जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ (परमेश्वरको मण्डलीका)

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • 【नेपाली,Nepali】
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    २,००० वर्षअघि येशूज्यूले फरिसीहरू र कर उठाउनेको
    प्रार्थनालाई तुलना गर्नुहुँदै आफूलाई होच्याउनेले मुक्तिको
    अनुग्रह र आशिष् प्राप्त गर्नेछ भन्ने शिक्षा दिनुभयो ।
    माताको शिक्षालाई व्यवहारमा लागू गर्ने परमेश्वरको मण्डलीका सन्तहरू
    परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरको शिक्षाअनुसार सधैँ
    कर उठाउनेजस्तै नम्र मनस्थितिद्वारा परमेश्वरकहाँ जान प्रयत्न गर्छन् र
    आफ्नो पद, जिम्मेवारी र उमेरको बाबजुद एक-अर्काको सेवा गर्दछन् ।
    आफू पापी हुँ भन्ने महसुस गर्दै नम्र मनद्वारा सत्यता सुनाउँदा र
    अहङ्कारी मन होइनकि नम्र मन लिँदा परमेश्वरले फल दिनुहुन्छ ।
    फेरि भन्नुपर्दा नम्रताचाहिँ धेरै फलहरू खिँच्ने आत्मिक चुम्बकजस्तै हो ।
    लूका १८:१४
    “किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ,
    तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ ।”
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Nepal〗 nepalwmscog.org
    〖Church of God Introduction〗introwmscog.com

Комментарии • 297