Это видео недоступно.
Сожалеем об этом.

प्रधानमन्त्रीले रबि लामिछानेलाई अन्तरबार्ता नदिएको बिषयमा यसो भन्छन धमला - Rishi Dhamala/Rabi

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2020
  • K6 Nepal Presents:-
    Host:- Anita Chalaune
    Guest:- Rishi Dhamala
    Camera/Edit :- Niraj Panthee
    Post Production:- K 6 Nepal
    -------------------------------------------------------------
    © K 6 Nepal, 2019
    RUclips:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 410

  • @manojbista1726
    @manojbista1726 4 года назад +87

    सहि कुरा ऋषि धमला जि,मिलेर काम गर्ने हो,एकदम सहि कुरा ,सकारात्मक सोच भएको मान्छे तपाईं (बिसय रबि दाइ को 👏👏👏🙏🙏🙏👍️👍️😘😘

  • @kisansilwal3438
    @kisansilwal3438 3 года назад +44

    ऋषि धमला दाई तपाईंले पत्रकारिताबाट नेपालको परिवर्तनलाई पुर्‍याउनु भएकोमा योगदान अतुलनीय छ। तपाईको सोचाई ,बिचार र तर्कहरु धेरै उत्कृष्ट छन। म तपाईको काम र सोचाइलाई मुक्तकन्ठले प्रसंसा गर्न चाहान्छु।

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 3 года назад +58

    केपी ओलीलाई बोलायर kulman ghising को बारेमा केही नसोधेको देख्दा रिस उठेको छ

  • @ajayabarali7755
    @ajayabarali7755 3 года назад +65

    रवि सर ले सोधेको कुरा ता पधान मन्त्री केपी अोलीले दिना पनि सकनु परो नि रवि ले सधै जनताको पछेमा अनि भस्टाचार को बारेमा बोलने जनता को बारेमा सोचने सरकार लाई समया छैना सधै लुटने मात्रै समये छ

    • @romeosisir4038
      @romeosisir4038 3 года назад +1

      Yo dhamala pagal ho

    • @urmilamoktan8794
      @urmilamoktan8794 3 года назад

      Yes 👍👍👍

    • @sureshparajuli4241
      @sureshparajuli4241 3 года назад

      right

    • @RajanRai820
      @RajanRai820 3 года назад +1

      रबिले भन्दा ऋषिले झन आक्रामक र ठाडो प्रश्न सोध्छ Rishi is daring journalist

    • @govinkarki4703
      @govinkarki4703 3 года назад +1

      रबिको जबाफ अनि जनताको जबाफ दिन सक्दैनन हाम्रा मन्त्री प्रधान मन्त्री ले सो रिसि जिलाइ खोज्छ्न

  • @PahiloKhabar
    @PahiloKhabar 3 года назад +57

    *प्रधानमन्त्रीले रबि लाई अन्तर्वार्ता नदिनु र ऋषिलाई दिनु प्रष्ट छ किन भने यदि रबिलाई अन्तर्वार्ता दिएको भए रबि ले र्याखर्याख्ती पार्ने निश्चित थियो ता कि प्रधानमन्त्रीले उत्तर दिने ठाँउ नै हुने थिएन रबि भनेको सधै हिरो हो*

  • @manojbudhamagar9135
    @manojbudhamagar9135 3 года назад +2

    Good, जसले जे भने पनि ऋषि धमला भनेको पत्रकारिता जगतमा देशको toning poin हो।

  • @bharatlimbu9829
    @bharatlimbu9829 3 года назад +17

    धमला सरको आवाज अति स्पष्ट र सजिलै बुझ्न सकिने ।

  • @Rcb_jee
    @Rcb_jee 3 года назад +30

    बुझ्नेलाई ऋषि धमला श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड नै हो। र व्यक्तिगत रूपमा ऋषि धमला प्रति सधैं सम्मान छ है मेरो।🙏🙏🙏

    • @rambahadurbk7257
      @rambahadurbk7257 3 года назад

      Rishi dhamala party ko lagi bahas garxa Ravi garib ko lagi

    • @rambahadurbk7257
      @rambahadurbk7257 3 года назад

      Rishi jhole patrakar chain ho kahile kahi matra sahi interview linxa jastai yogesh bhattarai and swasnu Marne dig

  • @shreyan5024
    @shreyan5024 3 года назад +3

    ऋषि धमला बौद्धिक र देश जनताको लागि लडाइँ गरेको पत्रकार हुनुहुन्छ।उहाँ देश र जनताको बारेमा बोल्ने र खटने पत्रकार पनि हुनुहुन्छ यो कुरा उहाँका धेरै अन्तरबार्ताबाट थाहा हुन्छ ।उहाले मिठो उतर दिनु भयो !उहालाई धेरै धेरै धन्यवाद

  • @nepalkuwait4066
    @nepalkuwait4066 3 года назад

    ऋषि धमलाको यो अन्तरबार्ताले सारा नेपालीलाई खुसी दिलायो। tq ऋषि जिउ रबिको प्रशंसा गर्नु तपाईं महान ब्याक्ती हो

  • @internetchomik7497
    @internetchomik7497 3 года назад +61

    Rishi is right positive thought respected

  • @PIJNAS10
    @PIJNAS10 3 года назад +12

    ऋषि धमला धेरै राम्रो पत्रकार हुन, उनको छुट्टै शैली छ, बिरोध नगरौ सम्मान गरौ ।
    रबि लामिछाने र ऋषि धमला दुबै हामिलाई चाइने पत्रकार हुन् ।

  • @RS2Entertainment
    @RS2Entertainment 3 года назад +3

    मलाई मन पर्ने पत्रकार ऋषि धमलालाई हिर्दय देखिनै सम्मान छ

  • @omnee1805
    @omnee1805 3 года назад +24

    ऋषि धमला सफ मन भए काे पत्रकार हाे

  • @rajkapri7167
    @rajkapri7167 3 года назад +13

    रबिलामिछानेको interview लिन पर्यो जनता जान्न चाहन्छमा ।

  • @rajustha4300
    @rajustha4300 3 года назад +32

    अनि रबि लामिछाने सरले जस्तो प्रस्न सोध्नु सक्नु पर्यो नि त ऋषि जि ले नेताहरूसँग बोल्नु डराउनु हुन्छ ऋषि जि रबि जस्तो देश र जन्ताको लागि प्रस्न सोध्नु पर्छ । प्रधानमन्त्रीको हिम्मत छ । र देश र जन्ताको प्रधानमन्त्री हो भने रबि जि सग किन ईन्टरभिउ नदिएको हो ?? र ऋषि जि नि ठिकै हुनुहुन्छ ।

    • @sukmapraja6960
      @sukmapraja6960 3 года назад +5

      Sodher k garnu hune kei hoen ..rabiko pani kunae kamxaen .aarulae khasaler k hunxar

    • @rajustha4300
      @rajustha4300 3 года назад +1

      @@sukmapraja6960 राम्रो कुरा गर्दा खसालेको त हुन्छ त राम्रो लाई राम्रो भन्नू पर्छ ।

    • @sukbahadurbhujel7902
      @sukbahadurbhujel7902 3 года назад +1

      journalist bhaneko independent hunu parchha it's right but risi sir tapaile prime minister saga sodhanu vayo ko question juttama polish lagayeko jasto vayo straight question garnu pareyo neta ko chakari ra netako gulami vayera journalist hundaina sir

    • @manojkarki3532
      @manojkarki3532 3 года назад +1

      रिशी धमला भनेको जबर्जस्तीको पत्रकार हो चाप्लुसी र चम्चागिरी गरेर बनेको हो! प्रस्न सोध्न सक्नु परो नि कडा सोध्ने कुरा छाडेर कुरा अर्कै तिर चाप्लुसी गर्दै ठूलो बनाई दिन्छ ! अनि जसले पनि मन पराइदिन्छ!आखिर बाहुन न हो! बेकामे नेताहरुको बेकामे पुत्रपत्रुकार हो धमला।

    • @manojkarki3532
      @manojkarki3532 3 года назад +3

      केपि, प्रचन्ड , माकुने, सेरे ,बामे, बाबुरामे, गछ्दार, उपेन्द्रे, मधेसी नेताहरु र सबै सिर्स नेताहरु र यो पत्रकार रिशी धमला लाई राम्रा भन्ने हरु त सामन्ती वाद नै हुन! सोच्ने शक्ति गुमाएका हुन।

  • @lokendrasinghdhami9260
    @lokendrasinghdhami9260 3 года назад +3

    Rishi Dhamala is best sinor journalism in our nepal🙏🙏🙏👀👀

  • @oaskarki551
    @oaskarki551 3 года назад +4

    धेरै राम्रो सोच विचार हो ऋषि धमला को.

  • @bedprasaddahal120
    @bedprasaddahal120 3 года назад +1

    रबि ले कसैलाइ संकेत गरेर भनेको होइन । रबिले गरेका प्रस्न को जबाफ दिन नेता लाई नैतिक र इमान्दार को कारन्ले पनि गाह्राे हुन्छ तेसैले रबि सग अन्तरबार्ता दिन चाहदैनन् तेसैले जनता को लागि रबि 1 no hun भने धमला 2no मात्र पर्छन् यो सबैलाई थाहा भयेकै कुरा हो। धमला रबि पछिको सम्मानित पत्रकार हो वहाँ को सम्मान गर्न सिकौं । धन्यवाद

  • @user-cx9sw6hh2l
    @user-cx9sw6hh2l 3 года назад +5

    ऋषि धमलालाई म कुनै पत्रकारसँग नदाँजी पहिलो नंबरमा राख्दछु ।

  • @parasbhandari4774
    @parasbhandari4774 3 года назад +27

    Dhamala salute your thoughts 👏👏

  • @saraswatikafle3126
    @saraswatikafle3126 4 года назад +46

    Rabi daile rishi dai lai testo naramro vanna khojnu vako hoina hola rw testo hoisinna pani 🙄 rishi dai ani rabi dai always respect 🙏

  • @urmilaadhikari4347
    @urmilaadhikari4347 3 года назад +31

    Rishi is a perfect journalist, husband, father he have positive thought on every thing that's why her wife supports her in everything and he too😍😍

  • @rameshjagari2392
    @rameshjagari2392 3 года назад +6

    ऋषि धमला प्रधानमन्त्री भएको हेर्न चाहने जति हाजिर गरम है गाईच भन्ने हरु आउलान है फेरि 😂 ... ऋषि जि जस्तो हुनुन्छ तेस्तै रहनुस तपाईं को सकारात्मक बिचारको कदर गरे है त !!

  • @aakritipal6763
    @aakritipal6763 3 года назад +1

    कमाउनिष्ट पत्रकार हुन ॠषि धमला,अनि कसरी केपि ओलिलाइ अप्ठ्यारो प्रश्न सोधुन त बिचरा😂अन्तरवार्ता लिनु र अन्तरवार्ता लिनसक्ने क्षमता हुनुमा धेरै भिन्न छ रबि जनताको पत्रकार हुन यी दुइटा लाई संगै दाज्न मिल्दैन जय रबि🙏❣️

  • @netraprasadbhandari5880
    @netraprasadbhandari5880 3 года назад +1

    रवि दाईले भन्न खोजिएको कुराे त्यस्तो होइन नबुझिने मान्छेलाई त्यस्तो लागेको हो नाम मीलेर मात्र त्यस्तो हुन्छ र पहिलाको बुढापाकाले भर्ने गर्ने कुरा हो ऋषिमुनि देखी सीसीमुनी त्यस्तरी भन्न खोज्नुभएको हो रवि दाईले राम्रो संग कुरो बुझ्ने हामी नेपाली ले हाम्रो लागि दुवै बराबर हो कसैको पनि खुट्टा तान्ने काम नगरम साथीहो

  • @cbgurung2858
    @cbgurung2858 3 года назад +26

    यो अन्तरबार्तामा धमला जि ले ठिक बोल्नु भयो है।

  • @nishmaregmi9748
    @nishmaregmi9748 3 года назад +72

    रिसि मुनि र सिसि मुनि भनेको उखान नै छ नि हौ रबि जिले धमलालाई भनेको नहुन सक्छ नि किन तिललाई पहाड बनाउनि 🤔🤔🙄🙄

    • @bl3439
      @bl3439 3 года назад

      ho ni ta

    • @alizagautamofficial2054
      @alizagautamofficial2054 3 года назад +4

      धमलाको रवीलाइ जवाफ होइन बरु यो प्रस्न गर्ने केटीलाई चै हो। रवीले धमलाको रिस गरेको होइन र धमलालाई मात्र इंगित गरेको थिएन यी नेताहरु प्राय सबैलाई अन्तर्वार्ता दिन हुने तर मैले लामो समयदेखि समय माग्दा नि समय नदिने भन्ने रवीको भनाई थियो। तर यी छेउ न टुप्पोका पत्रुकारहरु धमला र रवीलाई विवादमा ल्याउन खोज्दैछन धमलालाई उचाल्न खोज्दैछन तर धमला धेरै होशियार छन यस्तो कुरामा। ए आरिसे हो अरु केही विषय पाएनौ र? रवीले कानिर गल्ती गर्ला हात सेकौला सोचेर बसेका हुन्छौ तिमीहरू

    • @umakundahandi211
      @umakundahandi211 3 года назад +2

      interview lini manxe jhagada ko bieu jasto lagyo

    • @umakundahandi211
      @umakundahandi211 3 года назад +1

      interview lini manxe jhagada ko bieu jasto lagyo

    • @pitambarpoudel5767
      @pitambarpoudel5767 3 года назад

      सहि हो

  • @samjanatimro4346
    @samjanatimro4346 4 года назад +16

    रबि लामिछाने ले बन्न खोजेको कुरा अलि नबुजेको जस्तो छ।नेपालमा पत्रकार चिन्न गार्‍हो छ

  • @gopalkhadka6245
    @gopalkhadka6245 3 года назад +3

    धेरै राम्रो सर तपाईं र रबि सर मिले नेपाल को बिकाश हुन्छ।

  • @hemantaaleaccountteacher9016
    @hemantaaleaccountteacher9016 3 года назад

    रबि लामिछानेको दम्ब भयो त्यो भनाईमा तर रिशी धमलाको जफाफ सहि लाग्यो

  • @saradsubadi9886
    @saradsubadi9886 3 года назад +46

    सकारात्मक सोछ बोकेको पत्रकार ऋषि जि🙏

  • @Boomm_kaji
    @Boomm_kaji 3 года назад +1

    यी महिलाले रवि र धमला लाई जुझाउन खोजेको रहेछ, धमला चलाख घुमाउरो पारामा खुलेर जवाफ दिए मलाई रवि र धमला दुवै मनपर्ने फेरि !

  • @badriadhikari3686
    @badriadhikari3686 3 года назад +2

    धमला को आफ्नै लाईन छ।जे होस् मलाई चैं मन पर्छ

  • @rukminirukuthapaliya6057
    @rukminirukuthapaliya6057 3 года назад +6

    वाह ॠषि दाई राम्रो अनि सकारात्मक सोच👌😍😘❤🙏🙏

  • @bbsirofficial1028
    @bbsirofficial1028 3 года назад +11

    ऋषि दाई मलाई पनि राम्रै लाग्छन्।।।थोरै माया हामिलाई पनि दिनुहोला।।

  • @biswasgr143
    @biswasgr143 3 года назад +1

    ऋषि ले कसरत गरेरा बुणो छाला र बुणो हड्डिलाई जवान बनाउदै छ

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 3 года назад +13

    एकदम राम्रो लाग्यो ऋषि सर को कुरा ।।

  • @gopichaulagain2190
    @gopichaulagain2190 3 года назад +20

    मलाई दुबै जना मन पर्छ र रवि सरले पनि ऋषि धमालालाई त्यसरि भन्नू राम्राे हैन र भन्न खाेज्नु भएकाे भनी हैन हाला भन्ने लाग्छ ।रवि सरले ऋषि धमालाकाे बारेमा नराम्राे भनी कुनै फाईदा छैन र भन्नू पनि हुन्न ।मिलेर काम गर्नु पर्छ ।

  • @rkprime709
    @rkprime709 3 года назад +4

    धमला गमलामै सिमित रहनु बेश...
    रवि लामिछानेको अगाडि धमला अति धमिलो नै छ आफै निरीक्षण गरी हेर।
    मुख अगाडि एउटा कुरा मुख पछाडि अर्को कुरा गर्ने बानी फेर।

  • @Sudusmedia
    @Sudusmedia 3 года назад +21

    Rishi sir always positive

  • @futisherpa8581
    @futisherpa8581 3 года назад +23

    Rishi sir one of best journalist ho..we love you. 😍🙏🙏

  • @keshargiri5003
    @keshargiri5003 3 года назад

    रबी लामिछानेको सबाल को जवाफ दिन सक्नु पर्यो नी केपी ओलीले रबी को यथार्थ , वैकल्पिक प्रस्नको जवाफ दिन योग्य हुनुपर्यो नी त्यो क्षमता छैन केपीको 😃😋 धमला त पाटीको कार्यकर्ता झोले नैं देखिन्छ केपीले के राम्रो गर्यो र अज प्रसंसा गर्छु भन्छन !! रविलाई फसाउन खोजेको थिय भ्रस्ट , लुटेरा ,आतन्ककारीहरुले तर जनताको साथ , सपोटले फसाउन सकेन अजै पनि रबीले कयौको उद्दार , सहयोग दुखमा साथ दियका छन उनका लागि मार्न र मर्न तयार लाखौ युवाहरु देखेको छु कतीठुलो आन्दोलन भयको थियो रबी रियाल हिरो हो अन्याय , भ्रस्टचार , बिथितिको बिरुद्द कड़ा आवाज दिदै सर्बसाधरण माज पर्दाफास गर्ने हिक्मतदार नेपालको यक सपूत हुन 🙏🙏👌👏💪💪👊

  • @kbsA2424bisawsh
    @kbsA2424bisawsh 4 года назад +18

    Dheri ramro sir 🙏🙏🙏🙏kada mehenet

  • @mountk2flyertraveltours709
    @mountk2flyertraveltours709 3 года назад +1

    रिषी धमला सरले अन्तरबाता लिदा किन प्रशन रामो संग सोधन नसकेको त के . पी बा संग । सडक भरि मग्ने छन् माग्ने निर्मूल भयो भन्दा दोहोराएर किन प्रशन गर्न नसकेको । केपि बा ले जे जे सुध्नु भन्यो त्यो मात्र सोध्न के यो पतकारिता को कुरा भयो त !!!

  • @sesukoirala8750
    @sesukoirala8750 3 года назад +2

    ऋषी परफेक्ट पत्रकार हो सकारात्मक सोच छ

  • @netrashrestha2268
    @netrashrestha2268 3 года назад +7

    I like positive thinking for everything of Risi dhamala

  • @nipxettri4760
    @nipxettri4760 3 года назад +23

    हामीलाई चाईने रिसी र रबी सर हो ऎकदम जान्ने सुन्ने जन्ताको कुरा हरू समेट्ने जन्ताले चाहेको बिस्वास गरेको पात्रहरु हो मिलेर जानु होला ऎस्ता साना तिना कुराहरू मा नअलझीनु होला सलुट छ दुबैजनालाई

  • @lalbahadurbishwakarma5482
    @lalbahadurbishwakarma5482 3 года назад +3

    Rishi ji is great salute from my site

  • @willandrake8654
    @willandrake8654 3 года назад

    रीर्षि जी लाई मेरो सम्मान छ positive को उहा भण्डार नै हो

  • @kpoli2408
    @kpoli2408 3 года назад +18

    Rishi dai vanya rishi ho... J xann hami sabai Janata ko maya ra afno karma leh xann...😂😂😂😂
    Rabi afno swarthako lagi egooo dekhaune raexa balla thahavayo👇👇👇👇👇

    • @bibekgautam9979
      @bibekgautam9979 3 года назад +1

      Yatra ko ego delhauny hooo rishi lay pm lai knai sodyo ra aely ko barema ......des ma k vaeraxa kai thaha xa????? ......

    • @g1rai497
      @g1rai497 3 года назад

      के काे ईगाे पहिला मजाले बुझनुस अनि लेख्नुस

  • @gokarnadhamala3200
    @gokarnadhamala3200 3 года назад

    ऋषि दादा को पक्ष्री मा सधै समर्थन छ

  • @manojswar4489
    @manojswar4489 3 года назад +14

    I respect him, He is doing good journalism n good journalist.

  • @ramitrai2575
    @ramitrai2575 3 года назад +7

    You r always great sir

  • @CraftIdea360
    @CraftIdea360 3 года назад +1

    Good Anita dee and Rishi sir.....💪💪

  • @dugramayagurung9605
    @dugramayagurung9605 3 года назад +20

    Rish very nice great parson

  • @santoshb.c55
    @santoshb.c55 3 года назад +4

    rishi dhamala is best .mero lagi.number one ho.love you a lot..

    • @nevermind9915
      @nevermind9915 3 года назад +2

      Mero lagi pani...
      He do for all,of all sector...for country...not for fame.

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 3 года назад +3

    ऋषि धमला राम्रो वरिष्ठ पत्रकार हुन

  • @premkhanal8278
    @premkhanal8278 3 года назад

    ऋषि भनेका जस्को सरकार भयो उसैको गुनगाण गाउने पत्रकार हुन म गिरिजा कोइराला देखि अहिले सम्म देख्दै आको छु

  • @arjundn6573
    @arjundn6573 3 года назад +1

    Rishi dai u r great think thanks a lot n god bless u

  • @lalitisht3850
    @lalitisht3850 3 года назад +1

    रिसि धमाला लाई चितयोनमा जन्ताले हातमिलाउन ईन्कार गरेको यादछकि नाई
    रबि सहरको दाजोमा रिसि जति भुकेपनि हुन्न

  • @basantabhattachan5966
    @basantabhattachan5966 3 года назад +20

    धमला जी हक्की स्वभावकाे पत्रकार हुनुहुन्छ सम्मान छ,तर पत्रकार बैनिले रबिलामिछाने जी र धमला जी लाई झगडा बनाउन खाेज्नु भयकाे छ,छुलिया लगाउने राम्राे हैन

    • @paudel6
      @paudel6 3 года назад

      I already unsubscribed this channel. That’s what I can do.

  • @dhansinghbist713
    @dhansinghbist713 3 года назад +2

    Rishi sir good

  • @SGGG.
    @SGGG. 3 года назад +2

    pm ले interview नदियको भनेर के चित्त दुखाको यो रबि ले आफू चाहिँ कत्तिनै सबै सङ interview दिने र सबै को कुरा सुन्नी जस्तो,कैलै नि interview न दिनु pm ji रबि लाई interview

  • @kamalgurung7340
    @kamalgurung7340 3 года назад +4

    I Salute to Your Positive Thought Dhamala Jee 🙏💪

  • @saradpoudel
    @saradpoudel 3 года назад +8

    जिम सेन्टर खोल्न निषेध गरेको छ सरकारले.. गैरकानुनी कार्य।

  • @Cooldhankuta
    @Cooldhankuta 3 года назад +3

    रवि लामिछानेको बारेमा राम्रो कुरा गरे ऋषि धमलाले👍️

  • @nischalvagianischalvagia2288
    @nischalvagianischalvagia2288 3 года назад +2

    Rabi sir jindwad

  • @kishandai.
    @kishandai. 4 года назад +14

    Mahan Bichar ra Ramro Laxchya vayeko Hamro Rishi Sir, Jay Nepal 🙏🙏🇳🇵🇳🇵

  • @amarkhadka8663
    @amarkhadka8663 3 года назад

    धमला सर सकारात्मक सोच सिस्टता निष्ठावान समाजसेवी पत्रकार हुनुहुन्छ , कति महान हुनुहुन्छ सबै भिडियो हेर्दा मलाई पनि यस्तै ब्यक्ति बन्न मन लाग्यो !

  • @yougeshnagarkoti3982
    @yougeshnagarkoti3982 3 года назад +3

    Salam xa risi dhamala sr....

  • @rachantiwari3520
    @rachantiwari3520 3 года назад +13

    Rishi sir Salam xa

  • @janakbudha8361
    @janakbudha8361 3 года назад +1

    ऋषि धमला जि तपाईंको पत्रकारिताको योगदान र तपाईं लाई म सम्मान गर्छु तर अहिले अबस्थामा तपाईंको पत्रकार को कुनै औचित्य छैन । मात्र नेताहरू को चाकडी गरेको देखिन्छ ।

    • @janakbudha8361
      @janakbudha8361 3 года назад

      आफ्नो तारिफ आफै गर्ने नेपाली वरिष्ठ पत्रकार को हुन ।

  • @gakuldahal5062
    @gakuldahal5062 3 года назад

    रबी लामिछाने जिन्दाबाद। यो प्रश्न सोध्ने पत्रकर ठीक छैन।

  • @haamronews
    @haamronews 3 года назад

    ऋषि जी , हमालै गर्नुपर्छ ।

  • @riwajpoudel2979
    @riwajpoudel2979 3 года назад +1

    Rishi dhamala ekdam ramro chan.
    Din rat ahoratra rastiya bisaya ma uthauchan kura haru.
    Very good rishi dhamala.

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 года назад

    रबि सर ले प्रधानमन्त्री लाई धेरै पटक अनुरोध गर्दा पनि अन्तबार्ता को लागि समय नदिएको एउटा प्रसङ्ग मा उखान मात्रै सुनाएको ऋषि सर को अपहेलना गरेको हैन पत्रकार ज्यु यो सानो कुरालाई सकारात्मक तरिकाले सोचौ नकारात्मक कुरा गरेर तिल लाई पहाड नबनाउनु होला !

  • @bimalapaudel3759
    @bimalapaudel3759 4 года назад +9

    Sahi kura garnu vayo khushi lagyo

  • @rosikoirala6877
    @rosikoirala6877 3 года назад +7

    Sundar bichar rakhne manxe rishi dhamala sir

  • @bhimrawal4690
    @bhimrawal4690 3 года назад +6

    राम्रो नराम्रो म कसैलाई भन्दिन किन? भने त्याे जनताले छुट्याउने कुरा हाे। तर त्याे दिन ऋषि जि ले अलि डराएको नै हाे। जनताकाे प्रश्न साेधेकाे छैन। कुलमान ज्यु काे बारेमा चुईक्क बाेलेकाे छैन । रहयाे धेरै प्रधानमन्त्री काे ईन्टरभ्यु मैले लिएकाे छु बारे , अनि तिम्रो काम नै के हाे त ? वा पत्रकार काे ?

    • @numasalakha4986
      @numasalakha4986 3 года назад +1

      प्रधानमंत्री संग कसरी बोलने ?? था हुदैन ? आलू

  • @chandrarai3148
    @chandrarai3148 3 года назад +1

    Rishi sir supper 👌👌👍🏽👍🏽💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @mallok3425
    @mallok3425 3 года назад

    ऋषि पुरानो भयपनी रबिको तुलनामा आउँदैनौ रबि चाकडी गर्ने मानिस होइन ऋषिमुनि भन्दा कसरी ऋषिधमला हुन्छ त्यसोभय सिसिमुनी कोहोत ? वाइयात बिबादमा ल्याउनखोज्नु पितपत्रकारिताहो

  • @tapendrabists7615
    @tapendrabists7615 3 года назад +1

    Good news sir

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 3 года назад +4

    Rishi dhamala is legend . Jamana dekhi yogdan xa nepali patrakarita ma . Rabi dai ta vakhar aayeka hun , veda haru ko dherai support payera ghamanda badexa rabi ko .

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 года назад +3

    धमाला जि ठिक मान्छे हाे

  • @milansingh377
    @milansingh377 4 года назад +19

    Jay rishi dhamala sir

  • @nischalchamlingrai628
    @nischalchamlingrai628 3 года назад +9

    Legend bro 😍😘

  • @manishdaraldaral3840
    @manishdaraldaral3840 4 года назад +16

    Good good

  • @deepisspura4927
    @deepisspura4927 3 года назад

    मेरो बिचारमा रबि सर ले जहिले पनि देश र जनताको लागि बोल्नु हुन्छ है तर प्राय धमला ले नेता को पक्षमा बोल्नु हुन्छ किन । धमाला जि तपाइले सेरेको गिरिजाको ओलिको प्र्चन्डे को जोसुकैको इन्टरबीउ लिनुस बाल छैन

  • @anjanakharel4989
    @anjanakharel4989 3 года назад +5

    U r right rishi sir

  • @hombahadur1838
    @hombahadur1838 3 года назад

    रबि दाइ सग त interview face गर्न सक्क्नु पर्यो ने मन्त्री ज्यु को कालो कर्तुत सबै पर्दाफास हुन्छ डर छ रबि दाइ सग डराउछन यी सब झोले देखि नेताहरु सम्म /

  • @nareshthapa1027
    @nareshthapa1027 3 года назад +2

    धेरै राम्रो कुरा ऋषि धमला जि

  • @biswasgr143
    @biswasgr143 3 года назад +1

    सारै खोक्यो यार यो बुणा ले त यो देशमा ऋषि जस्तो पत्रुकार कोइ छैना जस्तो गर्छ यार

  • @dibashchhetry8572
    @dibashchhetry8572 3 года назад +1

    Great thinking rishi sir

  • @rammagar903
    @rammagar903 3 года назад +1

    Wow

  • @RS2Entertainment
    @RS2Entertainment 3 года назад +1

    एक दम नम्र र भावुक स्वभाव ऋषि sir

  • @devgharti3380
    @devgharti3380 3 года назад +4

    ऋषि धमला को कुरो चाइ बल्ल चित्त बुज्दो लग्यो ऋषि सर यसरी नै तपाईं सबै पत्रकार एक भय र अगादी बद्नु पर्यो

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 3 года назад +2

    सधैं झोले भन्नेहरू आज त सबैले good good भन्दै छन् हा हा नेपाली हरुको चरित्र

  • @laxmisubedee6536
    @laxmisubedee6536 3 года назад +5

    Jaye Rishi dhamala sir🖐🖐🖐🖐🖐🖐🖐🖐🖐🖐

  • @myfitnesm3290
    @myfitnesm3290 3 года назад +1

    good