अद्भुत क्षमता भएका दर्शन केसी जसको हात खुट्टा चल्दैन तर नाकले अँग्रेजी,नेपाली सहजै टाईप गर्ने,कम्प्युटर चलाउने गर्छन् साथै निक्कै राम्रा कबिताहरु लेख्छन् । उनी प्रमोद खरेललाई आफ्नो भगवान मान्छन् । प्रमोदका डाईहार्ड फ्यान हुन् दर्शन । आजको भेटमा प्रमोदले दर्शनलाई १० हजार नगद उपहारस्वरुप मायाको चिनोको रुपमा प्रदान गरे साथै उनको प्रकाशन गर्ने खण्ड काब्यका लागि पनि सहयोग गर्ने वाचा गरे । धन्यवाद !
facebook.com/DarshanKcSaanku?__nodl मलाई फेसबुकमा follow गर्न सक्नु हुन्छ हजुरहरुले, search Darshan Kc Saanku on Facebook, you will get me, हार्दिक आबार सबैलाई
भाइ तिम्रो आत्मा बल लाइ सलाम गर्दछु । र आत्माबल जहिले रहिरहोस ।प्रमोद सर लाइ धन्यबाद छ जो ब्याक्तिले सर्बैसर्ब सोचेर जिबन जिउने आधार बनाएको ब्यक्तिलाइ भेट गर्नु भो खुशि लाग्यो।
उहाँ अत्यन्तै ठूलो प्रेरणाको स्रोत हुनु हुन्छ। उहाँको महान् विचार्ले जो कोहीलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि अटल रहन र केही नया कार्य गर्न प्रेरित गर्छ। उहाँको सुखद जीवन र उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
सँगित सबै बर्गको लागि ठुलो दबाई हो। यतिको राम्रो दर्शक स्रोता पाउन पनि प्रमोद दाईको लागि ठुलो उपलब्धि लाग्छ। बाबुलाई सक्नेहरुले सहयोग गरौँ उहाँको खण्डकाव्य निकाल्ने योजना सफल बनाउन प्रमोद दाईले नि सहयो गर्नु हुन्छ भन्ने आस लागेको छ।
Vai ko talent yakdam ramro. Promod sir hjur le babu lie ajhai mathi pugne sahayog gari dinu. Ani vai le desko rosan gardaix. God bless you have a long life.
यिनी भाईलाई देख्दा भाइको क्ष्यामता र प्रमोद दाइ प्रतिको माया देख्दा मेरो आखाको आसुनै रोकीएना भाई तिमिले गरेको कामले एउटा कृतिमान नै राख्ने छ हामी अनी प्रमोद दाइ सबै तिम्रो शाथ मा छौ।।
पारिजातको "शिरीष को फुल" ले अचम्म गाराएको थियो ! अनि झमक कुमारिको "जीवन काणा कि फुल" ले जीवनमा आँसु र जोस दुबै दियो ! अहिले यो उहाको जीवन कथा हेर्दा मेरो जीवन धर्ती कै बोजपनि लाग्यो ! तर उहाको जीवन बाट धेरै चिज सिक्न सकिन्छ ! उहालाइ असल सफल लेखाक जीवन को कामना ! उहाको कृति चाडै हेर्न पाउ ! अनि मेरो अनलाइन TV लाई धेरै धेरै सफल्ताको कामना ! आजभोलिको परिबेसमा अनलाइन TV गरेको काम नै सफल रूपमा सबैले रुचाएको छन ! अझै नया नया काम हेर्न पाउ !
Biswo limbu sir thank you so much and miss you my febret singer pramod sir lai hjr haru le nai sayog rogdan nagar dinu vako vaa khasma asto talent haru betna garohunxa
ॐ🙏दर्शन नामजतिदिव्यछ वहापनी तेतिनै सम्माननीय हुनुहुदोरहेछ। वहालाइ धेरै धेरै सुभःकामना छ,वहाँको रचना छिटो भन्दा छिटो पड्न पाइयोस।प्रतिक्रिया दिनुहोला वहाको रचना कोबिसयमा।।
Sarai aasu aayo ma mero purpose pura garepaxi jasari ni vetxu ma uhaa prati उच्च सम्मान chha yeti mahan व्यक्ति bt sarai inspired vaye ma thank you online tv show..
Bishwo media sir lae mero man mutu dekhi nae maya le variyeko mitho samjana ko satha ma gorkhe sayalut xa sir hajurko kam prti ati dherae khushi xu sir!!!
Mannn,He is simply Genius.please Dont miss the Poem he crafted.The way he started those lines and his thoughts are just incredible.The title of the Poem itself gave me Goosebumps.Hats Off
अद्भुत क्षमता भएका दर्शन केसी जसको हात खुट्टा चल्दैन तर नाकले अँग्रेजी,नेपाली सहजै टाईप गर्ने,कम्प्युटर चलाउने गर्छन् साथै निक्कै राम्रा कबिताहरु लेख्छन् । उनी प्रमोद खरेललाई आफ्नो भगवान मान्छन् । प्रमोदका डाईहार्ड फ्यान हुन् दर्शन । आजको भेटमा प्रमोदले दर्शनलाई १० हजार नगद उपहारस्वरुप मायाको चिनोको रुपमा प्रदान गरे साथै उनको प्रकाशन गर्ने खण्ड काब्यका लागि पनि सहयोग गर्ने वाचा गरे । धन्यवाद !
कसरी सम्पर्क गर्न सकिन्छ अलि प्रष्ट पारी दिनु होला है
Kishina oil ra rupa magarko intvwe linu hola kei help hunxa ni
good news for help
Thank you parmod dada
बिसुलामादादा
आँसु थामिएन तर हिम्मत जागेर आयो 🙏🙏👍️🎼🌺🌻👌💟💓
प्रमोद जि यो भाई लाई एउटा गित लेखन लगाउनु होश अनि गाउँ नु होश
सहमत
facebook.com/DarshanKcSaanku?__nodl
मलाई फेसबुकमा follow गर्न सक्नु हुन्छ हजुरहरुले, search Darshan Kc Saanku on Facebook, you will get me, हार्दिक आबार सबैलाई
@@darshankcsaanku3140 तपाई एउटा राम्रो परिभाषा मनछुने गित लेखेर दिनु अब , I'm from malaysia
उम म पनि सहमत
Hoo👍👍
Pramod kharel ko fan haru yeta aau hai 👏🏻👏🏻👏🏻👏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
प्रमोद सर मेरो पनि idol ho
Jkt bat moh pramod kharel ko frn
S.K Production and
Pramod kharal my die had fan
Thanks
मेरो नाम पनि दर्शन हो तर म चाँहि नाम मात्रैको दर्शन हो
असली दर्शन चाँहि उहाँ हुनुहुन्छ।भगवानले रक्षा गरुन् ।
👍
Good
भाइ तिम्रो आत्मा बल लाइ सलाम गर्दछु । र आत्माबल जहिले रहिरहोस ।प्रमोद सर लाइ धन्यबाद छ जो ब्याक्तिले सर्बैसर्ब सोचेर जिबन जिउने आधार बनाएको ब्यक्तिलाइ भेट गर्नु भो खुशि लाग्यो।
शब्द दर्शन को होस श्वर प्रमोद सर होस।।जुन forever hos
प्रमोद जि यो भाईकोलागी एउटा राम्रो गीत गाईदिनु होला सायेद त्यो भाईकोलागि धेरै ठूलो उपहार हुन सक्छ तपाईं को तर्फबाट
कत्ती ठूलो फ्यान । अझै दर्शन जि को ट्यालेन्ट अतभुत नै हो ।
Thanks a lot chitra ji share garera sahayog garidinuhola
@@samjhanakc5898 n
होइन हाम्रो नेपाल मा एति राम्रो ट्यलरट ब्याक्ति छ त्यो हाम्रो प्यरो भाई खोई हामीले त केही पनि सिक्एना भाइलाइ बधाई छ
मैले भगवान् सँग यहि पार्थना गर्छु बाबुका हरेक सपनाहरु ईच्छाहरु पुरा होस्
God bless u babu
K na k ta gr nu hunxa hjr pramod ji babu ko lagi 🙏👍💚❤
You are awesome boy.
भगवान सबै थोक दीदैनन्।
हाम्रो हात खुट्टा चल्छ तर तीम्रो जस्तो प्रतिभा छैन चीन्ता नगर तीमी लाखों मा एक छौ।
प्रमोद खरेल को आवाज मा ल्टपटी ने धेरैछैउ तर ऊज्सतो मैले देखेकै थियो न
thank you prmod kheral sar mi sssuuu all the time
मोलाइ त कत्ति खुसी लागो भाई को दिमाख लाई चाइ म सम्मान गरृछु भाइ लाई माया गरृने चाई यता आउनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हैट , कति राम्रो को इन्तेर्विएव मलाई त झन्डै रुवये को उहलाइ सहयोग गर्नु पर्छ ।।
यस्तो अत्भुत कला र प्रतिभा भएको दर्सन भाइ लाई सबैले सहयोग र हौसला गर्न्नु पर्छ
प्रमोद सर हजुर को फ्यान नहुने प्राय कुनै छैन यो नेपाल मा
Sai ho
प्रमोद सर पिलिज आफ्नो तर्फबाट केही सहयोग गरिदिनुस ल येस्तो फ्यान कमैले पाउँछन् प्रमोद जि
Thanks for your valuable comments jassu magar ji
Pramod kharel को फ्यान कोको हूनू हून्छ||👍☺😍
Chup mug
Biswa dai ko Kam man paraune jati yata salam mero daju
Ma pani xu hai
Biswa sir thank you so much good job 👏
✋
Ma
yes m ni xu
हात खुट्टा हुनेको त दिम्याख हुन्न तर एस्तो मान्छेको दिम्याख हुने मान्छे भगबान्नै मान्नु पर्छ।
प्रमोद खरेल तिमिले उस्को निम्ति केहि गर्नेछौं भनी हामिलाइ पुर्ण बिश्वास छ ।
उहाँ अत्यन्तै ठूलो प्रेरणाको स्रोत हुनु हुन्छ। उहाँको महान् विचार्ले जो कोहीलाई जस्तोसुकै कठिन परिस्थितिमा पनि अटल रहन र केही नया कार्य गर्न प्रेरित गर्छ। उहाँको सुखद जीवन र उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
सँगित सबै बर्गको लागि ठुलो दबाई हो। यतिको राम्रो दर्शक स्रोता पाउन पनि प्रमोद दाईको लागि ठुलो उपलब्धि लाग्छ। बाबुलाई सक्नेहरुले सहयोग गरौँ उहाँको खण्डकाव्य निकाल्ने योजना सफल बनाउन प्रमोद दाईले नि सहयो गर्नु हुन्छ भन्ने आस लागेको छ।
Hajurko sochkolagi hardik naman
Thank you kamal sir hajurko sochko lagi hardik naman
एक अधभुत शक्ती फरक क्षमता भएका व्याक्ती ...अजै प्रगति गर्दै जाउ
प्रमोद जी राम्राे हिर्दय भए को व्यति हुनुहुँदो रहेछ, गायक को हिर्दय कमोलो हुन्थ्यो भन्थे हो रहेछ ।
Vai ko talent yakdam ramro. Promod sir hjur le babu lie ajhai mathi pugne sahayog gari dinu. Ani vai le desko rosan gardaix. God bless you have a long life.
kasem आँखा बाट आसुनै आयो यार कस्तो राम्रो ट्यालेन्ट वाउ धेरै मन छोयो
सर्बप्रथम त बिवस सर र प्रमोद सरलाई धन्यवाद दिन चाहन्छु ता कि बाबुको इछा पुरा गरिदिनु भएकोमा आसु नै झर्यो मेरो।
Aasu rokiyena vai ko sapana pura hos pramod sir ko poni thulo sapot milne mai xa vanne asa xa god bless you vai❤️❤️
यिनी भाईलाई देख्दा भाइको क्ष्यामता र प्रमोद दाइ प्रतिको माया देख्दा मेरो आखाको आसुनै रोकीएना भाई तिमिले गरेको कामले एउटा कृतिमान नै राख्ने छ हामी अनी प्रमोद दाइ सबै तिम्रो शाथ मा छौ।।
Wow mero gaun ko dai hunuhudo raixa KC god bless you dai ajhai pragati gardai Janus 🥰🥰🙂
बिचरा दिमाग हुने मान्छेको हात भको bhaye..
नेपालमा पनि अत्भ्युत प्रतिभाशाली ब्यक्तित्वहरु जन्मिएका रहेछन। प्रतिभालाई अपङ्गताले रोक्न नसक्ने रहेछ।
पारिजातको "शिरीष को फुल" ले अचम्म गाराएको थियो ! अनि झमक कुमारिको "जीवन काणा कि फुल" ले जीवनमा आँसु र जोस दुबै दियो ! अहिले यो उहाको जीवन कथा हेर्दा मेरो जीवन धर्ती कै बोजपनि लाग्यो ! तर उहाको जीवन बाट धेरै चिज सिक्न सकिन्छ ! उहालाइ असल सफल लेखाक जीवन को कामना ! उहाको कृति चाडै हेर्न पाउ ! अनि मेरो अनलाइन TV लाई धेरै धेरै सफल्ताको कामना ! आजभोलिको परिबेसमा अनलाइन TV गरेको काम नै सफल रूपमा सबैले रुचाएको छन ! अझै नया नया काम हेर्न पाउ !
यो भिडियो हेरेर आसुनै झरेयो मेरो त आदरणीय प्रमोद दाइलाइ धन्यवाद भन्न चाहन्छु भाइलाइ पनि ल
Really heart touching vayo malai chai guys n he so smart m proud of him ani hami sabai le Support garnu parxa hai guys
Pramod ji do something for him 😭😭😭 god bless u darshan ji ❤️❤️❤️❤️
अद्वैत ,कला रहेछ हामी सबै मिलेर सहयोग गरौ सुस्वास्थ्य दीर्घायुको
कामना गर्दछु बाबु।
निकै हृदयबिदारक कस्तो मनै सिरिङ्गै भयो
आँखा नै रसायो मन भक्कानियो 😭😭😭😭उहालाई सबैले सहयोग गर्नु पर्छ।
मन रोयो भगवान् पनि कस्तो कस्तो बनाइदिन्छ
एकचोटी प्रोमोद सर ले बाबुलाई हक गरेको भए कतीराम्रो हुन्थ्यो होला देखेरत कति खुशी हुनुभाको बाबू हुनत म पनि ठूलो फ्यान हुँ प्रमोद सर को
अरू मानिसको हात खुट्टा भए पनि हार मान छन् ,यो भिडियो हेरे पछि हात खुट्टा हुनेले कहिले पनि अाफनो जिमदगी बाट हार नखानु ।
नामै,दर्शन कामै,दर्शन, यि भाइ लाई मेरो,तर्फ बाट हृदय देखि सलाम,छ।साथै,उत्तरोत्तर प्रगतिको,शुभकामनासहित आभार,प्रकट गर्दछु। कबिराम सुनाखरी,मगर।
Biswo limbu sir thank you so much and miss you my febret singer pramod sir lai hjr haru le nai sayog rogdan nagar dinu vako vaa khasma asto talent haru betna garohunxa
फिजिकल रुपमा अशक्त भयपनी धेरैनै दिमाग् भयका का भाइ रयछ्न 🙏🙏🙏🙏
मन छोयो । भगवानले उहालाइ सुख दिउन। हिम्म्त दिउन। प्रमोद जि सबैको मनमा बस्न सकुन
विश्व लिम्बू जि लाई बधाई छ यस्ता ब्यक्ती हरुलाई नेपाली समाजको सामु उजागर गरि दिनु भयको मा । दर्शन बाबुको सिघ्र स्वस्थ्य लाभको कामना ।
Biswa ji lai dherai dhanyabaad, esto prerana dine person ko interview linu vayo😍🙏 God bless you
अशक्त बाबुले भगवान सम्झेर पुकार्नु भो!
अनि फेमस गायक प्रमोदको कोसेली के छ भनेर अघि देखि हेरिराछु म चै
दर्शन को उत्तर उत्तर प्रगतिको कामना।।।।।
दाजुको प्रतिभा लाई मान्नु पर्छ ।।
great brother hats off too you... may god bless you #darshan_brother
हात हुनेले राम्रो सङ मोबाइ चलाउन सकिँदैन बिचर भाइ कति सिपालु
Aasu aayo yo vdo herer god bless u vae nd pramod da hjurle sakeko help harek tabarle hjurle garidinu hunx vanne pura biswas liyako xu🥰🥰🥰🥰
Sarai man xoyo babu always god bless you miss you all all the best babu 🙏🏻🙏🏻🙏🏻😍😍😍😍
ॐ🙏दर्शन नामजतिदिव्यछ वहापनी तेतिनै सम्माननीय हुनुहुदोरहेछ। वहालाइ धेरै धेरै सुभःकामना छ,वहाँको रचना छिटो भन्दा छिटो पड्न पाइयोस।प्रतिक्रिया दिनुहोला वहाको रचना कोबिसयमा।।
God blessed you ever.
Love . From Bhutan.
Rinchen wangm
God bless u babu 😍😍😘😘👏🏻👏🏻🙏🏻
Thanks
Sarai aasu aayo ma mero purpose pura garepaxi jasari ni vetxu ma uhaa prati उच्च सम्मान chha yeti mahan व्यक्ति bt sarai inspired vaye ma thank you online tv show..
...तर म त बिश्व लिम्बु सरको बोल्ने कला शैलीको फ्यान हुँ ! धन्यबाद !
Bishwo sirko bolne saili bhayarai hajurle yo video herenubhayo thanks brother
हेर्दा हेर्दै कती बेला आँसु आयो पत्तो पाइन कति मायालु भाई💗💗💗
दर्शनको बुकलाई हामिल्रे पनि पब्लिसिटी गर्ने बचा गर्दछौ हामी पनि पाठक हुने छौ ।
Wow great comments please help garnuhola sabaimilera sahayog gare wahako sapana sakar hune xa ra aruko lagi example hunuhune xa thanks a lot
Bishwo media sir lae mero man mutu dekhi nae maya le variyeko mitho samjana ko satha ma gorkhe sayalut xa sir hajurko kam prti ati dherae khushi xu sir!!!
हामी साररिक तन्द्रुस्ती भएर के काम ? सारै मन छोयो ।
जिन्दगी यहि रहेछ साथि मान्छेको हजारौं अनि हजारौं अवतार ।।
साच्चिकै अदभूत प्रतिभा भाइको उज्यल भबिस्यको कामना
kati talent ho yo vai ajha agadi banun god bless you
जयजयजय होस्🙏🙏🙏🙏🙏
भिडियो हेर्दा नि शब्द भए इ बाबुको अगाडि हामी केही पनि हैन रहेछ god bless you भाई❤❤❤❤❤❤❤❤
उमेर संग सगै शरीर र स्वास्थय सबल हुदै जाउन यही कामना दर्शन लाई✌🏻✌🏻✌🏻✌🏻✌🏻✌🏻✌🏻
अद्भुत कलालाई सम्मान गरुम भई लाई शुभकामना छ
Kasto Aashu nai Ayo
Mero ta😭😭😭
Very talented brother
😍😍😍😍😍😍
Same to me
Ma ta smji smji rudayeee xu yer
आज उहाँको यो कला र उहाँको त्यस्तो अवस्थामा पनि उहाँले गर्नुभएको काम देख्दाखेरि म एकदम भावुक भयो।
विश्व सर यो भाईलाई गिनिज वर्ड मा नाम लेखाउन पर्छ र सक्छ पनि होला नाख ले टाईप गर्ने पहिलो ब्याक्ती हुनुहुनुहुन्छ यो भाइ😍😍😍
बाबुको सफलताको कामना गर्दछु ।
भगवान्ले सबै कुरा दिनुहोस यो भाईलाई यो कामना गर्दैछु
Great prmod sir ani mero online tv lai man dekhi tq so much ani mahan babu lai helth n book ramro banos dherai suvakamana
बिश्व जि म आउदा राम्रो खालको apple ko full screen tipe huny ipad liyaidenxhu plzz adress send gardenu holla
Prazol Moktan hajur mahan hunuhunxa jay hos hajurko
9841380262 Biswa Limbu
Prazol Moktan .
thankx hajur haru lai ✌️
Prazol moktan sir boleko cahi pura garnus hai ani god le tapai ko icchaaya sab pura garnu huncha
Am speechless !!!
My heart socked and eye is tearing....God bless U bro!!!
What a talent bro!
tme jastai talent roixan ni 😛😛
Rock rapper lady singer
@@shivachhetri1297 thank u
@@japankandapartonesecond thank u
Hey
अचम्म यो ट्यालेन्ड बिस्वभर फैलाउनु पर्छ ।।।
Bishwa ji namaskar tapai ko karan darshan ji ko advut kala herna payeu.👍👍👍👍👍👍👍💝💝💝💝
Sabaiko man mutu ma pramod kharel🌹🌹💕💕💘💘💘
त्यति ठुलो फ्यानलाई किताब निकाल्न सक्दो सहयोग गर्छु भनेको खै सकेसम्म सहयोग गर्नु होला प्रमोद सर म पनि तपाईंको बिग फ्यान हो
ओहो भाइको यस्तो अतभुत क्षमता ??? अचम्मा लाग्यो
मेरो पनि कामना भाईको भबिस्य उज्ज्वल बनोस
Mannn,He is simply Genius.please Dont miss the Poem he crafted.The way he started those lines and his thoughts are just incredible.The title of the Poem itself gave me Goosebumps.Hats Off
Biswa sir hajur lai dherai dherai dhannebat
Pramod sir Mero best singer ho probably sabai geet suneko xu ra man parxa pani ...
प्रमोद ब्रो को मन लास्टै कमलो छ
Really nice your
Righting very good
Your mind and happy your life
great salute for your struggle ..🙆
Pramod sir tapai le euta git gaidinu parthiyo.jun git le usko life ma kai hausela milthiyo ani tapai great bannu hunthiyo sir
शरीरका बाहिरि अंग लुलो भएनि बाबु तिम्रो भित्री आत्मा कति दरो तिमी लाई यति सछ्म बनाउने बुवा आमा हार्दिक नमन: भगवानले रक्षा गरून्.
Thank you very much for your valuable comments sangita mam
Thanks biswa vai ane parmod sir
Omg I proud of u brother atbut kati talent all the best
दर्शन केसि यो अदभूत क्षमता लाई सलाम छ
Salot x darshan gi lai parmod sirko mapani fan ho