... मायाले यसरी मार्यो लौ न नि भुतुक्कै पार्यो यो सोझो गाउँलेको छोरोलाई .... एउटा कालजयी गीत - यम बराल फैलियो माया दुवो सरि _ राजेश पायल राई कहिल्यै नमर्ने गीत
कुनै जमाना थियो राजेशपायल राई,यम बराल र रामकृष्ण ढकालको गीत धेरै हिट थियो र तीन जनाको प्रतिस्पर्धा पनि थियो यहाँ रामकृष्ण ढकाल पनि भएको भए अझ राम्रो हुन्थ्यो ।
@@bhuwankarki8606 हैन हौ तिमी कस्तो खालको मान्छे हो??? को रैछ कस्तो रैछ यस्तो महान गायकहरुलाई मौका अबसर दिनु भएको थिएछ राजा महाराजा मात्रै मान्छे हो अरु चै खोया हो???? यस्तो सङ्कुची घटिया सोच चै नराखौ है यो मानबताको दृस्ठि ले पनि यस्तो सोच राख्नु बिल्कुल ठिक होइन।
@@yourselfyourself2601 Birendra Rai dajulai ma ta chinxu. Waha ekdam ramro geetkar pani hununxa. Bahira teti auna nachahanu hune bhayera pani ho. Wahako dherai geetharu madhya. ''Ma mareko pal timi doli chadhnu'' bolko geet wahale lekhnu bhayeko ho. RUclipsma khojnus.
यो tv ले राजेश हमाल र धिरेन शाक्य उहाँहरुलाई पनि एकैठाउँमा ल्याउनु पर्यो यो दर्शकको चाहाना पूरा गरिदिनुपर्यो उहाँहरुको सम्बन्ध राम्रो होस् हामी दर्शकको कामना छ ।
राजेश दाइ सार्है साधरण ,सरल, हुनुहुन्छ म सग एक पटक जम्का भेट भयो civil हस्पिटलमा साधरण t shirt मा सामन्य apperance ।great person । एउटा सेल्फी लिएको छु दाइसग।
सानो हुँदै देखि,सुनेर आको,,3 जना गायक हरु,,,,,राजेश पायल ,,यम बराल ,,रामकृष्ण ढकाल ,,,हुन,,,,,उत्तिकै ,,,जल्दाबल्दा हरु थिए ,,,,यम दाइ र रामकृष्ण ,,,,अलिकती ,,,,कम,,,राजेश दाइ चाहिँ,,,धेरै नै अघि पुग्नु भयो,,,जे होस,,,राम्रो लाग्यो,,,दुइजना ,,,सङ्गै,,,देखेर,,,
Rajesh Dai r yam dai ko purano song haru atinai mithas pan xa.sayedai ahile ko music ma hamile paun sakinxa. Rajesh dai continue hunuhnx yam dai please continue music 😍😍😍👍👍👍
जानू पर्यो बिरेन्द्र राईको मा hahahahahahaa ।।। राईको छोरो ठिक छ क्या ।।।।। yo rai चै king हुन। फैलियो माया दुबि सरि।।।।।the most favourite song of mine.
राजेश दाईलाई त देखि राखेकै थिए आज यम बराल दाईलाई पनि देख्न पाइयो धेरै धेरै धन्यवाद मेरो अनलाइन टिभीलाई । उहाँहरुको मित्रता सधैभरी अटुट रहोस् जय गीत जय संगीत ।
I have and been growing up listening to these two legends songs.. These two are the backbone of the Nepali Musical Industry. I have equal respect and admiration for Rajesh Payal Rai & Yam Baral.
एक समय थियो जुन तिनै नक्षेत्र हरु राम कृष्ण ढकाल,याम बराल र राजेश पायल राइका गीतहरु जसको सुने पनि प्यास नमेटिए जस्तो हुन्थियो र अझै नि कालजाही छन।म तिनै ब्यातित्वहरु को फेन हु।
एउटा् रमाइलो कुरो है म सानो हुदा देखेको news कि राजेशपायलले लिङ्गको forhead भागको छाला काटेको रे अनि किन भर्जिन बस्नुभको त राजेश दाइ। दर्शन नमस्ते 4 😘😘
यम बराल मलाई एकदमै मन पर्ने गायक हो।निष्ठुरीले छाडेर गईहाली" मायाले यसरी मार्यो जस्ता कालजयी गितहरू अाज पनि सुन्ने गर्छु।यम दाई नेपाली संगितमा निरन्तर लागिरहनु होला।तपाईको नया एल्बमको प्रतिक्षामा छौ।राजेश दाईको त कुरै गर्नु परेन.....
कुनै समयमा राजेश पायल राई , रामकृश्ण ढकाल, यम बराल नेपाल को सुपर स्टार गायक हुन।। अझै पनि 3 जना गायक नै लोकप्रीय हुनुहुन्छ।। तर अलिक ज्यादा बिजि र हरेक दिनहरु मा गित रेकर्ड गर्नु हुने मा राजेश पायल राई नै हुनुहुन्छ✌✌
यम बराल मेराे पनि मन पर्ने गायक हुनुहुन्छ ।वहाँकाे बादलुकाे घुम्टाेले ईलाम बजार छाेपिंदा ......र सबै भन्दा मर्ने गीत लागयत सबै मन पर्छ र राजेश पायल राई पनि मेराे मन पर्ने नै गायक हुन।
“Mahal ma timi hasi.....” katti patak search garda pani bhetna sakina Yam baral dai feri re gayera rakhi dinus plz yedi sambhab vaye samma, or Rajesh dai hajur le gayera rakhi dinus youtube ma plz🙏🏻🙏🏻
मलाई दुबै जना मन पर्ने गायक हुन । उहा हरूको कति राम्रो मित्रता आहा ! सारै खुसि लाग्यो ।
... मायाले यसरी मार्यो
लौ न नि भुतुक्कै पार्यो
यो सोझो गाउँलेको छोरोलाई ....
एउटा कालजयी गीत - यम बराल
फैलियो माया दुवो सरि _ राजेश पायल राई कहिल्यै नमर्ने गीत
Wow sar haru lai daknu paiyo
@@torkloay9373 f
निष्ठुरिले छाडेर गईहाल्यो भन्ने गित भाग 2 निकाल्नु पर्यो यम दाजु
Dont do negative comment both are legends we should respect both💞🙏🏼
बादलुको घुम्टोले ईलामबजार छोपिदा गीत यम सरको मलाई मन पर्ने र राजेशपायल राईको गीत त सबै जसो मन पार्छ लेजेन्डरी गायकहरुलाई सलाम छ
मेरो मनपर्ने गायक यम बराल दाजे..!अब चोट हरुले पिरोल्दैन मलाई,गहिरो घाउ बल्झेको छ..,सदाबहार गित।।😍😍😍
राजेश पायल राई😘😘 मन पराउने यता🙋🙋
2Singers, Best xa
Good Nepal football man paraune yata
Subscribe hoi malai poni!!!
ruclips.net/video/O5BoJ16O95E/видео.html
Ma 😘😘😘😍
2 jnai best good nepal...
Yo mug man pardae na malaii
कुनै जमाना थियो राजेशपायल राई,यम बराल र रामकृष्ण ढकालको गीत धेरै हिट थियो र तीन जनाको प्रतिस्पर्धा पनि थियो यहाँ रामकृष्ण ढकाल पनि भएको भए अझ राम्रो हुन्थ्यो ।
कस्तो रमाइलो लागेयो यी दुई मित्रहरू को कुरा सुनेर सदैब येस्तै रहिरहोस शुभकामना
वाह याम बराल दाइ मेरो निकै मन पर्ने गायक हो उहाका प्रत्येक गीत मन लुट्छ्न र राजेश दाइ पनि त्यतिकै
Good
Dherai rammro sathi hajur haru dubai jana ko gana sanoma dherai suniyo 👍👏💖
after long time yam dai lai dekhnu paiyo khusi lagyo rai is king🙏🙏🙏मित्रता एकदम राम्रो सल्युट दुबै जनालाइ
धेरै बर्ष पछि यम बराल सर लै देखन पाउँदा खुसी लाग्यो ।नेपाली सङ्गीत छेत्रमा मलाई मन पर्ने गायक यम बराल।
धेरै राम्रो अन्तर्वार्ता। मन पर्यो। रामकृष्ण ढकाल पनि हुनुपर्छ।
Wow malai sarayi man parnye kalakar miss 💙 you Rajash sir yeim beral
धेरै मन पर्ने गायक यम बराल दाइ अनि राजेस दाइ
दोस्ती भनेको यस्तो हुनु पर्छ
राजेस दाइ को गाउने स्टयाल मन पर्छ अनि यम दाईको voice
King is king अनि एम्बराल दाइ पनि धेरै मन पर्ने गाएक
दुबै जना को गित आसाध्य राम्रो लाग्छ।स्वर अति मीठो दर्शन नमस्ते तिम्रो हाम्रो दौँतरी मन रहेपो माया पृती
लु रमाइलो लाग्यो , बिरेन्द्र राई को इन्टर्भिउ लिनुभएदेखी इतिहास जान्ने मौका मिल्ने थियो।
Hos parena itihas jannu...ke birendra rai pahila ko raja maharaja ho ra itihas jannu😁😁😁
@@bhuwankarki8606 हैन हौ तिमी कस्तो खालको मान्छे हो??? को रैछ कस्तो रैछ यस्तो महान गायकहरुलाई मौका अबसर दिनु भएको थिएछ राजा महाराजा मात्रै मान्छे हो अरु चै खोया हो???? यस्तो सङ्कुची घटिया सोच चै नराखौ है यो मानबताको दृस्ठि ले पनि यस्तो सोच राख्नु बिल्कुल ठिक होइन।
@@yourselfyourself2601 Birendra Rai dajulai ma ta chinxu. Waha ekdam ramro geetkar pani hununxa. Bahira teti auna nachahanu hune bhayera pani ho. Wahako dherai geetharu madhya. ''Ma mareko pal timi doli chadhnu'' bolko geet wahale lekhnu bhayeko ho. RUclipsma khojnus.
@@bhuwankarki8606 oi बाहुन rai लाई hepxas
यो tv ले राजेश हमाल र धिरेन शाक्य उहाँहरुलाई पनि एकैठाउँमा ल्याउनु पर्यो यो दर्शकको चाहाना पूरा गरिदिनुपर्यो उहाँहरुको सम्बन्ध राम्रो होस् हामी दर्शकको कामना छ ।
राजेश दाइ सार्है साधरण ,सरल, हुनुहुन्छ म सग एक पटक जम्का भेट भयो civil हस्पिटलमा साधरण t shirt मा सामन्य apperance ।great person । एउटा सेल्फी लिएको छु दाइसग।
सारै राम्रो मित्रता र रहेछ खुसी लाग्यो कुरा सुनेर ✌✌
सानो हुँदै देखि,सुनेर आको,,3 जना गायक हरु,,,,,राजेश पायल ,,यम बराल ,,रामकृष्ण ढकाल ,,,हुन,,,,,उत्तिकै ,,,जल्दाबल्दा हरु थिए ,,,,यम दाइ र रामकृष्ण ,,,,अलिकती ,,,,कम,,,राजेश दाइ चाहिँ,,,धेरै नै अघि पुग्नु भयो,,,जे होस,,,राम्रो लाग्यो,,,दुइजना ,,,सङ्गै,,,देखेर,,,
kaha agadi ho hawa bihe xaina bachcha xaina gadi pugo re hawa
घमण्ड भनेको कहिल्यै नभएका नेपाल म्युजिक इन्ड्रस्ट्रीका दुइ हस्ति❤️❤️🙏🙏
मन रहे पो माया प्रिती
हासखेल हिरा मोती
मनै मरे के को तृसना हो हो हो मनै मरे के को तृसना यम बरालको अति मार्मिक गीत ।
Rajesh Dai r yam dai ko purano song haru atinai mithas pan xa.sayedai ahile ko music ma hamile paun sakinxa. Rajesh dai continue hunuhnx yam dai please continue music 😍😍😍👍👍👍
जानू पर्यो बिरेन्द्र राईको मा hahahahahahaa ।।। राईको छोरो ठिक छ क्या ।।।।। yo rai चै king हुन।
फैलियो माया दुबि सरि।।।।।the most favourite song of mine.
Rajesh Dai lai man parne haru yata
deepak sharma
Rajesh football poni ani malai poni ek subscribe gari dinu hola
ruclips.net/video/O5BoJ16O95E/видео.html
अब र्यालिटी सो हरुमा यम बरालको महलमा तिमी रहौला....भन्ने गीत अवस्य गुन्जिन्छ।
नयाँ पुस्ताहरुको स्वरमा।❤️👏
राजेश दाईलाई त देखि राखेकै थिए आज यम बराल दाईलाई पनि देख्न पाइयो धेरै धेरै धन्यवाद मेरो अनलाइन टिभीलाई । उहाँहरुको मित्रता सधैभरी अटुट रहोस् जय गीत जय संगीत ।
I have and been growing up listening to these two legends songs.. These two are the backbone of the Nepali Musical Industry. I have equal respect and admiration for Rajesh Payal Rai & Yam Baral.
राम्रो मान्छे को राम्रो सोच।
एकदम खुसि लाग्यो दुई पुरनो यो मित्रताको भावना सुन्ने अबसर जुटाउन भकोमा बिशो दाईलाई धनेबाद ।
यम बराल नेपालको धेरै ठुलो गायक हुन उहाँ आजको दिनमा अगाडि आऊन जरूरी छ।
yam ji ko aawaj ra get haru ati ramrro xan ati man parauxu but dekheko thiyana aaja dekhna paeyo khusi lagyo....
दुबै जानको स्वार आत्तिराम्रो एकैसाथमा देख्न पाईयो यो दौँतरी खुशी लाग्यो ।
2 जना राम्रो गायक हुनुहुन्छ ।... यम बराल सर ले अब ईलाम सम्बन्धि गीत पनि गाउनुस है ।
बिस्व सर बिरेन्द्र राईको अन्तरबार्ता जतिसक्दो चाडो लिनु पर्यो
एक समय थियो जुन तिनै नक्षेत्र हरु राम कृष्ण ढकाल,याम बराल र राजेश पायल राइका गीतहरु जसको सुने पनि प्यास नमेटिए जस्तो हुन्थियो र अझै नि कालजाही छन।म तिनै ब्यातित्वहरु को फेन हु।
जस्ले जेसुकै भने पनि राजेश जि जति चर्चित मान्छेले बिवाह नगर्दा आझै धेरै माया अनि खुशी मिल्छ। छुट्टै एउटा छाप रहन्छ संगीत क्षत्र मा
oh my god😱😱😱 aaja 2 jana legend haru sagai dekhna paiyo😍😍😍😍😍😍really feeling happy😀😀😍😍
दुवै जनालाई दर्शन नमस्ते सेवा🙏🙏🙏🙏दुवै जना उत्तिकै मलाई मनपर्ने गायक
rajesh payal raiko fin yambaralko githaru dherai suneko thia aaja dekhnu paeyo khusi lagyo ramaelo.
एम बराल काे गित राजेश ले गाउदा कस्तो मिठाे सुनिएको आहा
नेपालको हस्तिहरु आज बल्ल एउटै फ्रेममा देख्न पाइयो।एकदमै खुशी लाग्यो।विश्व जि लाई धेरै धन्यवाद ।।
दुवै जना लेजेन्डलाई बधाई ! जय दर्सन नमस्ते-4 !
wow old is gold I love yam baral da and rajesh da
सारै मन पर्ने गयाक राजेस दाजु यम सर
Both are best legendary of nepali music.
मिठो अन्तरबार्ता खुशी लाग्यो
निष्ठुले छाडेर गै हालिन ,एउटै गित काफी छ यम बरालको।काल जयि गित
Really you both are my favourite singer. Wish u all the best.
yam baral one of the great singer.Love to see him again.Thanks bishwa ji.
नेपाली संगीत क्षेत्रको दुई हस्तिहरु...😍✌😍✌😍
मिठो सम्बन्घ ! 💝
राजेश दाई र यम दाईको साह्रै मिठो कुराकानी |
Waw gayak yambaral n rai is king lae man paraune jati yata hajir garum ta phata phat
मलाई मन पर्न चाहिँ यम बराल हो । because of best voice.
Living legendary of Nepali music industry👍👍👍
Yem baral laii like Garni yeta
2Singers, Best xa
@@mikek.ckrishna468 x,,ffdzxfd,,zf,,55754555555475555554475,,47,4754,,,fdxfxff,fff45455555,5445,,,4,4,,445554454775,45455454555554447555,5474,55,47,57,4477,4755555,4447577,47f,fdx,d,,5xz,gf,75555545544555545755,zf,4,,4,54
kin yam lai matrai duijanai like garne ho
मन पर्ने कलाकार दुवै💕💕👌
Yam dai and king rajesh both r talant in singing race
Love u yam baral and rajesh ji very happy to see yam baral after long time
Iike rajesh payalrai daju i like you my best singer fore you...
यहाँ हरु दुवैजनालाई अझ धेरै प्रगति को कामना, आउँदा दिनहरुमा हाम्रो यम सर काे पनी नयाँ गीतहरू सुन्न पाउँ, l
अत्ति राम्रो मित्रता
wow aja 2 jana mero best singer haru lai dekhna paeyo so happy
उदाहरणीय मित्रता।
महान हस्तिहरु प्रती सम्मान छ।
उहाँको ठुलो पसल थियो, हामीलाई मम चाउमिन, दारु दिनु पर्थ्यो हा हा बुडा हरु का गफ गजब छ
Wou wow mero favorite singer haru
Its good to see both Yam Baral and Rajesh Payal Rai 😀😀😀
मलाइ अतिनै मन पर्ने गायक हरु
अमर मित्रताका नमुना
ए हो...पुर्वेली गफ गज्जब र रमाइलो हौ😆😆
my best singer 2
Yam baral daiko naya songs sunna man xa
Legend singers music unstoppable 🎶🎤🎵🎼🎙😍👍👌✌️
Rajesh dai ko memorization power khattra x yr...
bothe Legend of nepal.big respect🙏🙏🙏
Mero best singer Rajesh payel and yem Baral Dubai ko fan hu ma
एउटा् रमाइलो कुरो है म सानो हुदा देखेको news कि राजेशपायलले लिङ्गको forhead भागको छाला काटेको रे अनि किन भर्जिन बस्नुभको त राजेश दाइ।
दर्शन नमस्ते 4 😘😘
अब चोटहरुले पिरोल्दैन मलाई अनि बादलुको घुम्टोले इलाम बजार छोपिदा.....
हाम्रो इलाम को गायक यम बराल्😂😂😂
अन्तरबार्ता निक्कै रमाइलो लाग्यो राजेश आफ्नो ठाउमा निरन्तर छन् खुशिको कुरो अब यम बरालबाट पनि निरन्तरता हुनुपर्यो। दुबैलाई अझ सफलताको शुभकामना !
नेपाली गीत सङ्गीतको महान गायकहरु द्वय😍😍😍🙂😍🙂🙂
wow my best singer 2
Wow what a great friendship 😍😍
Great, both are piller of Nepali “ geet Sangeet “
यम बराल मलाई एकदमै मन पर्ने गायक हो।निष्ठुरीले छाडेर गईहाली" मायाले यसरी मार्यो जस्ता कालजयी गितहरू अाज पनि सुन्ने गर्छु।यम दाई नेपाली संगितमा निरन्तर लागिरहनु होला।तपाईको नया एल्बमको प्रतिक्षामा छौ।राजेश दाईको त कुरै गर्नु परेन.....
Wow very very nice video voice God bless you brother to tc imss you so much brother very nice voice
कुनै समयमा राजेश पायल राई , रामकृश्ण ढकाल, यम बराल नेपाल को सुपर स्टार गायक हुन।। अझै पनि 3 जना गायक नै लोकप्रीय हुनुहुन्छ।। तर अलिक ज्यादा बिजि र हरेक दिनहरु मा गित रेकर्ड गर्नु हुने मा राजेश पायल राई नै हुनुहुन्छ✌✌
मेरो बेस्ट यम बराल।आदर सम्मान सर्🙏🙏
Plz yam baral sir ko naya geet sunnee aatur chhau he is legend singer yam baral & rajesh payal
यम बराल मेराे पनि मन पर्ने गायक हुनुहुन्छ ।वहाँकाे बादलुकाे घुम्टाेले ईलाम बजार छाेपिंदा ......र सबै भन्दा मर्ने गीत लागयत सबै मन पर्छ र राजेश पायल राई पनि मेराे मन पर्ने नै गायक हुन।
आधार्णिय दाइ हरु याम बराल र राजेश पायल दाइकोत अन्तर बार्ता हेरियो अब राम कृष्ण दाइ र राजेश दाइ को हर्न मन लागेको छ।
धेरै राम्रो मित्रता हजुर हरुको🙏🙏👌👌
waooooo nepalko 2 jana bassa thnaks mero online tv lai.
Kati hasnu dui jana sahayatri dhekhera sarai khusi lagyo tapaiharuko yasari sadhai vari mitrata rahos.malai saraian parne gayakharu ho.
Rajesh daiko all nice sog my best rajesh da
Atinai ramro entarviu mero idal rajesh and yam baral