हामीलाई दिइएको समझ | परमेश्वरको मण्डली

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • [परमेश्वरको आज्ञा पालन गर्दा समझशक्ति प्राप्त गरेर
    साँचो परमेश्वरलाई भेट्न सकिन्छ]
    परमेश्वरको मण्डलीले परमेश्वरको आज्ञा रहेको शबाथ-दिन,
    निस्तार-चाड जस्ता चाडहरू मनाउँदछ ।
    परमेश्वरको आज्ञा पालन गरेनौं भने हामीले असल समझ प्राप्त गर्न सक्दैनौं,
    र हाम्रो बुद्धि र चतुऱ्याइँ लोप भएर जानेछ, अनि त्यसले ‘परमेश्वर हुनुहुन्न’ भन्ने
    सोचाइद्वारा हामीलाई दुष्ट कार्यतिर डोऱ्याउनेछ ।
    [परमेश्वर यस पृथ्वीमा आउनुभएको कारणचाहिँ, मानव-जातिलाई
    समझ दिनुभएर परमेश्वरलाई चिन्न सक्ने गराउनको निम्ति]
    पिताको युगमा यहोवा, पुत्रको युगमा येशू ख्रीष्ट, अनि पवित्र आत्माको युगमा
    पवित्र आत्मा र दुलही हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई खोज्नेहरू नै
    समझ भएका मानिसहरू हुन् र मुक्ति पाउने परमेश्वरका साँचो प्रजा हुन् भनेर
    बाइबलमा गवाही दिइएको छ ।
    भजनसंग्रह ५३:१-३
    मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” तिनीहरू भ्रष्ट भएका छन्,
    र तिनीहरूका चाल घृणास्पद छन् । यस्तो कोही पनि छैन जसले असल गर्दछ ।
    परमेश्वर स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने
    र परमेश्वरलाई खोज्ने कोही छ ? सब मानिसहरू भड्किगएका छन्, तिनीहरू सबै
    एकसाथ भ्रष्ट भएका छन् । कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन ।
    भजनसंग्रह १११:१०
    परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन
    गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ ।
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Church of God Introduction〗introwmscog.com

Комментарии • 1,4 тыс.

  • @manishaadhikari2258
    @manishaadhikari2258 Месяц назад +10

    पिता माता ज्यु हजुर यस पृथ्वी मा आउनुभएरपापि मानब जातिलाई मुक्तिको बाटो देखाइ दिनुभयो यकोमा धन्यवाद चढाउछु❤❤❤❤❤❤❤❤❤❤❤

  • @PurnaRana-v1u
    @PurnaRana-v1u 2 месяца назад +15

    परमेश्वलाई चिन्नसक्ने समझशक्ति दिनुहुने पितामाता परमेश्व अन्नत धन्यवाद ।❤❤❤❤❤❤❤

  • @gitakhatri7299
    @gitakhatri7299 Месяц назад +3

    पिता माता धनेबाद ❤️❤️❤️❤️❤️💓💓💓💓💓💙💙💙💙💙💐💐💐💐💐

  • @durgasinghthakuri2683
    @durgasinghthakuri2683 2 месяца назад +4

    ❤❤ पितामाता परमेश्वर ज्यू मलाई पनि परमेश्वर चिन्ने बुद्धि दिनुभएकोमा साँच्चै धन्यवाद चढाउँदछु❤❤

  • @LaxmiLaxmi-yg3oi
    @LaxmiLaxmi-yg3oi 2 месяца назад +21

    पिता माता ❤❤❤❤❤धन्यवाद ❤❤❤आमेन❤❤❤पिता माता ❤❤❤❤❤आमेन 🙏🙏🙏🙏🙏🙏💖💖💖💖💚💚💚💚💚💚💛💛💛💛💛💝💝💝💝💝👒👑👒👒👒👒👒👒🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धन्यवाद पिता माता धेरै माया गर्छु ❤

  • @RambahadurSesi-b9z
    @RambahadurSesi-b9z 2 месяца назад +23

    आमेन 🎉🎉मूर्ख हामिलाई बुझ्ने समझ दिनुभयका पिता माता परमेस्वर लाई धन्यवाद ! ❤❤❤❤❤❤

  • @litabm8983
    @litabm8983 4 месяца назад +22

    पिता माता हजुर हरु लाई चिन्न सक्ने मन दिनुभएको मा धन्यबाद ❤

  • @ManishaBika-b5m
    @ManishaBika-b5m 2 месяца назад +6

    स्वर्गीय पिताजी स्वर्गीय माता जी को हृदय से अनंत धन्यवाद स्तुति आधार महिमा चढ़ाती हूं❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ChandaniMagar-y9i
    @ChandaniMagar-y9i 2 месяца назад +17

    पिता मातालाई धन्यवाद हामीलाई आत्मिक समझ दिनुभएकामा❤

  • @GitaBaram-kp6xz
    @GitaBaram-kp6xz 2 месяца назад +9

    पिता माता परमेश्वर हामीलाई बुझ्न सक्ने आत्मिक समझशक्ति दिई बक्सेकोमा अनन्तकाल धन्यवाद चढाउँदछु ❤❤❤❤❤

  • @RashmiRai-k8h
    @RashmiRai-k8h 2 месяца назад +6

    Pita mata dhanyebad Maya garxu ❤🎉😊

  • @BarshaRai-y6w
    @BarshaRai-y6w 3 месяца назад +27

    मलाई साँचो परमेश्वर चिन्ने समझ दिनु हुने पिता माता ज्यूलाई अनन्त धन्यवाद।🙏

  • @KamalaGurung-fv6vn
    @KamalaGurung-fv6vn 2 месяца назад +25

    पिता माता ज्यु साच्चै समझदार मानिसको रुपमा बोलाउनु भएकोमा साच्चै धन्यवाद चढाउदछु 🙏🙏🙏🙏 धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤

  • @shusmatharu9915
    @shusmatharu9915 2 месяца назад +26

    म पापी लाई परमेश्वर चिन्ने बुद्धी दिनु भयका पिता माता ज्यू लाई धन्यवाद आमेन ❤🎉🎉🎉😊😊😊❤

  • @AshishKhadka-d7g
    @AshishKhadka-d7g 2 месяца назад +18

    Pita Mata Dhanyabad.we love father and mother.❤❤❤❤

  • @ItahariBazar
    @ItahariBazar 2 месяца назад +23

    Ma papilai pitamata chinne samaja dinuvayakoma pitamata parmesor lai sadhai dhanyabad amen ❤❤❤🎉🎉

  • @channeldead2349
    @channeldead2349 2 месяца назад +12

    पिता माताज्यूको व्यवस्था पालन गर्ने समझ दिवक्सिनुहुने एलोहिम परमेश्‍वरलाई अनन्त काल धन्यवाद चढाउद छु👏👏👏❤❤❤

  • @RupaPariyar-bc9yy
    @RupaPariyar-bc9yy 2 месяца назад +6

    Anen pita mata dhanyabad❤❤❤🎉🎉🎉

  • @MangalBc-xu9dz
    @MangalBc-xu9dz 2 месяца назад +14

    Ma jasto papilai Naya jiban dinu hune pita mata lai Asda sarbadha mahima hos ❤❤❤❤❤

  • @CnShrestha-kg4fb
    @CnShrestha-kg4fb 5 месяцев назад +15

    प्रशस्त अनुग्रह प्राप्त गर्न सक्ने गराइदिनु भएकोमा पिता माता परमेश्वर लाई हृदय देखि धन्यबाद ❤❤❤

  • @KamalaGurung-fv6vn
    @KamalaGurung-fv6vn 2 месяца назад +18

    पिता ज्यु माता ज्यु नयाँ करार खडा गरी दिइबक्सेर अनन्त जीवनको आशिष दिईबक्सेकोमा पिता माता साच्चै धन्यवाद चढाउदछु 🙏🙏🙏🙏💖💖💖💖🥰🥰🥰🥰

  • @SapanaSapana-f8e
    @SapanaSapana-f8e 2 месяца назад +7

    साँचो परमेंश्वर पाएकोमा ❤❤❤पिता माता धन्यवाद🎉🎉🎉❤

  • @MrKind-lo1jb
    @MrKind-lo1jb 2 месяца назад +16

    सही समझ दिनुभएकोमा पितामातालाई❤❤😮😮

  • @RihanKusi
    @RihanKusi 2 месяца назад +6

    C पिता माता धन्यवाद आमेन ❤❤❤❤

  • @SuhanaBasnet-v4k
    @SuhanaBasnet-v4k 2 месяца назад +26

    म जस्तो पापीलाई परमेश्वरलाई चिन्ने समझ दिबक्सनु हुने पितामातालाई धन्यवाद

  • @AnitaMagar-u3c
    @AnitaMagar-u3c 2 месяца назад +11

    आमेन ❤❤❤❤❤ पिता माता धन्यवाद।।म जस्ताे पापीलाई पनि अनन्त जीवन दिनुभएकोमा धेरैधेरै धन्यवाद चढाउछु 🎉🎉🎉 माया गर्छु।।

  • @AnjuLama-r6n
    @AnjuLama-r6n 2 месяца назад +7

    Aamen❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sadhanaRana-f9d
    @sadhanaRana-f9d Месяц назад +4

    Swargiye pita mata jyu lai hirdaye dekhi dhanyawad ❤❤❤❤❤❤

  • @ChandikaRajbanshi
    @ChandikaRajbanshi 2 месяца назад +14

    परमेशश्रर पिता रमाता लाई हृदय देखि धन्यवाद चदाउछु माता धेरै माया गछु❤❤🎉🎉😅

  • @sunitarai6141
    @sunitarai6141 3 месяца назад +38

    पिता माता परमेश्वर ज्यू हजुरलाई बुझ्न सक्ने समझशक्ति म पापीलाई दिनु भएकोमा अनन्तकाल धन्यवाद चढाउछु।❤❤❤❤❤ आमेन

  • @Power1onme
    @Power1onme 2 месяца назад +35

    यो संसारको अनगिन्ती मानिसहरूको माझबाट सही र गलत छुट्याउन सक्ने समझशक्ति दीबक्सिनभए परमेश्वरको व्यवस्था पालन गर्न सक्ने गराई दिबक्सिनु भएका स्वर्गीय पितामाता परमेश्वरलाई अनन्तकाल धन्यवाद महिमा चढाउँदछु 🙏🙏❤️❤️🤗🤗🤗

  • @MinaKumari-j7u
    @MinaKumari-j7u 2 месяца назад +6

    Amen pita mata daniyabad maya garxu ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @AnjilaBudha-c5w
    @AnjilaBudha-c5w 7 месяцев назад +18

    आमेन पिता माता लाई धन्यवाद ❤❤❤❤❤❤❤

  • @Namrata-b1t
    @Namrata-b1t 7 месяцев назад +19

    पिता माता भन्यवाद ❤❤❤❤❤❤❤

  • @shyamlalchaudhary1211
    @shyamlalchaudhary1211 2 месяца назад +2

    एलोहिम परमेश्वर पिता र मातालाई चिन्ने आशिष दिनु हुने परमेश्वरलाई धन्यवाद। ❤❤❤

  • @laxmigurung3857
    @laxmigurung3857 7 месяцев назад +31

    सधै परमेश्वरको पक्षमा रहेर एलोहिम परमेश्वरको साथ साथै हिड्ने छु ❤❤❤❤

  • @shovalimbu5983
    @shovalimbu5983 2 месяца назад +5

    ❤❤❤❤🎉🎉🎉🎉🎉पिता माता धन्यवाद ।

  • @karinagurung9762
    @karinagurung9762 7 месяцев назад +39

    पिता माता धन्यवाद हजुरहरुलाई चिन्न सक्ने समझ शक्ति दिईबक्सनु भएकोमा❤❤❤

  • @JagatShrestha-l4h
    @JagatShrestha-l4h 2 месяца назад +7

    Aamen❤❤❤

  • @pratiklama9763
    @pratiklama9763 2 месяца назад +10

    Pita mata sacchoi dhanywad chadauda xu. Aamen.❤

  • @tikaramchaudhary9486
    @tikaramchaudhary9486 2 месяца назад +9

    पितामातालाई चिन्ने समझ दिनुभएकोमा धन्यवाद

  • @pasangtamang1153
    @pasangtamang1153 7 месяцев назад +25

    अबोजि अमोनि खामसाम मिदा आमेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @ShyamLimbu-v1f
      @ShyamLimbu-v1f 3 месяца назад

      Aboji Amoni dhrai maya garxu ❤❤❤

  • @vhg4913
    @vhg4913 2 месяца назад +8

    Aamen pita Mata dhny bad derai maya garxu ❤❤❤❤❤❤❤❤

  • @NanduRai-zp8mf
    @NanduRai-zp8mf 2 месяца назад +8

    आमेन 🎉पिता माता सर्वोच्च एलोहिम परमेश्वोरलाई आनन्तकाल धन्यवाद 🥰 माया गर्छु 💞♥️💕

  • @DiyaLimbu-d4n
    @DiyaLimbu-d4n 3 месяца назад +27

    Aamen pita ra mata chinai dinu vayara jiban dinu hune pita mata lai dhanyabata ❤❤❤❤

  • @tarashrestha7441
    @tarashrestha7441 3 месяца назад +49

    र्पेमको खानि जिबनको मुल सारा जिबितहरुकि आमा स्वर्गको माहारानि हाम्री मातालाई चिनाई दिनुहुने पिताज्युलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @frankjoe170
    @frankjoe170 2 месяца назад +14

    Ameen!!!🫶🤍❤️❤️❤️

  • @parbatihumagai8273
    @parbatihumagai8273 4 месяца назад +49

    ❤❤❤🎉🎉🎉❤❤❤ धन्यबाद सदाकाल धन्यबाद यलोहिम परमेश्‍वर हजुरलाई अनन्त धन्यवाद 🎉🎉🎉❤❤❤

  • @kumarishrestha7967
    @kumarishrestha7967 2 месяца назад +18

    ❤❤❤❤पिता माता धन्यवाद❤❤❤❤❤

  • @RupaChaudhary-to7rv
    @RupaChaudhary-to7rv 2 месяца назад +8

    पिता माता धन्यवाद म जस्तो पापीलाई समझ शक्ति दिनुभएको मा माया गर्छु आमेन ❤❤❤❤❤❤❤❤

  • @parbatihumagai8273
    @parbatihumagai8273 4 месяца назад +34

    यलोहिम परमेश्‍वरको साथ साथै हिड्नसक्ने बनाईदिईबक्सेकोमा ❤❤❤❤❤❤🎉🎉🎉🎉साचै धन्यवाद

  • @Shristilimbu1210
    @Shristilimbu1210 2 месяца назад +4

    पिता❤माता अन्त्यसम्म विश्वासमा स्थिर रहने आशिष दिनुस् धन्यबाद

  • @sushilbhaiji
    @sushilbhaiji 2 месяца назад +8

    Pita mata lai chinn sakne samajh dibaksanu vayeko ma Pita mata lai anantkaal dhanyabad, mahima, prasansa chadhaudaxu.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SamjanaDarai
    @SamjanaDarai 2 месяца назад +24

    आमेन । परमेश्वरलाई चिन्न सक्ने बुद्धि दिनुभएकोमा साँच्चै पितामाता धन्यवाद।❤❤

    • @PobitaGale
      @PobitaGale Месяц назад

      pita mata dhanyabadh

  • @EshaSharma-r4y
    @EshaSharma-r4y 7 месяцев назад +25

    म जस्तो पापी लाई सन्तान हुने मौका दिनु भएको मा पिता माता धन्यवाद

  • @anilrisidev5879
    @anilrisidev5879 2 месяца назад +29

    पिता माता धनेबाद एस इउगको मुक्तिदाता पिता आन साङ होङ्ज्यु र स्वर्गय मातालाइ चिन गरादिबक्सिनु भएकोमा साचैनै धनेबाद चराउदछु♥️♥️♥️♥️♥️❤❤❤🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇

  • @HirashovaMaharjan
    @HirashovaMaharjan 2 месяца назад +5

    Amen pitamata dhanybad maya garxu❤❤❤❤

  • @binduneupane320
    @binduneupane320 7 месяцев назад +29

    आमेन पिता माता परमेश्वर हामी जस्ता मुर्ख लाई बचाउन आफैँलाई त्याग्नु भयो कति धेरै प्रेम गरि बक्सेको होला साँच्चै कृतज्ञ छु साँच्चै अनन्त धन्यवाद चढाउछु।❤❤❤❤🌹🌹🌹🌺🌺🌺🙏🙏🙏

  • @DeviprasadTharu-g5t
    @DeviprasadTharu-g5t 2 месяца назад +28

    पिता माता लाई धन्यवाद हामीलाई आत्मिक समझ दिनुभएको धेरै धेरै धन्यवाद चढाउछु

  • @LaxmiTamang-p8q
    @LaxmiTamang-p8q 4 месяца назад +19

    Dherai dherai dhannebad pita mata 🙏🙏🙏

  • @srijanashrestha1751
    @srijanashrestha1751 7 месяцев назад +21

    आमेन❤❤पिता माता धन्यवाद ❤

  • @swotikatamang1822
    @swotikatamang1822 2 месяца назад +3

    धेरै धेरै याेद आउ छ माता र पिता काे ❤❤🎉🎉🎉🎉

  • @SolamuTmg-ef9ev
    @SolamuTmg-ef9ev 7 месяцев назад +19

    आमेन पिता माता ज्यु धन्यवाद अनि सदाकाल महिमा र प्रसंशा चढौदछु🙏❤❤❤❤

  • @KendrabahadurBK
    @KendrabahadurBK 2 месяца назад +2

    पिता माता धन्यवाद माया गर्छु।🎉🎉🎉🎉

  • @marcobanda7345
    @marcobanda7345 7 месяцев назад +21

    Padre y Madre, muchas gracias ❤

  • @ajayakhatri4651
    @ajayakhatri4651 2 месяца назад +11

    पिता माताज्युले हामि हरूलाई स्वर्ग जानको निम्ती हठी र घमन्डि हुनुहुदैना भन्ने करा महशुस गराई दिनुभयेको मा धेरै धेरै धन्यवाद 🎉❤❤❤❤

  • @sujatarai6047
    @sujatarai6047 2 месяца назад +21

    Aelohim parmeswor pita mata dhanyabad ❤❤

  • @shrijanrana4232
    @shrijanrana4232 3 месяца назад +15

    amen pitamata dhanyabad.ma papi laai bybastha wadaara mukti dibaksanuvayo

  • @KedarSanjel-x5n
    @KedarSanjel-x5n 2 месяца назад +2

    पिता र माता मेरो पापहरू क्षमा गर्दि योस ्।❤❤❤❤🎉🎉🎉🎉🎉

  • @bimalatamang2476
    @bimalatamang2476 7 месяцев назад +27

    पिता माता धन्यवाद ❤❤❤

  • @GitaGurung-u4t
    @GitaGurung-u4t Месяц назад +2

    हामीलाई मुक्ति दिनुहुने एलोहिम पिता र माता परमेश्वरलाई चिनेर ग्रहण गर्न सक्ने समझ हामीलाई प्रदान गर्नुहुने परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँछु। पितामाता धन्यवाद ।♥️

  • @janukab.k.9658
    @janukab.k.9658 7 месяцев назад +36

    पितामाताज्यु धन्यवाद अनन्त जीवन दिइबक्सेकोमा धन्यवाद माया गरछु माता❤❤❤❤❤❤❤❤❤❤🎉

  • @AnaMagar-o8h
    @AnaMagar-o8h 7 месяцев назад +16

    Pita mata ko chhori hune ashis dinu vaye koma pita matalai dhanyabad❤❤❤

    • @mrguava1214
      @mrguava1214 6 месяцев назад

      😊❤😊❤😊

  • @AnitaThokar-g4o
    @AnitaThokar-g4o 2 месяца назад +5

    अनन्त धन्यवाद केबल पिता माता लाइ ❤❤❤मुक्ति पक्का छ 😊😊😊😊

  • @diliplama5108
    @diliplama5108 7 месяцев назад +12

    Dhanyabad pita mata jyu ! ma jasto papilai hajur lai chinne samajh dibaksekoma❤❤❤

  • @BikramMajhi-dc8nq
    @BikramMajhi-dc8nq Месяц назад +2

    पिता माता परमेश्वर हजूर माहान हुनुहुन्छ ❤❤❤❤❤

  • @purbanchalmusic
    @purbanchalmusic 2 месяца назад +4

    Awaji Amani Dhanyabad ❤❤

  • @yatsengurung993
    @yatsengurung993 2 месяца назад +6

    Thank you Heavenly Father Mother!
    Love you forever ❤❤❤

  • @joshajmagar3499
    @joshajmagar3499 7 месяцев назад +13

    Goal achievement Give us Heavenly father and heavenly Mother.❤❤

  • @DebBahadur-g4h
    @DebBahadur-g4h 6 месяцев назад +9

    पिता माता मलाई माफ गरी दीनू होस

  • @SusmitaRai-s6o
    @SusmitaRai-s6o 7 месяцев назад +28

    आत्मिक आँखा आत्मिक कान खोली दिनुभइ पवित्र आत्मा र दुलही ग्रहन गरेर मुक्ती पाई स्वर्ग जाने अनुमति दिनुहुने इलोहिम परमेश्वरलाई अनन्त अनन्त धन्यवाद चढाउँछु 🙏🙏🙏🙏

  • @nabinamagar4903
    @nabinamagar4903 2 месяца назад +2

    अनन्त जिबन दिन आइबक्सनुभयको एलोहिम पिता माता लाई धन्यबाद❤❤❤❤

  • @siligufimuud5812
    @siligufimuud5812 7 месяцев назад +17

    Amen 🙏🏻 pita mata Lai dhanyabad chadauxu 🙏🏻 from Nepal 🌺🇳🇵

  • @KhadgaBahadurBishwokarma-z6g
    @KhadgaBahadurBishwokarma-z6g 7 месяцев назад +11

    पिता माता म जस्तो अधर्मिलाई पनि एलाेहिम परमेश्वरलाई चिन्ने समझ दिनुभएकोमा धन्यवाद।❤️💚💙🏝️🌾🍇🙏🧡💜💛

  • @gyanedrabishwakarma1136
    @gyanedrabishwakarma1136 2 месяца назад +2

    पिता माता परमेश्वर चिनसकने गराईदिनु भएकोमा धन्यबाद ❤❤❤❤❤❤

  • @Jagdishwaiba1738
    @Jagdishwaiba1738 7 месяцев назад +18

    उत्कृष्ट महान अति उत्कृष्ट 🙏🙏🙏

  • @BarshaRokka-k8u
    @BarshaRokka-k8u 2 месяца назад +15

    Mukti Dinu vayakoma saccai Danyabad cdhauxu❤❤❤ pita mata Danyabad 💖 Maya garxu 💖💖💖💖 aamen ❤

  • @bharatthami5821
    @bharatthami5821 2 месяца назад +4

    Pita Mata dhanyabad chadhaxu antysamma samajh Sakti dibaksiyos

  • @anitasunuwaranitasunuwar
    @anitasunuwaranitasunuwar 7 месяцев назад +13

    Amen pita mata 🙏🙏 yo papi xora xori ko nimti pani ananta aasish di baksinu hudai sorg ko dhoka kholi dinu vyo dhanyabad pita mata❤🙏maya garxu❤🙏

  • @reenagurung3223
    @reenagurung3223 7 месяцев назад +23

    आमेन। धन्यवाद पिता आन साङ होङज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।❤️🙏🙇✊🎷🌾🐑🍎💦🇳🇵🌷🧚

  • @thakullaRadha
    @thakullaRadha 7 месяцев назад +47

    आमेन स्वर्गीय पिता माता परमेश्‍वर 🎉🎉🎉🎉🎉🎉धन्यवाद चढाउँछु ❤❤❤❤❤❤

  • @Grgtulasa
    @Grgtulasa 7 месяцев назад +18

    Amen❤ parmesor lai chinne samajsakti dibaksekoma pita mata dhanyabad 🙏❤

  • @bhumayapurja
    @bhumayapurja Месяц назад +2

    मूर्ख म पापी लाई पिता माता परमेश्वर लाई चिन्न सक्ने समझ दिईवक्सनु भएको मा धेरै धन्यवाद🙏❤️🙏

  • @SanuMagar-mm1sf
    @SanuMagar-mm1sf 7 месяцев назад +19

    आज पनि म जस्तो पापी लाई हजुर को वचन सुन्न सक्ने र बुझ्न सक्ने शक्ति दिई बक्स्यो पिता माता धन्यवाद 🙏❤️❤️

  • @mantoshchettri7986
    @mantoshchettri7986 2 месяца назад +1

    Swargiya pitaji our swargiya mataji ko bahut bahut dhanyawad...🙏🥰💖🤗💐🌹

  • @binathapamagar6936
    @binathapamagar6936 2 месяца назад +24

    Amen परमेश्‍वरको अनुग्रह हो। पिता माता धन्यवाद।

  • @MamataMagrati-n3n
    @MamataMagrati-n3n 2 месяца назад +2

    म जस्तो तुच्छ पापी लाई साचो परमेश्वर चिन्न सक्ने आशीष् दिबक्सनूभयए कोमा साच्चै धन्यवाद चढाउदछु❤❤🎉🎉

  • @NavinRana-c6x
    @NavinRana-c6x 7 месяцев назад +11

    Pitamata hajurharulai chinne samaj sakti dibaksiyo dhanyebad chadhauda chhu

  • @bipinrai1223
    @bipinrai1223 2 месяца назад +2

    पितामाता हामीलाइ सहि समझ दिनुभएर परमेश्वरका गहिरा रहस्यहरु जान्ने स्वर्गीय बुद्धि दिनुभएकोमा धन्यवाद चढाउदछु।
    ❤❤

  • @수선화꽃네음
    @수선화꽃네음 7 месяцев назад +16

    엘로힘 하나님께 참으로 영원한 감사를 드리옵나이다 💕 💞 💖 💚