा कति रमाइलो
अरुको जे हुन्छ तर तपाईंहरु यस्तो कान्ड कहिले नआओस् धेरै मन पर्ने एक मात्रै दोहोरी ❣️❣️
अहिलेको समय अनुसारको निकै रमाइलो दोहोरी सारै मन पर्यो🎉🎉🎉
😂😂😂😂 अहिले को घटना लाई सारै कमेडि तरिका ले गाउनु भयो सबै भाइ हरु सब्दको खानी राजा हुनुन्छ 😂😂😂😂हसायर मार्यो दामी थियो सुभकामना🎉❤🎉😂😂😂😂
गित कडा छ बधाई छ सबैजना लाई
सारै राम्रो ❤❤❤❤❤
सारै मिल्दो जुल्दो गीत ल्याउनु भएछ
ल्या म्याकुरी दोहोरी त कडा आयो त
nikai ramailo xa Dohori🙏👌👌♥️♥️♥️♥️😂😂😂
अनि धेरै रमाइलो
Nice lokdohari❤
धेरै रमाईलो छ।
Bhale bhai ko kami lagyo malai❤❤
धेरै भन्दा धेरै राम्रो छ ❤❤❤
Dherai ramro xa dohori pargati ko subhakamana ❤❤❤
big fan suman dai keep it up siru ddd saga ni gaaunu naaa dai
हजुर को दोहोरि दिन मा दुइ चार चोटी न हेरेर त मन ले मान्दैन सारै रमाइलो छ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤️💞❤️💞❤️💞❤️💞
❤❤❤❤
❤❤❤
❤❤❤❤
Iam fan hjr ko
One of the best Lok Dohori suman and sagar sir❤❤❤
Darai ramailo dohori suman dai ko voice ati ramro❤❤🎉🎉
Aaha sarai ramailo dohori sampunna timlai safalta ko suvakamana yo tim ma valey bro pni vako vaye jhanai ramailo huntho sabai dohori king❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂मत हासेर मरे जे भन्नू भयो ठिक भन्नू भयो आफ्न्नु बिजेत आफिले गरेको हुन्छ😢😢😢😢😢
नेपाल र नेपाली जनताको समसामयिक बिसयबस्तुमा उठाएको यो गित मात्र नभई वास्तबमै पिडितको दुख र गुनासो हो। तर न्यायलयले पिडितलाइ नै दोषी बनाउने हुनाले नेपालको कानुन दैबले जानुन भन्नी उखान आज प्रमाणित भएको छ।र उच्च सम्मान छ सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना सुमन भाइ।
दामी दोहोरी।😂😂😂