अछाममा सेना-माओवादी ल-डाइँमा यस्तो सम्म भयो, After returning from Achham's Mangalsen, New interview.
HTML-код
- Опубликовано: 13 июн 2020
- अछाममा सेना-माओवादी ल-डाइँमा यस्तो सम्म भयो, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. After returning from Achham's Mangalsen, Bimal Raj Khatri New interview.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #AchhamNepal #PlaNepal #NepalArmy
Thanks for your video bimal sir.
very great interview
great interview sir
best interview bimal sir ko
अत्यन्तै राम्राे जानकारी
dami bimal sir
Ghntako dami Sala khate
good interview
GREAT interview SIR
गफ त निकै लगाउनुभयाे साथी अब कालापानी बाट ईण्डियन अातंककारी समूह लाई लखेट्नु नी अनि मान सम्मान सबै दिईन्छ ।
Best interviewer
yourhonourQuite
interesting fact --event
salute
Interesting
Good interview
गजब अन्त्रबार्ता
जे होस तपाईंको या दुबै जना स्पष्टता बोली दम छ रमाइलो
धन्यवाद
@@SunauloTV. Essex
Very good interview
ramro kuragardi.hunuhunx sir.jankari.ko.lagi.good
गफ चाहि निकै दियो साथिले
रमाइलो लाग्यो यो कुराकानी बिमल सरको ।
Very good 👌👍👌
Very good 👍👌👍👍
राम्रो जानकारी
Very good
Very good information sir
गजब
very good sir
बिमल जि को अन्तरबार्ता सुनेर डाहा लाग्यो भने साथी हो आफुले के गरियो अन्तरबार्ता दिदा हुन्छ त मित्र जो संग अनुभव र क्षामता छ उसैले बोल्ने हो बुझियो ।
yes
दामी कुरा
Good
dami kura bimal sir ko
Good luck
Good sir
Bimalraj sir I salute you.
गफाडी गफ दिनको पनि सिमा हुन्छ नि 😁😁
Gafadi Bhayeko Bhaye Yasto Ladai huncha
राम्रो छ अन्तर्वार्ता
good speech
good
गफ बढी भो सोल्टी
good interview .
Dokht khabar ramro cha
इतिहास
khatra ladaku👌👌👌👌
तेरो मुखले भने जस्तो सजिलो भएको भए आज माओबादी को यस्तै हालत हुनेथियो भाई ! बोल्न नि अरुलाई पच्ने बोलौ न है
आफुले नगरे नि अरुले गरेको काममा सुन्ने बानी बसालोउ मित्रो नकारात्मक सोच बदलौ pr entertainment गाली गर्ने सस्था हो।येस्तै अबिब्यती ले तपाईंलाई चोत लाग्यो होला बोली चाल बदल्न सकिन्छ।।मित्रो
@@binodsanba1626 truth is always bitter Mr. Binod.
सलाम छ दाजु
good daju
बिगतको भयबह दृश्य
राम्रो कुराकानी छ है
तेरा मावोबादी कति मरेकाहुन जानकारि देन ५०००० पाँच हजारभन्दा बढी मरेका होलान
Salam🌹🌹🌹🌹
आखिर के पाए त आज???
ठूलो काम गरिस खाते नेपाली दाजु भाइ लाई मारेर तेहि पनि निकै राम्रो काम गरे जसरी गर्व का साथ भन्छ खाते
धेराइ राम्रो कुरा कानी 👍 👍 👍
सलाम
जुन ठाउमा लडाई लडेको थिई तेहि ठाउमा भयको मान्छे म यहि छु हावा कुरा गरने साला चोर
बास्तविकता के हो त साथी भनि देऊन
वास्तविक के हो ?
Guf diyo yesle yo ladaima gako bhaye yeslai ni goli lagnu parne sala kun chai rukhma lukera herdai thiyo yo
namaste sunaulo tv priwar lai. Bimal sir lai uchcha bichar , sadvawana ra humanity ko lagi. uhalle uxhxha sainik pad ma rahe ra desh ko sewa gareko vaya ramro hune thiyo. interview lida tatkalin shaihi sena lai pani sagai rakhe ra linu parxa bastabita khulxa . uha le boleko kehi jhutta xa mangal sen ma 58 jana Army mareko vanera 1 din paxi ko kantiur patrika here ko thiya tara uha le 11 jana bana vanu vayo.
बिर्सेको हुनसक्छ उहाले ।
गजबको कुराकानी ।
सहि कुरा
खत्रि सर जे होस् मानविय भयको मानिस हुन्।
धन्यवाद ।
आर्मिले चाहेको भए Un आर्मी बोलाएर भए पनि माओवादीलाई सखाप बनाउने थियो दाजु भाइ नै मारेर सकिने भो भनेर राजनीतिक नेतालाई भनेर बार्ता गराएको हो र बाँचेका हौ अहिले खोक्न भएको छ।नेपाल पनि un को सदस्य रास्ट्र हो
िय आतँककारि हरुलाइ सखाप नै पार्नु पर्ने िथयो। मरेको भए खोक्ने िथएन बाच्यो तर खोक्दै छ तर पछुतो मानिराछ जेनतेन कसरी चलाउदैछ िजबन तर आर्मिको लाइफ चै झकास छ अहिलेपनि
Kuro thik garnu bhayo .yedi teti bela ka sasak le j pani hola bhaner bahiri sahyog mage ko bhye ko hi pani teroriest bachne thiyenan.
100% Right
हो खुब राम्रो बुद्धि 😢 आफ्नो देशको समस्या समाधान गर्नकैलागी अरु बाहिये शक्तिबाट समाधान अत्यन्तै राम्रो सोच हजुर को
खुल्क्यो। त्यतिकै un आउँछ! बरु us, uk army , logestic suport दियो। त्यति सजिलै आउँछ।
खोइ आतंककारी हत्यको धङधङी हटे जस्तो लागेन।कस्सम माओवादीलाई यति support गर्थे तर अब उनिहरु तिर चाक फर्काएर हग्यो भने पनि लोदर लाग्छ।खोइ सम्म्याबाद?रुकुम नरसम्हार नै हो साम्याबाद?
nepal
Ramro chapamar army
wao dami kurakani
Lal salam
हिरो कमरेड
Hjrko ahile chai guff lagyo malai
सारै ठूलो काम गर्यौ हो आफै आफै मारा मार गरेर
Sarkar Ani Mao Baad Ma Bhayeko Yuddha Ko Bibhatshwa Drishya Dekhda Jo-Kohi Nepali Ko Man Runchha Nai.-Bholi Ko Din Haruma Yesto Kahilye Nahosh.Prem-Milap Prati Dwara Nepal Hamro Desh Sadhaib Isthapit Rahosh.
यदि आर्मीको कुलङार कुले खद्का न भयको भय तेरा चुरिफुरी तह लाग्थ्यो
Very good interview with bimal sir
gajabko kurakani
Maubade nepal bat kharej gar pateni ra sabie maubade ka netale jil halnu parxa
प्रचण्ड ले आफ्नो लागि लडाको रहेछ हामी गरिब बेरोजगार नेपाली ले बल्ल पो थाहा पाइयो
राम्रो छ बिमल सर कुराकानी ।
Haatma lagyo sunya
Hata ma lagyo allu
सेनाले मारेकाे भय कति टाउमा मर्थेेहाेला मावाेबादि नमराेस भनी राजनिति पाटिका कुरा मानेर बार्तामा बसाले बाबू ल भन फेस टु फेस कहाँ लडेउ रकहा जितेउ कुनै ठाउँ छ छैन सेना त सबै जन्ता मारे कस्काे सेना हुने भन्ने शिक्षा पढाइ हामी लाई हुन्थ्यो तेसै अनुसार काम गरिएको थिय साचाे याे हाे हजुर
ramroo afno daju vi lai marara khub garis. ladauna parchanda ani taila k pais. tyo aka tir ta aka tir. parchanda la ladayara nepali nepali marao ani indian lai nagirata dilayo tai parinam vogdai xn janata haru. aba inaia la nepal lagdai x aba ladna ja na k guf dako xs. kehi garnu agadi gara paxi k hunxa vanara sochanau kasaila.
यो आतंककारी इन्डियन ले धेरै गफ दिने हैट हामी लाई केहि थाहा नै छैन कि जस्तो तिमिहरु को हरिगति सबै देखेको हो फुर्ति नगर एम्बुस थाप्नु बाहेक केही हुत्ती थिएन केही सीप नलागेर गिरिजाप्रसाद को पाउको जल खान पुगेको भन्ने सुइकार हो।
Gaf kati deko pahila afai vagyo hola gako vata ahile ka intervew .dinu.
Rip
धेरै राम्रो कुरा बिमल सरको
२०५९ कार्तिक १० गते राती माओबादीले पश्चिमको अनुभबी मंगलसेनको लडाकु टिम सहित ओखलढुङ्गाको रुम्जाटार विमानस्थल आक्रमण गर्यो । तर ५१ जनाको संख्यामा रहेको रणसिंह दल गणका क्याप्टेन २८ बर्षिय दिनेश थापाको बहादुरी र रणकौशलको कारणले सिन्धुलि भिमान इ ।प्रा ।का जितेर हौसियको अग्नि सापकोटाको नेतृत्वको करिब ४००० संख्याको माओबादी टोलि कम्तिमा पनि आफ्ना २०० छापामारहरु गुमाई लडाईं हारेर ठुलो क्षति बेहोर्दै लज्जाका साथ रिटिट भएको थियो । छिट्टै भिडियो ल्याउदै छु , प्रतिक्षा गर्नु ल !
अहिए लडाइँ लडेर के महसुस गर्नु भयो? कस्का लागि लडाइँ गर्नु भएको जस्तो लाग्यो?
तपाईं दुई जनाको गज्ब लाग्छ
गफ दियो यो स्वाथले
Gaf badhi dinxa yar
हसाउछ केटो ले
Sahasi manxeharu
इ गफअलि धेरै भयो
kahile ko kura hau
Khub thulo kaam garis jatha.. ani aile party le dekhai diyo aalu
Aalu hoina geda
40 45 magjin re kasto kura garxa
अहिले आलु खाएर बसेका छौ तिम्रा गुरु प्रचण्ड अरबपती भा छ्न 😀😀😀😀
smg le kati m desten hanx
Dimi hunxa k bimal sirko kurakani
Hasayo keta le
हाहा
खान नपार हिडे को होस मुजि खाते माहोबादी चोर
ठिक भन्नुभयो सर यी सालाहरु खान नपाएरै जङ्गल गएका हुन
Sabe eka nepaliho kinlarchh kebhyokinlarchh jaer larn simanp arkojeshath nepal aamaako bhumimechirhekochh sabae nepsliho samjhotagrer matlr sarkarsemaggrn jechahiyosarkatsemag
Dami kurakani