राजेस पायल राई.राम कृष्ण ढाकाल.यम बाराल त्यो बेलाको नेपाल कै बहुचर्चित नाम हो.तर त्यो दिन देखि राई ईश किङ उति कै ब्यास्त छ देश बिदेश सम्म पनि नेपाली गित सङ्गीत लाई पुर्याउनु भएको ...💕🇳🇵
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
राम कृष्ण ढकाल sir ❤❤ को पनि म एक ठुलो शुभचिन्तक है त ह्जुर!! आहा सारै राम्रो मित्रता राजेश पायल राइ, यम बराल, राम कृष्ण ढकाल ३ जाना नै उहाहरु नेपाली साङ्गितिक का राजा यानिक हिराहरु हुन जस्तो लाग्छ है त ह्जुर मेरो बिचारमा!! ❤❤🙏🙏
राम कृष्ण ढकाल मेरो मनपर्ने गायक हुनुहुन्छ उहाँको स्टाडम उहाको हिट पहिलेको जस्तो अहिलेपनि त्यस्तै सुन्नमनछ उहा नारायण गोपाल पछिको ट्यालेन्ट गायक हुनुहुन्छ
मेरो फस्ट एण्ड लास्ट क्रस रामकृष्ण ढकाल ❤आजकल त्यति अघि नबढेको देख्दा दुख लाग्छ 😢खोइ किन नेपालीले ट्यालेन्टको कदर गर्न जानेनन् कि के कुराले रामकृष्ण ढकाललाई ब्याक गरायो थाहा छैन तर यस्तो राम्रो कलाकारको सम्मान सदैव हुनु पर्छ 🙏🧿
रामकृष्ण ढकाल को ओराली लागेको हरिनको चाल भयो भन्ने मलाई मनपर्ने सबैभन्दा गितहो त्यसपछि उहाको सबै यालबम किनेर सुन्ने गर्थै तर आजकाल भाईरल हरुचल्छन उहाहरुजस्तो गायक हरु पछि पर्दादूखलाग्छ उहाहरु यकदम सङ्गितमा अबल बूझेको गायकहरु हराउदा दूखलाग्छ गायक रामकृष्ण ढकाल गायक ज्यू पहिलेकोजस्तै मिठो गित अनि हिटभको हेर्न चाहान्छु
रामकृष्ण ढकाल भन्ने बित्तिकै छुट्टै थियो त्यो बेला एक छत्र थियो गितहरु एकसा एक दोस्रो नारायण गोपाल भन्थे आज पनि भन्छन् अनी त्यसपछि यम बराल राजेश पाएल चाही पछिल्लो समय युटुवे हरु धेरै राजेशपाएल को पछी लागी लागी चर्चामा ल्याएका हुन्
नेपाली गीत सङीत मा दुबैको उत्तिकै योगदान छ । तर तिनै जना गायक सङ्गै हुदा 60 को दसक मा रामकृष्णको बाफ्रे वाफ जुन गीत नि उत्तिकै हिट नारायण गोपाल को दर्जा दिइन्थ्यो ,त्यो बेला राम कृष्ण सङ्ग सङैका कुनै पनि गायक गायिका को तुलना हुने थियना उनको हाइट बेग्लै । तर पछि राजेस पयल राई र एम बरालको गीत हरु चलचित्रमा निकै रुचायिय । राजेस भर्सटाइल सिङ्गर हुन । राजेशको अहिले सम्म पनि राम्रो स्टेज र गीत रेकर्ड छ तर उनी सङैका अरु गायक गायिका धेरै हराइ सके राम र यम पनि
राजेश पायल संग कोहि पनि तुलना गर्नु योग्य छैन जस्तो लाग्छ अरु भनेको खहरे खोला जस्तो रहर मात्र हो राजेश दाई एभर ग्रीन सदा सदा नेपाली सांगीतिक क्षेत्र मा छाइरहने गायक हो /
Rajesh ko bau ho bhai Ram krishna. Suru dekhi ko ram ra rajesh euta geet nachodi sunnu ani kasko geet chai sabai nepali ko mann mann ma cha sodhnu ani thaha huncha. Ram album nikalera radio ma jata tatai hit hunda rajesh ko nam nisan thiyena. Rajesh aile pachi aayera rai limbu ko matrai favorite singer ho. Afnu jaat lai jasto gaye ni support garera king vanchan tara reality is not that one. Ram ko album haru tyo time ma narayan gopal ko album vanda badi sale hunthiyo.Album ra film ka sabai geet hit ra evergreen chan
@@surendramagar1461 I'm from India yetta xai Rajesh payel rai ko song besi hitt huntheyo ra ailay pni hunxa Ram Krishna Dhakal ahni Yam baral pni dami xa
विश्व दाइ राजेश पायल राई राम कृष्ण ढकाल यम बराल यी त्रि मुर्ति हरुलाइ एक ठाँउ मा राखेर इन्टरभियु लिनुन साच्चै एतिहासिक बन्ने छ हजुरको पनि इतिहास नै बन्छ पहिलो पटक एकै ठाँउ मा नेपाल को बहुचर्चित गायक हरु लाई इन्टरभियु लिनेमा पर्नु हुन्छ 🙏🙏🙏🙏विश्व दाइ❤❤❤
रामे दाइ राजेशको दाइको पनि एल्बम पनि तेतिकै छ चलचित्रपनि तेतिकै छ लोक पनि तेतिकै छ डान्सिङ पनि छ पुर्व पश्सिम सबै गित गाएर मान्छे हुन र त्यो बेला देखि अहिले सम्म तेस्तै रफ्तार छ तपाईं त हराए जस्तै हो
Rajesh Payal Rai ko Ram Krishna Dhakal jati ko hit album xaina. Ram Krishna Dhakal ka album haru record breaking hunthe. Thula thula composer jastai Sambhujeet, Alok Shree, Nhyoo Bajracharya ko first choice Ram Krishna Dhakal nai hunthe album ko lagi. Composer haru unko album ma yeuta gana afno ni pare hunthiyo vanne dherai chahana rakhthe. Gana ko sandhya herne haina gana ko quality herne ho, Narayan Gopal ko 150 wota ni geet xaina tarw j xa lavage sab hit xa. 5000 wota gana gayerw 200 wota hit hunu ra 1000 wota gayerw 200 hit hunu ma dherai Farak xa. Album ma Ram Krishna Dhakal ko badhi hit xa vane playback ma Rajesh Payal Rai ko. Quantity ko hisab le Rajesh Payal Rai ko dherai hola tara success rate ko hisab le Ram Krishna Dhakal ko dherai xa.
@@rjuniverse7289 हो कि हुन त तर एम दाइ र राजेश दाइ भन्दा राम दाइ पैला नै गित गाएर हिट भाको पनि त हो नि मैले र राजेश दाइ भर्सटाइल हो र त्यो बेला देखि अहिले सम्म पनि त चलेकै छन मात्रै भन्न खोजेको हो

k sarow chasma milako hw😂 jasle je jatinoi vne pni rajesh payal dai jsto gawn sakne chyamata vyko arko gayak jnmanoi sakdain yo sansarma git gawnkoi lagi janmeko ho rai is king

rai is king❤
Rai is king
King always Favourite Hunuhunxa❤️❤️
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
hahaha Rai chahi sungur ko king hola
King rajesh payal ❤
3 जना नै मेरो लागि ❤❤❤❤favourite सुरुवातमा रामकृष्ण दाईको बर्चस्व अलि धेरै थियो ।
यम बराल ।राम कि ढकाल राजेश पा राइ तिनै जना बराबर मन पर्ने गायक हरु त्यो जमानामा यहाहरुको गित सुन्दै हुर्केको
Molai sabai mon porxa
राम कृष्ण ढकाल sir ❤❤ को पनि म एक ठुलो शुभचिन्तक है त ह्जुर!! आहा सारै राम्रो मित्रता राजेश पायल राइ, यम बराल, राम कृष्ण ढकाल ३ जाना नै उहाहरु नेपाली साङ्गितिक का राजा यानिक हिराहरु हुन जस्तो लाग्छ है त ह्जुर मेरो बिचारमा!! ❤❤🙏🙏
rajesh payal rai 😘😘😘😘😘😘😘🥰🥰🥰🥰😍😍😍😍
राजेश पायल, राम कृष्ण र येम बराल लाई सँगै लिनु पर्यो है विश्व sir सारै हेर्ने चाहना छ
राम कृष्ण ढकाल मेरो मनपर्ने गायक हुनुहुन्छ उहाँको स्टाडम उहाको हिट पहिलेको जस्तो अहिलेपनि त्यस्तै सुन्नमनछ उहा नारायण गोपाल पछिको ट्यालेन्ट गायक हुनुहुन्छ
मेरो फस्ट एण्ड लास्ट क्रस रामकृष्ण ढकाल ❤आजकल त्यति अघि नबढेको देख्दा दुख लाग्छ 😢खोइ किन नेपालीले ट्यालेन्टको कदर गर्न जानेनन् कि के कुराले रामकृष्ण ढकाललाई ब्याक गरायो थाहा छैन तर यस्तो राम्रो कलाकारको सम्मान सदैव हुनु पर्छ 🙏🧿
रामकृष्ण ढकाल को ओराली लागेको हरिनको चाल भयो भन्ने मलाई मनपर्ने सबैभन्दा गितहो त्यसपछि उहाको सबै यालबम किनेर सुन्ने गर्थै तर आजकाल भाईरल हरुचल्छन उहाहरुजस्तो गायक हरु पछि पर्दादूखलाग्छ उहाहरु यकदम सङ्गितमा अबल बूझेको गायकहरु हराउदा दूखलाग्छ गायक रामकृष्ण ढकाल गायक ज्यू पहिलेकोजस्तै मिठो गित अनि हिटभको हेर्न चाहान्छु
एकदमै frankly लाग्छ ramkrishna दाइ
Rajesh payal Rai Ra ram Krishna dhakal yam baral mero favorite singer hun
Favourite Ramkrishna dhakal❤❤
We need three legends in 1 frame biswa dai ❤❤❤🎉
रामकृष्ण र यम सरको Duet Song मलाई याद छ:- " पोखरा शहर हेर्दैमा राम्रो तेहि पर्यो घर राम्रो ....."
रामकृष्ण ढकाल भन्ने बित्तिकै छुट्टै थियो त्यो बेला एक छत्र थियो गितहरु एकसा एक दोस्रो नारायण गोपाल भन्थे आज पनि भन्छन् अनी त्यसपछि यम बराल राजेश पाएल चाही पछिल्लो समय युटुवे हरु धेरै राजेशपाएल को पछी लागी लागी चर्चामा ल्याएका हुन्
My best singar Mr ram..
नेपाली गीत सङीत मा दुबैको उत्तिकै योगदान छ । तर तिनै जना गायक सङ्गै हुदा 60 को दसक मा रामकृष्णको बाफ्रे वाफ जुन गीत नि उत्तिकै हिट नारायण गोपाल को दर्जा दिइन्थ्यो ,त्यो बेला राम कृष्ण सङ्ग सङैका कुनै पनि गायक गायिका को तुलना हुने थियना उनको हाइट बेग्लै । तर पछि राजेस पयल राई र एम बरालको गीत हरु चलचित्रमा निकै रुचायिय । राजेस भर्सटाइल सिङ्गर हुन । राजेशको अहिले सम्म पनि राम्रो स्टेज र गीत रेकर्ड छ तर उनी सङैका अरु गायक गायिका धेरै हराइ सके राम र यम पनि
Sahi bislesan
तीन जनालाई संगै ल्याउनु पर्यो
मेरो पनि सहमत छु हजुर को कुरासँग
सेवा सम्पुर्णमा🙏💛💛आज धेरै समय पश्चात् देख्न पाइयो रामकृष्ण ढकाल ज्यु लाइ🙏💛💛
Thanks for 5k subcrubers family🎉😘😘🙏🙏 please keep supporting guys 🙏🙏😘
ok back
ससाना yutubar हरु एक अर्को लाई सपोर्ट गरौं है ❤❤❤❤❤❤❤❤
पोखरा हेर्दैमा राम्रो ..... यम बराल र रामकृष्ण ढकालको डोएट गीत सुनिथ्यो गायक्ले नै भुल्नु भएछ त्यो बेलाको खतरा स्रोता हो नि म यी तीन कलाकारको 🧡
Ram Krishna dhakal second narayan gopal
3 जनाको नाम आइरहदा त्यो बेलाको ब्यस्त गायक आनन्द कार्की लाई पनी छुटाउनु हुन्न भन्ने कुरा को पनि हेक्का राखेको भए हुन्थ्योकि महोदय हरु।
The legend ❤❤
Maha gayek rai is king 👑👑💖💖💖
1. Yam baral
2. Ram Krishna Dhakal
3. Rajesh pal rai
@@deepakkunwar736 condo mg
@@deepakkunwar736 1 Rajesh 2 Ramakrishna 3 yam
Respect to all these singers ❤
३ जनालाई नै एक चोटी ल्याउनु पर्यो। विश्व जी।
Ram Krishna Dhakal is Legend. Yam Baral came little after and Rai came . Sp professionally Ram Krishna is way popular than rest two
यहाँ जात हेरेर कमेन्ट गर्छन् यार मलाई त तीन जना नै खतरा लाग्छ राम कृष्ण ढकाल यम बराल राजेश पायल राई काे स्वर खतरा हुन्छ
राजेश पायल संग कोहि पनि तुलना गर्नु योग्य छैन जस्तो लाग्छ अरु भनेको खहरे खोला जस्तो रहर मात्र हो राजेश दाई एभर ग्रीन सदा सदा नेपाली सांगीतिक क्षेत्र मा छाइरहने गायक हो /
Rajesh ko bau ho bhai Ram krishna. Suru dekhi ko ram ra rajesh euta geet nachodi sunnu ani kasko geet chai sabai nepali ko mann mann ma cha sodhnu ani thaha huncha. Ram album nikalera radio ma jata tatai hit hunda rajesh ko nam nisan thiyena. Rajesh aile pachi aayera rai limbu ko matrai favorite singer ho. Afnu jaat lai jasto gaye ni support garera king vanchan tara reality is not that one. Ram ko album haru tyo time ma narayan gopal ko album vanda badi sale hunthiyo.Album ra film ka sabai geet hit ra evergreen chan
@@puurna3363 Vai Rajesh vaneko aajako din samma ekxatra Raj garne singer hoooo mula
@@rasflimspvtltd5248 dero lagi hola😁😁😁hami jasto sangeet sunera hurkeko manche lai he is over rated singer.
Great singer Rai is King
Ram kirshna dhakal mero chai best ho
हौ लू सेवारो है सबै जनालाई
त्यो बेला राम सरको आशिर्बाद आशिष आशा र आरेह एलबम साह्रै चलेको ❤❤
Rajesh 👑
Balyakal ko favorite
Ram krishna dhakal pro singer
रामकृष्ण सग राजेशको पायलको तुलना हुनै सक्तैन राजेश पायल कहाँ हो कहाँ महागायक र यो झारपाते बिलाईसकेको।
यस्तो होच्याउने काम चाहिँ नगरौ है मित्र राजेश पायल र रामकृष्ण बराबर छ है होच्याउने काम नगरौ
राम चल्ने बाला अरु को गीत नै सुन्ने थियन आफ्न आफ्नो समय छ चल्नु मा
Rai is king Wow ❤❤❤❤❤❤
Voice chahi yam baral ho.. Kasaile nakhokda hunx
अती राम्रा गायाकहरु राजेस यम रामकृष्ण
Ram Krishna Dhakal ra Rajesh payel rai both of you legend ❤
𝙮𝙖𝙢 𝙗𝙖𝙧𝙖𝙡 𝙥𝙖𝙣𝙞 𝙨𝙖𝙢𝙚 𝙝𝙤
@@surendramagar1461 I'm from India yetta xai Rajesh payel rai ko song besi hitt huntheyo ra ailay pni hunxa Ram Krishna Dhakal ahni Yam baral pni dami xa
Ram Dai ko saboi album ko Geet suneko xu love you Ram Dai
सारै मिठाे सम्बाद हजुर हरूकाे
Supor star dhakal sar
Majjah Ko podcast😂😂😂 conversation with Legendary Singer Ram sir
विश्व दाइ राजेश पायल राई राम कृष्ण ढकाल यम बराल यी त्रि मुर्ति हरुलाइ एक ठाँउ मा राखेर इन्टरभियु लिनुन साच्चै एतिहासिक बन्ने छ हजुरको पनि इतिहास नै बन्छ पहिलो पटक एकै ठाँउ मा नेपाल को बहुचर्चित गायक हरु लाई इन्टरभियु लिनेमा पर्नु हुन्छ 🙏🙏🙏🙏विश्व दाइ❤❤❤
Ekai time ko tin hit gayak ramkrishna dhakal yam Baral Rajesh payal rai
Dhakal is dhakal ❤❤
तिनै जनालाई संगै ल्याउनु परेउ 🙏 biswa limbu sir podcast ma piz 🙏
Ram Krishna ले के सारो चस्मा छुएको। अप्ठ्यारो लागे छ नया होला सायद। बिस्वाले सोध्नु पर्थ्यो नि। राम कृष्णाले सायद सोधी दिएको चहान्छ।
RAM dai❤❤❤
राष्ट्रीय ब्यापी आधुनिक गायन्मा कुबेर राई संग स्वर दजाउदा कस्तो अनुभप भो र कुबेरलाई सम्झीनू पर्दा कषरी सम्झीने त्यो पनी सोधे हुन्थ्योनी
रामे दाइ राजेशको दाइको पनि एल्बम पनि तेतिकै छ चलचित्रपनि तेतिकै छ लोक पनि तेतिकै छ डान्सिङ पनि छ पुर्व पश्सिम सबै गित गाएर मान्छे हुन र त्यो बेला देखि अहिले सम्म तेस्तै रफ्तार छ तपाईं त हराए जस्तै हो
Rajesh Payal Rai ko Ram Krishna Dhakal jati ko hit album xaina. Ram Krishna Dhakal ka album haru record breaking hunthe. Thula thula composer jastai Sambhujeet, Alok Shree, Nhyoo Bajracharya ko first choice Ram Krishna Dhakal nai hunthe album ko lagi. Composer haru unko album ma yeuta gana afno ni pare hunthiyo vanne dherai chahana rakhthe. Gana ko sandhya herne haina gana ko quality herne ho, Narayan Gopal ko 150 wota ni geet xaina tarw j xa lavage sab hit xa. 5000 wota gana gayerw 200 wota hit hunu ra 1000 wota gayerw 200 hit hunu ma dherai Farak xa. Album ma Ram Krishna Dhakal ko badhi hit xa vane playback ma Rajesh Payal Rai ko. Quantity ko hisab le Rajesh Payal Rai ko dherai hola tara success rate ko hisab le Ram Krishna Dhakal ko dherai xa.
@@rjuniverse7289 हो कि हुन त तर एम दाइ र राजेश दाइ भन्दा राम दाइ पैला नै गित गाएर हिट भाको पनि त हो नि मैले र राजेश दाइ भर्सटाइल हो र त्यो बेला देखि अहिले सम्म पनि त चलेकै छन मात्रै भन्न खोजेको हो
रामकृष्ण ढकाल र राजेश पाएल बिच तुलना गर्न मिल्दैन होला राजेश पाएल राई आजको दिन सम्म पनि सक्रिय छन् धेरै १० हजार गित गाउदा १०० ओटा हिट होला तर राम कृष्ण ढकाल भनेको एक समयमा नेपाली आधुनिक संगितमा एक छत्र राज गरेर एक पछी अर्को हरेक गित सुपरहिट भएको गाएक हुन् । यति सम्म कि . आज धेरै स्रोता दर्शकले दोस्रो नारायण गोपाल पनि भन्छन र यो कुरा सामान्य हैन । राजेश पाएल भर्सटाईल हुन् जसले गर्दा धेरै गित गाउन सफल भए त्यसै अनुसार केही प्रतिशत हिट भए होला तर राजेश भन्दा थोरै गित गाउदा पनि प्राय सबै गित सुपर हिट छन् रामकृष्ण को । गित मात्रै हैन व्यक्त्वि पनि सालिन र भद्रछ ढकालको
King is king
कहाँ को हिरा कहाँ को किरा
तिनै जना महान गायक
राजेश राम याम 3 star 🎉🎉🎉
Dherai man parnea kalakar Ram krishna Dhakal.
रमाइलो लाग्यो ❤❤😂😂
गज्जव❤
Mitho kura kani molai mon parney Rajesh and Ramkrishna
Wow ❤🎉❤🎉
Rajesh PayPal rai Ra ram Krishna dhakal sir lae leunu pariyo
U people r all clean only drunker Suor SmratNarayan Gopal for u people
Yo yo 👑
King ho
wow wow king haru ❤❤😅
❤❤ 🙏
Ram Krishna g ko songs ko parkhaimaxu
राजेश पायल राइसङ यी दुइटाको तुलना हुन सक्दैन।
हैन इ तिनै जना होनाहर्नै हुन उ बेलादेखिनै
Kina mildaina uni haru ta sathi sathi rahexan ta
❤❤
Nepali sangitma 3janai mahan xan
R*R*Y❤❤❤
❤❤❤❤❤❤❤
तिनै जनालाई लिनुपर्यो
Sahi ho yam baral vanda hiro ra ram sir nai hiro lagxa malai😊
💕🙏💕
3 Are semilar
चस्मा चाहि कति मिलायको होला यो मोराले
Yama , ramkisn ,rajesha 3nijana li euti tauma dekhani dokha Pura nahune hoki kyaho labiswa sir kasta gardenu hola teyo belako sangeti khamba Haru lai |
Ananda ta hoina jagdish samal magR roshan gurung chahi ho 😂😂😂
❤️👏👏🥇🥈🥉
राजेसपायल अलि किङ हाे
Alik kam badhxa re 😂😅
Raii is king😂😂
Sapport❤❤🎉🎉
Rkd ali दम्भी र घमण्डइ लाग्छ हरेक कुराकानी र अन्तरबार्ता नियाल्छु मैले
k sarow chasma milako hw😂 jasle je jatinoi vne pni rajesh payal dai jsto gawn sakne chyamata vyko arko gayak jnmanoi sakdain yo sansarma git gawnkoi lagi janmeko ho rai is king
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
🌹🌹🌹🌹🌹🇳🇵
Ld
Aile hakne padne singers tyoi bhayer baal lagdaina jhara jhure singers haru
Chasma kina chalirahanunx thik thaumai xata😀
यम बराल लोभी छ रे
🤣😂😂😂
Yo yo 👑